Thunderbird/C2/Account-settings-and-configuring/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:33, 5 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्युटोरियलमा स्वागत छ
00:06 यस ट्युटोरियलमा हामी यो सिक्नेछौं:
00:09 इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने
00:13 मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने
00:18 मेसेज फिल्टरस् व्यबस्थापन गर्न
00:20 हामी यो पनि सिक्नेछौं:
00:22 याहू अकाउन्ट आफैले कन्फिगर गर्न,
00:25 एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न,
00:28 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न,
00:32 इमेल अकाउन्ट हटाउन,
00:34 यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं
00:42 लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस्
00:45 थन्दरबर्ड विन्डो देखापर्छ
00:48 यो अकाउन्टमा अर्को फोल्डर थपौं
00:51 बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम
00:58 STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस्
01:06 न्यू फोल्डर दाइलग बक्स देखापर्छ
01:09 नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस्
01:13 क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो
01:18 अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ
01:23 इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस्
01:30 तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ
01:36 अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
01:43 दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस्
01:48 सर्च मेसेज दाइलग बक्स देखापर्छ
01:52 मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ
01:57 तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ
02:02 सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ
02:08 अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस्
02:13 सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ
02:18 तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ
02:22 यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस्
02:25 मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस्
02:31 यो डाइलग बक्स बन्द गरौँ
02:35 यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ
02:39 फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ
02:44 यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं
02:52 बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
02:58 एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस्
03:03 मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस्
03:09 फिल्टर रुल्स डाइलग बक्स देखापर्छ
03:12 फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’
03:16 फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ
03:21 डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ
03:26 ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ
03:30 ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस्
03:33 अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’
03:41 अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस्
03:49 मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस्
03:58 डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस्
04:04 थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस्
04:12 थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ
04:15 यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ
04:26 तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ
04:31 अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ
04:35 थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in
04:44 मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु
04:48 मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें <Pause>
04:54 अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in.
05:02 अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि
05:11 माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस्
05:16 बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस्
05:21 ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस्
05:24 क्लोज ड ट्याबमा क्लिक गर्नुहोस्
05:28 सेभमा क्लिक गर्नुहोस्
05:32 अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ
05:39 अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस्
05:45 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
05:49 नाम सरी इन्टर गर्नुहोस् - USERTWO.
05:53 अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN
06:03 पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस्
06:10 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
06:13 ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम
06:26 हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं
06:35 इन्कमिंग फिल्डमा
06:37 पोर्टकोलागि याहूको पोर्ट नम्बर ११० इन्टर गर्नुहोस्
06:43 एस एस एल ड्रप डाउनमा STARTTLS सेलेक्ट गर्नुहोस्
06:48 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
06:53 आउटगोइंग फिल्डमा
06:55 सर्भर नेममा SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com
07:05 पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस्
07:12 एस एस एल ड्रप डाउन मा SSL/TLS सेलेक्ट गर्नुहोस्
07:17 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
07:23 युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO.
07:28 क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ
07:32 क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्
07:34 याहू अकाउन्ट खोलियो
07:37 तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ
07:42 थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस्
07:48 इनबक्समा क्लिक गर्नुहोस्
07:50 याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन्
07:55 अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई,
08:01 दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ
08:05 अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं
08:13 तपाईंले यो गर्न चाहनुहुन्छ होला-थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न
08:20 रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस्
08:24 जंक मेसेज चिन्न वा,
08:26 तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न
08:34 बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस्
08:38 थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ
08:42 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस्
08:47 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
08:50 बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस्
08:58 सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ
09:02 ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस्
09:08 थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ
09:12 एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस्
09:15 जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन्
09:22 यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ
09:27 यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ:
09:30 मेलहरुको कपि बनाउन,
09:33 ड्राफ्ट मेलहरु सेभ गर्न,
09:35 सेभ गरिएका मेलहरुको ठेगाना बदल्न,
09:39 बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस्
09:44 दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ
09:49 डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं
09:53 प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस्
10:00 डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ
10:08 अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस्
10:16 मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस्
10:19 अब KB फिल्डमा ६० इन्टर गर्नुहोस्
10:24 थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन
10:30 थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो
10:35 तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ
10:41 यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ
10:48 सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ
10:52 हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ
10:56 केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा
10:59 थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ
11:03 र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ
11:07 बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस्
11:13 दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ
11:18 यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस्
11:27 ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस्
11:35 ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11:44 अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्
11:48 तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ
11:52 जंक आइकनमा क्लिक गर्नुहोस्
11:54 ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस्
11:58 यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ
12:03 अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं
12:10 बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com
12:16 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस्
12:21 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
12:25 तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस्
12:32 तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ
12:35 ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ
12:39 यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ
12:45 त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं
12:47 यो डाइलग बक्स बन्द गरौँ
12:51 याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ,
12:53 त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै
12:56 मेल र फोल्डरहरु पनि
12:58 थन्डरबर्डबाट हट्छन्
13:00 बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ
13:06 फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं
13:12 यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ
13:18 यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं-
13:20 इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न,
13:24 मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न,
13:28 मेसेज फिल्टरस् व्यबस्थापन गर्न,
13:30 तपाईंले यो पनि सिक्नुभयो-
13:32 आफैले याहू अकाउन्ट बनाउन,
13:35 एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न,
13:38 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र
13:40 इमेल अकाउन्ट हटाउन
13:44 यहाँ तपाइँको लागि एउटा कार्य छ -
13:46 आफैले इमेल अकाउन्ट सेटअप गर्न,
13:49 अकाउन्टको सेटिंग बदल्न
13:52 मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न,
13:56 जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न,
14:00 इमेल अकाउन्ट हटाउन,
14:02 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस
14:05 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
14:09 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
14:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
14:15 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
14:18 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:22 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
14:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14:33 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ
14:40 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
14:51 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble