Difference between revisions of "Ruby/C2/Arithmetic-and-Relational-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 238: Line 238:
 
|-
 
|-
 
| 05:49
 
| 05:49
| '''  <=> संयुक्त तुलना उदाहरण a less than arrow equal greater than equal b'''  
+
| '''  <=> संयुक्त तुलना उदाहरण a less than arrow equal greater than arrow b'''  
 
|-
 
|-
 
| 05:56
 
| 05:56

Revision as of 14:49, 23 July 2014

Time Narration
00:01 रुबी को Arithmetic & Relational Operators स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00:08 अंकगणितीय अपरेटरहरु
00:10 अपरेटर प्राथमिकता
00:12 रिलेसनल अपरेटरहरु
00:14 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४रुबी १.९.३ प्रयोग गर्दै छौ
00:23 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्समा टर्मिनल र टेक्स्ट एडिटर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00:28 तपाई irb संग पनि परिचित हुनु पर्छ
00:31 होइन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:34 अब, अंकगणितीय अपरेटरहरू बारे जानौं
00:38 रुबीमा निम्न अंकगणितीय अपरेटरहरू छन्
00:42 + जोड उदाहरण :a+b
00:45 '-' घटाउ उदाहरण a-b
00:48 / भाग उदाहरण a/b
00:51 * गुणन उदाहरण a*b
00:55  %मोडुलस उदाहरण a%b
00:59 **एक्सपोनेन्ट उदाहरण a**b
01:04 यी अंकगणितीय अपरेटरहरू irb प्रयोग गरि हेरौं
01:08 Ctrl, Alt T कीहरू एकै साथ थिचेर टर्मिनल खोलौ
01:14 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
01:17 टाइप गरौ, irb इन्टरएक्टिभ रुबी सुरु गर्न इन्टर थिचौं
01:21 10 plus 20 टाइप गरौ र इन्टर थिचौं
01:25 योगफल गरिनेछ र नतिजा 30 देखाइनेछ
01:31 त्यसैगरी, घटाउ र गुणन कार्यहरु गर्न सकिन्छ
01:35 विभाजन अपरेटर प्रयोग गरौ
01:38 टाइप गरौँ, 10 slash 4
01:40 इन्टर थिचौं
01:42 यहाँ परिणाम सबैभन्दा नजिकको संख्यामा परिणत भएको छ,जुन 2 हो
01:47 अझ शुद्ध उत्तर पाउनको लागि, हामीले एउटा नम्बरलाई float को प्रस्तुत गर्नुपर्छ
01:52 टाइप गरौ, 10.0 slash 4
01:56 इन्टर थिचौं
01:58 अब हामी परिमाण 2.5 प्राप्त गर्छौ
02:01 modulus अपरेटर प्रयोग गरेर हेरौं
02:05 मोडुलस अपरेटरले आउटपुटमा रिमेंडर फर्काउछ
02:09 टाइप गरौ, 12 प्रतिशत चिन्ह 5इन्टर थिचौं
02:15 यहाँ 12 लाई 5 ले भाग गरिन्छ र शेष 2 फिर्ता आउँछ
02:21 अब एक्सपोनेंट अपरेटर प्रयोग गरौ
02:24 टाइप गरौँ, 2 अनि दोहोरो एस्टरिस्क चिन्ह अनि 5इन्टर थिचौं
02:32 यसको मतलब 2 को पावर 5 हुनेछ
02:36 त्यसैले, हामी आउटपुट 32 प्राप्त गर्छौ
02:39 अर्को, अपरेटर प्राथमिकता बारे जानौं
02:44 एउटा गणितीय अभिव्यक्तिमा धेरै कार्य हुन्छन्
02:47 प्रत्येक अंशको मूल्यांकन हुनेछ
02:50 र एउटा पूर्व निर्धारित क्रममा समाधान गरिन्छ जसलाई अपरेटर प्रेसिडेन्स भनिन्छ
02:56 यसको मतलब उच्च प्राथमिकता भएको अपरेटर पहिले एक्जिक्युट हुनेछ
03:01 यो पछि प्राथमिकता क्रमको अर्को अपरेटर हुनेछ र आदि
03:07 यो स्लाइडले सबै अपरेटरहरूको उच्च देखि कम सम्मको प्राथमिकता सूची देखाउँछ
03:13 उदाहरणको लागि 3 + 4 * 5 ले 23 फर्काउछ 35 होइन
03:23 गुणन अपरेटर (*) को जोड अपरेटर (+) भन्दा बढि प्राथमिकता छ
03:29 त्यसैले पहिले मूल्यांकन गरिनेछ
03:32 त्यसैले चारवटा पाँचले बीस हुन्छ र २० मा ३ थपेर २३ हुन्छ
03:42 अपरेटर प्राथमिकतामा आधारित थप केहि उदाहरणहरू हेरौ
03:47 टर्मिनलमा फर्कौं
03:50 irb कन्सोल क्लियर गर्न Crtl र L कीहरू एकसाथ थिचौं
03:56 अब टाइप गरौँ, 7 माइनस 2 गुणा 3
04:03 इन्टर थिचौं
04:05 हामी नतिजा 1 प्राप्त गर्छौ
04:08 यहाँ माइनस चिन्ह भन्दा asterisk चिन्हको प्राथमिकता उच्च छ
04:13 त्यसैले गुणा कार्य पहिले गरिन्छ अनि घटाउ गरिन्छ
04:20 अर्को उदाहरण हेरौ
04:22 टाइप गरौँ, ब्राकेट भित्र 10 plus 2 slash 4
04:29 इन्टर थिचौं
04:30 हामी नतिजा 3 प्राप्त गर्छौ
04:33 अहिलेको अवस्थामा, भाग (स्ल्याश) भन्दा () ब्राकेटको प्राथमिकता उच्च छ
04:39 त्यसैले, ब्राकेट भित्रको कार्य मतलब जोड पहिले गरिन्छ
04:44 अनि भाग गरिन्छ
04:47 अब रिलेसनल अपरेटरहरू बारे सिकौ
04:51 स्लाइडमा फर्कौं
04:54 रिलेसनल अपरेटरलाई comparison अपरेटर पनि भनिन्छ
04:59 रिलेसनल अपरेटरहरू प्रयोग गरेको अभिव्यक्तिले बुलियन मानहरु फर्काउनेछ
05:04 रुबी का रिलेसनल अपरेटरहरू हुन्
05:07 == Equals to उदाहरण a==b
05:14 dot eql question mark उदाहरण a.eql?b
05:21  != Not equals to उदाहरण a उद्गार चिन्ह equal b
05:28 Less than उदाहरण a<b
05:32 Greater than उदाहरण a>b
05:37 <= Lesser than or equal to उदाहरण a less than arrow equal b
05:44 >= Greater than or equal to उदाहरण a greater than arrow equal b
05:49 <=> संयुक्त तुलना उदाहरण a less than arrow equal greater than arrow b
05:56 अब यी केहि अपरेटरहरू प्रयोग गरेर हेरौं
06:00 टर्मिनलमा जाँऊ
06:02 irb कन्सोल सफा गर्न ctrl, L की एक साथ थिचौं
06:09 equal to अपरेटर प्रयोग गरौ
06:11 ल अब 10 equals equals 10 टाइप गरौ
06:16 इन्टर थिचौं
06:17 हामी आउटपुट true पाउछौं
06:20 .eql? अपरेटर equals to अपरेटर जस्तै हो
06:24 यो गरेर हेरौं
06:25 अब 10 .eql?10 टाइप गरौ र इन्टर थिचौं
06:33 हामीले आउटपुट true पाउछौं
06:35 अब not equal to अपरेटर प्रयोग गरेर हेरौं
06:39 टाइप गरौँ, 10 not equal 10
06:44 इन्टर थिचौं
06:46 हामीले आउटपुट false प्राप्त गर्छौ
06:48 यो किनभने दुईवटा नम्बरहरु बराबर छन्
06:51 irb कन्सोल सफा गर्न ctrl, L कीहरू एक साथ थिचौं
06:56 less than अपरेटर प्रयोग गरौँ
07:00 टाइप गरौँ, 10 less than 5 र इन्टर थिचौ
07:05 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा कम छ भने यसले true फर्काउनेछ
07:10 अन्यथा यसले false फर्काउनेछ
07:14 हामीले आउटपुट false प्राप्त गर्छौ किनकी 10 5 भन्दा कम छैन
07:19 हामी अब greater than अपरेटर प्रयोग गरेर हेर्छौं
07:22 टाइप गरौँ, 5 greater than 2
07:26 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा बढि छ भने यसले true फर्काउनेछ
07:31 अन्यथा यसले false फर्काउनेछ
07:34 इन्टर थिचौं
07:36 यो अवस्थामा, हामी आउटपुट true पाउछौं किनकी वास्तवमा 5, 2 भन्दा ठुलो छ
07:42 irb कन्सोल खाली गर्न ctrl, L कीहरू एक साथ थिचौं
07:47 हामी अब less than equal to अपरेटर प्रयोग गरि हेर्नेछौं
07:51 टाइप गरौ, 12 less than equal 12
07:56 इन्टर थिचौं
07:59 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा कम वा बराबर छ भने यसले true फर्काउछ
08:04 अन्यथा यसले false फर्काउछ
08:07 हामी आउटपुट true प्राप्त गर्छौ किनभने 12 बराबर 12 छ
08:11 यसैगरी तपाई greater than or equal to अपरेटर पनि प्रयोग गर्न सक्नुहुन्छ
08:15 अब combined comparision अपरेटर प्रयोग गरौ
08:19 combined comparision अपरेटर
08:21 यदि पहिलो अपरेंड बराबर दोस्रो भएमा 0 फर्काउछ
08:24 यदि पहिलो अपरेंड दोस्रो अपरेंडभन्दा ठुलो छ भने 1 फर्काउछ
08:29 यदि पहिलो अपरेंड दोस्रो अपरेंडभन्दा सानो छ भने -1 फर्काउछ
08:34 यसले कसरी काम गर्छ, हेरौ
08:36 टाइप गरौँ, 3 less than equals greater than 3
08:41 इन्टर थिचौं
08:43 हामी 0 आउटपुट प्राप्त गर्छौ
08:45 किनकी दुवै अपरेंडहरु बराबर छन् मतलब दुवै तीन हुन्
08:50 अब एउटा अपरेंडलाई 4 मा बदलौं
08:53 टाइप गरौ, 4 less than equals greater than 3
08:58 इन्टर थिचौं
08:59 हामी 1 आउटपुट प्राप्त गर्छौ
09:01 किनकी 4, 3 भण्दा बढी छ
09:04 अब, यो उदाहरणलाई पुन परिवर्तन गरौँ
09:07 टाइप गरौँ, 4 less than equals greater than 7
09:11 इन्टर थिचौं
09:13 हामीले -1 आउटपुट प्राप्त गर्छौ
09:14 किनकी 7 भण्दा 4 कम छ
09:17 कार्यको रुपमा
09:19 irb प्रयोग गरेर निम्न उदाहरणहरू हल गरौ र आउटपुट जाचौ
09:24 10 + bracket 2 asterisk 5 bracket 8 slash 2
09:32 4 asterisk 5 slash 2 plus 7
09:37 मेथड प्रयोग गरि अंकगणितीय अपरेटरहरु पनि प्रयोग गरौ
09:42 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
09:45 संक्षेपमा हेर्दा
09:47 यो ट्यूटोरियलमा हामीले सिक्यौ
09:49 अंकगणितीय अपरेटरहरु, प्लस माइनस एस्टरिस्क जोड, घटाऊ , गुणा , भागको लागि स्ल्याश
09:59 अपरेटर प्राथमिकता
10:01 रिलेसनल अपरेटरहरु
10:04 विभिन्न उदाहरणहरू प्रयोग गरि
10:06 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:14 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:18 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10:20 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:26 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:36 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:43 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्यास NMEICT हाइफन इनट्रो
10:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:57 म मन्दिरा बिदा हुदैछुँ, धन्यवाद!!

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble