Difference between revisions of "Ruby/C3/Object-Oriented-Concept-in-Ruby/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:08
 
| 00:08
| '''classes''' को बारेमा
+
| '''classes''' को बारेमा'''अब्जेक्ट''' सिर्जना गर्न  
|-
+
| 00:09
+
|'''अब्जेक्ट''' सिर्जना गर्न  
+
 
|-
 
|-
 
| 00:10
 
| 00:10
Line 19: Line 16:
 
|-
 
|-
 
| 00:13
 
| 00:13
|यहाँ हामी प्रयोग गर्दैछौं
+
|यहाँ हामी प्रयोग गर्दैछौं '''उबुन्टु''' संस्करण १२.०४
|-
+
| 00:14
+
|'''उबुन्टु''' संस्करण १२.०४
+
 
|-
 
|-
 
| 00:16
 
| 00:16
Line 73: Line 67:
 
|-
 
|-
 
| 01:16
 
| 01:16
|''' ruby code'''  
+
|''' ruby code''' '''end'''
|-
+
| 01:17
+
|'''end'''
+
 
|-
 
|-
 
| 01:20
 
| 01:20
Line 151: Line 142:
 
|-
 
|-
 
| 02:56
 
| 02:56
| ''' ruby स्पेस class underscore definition dot rb'''  
+
|'''ruby स्पेस class underscore definition dot rb'''  
 
|-
 
|-
 
| 03:02
 
| 03:02
Line 370: Line 361:
 
|-
 
|-
 
| 08:02
 
| 08:02
|'''“ I breathe”  '''
+
|'''“ I breathe”  ''' '''“ I walk” '''
|-
+
| 08:03
+
|'''“ I walk” '''
+
 
|-
 
|-
 
| 08:04
 
| 08:04
|प्रिन्ट भएको देख्न सक्नुहन्छ
+
|प्रिन्ट भएको देख्न सक्नुहन्छ यो किनभने हामीले दुई मेथोड़स् ''' “breathe” ''' र ''' “walk” ''' कल गरेका छौं
|-
+
| 08:05
+
|यो किनभने हामीले दुई मेथोड़स् ''' “breathe” ''' र ''' “walk” ''' कल गरेका छौं
+
 
|-
 
|-
 
| 08:10
 
| 08:10
Line 529: Line 514:
 
|-
 
|-
 
| 11:46
 
| 11:46
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
+
 
|-
 
|-
 
| 11:56
 
| 11:56
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 14:12, 17 April 2017

Time Narration
00:01 Object Oriented Concept इन् Ruby स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 classes को बारेमाअब्जेक्ट सिर्जना गर्न
00:10 Ruby मा मेथोड़ हरु परिभाषित गर्न तरिकाहरु
00:13 यहाँ हामी प्रयोग गर्दैछौं उबुन्टु संस्करण १२.०४
00:16 रुबी १.९.३
00:19 यी ट्युटोरियल अनुसरण गर्न तपाईसँग Linux कमाण्डहरु, टर्मिनलटेक्स्ट-एडिटर को ज्ञान हुनुपर्छ
00:24 यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक ट्युटोरियल हेर्नुहोस्
00:28 हामीले अघि बढ्नु पहिले, हामीले एउटा “ttt” डिरेक्टरी सिर्जना गरेको याद गरौँ
00:33 त्यो डिरेक्टरीमा जाऊ
00:35 ruby हाइफन tutorial अनि classes डिरेक्टरीमा जाऊ
00:41 Ruby एउटा object oriented ल्याङ्ग्वेज हो
00:44 Ruby मा प्रत्येक कुरा एउटा अब्जेक्ट हुनेछ; जस्तै एउटा मान देखि एउटा स्ट्रिंग वा नम्बर
00:49 एउटा class सम्बन्धित डाटाफंक्सनहरु को सँगालो हो
00:53 यसले जानकारीहरु संगठित राख्ने छ
00:56 एउटा object एउटा क्लास को सुरुवात हो
01:00 एउटा class को परिभाषा किवर्ड class सहित सुरु हुने छ
01:05 यसपछि class को नाम हुनेछ
01:08 यो एउटा “end” भित्र सिमित हुनेछ
01:11 अब एउटा class को उदाहरण हेरौं
01:14 class Product
01:16 ruby code end
01:20 class को नाम ठूलो अक्षरमा सुरु हुनुपर्छ
01:24 एकभन्दा बढि शब्द भएका नामहरु camelcase मा हुनुपर्छ
01:28 उदाहरणको लागि,
01:30 UserInformation
01:32 ProductInformation
01:34 त्यसपछि रहेका फाइलको नामहरुमा शब्दहरु छुट्याउन अन्डरस्कोर हुनेछ:
01:37 user अन्डरस्कोर information
01:40 product अन्डरस्कोर information
01:45 gedit मा एउटा नयाँ फाइल सिर्जना गर्नुहोस्
01:48 यसलाई class_definition.rb नाम दिऊ
01:52 मसँग classes प्रयोग गर्ने एउटा उदाहरण छ
01:57 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
02:02 मैले यो उदाहरणमा एउटा Order' नामक क्लास परिभाषित गरेको छुँ
02:05 अब class मा केहि भ्यारीएबलहरु थपी यसलाई उपयोगी बनाऊ
02:11 अनि मैले एउटा instance variable “myinstance” परिभाषित गरेको छुँ
02:15 र मैले यसमा एउटा मान राखेको छुँ
02:18 मैले एउटा क्लास भ्यारीएबल “myclassvar” पनि परिभाषित गरेको छुँ
02:21 र मैले यसमा एउटा मान राखेको छुँ
02:24 अब यो क्लास प्रयोग गर्ने केहि कोड पनि थपौं
02:30 टाइप गरौँ, puts Order डट instance अन्डरस्कोर variables
02:36 यो लाइन अघि, एउटा नयाँ लाइनको लागि puts केहि अक्षरहरु slash n थपौं
02:43 अब त्यो कपि र पेस्ट गरौँ र यसलाई हामीले थपेको लाइनको मुनि राखौं र सेभ गरौँ
02:51 अब यो कोड एक्जिक्युट गरौँ
02:53 टर्मिनलमा जाऊ र टाइप गरौँ
02:56 ruby स्पेस class underscore definition dot rb
03:02 र आउटपुट हेरौं
03:05 तपाई आफूले परिभाषित गरेको instance variable देख्नुहुनेछ
03:09 अब टाइप गरौँ, puts Order dot class underscore variables.
03:15 अब demarcation कपि गरौँ र लाइनको तल पेस्ट गरौँ र यसलाई सेभ गरौँ
03:21 अब टर्मिनल मा जाऊ र पहिले जस्तै फाइल एक्जिक्युट गरौँ
03:26 तपाई आफूले परिभाषित गरेको class variable देख्नुहुनेछ
03:32 अहिलेसम्म तपाईले आफ्नै class लेख्न सक्नुपर्छ
03:35 अर्को, एउटा object के हो हेरौं
03:40 एउटा object एउटा क्लास को उदाहरण हो
03:43 जसको मतलब एउटा object एउटा class बाट सिर्जना गरिन्छ
03:46 एउटा object सँग class मा परिभाषित गुणहरु र मेथोड़स् हुनेछन्
03:52 एउटा object कसरी घोषणा गरिन्छ
03:54 हामी एउटा क्लासको एउटा object घोषणा गर्न new keyword प्रयोग गर्ने छौं
03:58 यहाँ हामी Product class को एउटा object घोषणा गर्ने छौं
04:02 यहाँ एउटा object सिर्जना गरिन्छ
04:05 product = Product.new
04:09 यो प्रक्रियालाई एउटा अब्जेक्टको initialization भनिन्छ
04:12 यो object को type: Product हो
04:16 अब एउटा “initialize” मेथोड़ के हो हेरौं
04:20 एउटा initialize method object सिर्जना गर्ने समयमा प्रयोग गरिन्छ
04:26 एउटा object मा new कल गर्दा हामी initialize method कल गर्छौं
04:31 एउटा initialize method ले धेरै प्यारामिटरहरु लिन सक्छ
04:37 अन्य Ruby methods हरु जस्तै यसमा “def” किवर्ड प्रयोग गरिन्छ
04:43 एउटा उदाहरण हेरौं
04:46 बेसिक लेभल Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ
04:50 र यसलाई object undescore initialize dot rb नाम दिऊ
04:55 object initialization कोडको एउटा उदाहरण छ
05:00 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
05:04 यहाँ मैले एउटा “Order” नामक class परिभाषित गरेको छुँ
05:08 अनि मैले विना आर्गुमेंट initialize method परिभाषित गरेको छुँ
05:13 मैले संदेश देखाउन “I have created an object” एउटा puts method परिभाषित गरको छुँ
05:20 अर्को मैले Order dot new परिभाषित गरेको छुँ
05:24 यसले initialize method कल गर्नेछ
05:27 टर्मिनल मा जाऊ र टाइप गरौँ
05:31 ruby space object underscore initialize dot rb
05:36 र आउटपुट हेरौं
05:39 तपाई यो संदेश देख्नुहुन्छ: “I have created an object”
05:43 अब gedit मा फर्कौं र मेथोड़ मा एउटा आर्गुमेंट थपौं
05:48 अब puts संसोधन गरौँ
05:51 यसले पठाईएको आर्गुमेंट को मान देखाउनुपर्छ
05:55 अब टाइप गरौँ,
05:56 Order dot new(“I have created an object”)
06:04 यहाँ हामीले न्यू मेथोड़मा एउटा आर्गुमेंट दिएका छौं
06:08 यो आर्गुमेंट initialize method मा पठाइने छ
06:13 टर्मिनल मा जाऊ र टाइप गरौँ
06:16 ruby space object underscore initialize dot rb
06:20 र आउटपुट हेरौं’
06:22 तपाई “I have created an object” संदेश प्रिन्ट भएको देख्नुहुन्छ
06:29 अब, तपाईले object initialization को मतलब बुझ्नुभएको हुनुपर्छ
06:33 याद गरौँ, Ruby मा methods भनेको एउटा class ले गर्ने कार्यहरु हुन्
06:39 एउटा क्लासको प्रत्येक method “def” “end” ब्लक भित्र घोषणा गरिन्छ
06:45 एक भन्दा बढि शब्द भएको method को नामलाई एउटा अन्डरस्कोर ले छुट्याइन्छ
06:48 method को नाम मा थप्न सकिने केहि चिन्हहरु:
06:54  ? (प्रश्न-चिन्ह)
06:56 = (बराबर)
06:58 यी प्रत्येक चिन्हले method मा केहि अर्थ राख्ने छन्
07:02 अब केहि उदाहरणहरु हेरौं
07:05 बेसिक लेभल Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ
07:09 र यसलाई class underscore methods dot rb नाम दिऊ
07:14 मसँग class methods कोडको एउटा उदाहरण छ
07:17 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
07:21 यहाँ मैले एउटा क्लास “Animal” घोषणा गरेको छुँ
07:23 अनि मसँग दुई मेथोड़स् “breathe” “walk” छन्
07:28 तिनीहरु दुवै “def” “end” किवर्डहरु प्रयोग गरी परिभाषित गरिएका हुन्
07:32 मैले object Animal इनिसियलाइज गरेको छुँ
07:36 मैले यसमा एउटा भ्यारीएबल “animal” राखेको छुँ, “a” सानो अक्षरमा
07:40 अनि मेथोड़स् “breathe” “walk” एकपछि अर्को कल गरौँ
07:48 अब प्रोग्राम एक्जिक्युट गरौँ
07:51 अब टर्मिनल मा जाऊ र टाइप गरौँ
07:53 ruby space class underscore methods dot rb
07:58 र आउटपुट हेरौं
08:00 तपाई यी लाइनहरु
08:02 “ I breathe” “ I walk”
08:04 प्रिन्ट भएको देख्न सक्नुहन्छ यो किनभने हामीले दुई मेथोड़स् “breathe” “walk” कल गरेका छौं
08:10 यी मेथोड़स् बिच परिभाषित एउटा “puts” स्टेटमेन्टले तपाईले देख्ने नतिजा दिने छ
08:16 अर्को, अब कसरी पछाडी एउटा question mark मेथोड़स् सिर्जना गर्ने हेरौं
08:21 बेसिक लेभल रुबी ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा फाइल सिर्जना गरौँ
08:25 र यसलाई class underscore methods underscore with underscore trailing underscore characters dot rb नाम दिऊ
08:35 मसँग question mark कोड सहितको एउटा class methods को उदाहरण छ
08:40 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
08:45 यहाँ मैले पहिलेको उहिँ क्लास उदाहरणको रुपमा प्रयोग गरेको छुँ
08:48 यहाँ breathe method को पछाडी एउटा “question mark (?)”
08:52 ती मेथोड़स् सामान्यत बलियन मानहरु रिटर्न गर्न प्रयोग गरिन्छ
08:55 यो रुबीको method नामांकन शैलीमा आधारित छ
09:00 method animal dot breathe question-mark घोषणा गरी कल हुनेछ
09:06 टर्मिनल मा जाऊ र टाइप गरौँ
09:09 ruby space class underscore methods underscore with underscore trailing underscore characters dot rb र आउटपुट हेरौं
09:22 तपाई आउटपुट : “true” देख्नुहुनेछ
09:26 अब, अर्को method “walk” घोषणा गरौँ
09:30 यसको पछि एउटा बराबर चिन्ह “=(value)” लेखौं
09:36 यो method animal dot walk कल गरी प्रयोग गरौँ
09:41 अनि यो method एक्जिक्युट गरौँ
09:44 टर्मिनल मा जाऊ र टाइप गरौँ
09:45 ruby class underscore methods underscore with underscore trailing underscore characters dot rb
09:52 र आउटपुट हेरौं
09:56 यसले एउटा “undefined method” एरर दिनेछ
09:59 यो किनभने equal to चिन्ह को अर्को मतलब हुन्छ
10:03 यो एउटा method मा एउटा मान राख्न प्रयोग गरिन्छ
10:08 त्यसैले, यो पटक method अलि भिन्न तरिकाले कल गरौँ
10:13 टाइप गरौँ, puts animal dot walk equal to “ hops”
10:17 अब यसलाई एक्जिक्युट गरी हेरौं’
10:20 टर्मिनल मा जाऊ र पहिले जस्तै कमाण्ड रन गरौँ र आउटपुट हेरौं
10:27 तपाईले “hops” शब्द प्रिन्ट भएको देख्नुहुनेछ
10:30 यसले एउटा मेथोड़ पछिको इक्वल टु चिन्हले मान राख्ने काम जनाउँछ
10:36 अब तपाईले आफ्नै मेथोड़ लेख्न सक्नुपर्छ
10:42 यो ट्युटोरियलमा हामीले सिक्यौं -
10:44 क्लासहरु घोषणा गर्न
10:46 एउटा क्लासको अब्जेक्टहरु सिर्जना गर्न
10:48 रुबी मा मेथोड़स् परिभाषित गर्ने बिभिन्न तरिकाहरु
10:52 कार्यको रुपमा
10:54 एउटा class Product परिभाषित गरौँ
10:56 “myvar” को मान प्राप्त गर्न प्रयोग गर्ने method हरु परिभाषित गरौँ र “myvar” को मान दिऊ
11:01 मान राख्न “=” चिन्ह प्रयोग गरी method परिभाषित गरौँ
11:05 क्लासको अब्जेक्ट सुरु गरौँ र माथिका दुई मेथोड़स् प्रयोग गरी मान राखौं
11:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
11:14 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:18 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
11:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
11:24 स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:27 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:30 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
11:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:39 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:46 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
11:56 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble