Ruby/C3/Object-Oriented-Programming-Methods/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:18, 20 October 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Object Oriented Programming – Methods इन् Ruby स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:09 इन्सट्यान्स मेथोड़
00:11 class मेथोड़
00:14 accessor मेथोड़
00:15 यहाँ हामी प्रयोग गर्दैछौं, उबुन्टु संस्करण १२.०४
00:19 Ruby १.९.३
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ
00:27 तपाईसँग Linux कमाण्डहरु, टर्मिनल टेक्स्ट-एडिटर को ज्ञान हुनुपर्छ
00:31 यदि छैन भने कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:36 सुरु गर्नुपूर्व, पहिले हामीले “ttt” डिरेक्टरी सिर्जना गरेको सम्झौं
00:41 त्यो डिरेक्टरीमा जाऊ
00:44 अनि ruby-tutorial मा
00:47 एउटा oop-methods नामक डिरेक्टरीमा र यसमा cd गरौँ
00:54 इन्सट्यान्स मेथोड़हरु के हुन्?
00:56 इन्सट्यान्स मेथोड़हरु ती मेथोड़हरु हुन् जो क्लास का सम्पूर्ण इन्सट्यान्स हरुका लागि उपलब्ध हुन्छन
01:03 पहिले हामीले एउटा क्लासको अब्जेक्ट वा इन्सट्यान्स कसरी सिर्जना गर्ने सिकेका थियौं
01:09 बेसिक लेभलको Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सृजना गरौँ
01:14 यसलाई instance_methods.rb नाम दिऊ
01:19 मसँग इन्सट्यान्स मेथोड़ कार्यान्वयन गर्ने एउटा उदाहरण छ
01:24 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
01:29 हामीले यो उदाहरणमा एउटा Product नामक क्लास परिभाषित गरेका छौं
01:33 मैले एउटा initialize method इन्सट्यान्स भ्यारीएबलहरु "name""price" इनिसियलाइज गर्न कल गरेको छुँ
01:41 हामीले "name""price" नामक इन्सट्यान्स मेथोड़हरु पनि परिभाषित गरेका छौं
01:47 तिनीहरु प्रत्येकले इन्सट्यान्स भ्यारीएबलहरु "name""price" क्रमशः फर्काउँछ
01:54 इन्सट्यान्स मेथोड़हरु साधारण मेथोड़ हरु जसरी नै परिभाषित गरिन्छ
01:58 पहिले हामीले Ruby मा मेथोड़ कसरी सिर्जना गर्ने सिकेका थियौं
02:02 हामी छोटकरीमा यी मेथोड़हरु कसरी सम्पूर्ण इन्सट्यान्सहरु को लागि उपलब्ध हुन्छन हेर्नेछौं
02:07 अब हामी एउटा लजिक लागु गर्ने छौं
02:11 यहाँ, मैले एउटा अब्जेक्ट Product इनिसियलाइज गरेको छुँ र यसलाई product_object_1 नाम दिएको छुँ
02:18 मैले यसमा एउटा name को मान र एउटा price को मान दिएको छुँ
02:24 initializer block ले मानहरु इन्सट्यान्स भ्यारीएबलहरु @name@price मा पठाउने छ
02:31 अब यो product इन्सट्यान्स वा object ले इन्सट्यान्स मेथोड़हरु nameprice प्रयोग गर्न सक्छ
02:37 यी मेथोड़ हरु कल गर्दा मानहरु इन्सट्यान्स भ्यारीएबलहरु मा भण्डार हुनेछन्
02:43 अब यो कोड एक्जिक्युट गरौँ
02:46 टर्मिनल मा जाऊ र टाइप गरौँ: ruby instance_methods.rb र आउटपुट हेर्न इन्टर थिचौं
02:56 तपाईले अब्जेक्ट इनिसियलाइज गरेको मान प्रिन्ट भएको देख्नुहुनेछ
03:02 नामत: laptop 35,000
03:07 अर्को इन्सट्यान्स वा अब्जेक्ट इनिसियलाइज गरौँ
03:12 यो अब्जेक्टलाई product_object_2 नाम दिऊ
03:18 यसपटक, nameprice मा भिन्नै मानहरु दिऊ
03:23 अब यो अब्जेक्ट को इन्सट्यान्स मेथोड़हरु "name""price"” कल गरौँ
03:35 पुन: टर्मिनल मा फर्कौं र पहिले जस्तै कोड एक्जिक्युट गरौँ
03:41 तपाई यो सफलतापूर्वक एक्जिक्युट भएको देख्नुहुनेछ र यसले नयाँ मानहरु प्रिन्ट गर्नेछ
03:48 यसले class Product को सम्पूर्ण अब्जेक्ट हरुमा इन्सट्यान्स मेथोड़हरु उपलब्ध भएको पुष्टि गर्छ
03:55 तपाईले अब आफ्नै इन्सट्यान्स मेथोड़हरु लेख्न सक्नुपर्छ
03:59 अब, क्लास मेठोड्स के हो हेरौं
04:04 क्लास मेथोड़हरु क्लास लाई मात्र उपलब्ध मेथोड़हरु हुन्
04:09 यी मेथोड़हरु क्लास को इन्सट्यान्सहरु को लागि उपलब्ध हुदैनन्
04:14 क्लास मेथोड़हरु परिभाषित गर्ने बिभिन्न तरिकाहरु छन्
04:16 एउटा उदाहरण हेरौं
04:18 बेसिक लेभल रूबी ट्युटोरियलमा झैँ एउटा नयाँ फाइल सृजना गरौँ
04:24 यसलाई class_methods.rb नाम दिऊ
04:28 मसँग क्लास मेथोड़ को एउटा उदाहरण छ
04:32 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
04:36 मैले पहिले झैँ एउटा Product class परिभाषित गरेको छुँ
04:40 पहिले झैँ एउटा initializer पनि परिभाषित गरौँ
04:44 तथापि, मैले description नामक एउटा थप argument राखेको छुँ
04:48 हामी इन्सट्यान्स भ्यारीएबलहरु को सट्टामा मानहरु राख्न क्लास भ्यारीएबलहरु प्रयोग गर्दैछौं
04:55 यो class ले क्लास मेथोड़ परिभाषित गर्ने ३ भिन्न तरिकाहरु देखाउने छ
05:01 name को class method घोषणा हेरौं
05:06 यहाँ, यो class name "Product" प्रयोग गरी घोषणा गरिएको छ
05:10 अनि दोस्रो class methods घोषणा हेरौं
05:14 यहाँ "self" किवर्ड प्रयोग गरिएको छ
05:18 अब class methods परिभाषित गर्ने तेस्रो तरिका हेरौं
05:23 अब यी क्लास मेथोड़हरु कार्यान्वयन गरौँ
05:27 पहिले जस्तै Product को एउटा object इनिसियलाइज गरौँ
05:32 यो पटक हामी description को मान पनि दिदैं छौं
05:37 यहाँ देखाए झैँ क्लास मेथोड़हरु कल गरौँ
05:42 कोड एक्जिक्युट गरौँ र आउटपुट जाँच गरौँ
05:47 पहिले झैँ टर्मिनल मा जाऊ र कोड एक्जिक्युट गरौँ
05:54 यसले name, price description को मानहरु प्रिन्ट गर्नेछ
05:59 अब तपाईले आफ्नै क्लास मेथोड़हरु लेख्न सक्नुपर्छ
06:03 अब हामी accessor methods के हो हेर्नेछौं
06:07 Ruby ले accessor methods प्रयोग गरी क्लास हरु भित्रको डेटा प्रयोग गर्छ
06:13 Accessor methods मा setter methodsgetter methods रहेका छन्
06:18 Setter methods ले मानहरु सेट गर्छ
06:22 Getter methods ले ती मानहरु प्राप्त गर्छन्
06:24 Ruby ले यी मेथोड़हरु घोषणा गर्न attr_accessor शब्द प्रयोग गर्छ
06:31 अब accessor methods को एउटा उदाहरण हेरौं
06:35 बेसिक लेभल रूबी ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सृजना गरौँ
06:39 यसको नाम accessor_methods.rb दिऊ
06:43 मसँग accessor methods को एउटा उदाहरण छ
06:47 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
06:52 मैले यो उदाहरणमा एउटा class, Product घोषणा गरेको छुँ
06:56 मैले name र price को लागि attr_accessor घोषणा गरेको छुँ
07:01 यिनीहरु यस्ता methods प्रयोग गर्न आवश्यक कुराहरु हुन्
07:05 अब यसको प्रयोग गरौँ
07:07 मैले एउटा Product object घोषणा गरेको छुँ
07:10 अनि, product object को nameprice को मान सेट गरौँ
07:14 attr_declaration ले डिफल्टमा मानहरु सेट गर्ने मेथोड़हरु सृजना गर्ने भएकोले यसो गर्न सकिएको हो
07:22 अनि getter methods प्रयोग गरी nameprice को मानहरु प्रिन्ट गरिने छ
07:28 यी getter methods attr_accessor को घोषणाले पनि सृजित भएका थिए
07:35 पहिले झैं कोड एक्जिक्युट गरौँ
07:40 हामी सेट गरेको मानहरु प्रिन्ट गरेको देख्न सक्छौं
07:44 अहिले सम्ममा तपाईले आफ्नै accessor methods लेख्न सक्नुपर्छ
07:50 एउटा याद गर्नुपर्ने कुरा भनेको accessor मेथोड़हरु डिफल्टमा नै इन्सट्यान्स मेथोड़ हरु हुन्छन्
07:55 त्यसैले तिनीहरु class Product को बिभिन्न इन्सट्यान्सहरु बाट प्रयोग गर्न सकिन्छ
08:00 यो ट्युटोरियलमा हामीले सिक्यौं: इन्सट्यान्स मेथोड़, class मेथोड़ accessor मेथोड़हरु को बारेमा
08:06 कार्यको रुपमा: Temperature नामक एउटा क्लास परिभाषित गरौँ
08:10 रूबीको accessor मेथोड़ सिनट्याक्स प्रयोग गरी एउटा इन्सट्यान्स मेथोड़ लेखौं
08:15 यो मेथोड़ ले दिएको फरेनहाइट को सेल्सियस गणना गर्नुपर्छ
08:20 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:23 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:26 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
08:31 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:34 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:38 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोस्
08:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:55 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:

स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो

09:03 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Pratik kamble