Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Guidelines-for-recording-and-narration/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(2 intermediate revisions by one other user not shown)
Line 22: Line 22:
 
|-
 
|-
 
|00:36
 
|00:36
|तपाईले रेकर्ड गर्नुपुर्ब केहि निश्चित कुराहरुमा ध्यान दिनुपर्छ
+
|तपाईले रेकर्ड गर्नुपुर्ब केहि निश्चित कुराहरुमा ध्यान दिनुपर्छ जुन यसप्रकार छन -  
जुन यसप्रकार छन -  
+
 
|-
 
|-
 
|00:43
 
|00:43
Line 35: Line 34:
 
|-
 
|-
 
|00:57
 
|00:57
|अब बाहिरी नोइज सहितको एउटा टुटोरियल हेरौं
+
|अब बाहिरी नोइज सहितको एउटा टुटोरियल हेरौं मैले यो देखाउन केहि फाइलहरु सेभ गरेकी छुँ
मैले यो देखाउन केहि फाइलहरु सेभ गरेकी छुँ
+
 
|-
 
|-
 
|01:16
 
|01:16
Line 42: Line 40:
 
|-
 
|-
 
|01:22
 
|01:22
|मोबाइल बन्द गरौँ
+
|मोबाइल बन्द गरौँ साइलेन्ट मोडमा राख्दा पनि अबरोध आउन सक्छ
साइलेन्ट मोडमा राख्दा पनि अबरोध आउन सक्छ
+
 
|-
 
|-
 
|01:28
 
|01:28
Line 49: Line 46:
 
|-
 
|-
 
|01:41
 
|01:41
|राम्रो स्पोकन टुटोरियल बनाउन पुरै शान्त स्टुडियो चाहिदैन
+
|राम्रो स्पोकन टुटोरियल बनाउन पुरै शान्त स्टुडियो चाहिदैन तपाईले खाली झ्याल र ढोका बन्द गर्नुपर्छ
 
+
तपाईले खाली झ्याल र ढोका बन्द गर्नुपर्छ
+
 
|-
 
|-
 
|01:50
 
|01:50
Line 57: Line 52:
 
|-
 
|-
 
|01:53
 
|01:53
|एउटा honking उदाहरण हेरौं
+
|एउटा honking उदाहरण हेरौं अब हामी यो टुटोरियलको लागि केहि निर्देशनहरु प्रस्तुत गर्नेछौं टर्मिनल फन्ट ठुलो छ भनि पक्का गरौँ, कम्तिमा 20 पोइन्ट प्रयोग गरौँ
अब हामी यो टुटोरियलको लागि केहि निर्देशनहरु प्रस्तुत गर्नेछौं
+
टर्मिनल फन्ट ठुलो छ भनि पक्का गरौँ, कम्तिमा 20 पोइन्ट प्रयोग गरौँ
+
 
|-
 
|-
 
|02:15
 
|02:15
|एउटा सानो र ठुलो फन्टको उदाहरण हेरौं
+
|एउटा सानो र ठुलो फन्टको उदाहरण हेरौं सानो फन्टले भिडियोको गुणस्तर कम हुन्छ
सानो फन्टले भिडियोको गुणस्तर कम हुन्छ
+
 
|-
 
|-
 
|02:31
 
|02:31
|मैले तपाईलाई एउटा ठुलो फन्ट सहितको एउटा भिडियो देखाउनुपर्नेछ
+
|मैले तपाईलाई एउटा ठुलो फन्ट सहितको एउटा भिडियो देखाउनुपर्नेछ रेकर्ड गर्दा फन्ट यस्तो देखिनुपर्छ
रेकर्ड गर्दा फन्ट यस्तो देखिनुपर्छ
+
 
|-
 
|-
 
|02:46
 
|02:46
|स्लाइडमा कम्तिमा 24 पोइन्ट फन्ट साइज हुनुपर्छ
+
|स्लाइडमा कम्तिमा 24 पोइन्ट फन्ट साइज हुनुपर्छ म 32 पोइन्ट फन्ट साइज प्रयोग गर्दैछुँ जसलाई 17 पोइन्ट बिमर कमाण्डले लागु गर्नेछ
म 32 पोइन्ट फन्ट साइज प्रयोग गर्दैछुँ जसलाई 17 पोइन्ट बिमर कमाण्डले लागु गर्नेछ
+
 
|-
 
|-
 
|03:01
 
|03:01
|ठुलो नपारेको विन्डोले  
+
|ठुलो नपारेको विन्डोले त्यसलाई ओवरल्यापिंग गरेर राखौं यसले अर्को विन्डोमा स्विचिंग सजिलो बनाउछ
त्यसलाई ओवरल्यापिंग गरेर राखौं
+
यसले अर्को विन्डोमा स्विचिंग सजिलो बनाउछ
+
 
|-
 
|-
 
|03:10
 
|03:10
|तपाईले विन्डो सेलेक्सन सजिलै देख्न सक्नुहुन्छ
+
|तपाईले विन्डो सेलेक्सन सजिलै देख्न सक्नुहुन्छ तपाईले ठुलो विन्डो प्रयोग गर्नुहुन्छ यो हेर्न मुश्किल पर्छ
तपाईले ठुलो विन्डो प्रयोग गर्नुहुन्छ यो हेर्न मुश्किल पर्छ
+
 
|-
 
|-
 
|03:18
 
|03:18
Line 88: Line 75:
 
|-  
 
|-  
 
|03:46
 
|03:46
|तपाई विन्डो भिन्न तरिकाले opto-place पनि गर्न सक्नुहुन्छ जस्तै हामीले यो लेटेक टुटोरियलमा देख्दैछौं
+
|तपाई विन्डो भिन्न तरिकाले opto-place पनि गर्न सक्नुहुन्छ जस्तै हामीले यो लेटेक टुटोरियलमा देख्दैछौं यो टर्मिनल हो, यो एडिटर हो र यो पिडिएफ फाइल हो अब हामी रेकर्ड गर्दा के गर्ने निर्देशनहरु हेर्नेछौं
यो टर्मिनल हो, यो एडिटर हो र यो पिडिएफ फाइल हो
+
अब हामी रेकर्ड गर्दा के गर्ने निर्देशनहरु हेर्नेछौं
+
 
|-
 
|-
 
|04:05
 
|04:05
Line 96: Line 81:
 
|-
 
|-
 
|04:11
 
|04:11
|यदि तपाईले यो नियम मान्नु भएन भने के हुन्छ, म यो अब देखाउने छुँ अब हामी यो अझ ठुलो सुन्न सक्छौं, रेकर्ड गर्दा माइक इनपुट सहितको हेडसेट प्रयोग गरौँ
+
|यदि तपाईले यो नियम मान्नु भएन भने के हुन्छ, म यो अब देखाउने छुँ अब हामी यो अझ ठुलो सुन्न सक्छौं, रेकर्ड गर्दा माइक इनपुट सहितको हेडसेट प्रयोग गरौँ यसलाई प्रयोग नगरेमा आवाजमा इको वा कुनै नोइज पनि आउन सक्छ  
यसलाई प्रयोग नगरेमा आवाजमा इको वा कुनै नोइज पनि आउन सक्छ  
+
 
|-
 
|-
 
|04:51
 
|04:51
|यो समयमा म उच्चारणको बारेमा कुरा गर्न चाहन्छु
+
|यो समयमा म उच्चारणको बारेमा कुरा गर्न चाहन्छु प्रष्टसँग बोल्नुहोस् उच्चारणमा ध्यान नदिई स्वाभाविक रुपमा बोलौं
प्रष्टसँग बोल्नुहोस्
+
उच्चारणमा ध्यान नदिई स्वाभाविक रुपमा बोलौं
+
 
|-
 
|-
 
|05:00
 
|05:00
Line 124: Line 106:
 
|-
 
|-
 
|06:15
 
|06:15
|रेकर्डमाइडेस्कटप कसरी प्रयोग गर्ने जान्न हाम्रो वेबसाइट हेर्नुहोस्
+
|रेकर्डमाइडेस्कटप कसरी प्रयोग गर्ने जान्न हाम्रो वेबसाइट हेर्नुहोस् http://www.spoken-tutorial.org. यहाँ तपाईले रेकर्ड माइ डेस्कटप कसरी प्रयोग गर्ने टुटोरियल रहेको छ  
http://www.spoken-tutorial.org.  
+
यहाँ तपाईले रेकर्ड माइ डेस्कटप कसरी प्रयोग गर्ने टुटोरियल रहेको छ  
+
 
|-
 
|-
 
|06:33
 
|06:33
Line 135: Line 115:
 
|-
 
|-
 
|06:51
 
|06:51
|एउटा स्पोकन टुटोरियलमा पूरा गर्न क्वालिटी जाच्ने काम पहिले
+
|एउटा स्पोकन टुटोरियलमा पूरा गर्न क्वालिटी जाच्ने काम पहिले एउटा सिकारुले गरिन्छ,त्यसपछि स्पोकन टुटोरियल टिमले, र एउटा बिशेषज्ञले
एउटा सिकारुले गरिन्छ,
+
त्यसपछि स्पोकन टुटोरियल टिमले,
+
र एउटा बिशेषज्ञले
+
 
|-
 
|-
 
|07:04
 
|07:04
|सिकारु भन्नाले कुनै foss को लागि नयाँ मान्छे बुझिन्छ
+
|सिकारु भन्नाले कुनै foss को लागि नयाँ मान्छे बुझिन्छ सिकारुले टुटोरियलमा दिएका निर्देशनहरु अनुसार टुटोरियल जाँच्छ यदि सिकारुले गल्ति फेला पारेमा सर्जकले सच्च्याउनेछन
सिकारुले टुटोरियलमा दिएका निर्देशनहरु अनुसार टुटोरियल जाँच्छ
+
यदि सिकारुले गल्ति फेला पारेमा सर्जकले सच्च्याउनेछन
+
 
|-
 
|-
 
|07:22
 
|07:22
Line 174: Line 149:
 
|08:38  
 
|08:38  
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 +
|}

Latest revision as of 17:32, 26 April 2017

Time Narration
00:00 स्पोकन टुटोरियलको रेकर्डिंग र नरेसनको निर्देशनहरु रहेको प्रेजेन्टेसनमा स्वागत छ
00:07 यो टुटोरियल सुरु गर्नु पहिले कृपया http://www.spoken-tutorial.org मा उपलब्ध स्पोकन टुटोरियल हेर्नुहोला
00:17 टुटोरियल बनाउने कार्य एउटा स्क्रिप्ट लेखन सहित सुरु हुन्छ
00:21 स्क्रिप्टलाई रेकर्ड गर्नुपूर्व मान्यता दिनुपर्छ
00:24 स्क्रिप्टलाई मान्यता र स्वीकृति दिएपछि मात्र तपाईले टुटोरियल रेकर्ड गर्नुपर्छ
00:29 एउटा टुटोरियल रेकर्ड गर्न दुई कार्यहरु गर्नुपर्छ नरेसन र स्क्रिन कास्टिंग
00:36 तपाईले रेकर्ड गर्नुपुर्ब केहि निश्चित कुराहरुमा ध्यान दिनुपर्छ जुन यसप्रकार छन -
00:43 यदि एउटा ल्यापटप प्रयोग गरेको छ भने ब्याट्री चार्ज गर्नुपर्छ र पावर कर्ड छुटाउनु पर्छ नत्र भने नोइज र इको हुनसक्छ
00:51 रेकर्ड गर्नुपूर्व पंखा बन्द गर्न
00:54 यसले बाहिरी नोइज हटाउन पनि सघाउछ
00:57 अब बाहिरी नोइज सहितको एउटा टुटोरियल हेरौं मैले यो देखाउन केहि फाइलहरु सेभ गरेकी छुँ
01:16 यदि तपाईले हेडफोन प्रयोग गर्नुभएको छैन भने हमिंग नोइज तपाईलाई असामान्य लाग्न सक्छ
01:22 मोबाइल बन्द गरौँ साइलेन्ट मोडमा राख्दा पनि अबरोध आउन सक्छ
01:28 साइलेन्ट मोडमा सेल फोन राखेर एउटा उदाहरण हेरौं
01:41 राम्रो स्पोकन टुटोरियल बनाउन पुरै शान्त स्टुडियो चाहिदैन तपाईले खाली झ्याल र ढोका बन्द गर्नुपर्छ
01:50 बाहिरी नोइज हटाउन जस्तै चराहरु र ट्राफिक,
01:53 एउटा honking उदाहरण हेरौं अब हामी यो टुटोरियलको लागि केहि निर्देशनहरु प्रस्तुत गर्नेछौं टर्मिनल फन्ट ठुलो छ भनि पक्का गरौँ, कम्तिमा 20 पोइन्ट प्रयोग गरौँ
02:15 एउटा सानो र ठुलो फन्टको उदाहरण हेरौं सानो फन्टले भिडियोको गुणस्तर कम हुन्छ
02:31 मैले तपाईलाई एउटा ठुलो फन्ट सहितको एउटा भिडियो देखाउनुपर्नेछ रेकर्ड गर्दा फन्ट यस्तो देखिनुपर्छ
02:46 स्लाइडमा कम्तिमा 24 पोइन्ट फन्ट साइज हुनुपर्छ म 32 पोइन्ट फन्ट साइज प्रयोग गर्दैछुँ जसलाई 17 पोइन्ट बिमर कमाण्डले लागु गर्नेछ
03:01 ठुलो नपारेको विन्डोले त्यसलाई ओवरल्यापिंग गरेर राखौं यसले अर्को विन्डोमा स्विचिंग सजिलो बनाउछ
03:10 तपाईले विन्डो सेलेक्सन सजिलै देख्न सक्नुहुन्छ तपाईले ठुलो विन्डो प्रयोग गर्नुहुन्छ यो हेर्न मुश्किल पर्छ
03:18 हालको मैले रेकर्ड गरिरहेको टुटोरियलको लागि मैले विन्डोलाई ओवरल्यापिंग तरिकाले राखेकी छुँ

तपाईले एक विन्डोबाट अर्को जान सजिलो भएको र विन्डो सेलेक्सन पनि सजिलो भएको देख्नुहुनेछ यो PDF फाइल हो, यो इन्टरनेट ब्राउजर हो र यो स्याम्पल फोल्डर हो

03:46 तपाई विन्डो भिन्न तरिकाले opto-place पनि गर्न सक्नुहुन्छ जस्तै हामीले यो लेटेक टुटोरियलमा देख्दैछौं यो टर्मिनल हो, यो एडिटर हो र यो पिडिएफ फाइल हो अब हामी रेकर्ड गर्दा के गर्ने निर्देशनहरु हेर्नेछौं
04:05 माइकलाई तपाइको मुखबाट एउटा निश्चित दुरीमा राख्नुहोस् यसले अडियो भोल्युमलाई एकै राख्छ
04:11 यदि तपाईले यो नियम मान्नु भएन भने के हुन्छ, म यो अब देखाउने छुँ अब हामी यो अझ ठुलो सुन्न सक्छौं, रेकर्ड गर्दा माइक इनपुट सहितको हेडसेट प्रयोग गरौँ यसलाई प्रयोग नगरेमा आवाजमा इको वा कुनै नोइज पनि आउन सक्छ
04:51 यो समयमा म उच्चारणको बारेमा कुरा गर्न चाहन्छु प्रष्टसँग बोल्नुहोस् उच्चारणमा ध्यान नदिई स्वाभाविक रुपमा बोलौं
05:00 एउटा कृतिम उच्चारणको उदाहरण हेरौं;सामान्य फंक्सनमा एउटा नयाँ फाइल बनाउन मेनुमा जानुहोस्

समान टोन प्राप्त गर्न सकेसम्म एकै पटकमा रेकर्ड गरौँ तर कुनै प्रक्रियामा लामो ढिलाई हुनसक्छ, त्यसो हो भने स्क्रिन कास्टिंग सफ्टवेयरको पज बिशेषता प्रयोग गरौँ यसले अनावश्यक रुपमा दृश्य क्याप्च्योर हटाउछ

05:34 कसैले पनि एकै पटकमा सहि रेकर्ड पाउन सक्दैन, त्यसैले हामी दुई मिनेट जतिको स्याम्पल रेकर्ड गर्न सिफारिस गर्छ

यसलाई प्रतिक्रियाको लागि स्पोकन टुटोरियल टिममा पेश गर्नुहोस् तपाईले स्वीकृति पछि मात्र अन्तिम रेकर्ड गर्नुपर्छ

05:50 नरेसन सम्बन्धि थप विवरणको लागि यो विकि पेजमा हेर्नुहोस्
05:56 कृपया यो पक्का गरौँ, तपाई स्क्रिन कास्टिंगको पनि निर्देशनहरु हेर्नुहुनेछ

रेकर्ड गर्न हामी निशुल्क र ओपन सोर्स एप्लिकेसनहरु सिफारिस गर्छौं जस्तै लिनक्समा Record my desktop विन्डोजमा Camstudio

06:15 रेकर्डमाइडेस्कटप कसरी प्रयोग गर्ने जान्न हाम्रो वेबसाइट हेर्नुहोस् http://www.spoken-tutorial.org. यहाँ तपाईले रेकर्ड माइ डेस्कटप कसरी प्रयोग गर्ने टुटोरियल रहेको छ
06:33 विन्डोजमा camstudio कसरी प्रयोग गर्ने जान्न यहाँ जाउँ यो धेरै भाषामा उपलब्ध छ
06:44 स्वयम् पुष्टि गर्न, यहाँ दिएको चेकलिस्ट मा हेरौं
06:51 एउटा स्पोकन टुटोरियलमा पूरा गर्न क्वालिटी जाच्ने काम पहिले एउटा सिकारुले गरिन्छ,त्यसपछि स्पोकन टुटोरियल टिमले, र एउटा बिशेषज्ञले
07:04 सिकारु भन्नाले कुनै foss को लागि नयाँ मान्छे बुझिन्छ सिकारुले टुटोरियलमा दिएका निर्देशनहरु अनुसार टुटोरियल जाँच्छ यदि सिकारुले गल्ति फेला पारेमा सर्जकले सच्च्याउनेछन
07:22 स्पोकन टुटोरियल एडमिन टिमले प्यारामिटर, अडियो क्वालिटी र भिडियो क्वालिटी स्ट्यान्डर्ड अनुसार छ/छैन जाँच्छ
07:34 स्पोकन टुटोरियलको एडमिन टिमले यो चेकलिस्टमा दिएको आधारमा जाच्नेछ एउटा बिशेषज्ञले यो चेकलिस्टमा दिएको क्राइटेरिया अनुसार जाच्छ
07:45 यदि बिशेषज्ञले कुनै बदलावको सल्लाह दिएमा सर्जकले बदलाव गरि टुटोरियल सिक्नको लागि झन् राम्रो बनाउनेछ
07:54 यो टुटोरियलमा मैले रेकर्ड गर्नु पूर्व, रेकर्डको समयमा र पछि के गर्ने र एकचोटी टुटोरियल बनेपछि कसरी यसलाई स्वीकृत र प्रमाणित गर्ने प्रकाश पारेँ
08:06 यसरी हामी यो रेकर्डिंग र नरेसनका निर्देशनहरु टुटोरियलको अन्त्यमा आएका छौं
08:12 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एउटा सुरुवात र IIT Bombay उत्पादित हो
08:19 प्रोजेक्टमा संयोजन http://spoken-tutorial.org को रहेको छ
08:25 यो प्रोजेक्टको लागि अनुदान नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:34 यो सम्बन्धि थप जानकारीको लागि कृपया http://spoken-tutorial.org/NMEICT-Intro मा हेर्नुहोला
08:38 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble