Ruby/C2/Control-Statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:02, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 रुबी को कन्ट्रोल स्टेटमेन्टस् स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00:08 if स्टेटमेन्ट elsif स्टेटमेन्ट
00:11 else'केस स्टेटमेन्टहरु'
00:14 यहाँ, हामी प्रयोग गर्दै छौ उबुन्टु संस्करण १२.०४
00:18 रुबी १. ९.३
00:21 यो ट्यूटोरियल अनुसरण गर्न, तपाई सँग इन्टरनेट कनेक्सन हुनु पर्छ
00:24 तपाई सँग लिनक्स कमान्ड, टर्मिनलटेक्स्ट -एडिटर को ज्ञान हुनुपर्छ
00:30 यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:34 सुरु गर्नु अघि, सम्झौ, कि हामीले पहिले ttt डिरेक्टरी सिर्जना गरेका थियौ
00:38 त्यो डिरेक्टरीमा जाँऊ
00:41 अनि रुबी हाइफन ट्यूटोरियल कन्ट्रोल हाइफन स्टेटमेन्टस
00:47 अब हामी त्यो फोल्डरमा छौ, अगाडी बढौं
00:52 रुबीमा if statement को सिनट्याक्स यस प्रकार छ
00:56 if कन्डिसन
00:58 रुबी कोड end
01:01 एउटा उदाहरण हेरौ
01:03 बेसिक लेभल रुबी ट्यूटोरियलमा देखाए जस्तै gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
01:08 यसको नाम if हाइफन स्टेटमेन्ट डट rb राखौं
01:12 म सँग if statement मा उदाहरण छ
01:15 तपाई ट्यूटोरियललाई रोक्न सक्नु हुन्छ र कोड टाइप गरौ
01:19 मैले यो उदाहरणमा एउटा if स्टेटमेन्ट घोषणा गरेको छु
01:23 पहिले, म एउटा लोकल भेरिएबल my_num घोषणा गर्छु र यसमा मान 2345 राखौं
01:31 अनि म एउटा if स्टेटमेन्ट घोषणा गर्छु
01:34 if स्टेटमेन्ट भित्र घोषणा भएको puts मेथडले आउटपुट देखाउने छ
01:39 my_num को भ्यालु 0 भन्दा ठुलो छ/छैन if स्टेटमेन्टले जाच्नेछ
01:43 यो सहि भएमा तोकिएको स्ट्रिंग प्रिन्ट हुने छ
01:47 अब टर्मिनलमा जाँऊ र टाइप गरौ
01:51 रुबी स्पेस if हाइफन स्टेटमेन्ट डट rb
01:57 आउटपुट मा “The value of my_num is greater than 0”. देखिने छ
02:02 यो आउटपुटले if कन्डिसनले सही फर्काएको प्रमाणित गर्छ
02:07 तपाई अब रुबी मा आफ्नो if statement लेख्न सक्षम हुनुपर्छ
02:12 अब if-else स्टेटमेन्ट हेरौ
02:16 else प्रयोग गर्ने सिनट्याक्स
02:18 if कन्डिसन रुबी कोड
02:20 else रुबी कोड
02:22 end
02:24 एउटा उदाहरण हेरौ
02:26 बेसिक लेभल रुबी ट्यूटोरियलमा देखाए जस्तै gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
02:30 यसको नाम दिउँ, if हाइफन else हाइफन स्टेटमेन्ट डट rb
02:37 मसँग if-else स्टेटमेन्ट को एउटा उदाहरण छ
02:40 तपाई ट्यूटोरियल रोक्न सक्नु हुन्छ र कोड टाइप गर्न सक्नुहुन्छ
02:44 म यो उदाहरणमा एउटा if-else statement घोषणा गरेको छु
02:48 पहिले मैले एउटा लोकल भेरिएबल my_num घोषणा गरेको छु र यसमा -1 मान राखौं
02:55 अनि मैले एउटा if स्टेटमेन्ट घोषणा गरेको छु
02:58 यदि my_num को मान 0 भन्दा बढी भयो भने if स्टेटमेन्टले चल्ने छ
03:03 यसले तोकिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
03:06 होइन भने, यो go स्टेटमेन्टमा जाने छ
03:10 र यहाँ तोकिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
03:13 अब टर्मिनल मा जाँऊ र टाइप गरौ
03:18 रुबी स्पेस if हाइफन else हाइफन स्टेटमेन्ट डट rb
03:26 र आउटपुट हेरौ आउटपुट यस्तो देखिन्छ: “The value of my_num is lesser than 0”
03:32 यसले else statement एक्जिक्युट भएको देखाउछ
03:35 अब तपाई रुबी मा आफ्नै if-else statement लेख्न सक्षम हुनुपर्छ
03:41 अर्को if-elsif statement हेरौ
03:45 elsif प्रयोग गर्ने सिनट्याक्स
03:48 if “condition” रुबी कोड
03:50 elsif “condition” 'रुबी कोड'
03:52 else रुबी कोड
03:54 end एउटा उदाहरण हेरौ
03:58 बेसिक लेभलको रुबी ट्यूटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
04:01 यसको नाम if हाइफन elsif हाइफन स्टेटमेन्ट डट rb दिनुहोस्
04:07 मसँग if-elsif- statement. को उदाहरण छ
04:10 तपाई ट्यूटोरियल रोक्न सक्नुहुन्छ र हामी कोड टाइप गरौ
04:14 मैले यो उदाहरणमा एउटा 'if-elsif स्टेटमेन्ट घोषणा गरेको छु
04:19 यहाँ पनि, मैले एउटा लोकल भेरिएबल my_num घोषणा गरेको छु र यसमा -1 राखेको छु
04:25 अनि मैले if स्टेटमेन्ट घोषणा गरेको छु
04:28 my_num को मान 0 भन्दा बढी छ भने if स्टेटमेन्टले जाँच गर्छ
04:32 यदि सहि छ भने तोकिएको स्ट्रिंग प्रिन्ट गर्छ
04:35 यो सही छैन भने यो elsif' खण्डमा जानेछ
04:39 यसले अब यदि my_num को मान -1 बराबर छ भने जाँच हुनेछ
04:43 यो सही छ भने यसले दिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
04:46 my_num को मान न 0 भन्दा ठुलो छ न -1 संग बराबर छ, त्यसैले else' खण्डमा जाने छ
04:54 तर मान my_num = -1 भएकोले यो else ब्लक तिर बढने छैन
05:00 र यो कन्डिसन्ल स्टेटमेन्ट बाहिर निस्किने छ
05:03 अब टर्मिनल मा जाँऊ र टाइप गरौ
05:07 रुबी स्पेस if हाइफन elsif हाइफन स्टेटमेन्ट डट rb
05:15 र अब आउटपुट हेरौ
05:17 आउटपुटले “The value of my_num is -1 and is lesser than 0”. देखाउने छ
05:23 हाम्रो फाईलमा जाँऊ र my_num को मान 5 मा बदलौ
05:29 कोड सेभ गरौ र यसलाई टर्मिनलमा एक्जिक्युट गरौ
05:35 ल अब यसले if कन्डिसन पुरा गर्ने छ र दिएको स्ट्रिंग प्रिन्ट हुन्छ
05:42 my_numको मान 0 भन्दा ठुलो छ
05:45 हाम्रो फाईलमा जाँऊ र my_num को मान -5 मा बदलौ
05:50 कोड सेभ गरौ र यसलाई टर्मिनलमा एक्जिक्युट गरौ
05:55 यो अवस्थामा, else कन्डिसन मिल्ने छ र else ब्लक अन्तर्गतको puts स्टेटमेन्ट एक्जिक्युट हुन्छ
06:03 अब तपाई रुबी मा आफ्नै if-elsif स्टेटमेन्ट लेख्न सक्षम हुनुपर्छ
06:08 अर्को केस स्टेटमेन्ट हेरौ
06:12 केस स्टेटमेन्ट विशेष छनोटमा आधारित एउटा कन्ट्रोल फ्लो स्टेटमेन्ट हो
06:17 यो स्टेटमेन्ट बुझ्न केस स्टेटमेन्ट को सिनट्याक्स हेरौ
06:22 केस प्रयोग गर्ने सिनट्याक्स
06:24 केस भेरिएबल
06:26 मान 1 हुदाँ
06:28 'रुबी कोड'जब मान 2 हुन्छ
06:30 'रुबी कोड'else
06:32 रुबी कोड
06:34 end एउटा उदाहरण हेरौ
06:37 gedit मा बेसिक लेभलको रुबी ट्यूटोरियलमा देखाए जस्तै एउटा नयाँ फाईल सिर्जना गरौ
06:41 यसलाई केस हाइफन स्टेटमेन्ट डट rb नाम दिउँ
06:44 मसँग केस स्टेटमेन्ट को एउटा उदाहरण छ
06:48 तपाई ट्यूटोरियललाई रोक्न सक्नुहुन्छ र हामी कोड टाइप गरौ
06:52 मैले यो उदाहरणमा एउटा केस स्टेटमेन्ट घोषणा गरेको छु
06:55 यहाँ म संग एउटा प्रिन्ट स्टेटमेन्ट छ जसले टर्मिनलमा एउटा प्रश्न प्रिन्ट गर्नेछ
07:01 अनि म gets कल गर्छु जसले स्ट्यान्डर्ड इनपुटबाट डाटाको एउटा मात्र लाइन लिनेछ
07:09 अनि म chomp प्रयोग गरेर कुनै पनि नयाँ लाइनको अक्षरहरुलाई इनपुट डाटामा स्ट्रिप गर्छु
07:15 म परिणाम डोमेन नामको एउटा भेरिएबलमा राख्नेछु
07:18 अनि म एउटा केस स्टेटमेन्ट घोषणा गर्नेछु
07:22 त्यो भित्र म एउटा when स्टेटमेन्ट घोषणा गर्नेछु
07:25 यसले दिएको स्ट्रिंग डोमेन मानसँग मिल्छ/मिल्दैन पनि जाँच गर्दछ
07:30 पहिले यसले domain को मान “UP” छ/छैन भनि जाच्नेछ
07:34 यदि हो भने यसले “Uttar Pradesh” प्रिन्ट गर्ने छ र केस स्टेटमेन्ट को बाहिर आउछ
07:39 यदि डोमेन “UP” छैन भने यसले डोमेन को मान “MP” छ/छैन जाच्नेछ
07:44 यसो भएमा यसले “Madhya Pradesh” प्रिन्ट गर्ने छ
07:48 यदि कुनै सँग पनि मिलेन भने यसले डोमेन को मान जाँच गरिरहनेछ
07:53 यो अवस्थामा यसले else statement सामना गर्नेछ
07:56 किनभने माथिका कुनैपनि कन्डिसनहरू सही छैन
07:59 त्यसपछि यसले रुबी कोड एक्जिक्युट गर्ने छ जसमा else घोषणा छ
08:03 यसले हाम्रो हरेक उदाहरणमा “Unknown” प्रिन्ट गर्ने छ
08:07 अब फाईल सेभ गरौ, टर्मिनलमा जाँऊ र टाइप गरौ
08:11 रुबी स्पेस केस हाइफन स्टेटमेन्ट डट rb
08:18 टर्मिनल मा “Enter the state you live in:” देखिने छ
08:22 “UP” टाइप गरौ र आउटपुट हेरौ
08:25 आउटपुटले “Uttar Pradesh”.देखाउने छ
08:28 अर्को पहिले जस्तै रुबी फाईल एक्जिक्युट गरौ
08:31 अहिले प्रम्पटमा “KL” टाइप गरौ र आउटपुट हेरौ
08:36 यसले “Kerala” प्रिन्ट गर्ने छ
08:38 फाईल पुन एकपटक एक्जिक्युट गरौ
08:41 अहिले प्रम्पटमा “TN” टाइप गरि आउटपुट हेरौ
08:47 यसले “Unknown” प्रिन्ट गर्ने छ
08:50 यदि कुनै पनि केस हरु मिलेन भने यसो हुन्छ, त्यसैले, डिफल्ट else statement एक्जिक्युट हुन्छ
08:58 तपाई अब रुबी मा आफ्नो केस-स्टेटमेन्टहरु लेख्न सक्षम हुनुपर्छ
09:03 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
09:07 संक्षेपमा हेरौं
09:08 यो ट्यूटोरियलमा हामीले सिक्यौं
09:10 if statement
09:12 else construct if-elsif
09:15 केस स्टेटमेन्टहरु
09:17 एउटा कार्य जस्तै एउटारुबी प्रोग्राम लेखौ
09:20 जसले युजरसँग एउटा नम्बर इन्टर गर्न माग्छ
09:23 अनि उपयुक्त कन्ट्रोल स्टेटमेन्ट प्रयोग गर्छ
09:26 नम्बर 2 को गुणन हो/होइन जाच्न
09:29 यदि हो भने “The number entered is a multiple of 2” प्रिन्ट गरौ
09:35 होइन भने, यसले यो ३ को गुणन हो भनि जाच्नुपर्छ
09:38 यदि हो भने “The number entered is a multiple of 3” प्रिन्ट गरौ
09:43 होइन भने, यसले यो ४ को गुणन हो/होइन जाच्नुपर्छ
09:47 यदि हो भने “The number entered is a multiple of 4” प्रिन्ट हुन्छ
09:51 यदि होइन भने यसले “The number is not a multple of 2, 3 or 4” प्रिन्ट गर्नुपर्छ
09:56 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:00 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:03 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:07 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10:09 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:13 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:16 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:26 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:32 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10:41 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble