Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Dubbing-a-spoken-tutorial-using-Movie-Maker/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00:04 |नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाईलाई यो स्पो…')
 
 
(3 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
 
|00:04
 
|00:04
Line 16: Line 16:
 
|-
 
|-
 
|00:43
 
|00:43
|यदि तपाईसंग यो छैन भने यसलाई यो साइटबाट निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ
+
|यदि तपाईसंग यो छैन भने यसलाई यो साइटबाट निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ www.microsoft.com/downloads
www.microsoft.com/downloads
+
 
|-
 
|-
 
|00:56
 
|00:56
|यसलाई रन गर्न  Windows Movie Maker आइकनमा डबल क्लिक गरौँ, यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्सन खोल्नेछ
+
|यसलाई रन गर्न  Windows Movie Maker आइकनमा डबल क्लिक गरौँ, यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्सन खोल्नेछ बायाँ पट्टि तपाइलेMovie Tasks Panel देख्नुहुनेछ
बायाँ पट्टि तपाइलेMovie Tasks Panel देख्नुहुनेछ
+
 
|-
 
|-
 
|01:11
 
|01:11
|यो प्यानलमा बिभिन्न विकल्पहरु रहेका छन
+
|यो प्यानलमा बिभिन्न विकल्पहरु रहेका छन पहिलो विकल्प Capture Video हो, यो विकल्प भित्र Import Video सब-अप्सन देख्नुहुनेछ, यसलाई क्लिक गरौँ
पहिलो विकल्प Capture Video हो, यो विकल्प भित्र Import Video सब-अप्सन देख्नुहुनेछ, यसलाई क्लिक गरौँ
+
 
|-
 
|-
 
|01:24
 
|01:24
|यसले Import Video डाइलग बक्स खोल्नेछ, file-to-be-dubbed.wmv भएको स्थानमा जानुहोस्
+
|यसले Import Video डाइलग बक्स खोल्नेछ, file-to-be-dubbed.wmv भएको स्थानमा जानुहोस् म फाइल छान्नेछुँ र Import क्लिक गर्नेछु
म फाइल छान्नेछुँ र Import क्लिक गर्नेछु
+
 
|-
 
|-
 
|01:38
 
|01:38
|भिडियो Windows Movie Maker मा इम्पोर्ट हुन् थालेको छ
+
|भिडियो Windows Movie Maker मा इम्पोर्ट हुन् थालेको छ भिडियो अब Collections Panel मा देखाइनेछ, यदि भिडियो ठुलो छ भने Windows Movie Maker ले स्वत भिडियोलाई क्लिपहरुमा टुक्राउने छ
भिडियो अब Collections Panel मा देखाइनेछ, यदि भिडियो ठुलो छ भने Windows Movie Maker ले स्वत भिडियोलाई क्लिपहरुमा टुक्राउने छ
+
 
|-
 
|-
 
|01:54
 
|01:54
| CTRL+A थिचेर ती सबै छानौं, अब क्लिपमा राइट क्लिक गरौँ र ADD TO TIMELINE अप्सन छानौं
+
| CTRL+A थिचेर ती सबै छानौं, अब क्लिपमा राइट क्लिक गरौँ र ADD TO TIMELINE अप्सन छानौं भिडियो क्लिप स्वत यहाँ Timeline मा थपिने छ
भिडियो क्लिप स्वत यहाँ Timeline मा थपिने छ
+
 
|-
 
|-
 
|02:07
 
|02:07
Line 43: Line 37:
 
|-
 
|-
 
|02:22
 
|02:22
|सबै अडियो क्लिप छानिनेछ, Main Menu मा जाउँ र Clip, Audio र Mute छानौं
+
|सबै अडियो क्लिप छानिनेछ, Main Menu मा जाउँ र Clip, Audio र Mute छानौं भिडियो अहिले अडियो विना छ, अर्को भिडियोमा जान भिडियो संगैको MINUS बटनमा क्लिक गरौँ
भिडियो अहिले अडियो विना छ, अर्को भिडियोमा जान भिडियो संगैको MINUS बटनमा क्लिक गरौँ
+
 
|-
 
|-
 
|02:41
 
|02:41
|याद गरौ, फ्रेम हेडले टाइमलाइनमा हालको स्थान जनाउछ
+
|याद गरौ, फ्रेम हेडले टाइमलाइनमा हालको स्थान जनाउछ डिफल्टमा, फ्रेम हेड टाइमलाइनको सुरुमा हुन्छ
डिफल्टमा, फ्रेम हेड टाइमलाइनको सुरुमा हुन्छ
+
 
|-
 
|-
 
|02:51
 
|02:51
Line 57: Line 49:
 
|-
 
|-
 
|03:23
 
|03:23
|यदि क्यापच्योरिंग लेभल एकदम सानो सेट गरिएको छ भने, समातिएको अडियो नसुनिन सक्छ
+
|यदि क्यापच्योरिंग लेभल एकदम सानो सेट गरिएको छ भने, समातिएको अडियो नसुनिन सक्छ माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्,विपरितरुपमा, यदि क्यापच्योरिंग लेभल  एकदमै ठुलो सेट गरिएको छ भने समातिएको अडियो एकदमै ठुलो र बिग्रिएको हुनसक्नेछ
माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्,विपरितरुपमा, यदि क्यापच्योरिंग लेभल  एकदमै ठुलो सेट गरिएको छ भने समातिएको अडियो एकदमै ठुलो र बिग्रिएको हुनसक्नेछ
+
 
|-
 
|-
 
|03:38
 
|03:38
|तपाइको कम्प्युटरमा अडियो क्यापच्योर सुरु गर्न Start Narration बटनमा क्लिक गरौँ  
+
|तपाइको कम्प्युटरमा अडियो क्यापच्योर सुरु गर्न Start Narration बटनमा क्लिक गरौँ माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्, म तपाइको लागि सानो डेमो गर्दैछुँ
माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्, म तपाइको लागि सानो डेमो गर्दैछुँ
+
 
|-
 
|-
 
|03:51
 
|03:51
Line 71: Line 61:
 
|-
 
|-
 
|04:18
 
|04:18
|म नरेसन क्यापच्योर रोक्न Stop Narration बटन क्लिक गर्नेछु
+
|म नरेसन क्यापच्योर रोक्न Stop Narration बटन क्लिक गर्नेछु ध्यान दिनुहोस्, कुनै पनि समयमा नरेसन रोक्न सकिन्छ
ध्यान दिनुहोस्, कुनै पनि समयमा नरेसन रोक्न सकिन्छ
+
 
|-
 
|-
 
|04:28
 
|04:28
|Movie Maker ले तपाईलाई नरेसन अडियो फाइलको रुपमा सेभ गर्न सोध्नेछ
+
|Movie Maker ले तपाईलाई नरेसन अडियो फाइलको रुपमा सेभ गर्न सोध्नेछ एउटा डाइलग बक्स देखापर्नेछ जहाँ तपाईलाई फाइलनेम र रेकर्डेड अडियो क्लिप सेभ गर्न चाहेको पाथ दिनुपर्नेछ
एउटा डाइलग बक्स देखापर्नेछ जहाँ तपाईलाई फाइलनेम र रेकर्डेड अडियो क्लिप सेभ गर्न चाहेको पाथ दिनुपर्नेछ
+
 
|-
 
|-
 
|04:44
 
|04:44
Line 85: Line 73:
 
|-
 
|-
 
|05:09
 
|05:09
|अहिले सम्पूर्ण कार्यलाई प्रोजेक्टको रुपमा सेभ गर्ने कुरा गर्नु राम्रो समय हो
+
|अहिले सम्पूर्ण कार्यलाई प्रोजेक्टको रुपमा सेभ गर्ने कुरा गर्नु राम्रो समय हो एउटा प्रोजेक्ट सेभ गर्नाले तपाईलाई छोडेको ठाउबाट डबिंग गर्न दिन्छ CTRL + S थिचौं
एउटा प्रोजेक्ट सेभ गर्नाले तपाईलाई छोडेको ठाउबाट डबिंग गर्न दिन्छ
+
CTRL + S थिचौं
+
 
|-
 
|-
 
|05:21
 
|05:21
|जब तपाई यो पहिलो चोटी गर्नुहुन्छ, तपाईसंग एउटा फाइलनेम मागिनेछ  
+
|जब तपाई यो पहिलो चोटी गर्नुहुन्छ, तपाईसंग एउटा फाइलनेम मागिनेछ यो प्रोजेक्टलाई यो फाइलनेममा सेभ गरौँ - Dubbed_into_Hindi
यो प्रोजेक्टलाई यो फाइलनेममा सेभ गरौँ - Dubbed_into_Hindi
+
 
|-
 
|-
 
|05:32
 
|05:32
Line 109: Line 94:
 
|-
 
|-
 
|06:08
 
|06:08
|एकचोटी पुरै स्पोकन टुटोरियलको लागि नरेसन सकिएपछी, तपाईले एउटा मुभी बनाउन पर्छ
+
|एकचोटी पुरै स्पोकन टुटोरियलको लागि नरेसन सकिएपछी, तपाईले एउटा मुभी बनाउन पर्छ त्यसो गर्न Movie Tasks Panel मा जाउँ
त्यसो गर्न Movie Tasks Panel मा जाउँ
+
 
|-
 
|-
 
|06:18
 
|06:18
| Finish Movie मा जाउँ पहिलो अप्सन छानौं - Save to my computer, यसलाई क्लिक गरौँ
+
| Finish Movie मा जाउँ पहिलो अप्सन छानौं - Save to my computer, यसलाई क्लिक गरौँ यसले Save Movie Wizard डाइलग बक्स खोल्नेछ
यसले Save Movie Wizard डाइलग बक्स खोल्नेछ
+
 
|-
 
|-
 
|06:29
 
|06:29
|तपाइको डब गरेको मुभीको फाइलनेम इन्टर गर्नुहोस् र पाथ पनि दिनुहोस्
+
|तपाइको डब गरेको मुभीको फाइलनेम इन्टर गर्नुहोस् र पाथ पनि दिनुहोस् म फाइलनेम दिनेछु र यो पाथ छान्नेछु
म फाइलनेम दिनेछु र यो पाथ छान्नेछु
+
 
|-
 
|-
 
|06:36
 
|06:36
Line 124: Line 106:
 
|-
 
|-
 
|06:46
 
|06:46
|यो बिस्तृत रुपमा वर्णन गरौँ
+
|यो बिस्तृत रुपमा वर्णन गरौँ “Best quality for playback on my computer”  छान्नाले एउटा उच्च गुणस्तरको भिडियो दिनेछ तर फाइल साइज ठुलो हुनेछ
“Best quality for playback on my computer”  छान्नाले एउटा उच्च गुणस्तरको भिडियो दिनेछ तर फाइल साइज ठुलो हुनेछ
+
 
|-
 
|-
 
|06:55
 
|06:55
Line 137: Line 118:
 
|-
 
|-
 
|07:20
 
|07:20
|म Best fit for file size र 30MB छान्दैछुँ
+
|म Best fit for file size र 30MB छान्दैछुँ हेर्ने नाप 640*480 पिक्सल्स हुनेछ र फ्रेम रेट 30fps हुनेछ
हेर्ने नाप 640*480 पिक्सल्स हुनेछ र फ्रेम रेट 30fps हुनेछ
+
 
|-
 
|-
 
|07:35
 
|07:35
Line 144: Line 124:
 
|-
 
|-
 
|07:45
 
|07:45
|यदि यो आवश्यक नभए, तपाई 30MB भन्दा सानो नम्बर जस्तै  25 MB छान्न सक्नुहुन्छ
+
|यदि यो आवश्यक नभए, तपाई 30MB भन्दा सानो नम्बर जस्तै  25 MB छान्न सक्नुहुन्छ ध्यान दिउँ, भ्युको नाप सानो भएको छ
ध्यान दिउँ, भ्युको नाप सानो भएको छ
+
 
|-
 
|-
 
|07:58
 
|07:58
|म पछाडी जानेछु र यसलाई 30 MB मा बदल्नेछु र NEXT मा क्लिक गर्नेछु
+
|म पछाडी जानेछु र यसलाई 30 MB मा बदल्नेछु र NEXT मा क्लिक गर्नेछु मुभी तपाइको कम्प्युटरमा सेभ हुनेछ
मुभी तपाइको कम्प्युटरमा सेभ हुनेछ
+
 
|-
 
|-
 
|08:16
 
|08:16
Line 162: Line 140:
 
|08:39
 
|08:39
 
|कारखाना नेपालबाट म मन्दिर ओझेल हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|कारखाना नेपालबाट म मन्दिर ओझेल हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 +
|}

Latest revision as of 17:19, 26 April 2017

Time Narration
00:04 नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाईलाई यो स्पोकन टुटोरियलमा स्वागत गर्दछु
00:11 यो टुटोरियलले एउटा स्पोकन टुटोरियल एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने भनि एउटा प्रक्रियामा चर्चा गर्छ
00:20 तपाईलाई चाहिने भनेको एउटा अडियो इनपुट सहितको हेडसेट वा स्ट्याण्ड अलोन् माइक्रोफोन र तपाइको कम्प्युटरमा जडान गर्न सकिने स्पीकरहरु चाहिन्छ
00:30 Windows Movie Maker, Microsoft Windows को एउटा अंग र सफ्टवेयर हो जुन सबै नयाँ Windows संस्करण – Me, XP वा Vista मा उपलब्ध छ
00:43 यदि तपाईसंग यो छैन भने यसलाई यो साइटबाट निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ www.microsoft.com/downloads
00:56 यसलाई रन गर्न Windows Movie Maker आइकनमा डबल क्लिक गरौँ, यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्सन खोल्नेछ बायाँ पट्टि तपाइलेMovie Tasks Panel देख्नुहुनेछ
01:11 यो प्यानलमा बिभिन्न विकल्पहरु रहेका छन पहिलो विकल्प Capture Video हो, यो विकल्प भित्र Import Video सब-अप्सन देख्नुहुनेछ, यसलाई क्लिक गरौँ
01:24 यसले Import Video डाइलग बक्स खोल्नेछ, file-to-be-dubbed.wmv भएको स्थानमा जानुहोस् म फाइल छान्नेछुँ र Import क्लिक गर्नेछु
01:38 भिडियो Windows Movie Maker मा इम्पोर्ट हुन् थालेको छ भिडियो अब Collections Panel मा देखाइनेछ, यदि भिडियो ठुलो छ भने Windows Movie Maker ले स्वत भिडियोलाई क्लिपहरुमा टुक्राउने छ
01:54 CTRL+A थिचेर ती सबै छानौं, अब क्लिपमा राइट क्लिक गरौँ र ADD TO TIMELINE अप्सन छानौं भिडियो क्लिप स्वत यहाँ Timeline मा थपिने छ
02:07 भिडियो सँगैको PLUS बटनमा क्लिक गरौँ, तपाई अब Audio Timeline हेर्न सक्नुहुन्छ, एउटा क्लिपमा क्लिक गरेर यसलाई छानौं, अब राइट क्लिक गरौँ र SELECT ALL अप्सन छानौं
02:22 सबै अडियो क्लिप छानिनेछ, Main Menu मा जाउँ र Clip, Audio र Mute छानौं भिडियो अहिले अडियो विना छ, अर्को भिडियोमा जान भिडियो संगैको MINUS बटनमा क्लिक गरौँ
02:41 याद गरौ, फ्रेम हेडले टाइमलाइनमा हालको स्थान जनाउछ डिफल्टमा, फ्रेम हेड टाइमलाइनको सुरुमा हुन्छ
02:51 अर्को मेन मनुको Tools मा क्लिक गरौँ र Narrate Timeline सब अप्सन छानौं, यसले तपाईलाई Narrate Timeline स्क्रिनमा लैजानेछ, पहिले, narration को लागि Input Level छान्नुपर्नेछ
03:10 इनपुट लेभल छान्दा, रातो रंगको क्षेत्र नछोई एउटा लेभल छान्नुहोस् जो मिटरको माथिल्लो भाग पट्टि छ, जसलाई माथिबाट दोस्रो लाइनले जनाइएको छ
03:23 यदि क्यापच्योरिंग लेभल एकदम सानो सेट गरिएको छ भने, समातिएको अडियो नसुनिन सक्छ माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्,विपरितरुपमा, यदि क्यापच्योरिंग लेभल एकदमै ठुलो सेट गरिएको छ भने समातिएको अडियो एकदमै ठुलो र बिग्रिएको हुनसक्नेछ
03:38 तपाइको कम्प्युटरमा अडियो क्यापच्योर सुरु गर्न Start Narration बटनमा क्लिक गरौँ माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्, म तपाइको लागि सानो डेमो गर्दैछुँ
03:51 म इनपुट लेभललाई यो चिन्ह सम्म सेट गर्नेछु र फ्रेम हेडलाई यो स्थानमा सार्नेछु किनकी यहाँ बाट भिडियोको वास्तविक नरेसन सुरु हुन्छ, अब म Start Narration मा क्लिक गर्नेछु
04:06 “ नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाइलाई यो टुटोरियलमा स्वागत गर्दछु, यो टुटोरियलले तपाईलाई एउटा प्रक्रियागत तरिकाबाट CamStudio मा पारंगत हुन सघाउछ”
04:18 म नरेसन क्यापच्योर रोक्न Stop Narration बटन क्लिक गर्नेछु ध्यान दिनुहोस्, कुनै पनि समयमा नरेसन रोक्न सकिन्छ
04:28 Movie Maker ले तपाईलाई नरेसन अडियो फाइलको रुपमा सेभ गर्न सोध्नेछ एउटा डाइलग बक्स देखापर्नेछ जहाँ तपाईलाई फाइलनेम र रेकर्डेड अडियो क्लिप सेभ गर्न चाहेको पाथ दिनुपर्नेछ
04:44 म यो फोल्डर छान्नेछु र यसको नाम दिनेछु, सेभमा क्लिक गरौँ
04:53 एकचोटी अडियो फाइल सेभ गरेपछि, तपाई रेकर्डेड अडियो Audio टाइमलाइनमा देख्नुहुनेछ
05:09 अहिले सम्पूर्ण कार्यलाई प्रोजेक्टको रुपमा सेभ गर्ने कुरा गर्नु राम्रो समय हो एउटा प्रोजेक्ट सेभ गर्नाले तपाईलाई छोडेको ठाउबाट डबिंग गर्न दिन्छ CTRL + S थिचौं
05:21 जब तपाई यो पहिलो चोटी गर्नुहुन्छ, तपाईसंग एउटा फाइलनेम मागिनेछ यो प्रोजेक्टलाई यो फाइलनेममा सेभ गरौँ - Dubbed_into_Hindi
05:32 Save मा क्लिक गरौँ, सबै CTRL + S ले स्वत यो फाइलमा सेभ गर्नेछ
05:40 तपाई प्रोजेक्ट फाइल सेभ गरेपछि Movie Maker बाट निस्कन सक्नुहुन्छ, र डबिंग पायक समयमा रिज्युम गर्न सक्नुहुन्छ
05:48 क्लिक गरौँ File > Open Project र तपाईले खोल्न चाहनुभएको प्रोजेक्ट छानौं
05:55 यो पक्का गरौँ कि फ्रेम हेड तपाइले निरन्तरता दिन लागेको स्थानमा छ र तपाईले पहिले गरेजस्तै फेरि डबिंग सुरु गरौँ
06:03 डबिंग गर्दा प्राय प्रोजेक्ट सेभ गर्न सम्झनुहोस्
06:08 एकचोटी पुरै स्पोकन टुटोरियलको लागि नरेसन सकिएपछी, तपाईले एउटा मुभी बनाउन पर्छ त्यसो गर्न Movie Tasks Panel मा जाउँ
06:18 Finish Movie मा जाउँ पहिलो अप्सन छानौं - Save to my computer, यसलाई क्लिक गरौँ यसले Save Movie Wizard डाइलग बक्स खोल्नेछ
06:29 तपाइको डब गरेको मुभीको फाइलनेम इन्टर गर्नुहोस् र पाथ पनि दिनुहोस् म फाइलनेम दिनेछु र यो पाथ छान्नेछु
06:36 Next बटन क्लिक गरौँ, तपाइले यहाँ आउटपुट फाइल क्वालिटी छान्न सक्नुहुन्छ
06:46 यो बिस्तृत रुपमा वर्णन गरौँ “Best quality for playback on my computer” छान्नाले एउटा उच्च गुणस्तरको भिडियो दिनेछ तर फाइल साइज ठुलो हुनेछ
06:55 “Best fit to file size” छान्नाले कम गुणस्तरको तर सानो फाइल साइजको भिडियो दिनेछ
07:04 “Other settings” छान्नाले बनेको भिडियो सेभ गर्न सकिने सबै विकल्पहरु देखाउने छ
07:12 त्यसैले तपाईले कसरी हेर्नुहुन्छ वा कहाँ भिडियो अपलोड गर्ने आधारमा, तपाईले सुहाउँदो क्वालिटी विकल्प छान्नुपर्छ
07:20 म Best fit for file size र 30MB छान्दैछुँ हेर्ने नाप 640*480 पिक्सल्स हुनेछ र फ्रेम रेट 30fps हुनेछ
07:35 डब गर्नुपर्ने फाइल पनि सोहि नापको भएकोले म मुभीको सोहि नाप चाहन्छु त्यसैले म यो विकल्प छान्नेछु
07:45 यदि यो आवश्यक नभए, तपाई 30MB भन्दा सानो नम्बर जस्तै 25 MB छान्न सक्नुहुन्छ ध्यान दिउँ, भ्युको नाप सानो भएको छ
07:58 म पछाडी जानेछु र यसलाई 30 MB मा बदल्नेछु र NEXT मा क्लिक गर्नेछु मुभी तपाइको कम्प्युटरमा सेभ हुनेछ
08:16 Finish र Exit Windows Movie Maker मा क्लिक गरौँ
08:24 ल, तपाईले यो प्रक्रिया अपनाएर कुनै पनि स्पोकन टुटोरियलको डब वा मुभी क्लिप सामान्य थोरै कदममा बनाउन सक्नुहुन्छ
08:36 यो जानकारी तपाईलाई उपयोगी हुनेछ भन्ने आशा गर्दछु
08:39 कारखाना नेपालबाट म मन्दिर ओझेल हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble