Difference between revisions of "Ruby/C2/Arithmetic-and-Relational-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
Line 415: Line 415:
 
|-
 
|-
 
| 09.24
 
| 09.24
|''' 10 +  bracket 2 astreisk 5 bracket 8 slash 2'''
+
|''' 10 +  bracket 2 asterisk 5 bracket 8 slash 2'''
 
|-
 
|-
 
| 09.32
 
| 09.32
|'''4 astreisk 5 slash 2 plus 7'''
+
|'''4 asterisk 5 slash 2 plus 7'''
 
|-
 
|-
 
| 09.37
 
| 09.37

Revision as of 17:33, 1 July 2014

Time Narration
00.01 रुबी को Arithmetic & Relational Operators स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00.08 अंकगणितीय अपरेटरहरु
00.10 अपरेटर प्राथमिकता
00.12 रिलेसनल अपरेटरहरु
00.14 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४रुबी १.९.३ प्रयोग गर्दै छौ
00.23 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्समा टर्मिनल र टेक्स्ट एडिटर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00.28 तपाई irb संग पनि परिचित हुनु पर्छ
00.31 होइन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.34 अब, अंकगणितीय अपरेटरहरू बारे जानौं
00.38 रुबीमा निम्न अंकगणितीय अपरेटरहरू छन्
00.42 + जोड उदाहरण :a+b
00.45 '-' घटाउ उदाहरण a-b
00.48 / भाग उदाहरण a/b
00.51 * गुणन उदाहरण a*b
00.55  %मोडुलस उदाहरण a%b
00.59 **एक्सपोनेन्ट उदाहरण a**b
01.04 यी अंकगणितीय अपरेटरहरू irb प्रयोग गरि हेरौं
01.08 Ctrl, Alt T कीहरू एकै साथ थिचेर टर्मिनल खोलौ
01.14 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
01.17 टाइप गरौ, irb इन्टरएक्टिभ रुबी सुरु गर्न इन्टर थिचौं
01.21 10 plus 20 टाइप गरौ र इन्टर थिचौं
01.25 योगफल गरिनेछ र नतिजा 30 देखाइनेछ
01.31 त्यसैगरी, घटाउ र गुणन कार्यहरु गर्न सकिन्छ
01.35 विभाजन अपरेटर प्रयोग गरौ
01.38 टाइप गरौँ, 10 slash 4
01.40 इन्टर थिचौं
01.42 यहाँ परिणाम सबैभन्दा नजिकको संख्यामा परिणत भएको छ,जुन 2 हो
01.47 अझ शुद्ध उत्तर पाउनको लागि, हामीले एउटा नम्बरलाई float को प्रस्तुत गर्नुपर्छ
01.52 टाइप गरौ, 10.0 slash 4
01.56 इन्टर थिचौं
01.58 अब हामी परिमाण 2.5 प्राप्त गर्छौ
02.01 modulus अपरेटर प्रयोग गरेर हेरौं
02.05 मोडुलस अपरेटरले आउटपुटमा रिमेंडर फर्काउछ
02.09 टाइप गरौ, 12 प्रतिशत चिन्ह 5इन्टर थिचौं
02.15 यहाँ 12 लाई 5 ले भाग गरिन्छ र शेष 2 फिर्ता आउँछ
02.21 अब एक्सपोनेंट अपरेटर प्रयोग गरौ
02.24 टाइप गरौँ, 2 अनि दोहोरो एस्टरिस्क चिन्ह अनि 5इन्टर थिचौं
02.32 यसको मतलब 2 को पावर 5 हुनेछ
02.36 त्यसैले, हामी आउटपुट 32 प्राप्त गर्छौ
02.39 अर्को, अपरेटर प्राथमिकता बारे जानौं
02.44 एउटा गणितीय अभिव्यक्तिमा धेरै कार्य हुन्छन्
02.47 प्रत्येक अंशको मूल्यांकन हुनेछ
02.50 र एउटा पूर्व निर्धारित क्रममा समाधान गरिन्छ जसलाई अपरेटर प्रेसिडेन्स भनिन्छ
02.56 यसको मतलब उच्च प्राथमिकता भएको अपरेटर पहिले एक्जिक्युट हुनेछ
03.01 यो पछि प्राथमिकता क्रमको अर्को अपरेटर हुनेछ र आदि
03.07 यो स्लाइडले सबै अपरेटरहरूको उच्च देखि कम सम्मको प्राथमिकता सूची देखाउँछ
03.13 उदाहरणको लागि 3 + 4 * 5 ले 23 फर्काउछ 35 होइन
03.23 गुणन अपरेटर (*) को जोड अपरेटर (+) भन्दा बढि प्राथमिकता छ
03.29 त्यसैले पहिले मूल्यांकन गरिनेछ
03.32 त्यसैले चारवटा पाँचले बीस हुन्छ र २० मा ३ थपेर २३ हुन्छ
03.42 अपरेटर प्राथमिकतामा आधारित थप केहि उदाहरणहरू हेरौ
03.47 टर्मिनलमा फर्कौं
03.50 irb कन्सोल क्लियर गर्न Crtl र L कीहरू एकसाथ थिचौं
03.56 अब टाइप गरौँ, 7 माइनस 2 गुणा 3
04.03 इन्टर थिचौं
04.05 हामी नतिजा 1 प्राप्त गर्छौ
04.08 यहाँ माइनस चिन्ह भन्दा asterisk चिन्हको प्राथमिकता उच्च छ
04.13 त्यसैले गुणा कार्य पहिले गरिन्छ अनि घटाउ गरिन्छ
04.20 अर्को उदाहरण हेरौ
04.22 टाइप गरौँ, ब्राकेट भित्र 10 plus 2 slash 4
04.29 इन्टर थिचौं
04.30 हामी नतिजा 3 प्राप्त गर्छौ
04.33 अहिलेको अवस्थामा, भाग (स्ल्याश) भन्दा () ब्राकेटको प्राथमिकता उच्च छ
04.39 त्यसैले, ब्राकेट भित्रको कार्य मतलब जोड पहिले गरिन्छ
04.44 अनि भाग गरिन्छ
04.47 अब रिलेसनल अपरेटरहरू बारे सिकौ
04.51 स्लाइडमा फर्कौं
04.54 रिलेसनल अपरेटरलाई comparison अपरेटर पनि भनिन्छ
04.59 रिलेसनल अपरेटरहरू प्रयोग गरेको अभिव्यक्तिले बुलियन मानहरु फर्काउनेछ
05.04 रुबी का रिलेसनल अपरेटरहरू हुन्
05.07 == Equals to उदाहरण a==b
05.14 dot eql question mark उदाहरण a.eql?b
05.21  != Not equals to उदाहरण a उद्गार चिन्ह equal b
05.28 Less than उदाहरण a<b
05.32 Greater than उदाहरण a>b
05.37 <= Lesser than or equal to उदाहरण a less than arrow equal b
05.44 >= Greater than or equal to उदाहरण a greater than arrow equal b
05.49 <=> संयुक्त तुलना उदाहरण a less than arrow equal greater than equal b
05.56 अब यी केहि अपरेटरहरू प्रयोग गरेर हेरौं
06.00 टर्मिनलमा जाँऊ
06.02 irb कन्सोल सफा गर्न ctrl, L की एक साथ थिचौं
06.09 equal to अपरेटर प्रयोग गरौ
06.11 ल अब 10 equals equals 10 टाइप गरौ
06.16 इन्टर थिचौं
06.17 हामी आउटपुट true पाउछौं
06.20 .eql? अपरेटर equals to अपरेटर जस्तै हो
06.24 यो गरेर हेरौं
06.25 अब 10 .eql?10 टाइप गरौ र इन्टर थिचौं
06.33 हामीले आउटपुट true पाउछौं
06.35 अब not equal to अपरेटर प्रयोग गरेर हेरौं
06.39 टाइप गरौँ, 10 not equal 10
06.44 इन्टर थिचौं
06.46 हामीले आउटपुट false प्राप्त गर्छौ
06.48 यो किनभने दुईवटा नम्बरहरु बराबर छन्
06.51 irb कन्सोल सफा गर्न ctrl, L कीहरू एक साथ थिचौं
06.56 less than अपरेटर प्रयोग गरौँ
07.00 टाइप गरौँ, 10 less than 5 र इन्टर थिचौ
07.05 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा कम छ भने यसले true फर्काउनेछ
07.10 अन्यथा यसले false फर्काउनेछ
07.14 हामीले आउटपुट false प्राप्त गर्छौ किनकी 10 5 भन्दा कम छैन
07.19 हामी अब greater than अपरेटर प्रयोग गरेर हेर्छौं
07.22 टाइप गरौँ, 5 greater than 2
07.26 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा बढि छ भने यसले true फर्काउनेछ
07.31 अन्यथा यसले false फर्काउनेछ
07.34 इन्टर थिचौं
07.36 यो अवस्थामा, हामी आउटपुट true पाउछौं किनकी वास्तवमा 5, 2 भन्दा ठुलो छ
07.42 irb कन्सोल खाली गर्न ctrl, L कीहरू एक साथ थिचौं
07.47 हामी अब less than equal to अपरेटर प्रयोग गरि हेर्नेछौं
07.51 टाइप गरौ, 12 less than equal 12
07.56 इन्टर थिचौं
07.59 यहाँ यदि पहिलो अपरेंड दोस्रो भन्दा कम वा बराबर छ भने यसले true फर्काउछ
08.04 अन्यथा यसले false फर्काउछ
08.07 हामी आउटपुट true प्राप्त गर्छौ किनभने 12 बराबर 12 छ
08.11 यसैगरी तपाई greater than or equal to अपरेटर पनि प्रयोग गर्न सक्नुहुन्छ
08.15 अब combined comparision अपरेटर प्रयोग गरौ
08.19 combined comparision अपरेटर
08.21 यदि पहिलो अपरेंड बराबर दोस्रो भएमा 0 फर्काउछ
08.24 यदि पहिलो अपरेंड दोस्रो अपरेंडभन्दा ठुलो छ भने 1 फर्काउछ
08.29 यदि पहिलो अपरेंड दोस्रो अपरेंडभन्दा सानो छ भने -1 फर्काउछ
08.34 यसले कसरी काम गर्छ, हेरौ
08.36 टाइप गरौँ, 3 less than equals greater than 3
08.41 इन्टर थिचौं
08.43 हामी 0 आउटपुट प्राप्त गर्छौ
08.45 किनकी दुवै अपरेंडहरु बराबर छन् मतलब दुवै तीन हुन्
08.50 अब एउटा अपरेंडलाई 4 मा बदलौं
08.53 टाइप गरौ, 4 less than equals greater than 3
08.58 इन्टर थिचौं
08.59 हामी 1 आउटपुट प्राप्त गर्छौ
09.01 किनकी 4, 3 भण्दा बढी छ
09.04 अब, यो उदाहरणलाई पुन परिवर्तन गरौँ
09.07 टाइप गरौँ, 4 less than equals greater than 7
09.11 इन्टर थिचौं
09.13 हामीले -1 आउटपुट प्राप्त गर्छौ
09.14 किनकी 7 भण्दा 4 कम छ
09.17 कार्यको रुपमा
09.19 irb प्रयोग गरेर निम्न उदाहरणहरू हल गरौ र आउटपुट जाचौ
09.24 10 + bracket 2 asterisk 5 bracket 8 slash 2
09.32 4 asterisk 5 slash 2 plus 7
09.37 मेथड प्रयोग गरि अंकगणितीय अपरेटरहरु पनि प्रयोग गरौ
09.42 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
09.45 संक्षेपमा हेर्दा
09.47 यो ट्यूटोरियलमा हामीले सिक्यौ
09.49 अंकगणितीय अपरेटरहरु, प्लस माइनस एस्टरिस्क जोड, घटाऊ , गुणा , भागको लागि स्ल्याश
09.59 अपरेटर प्राथमिकता
10.01 रिलेसनल अपरेटरहरु
10.04 विभिन्न उदाहरणहरू प्रयोग गरि
10.06 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10.10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.14 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10.18 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10.20 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10.23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.26 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.36 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.43 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्यास NMEICT हाइफन इनट्रो
10.51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10.57 म मन्दिरा बिदा हुदैछुँ, धन्यवाद!!

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble