PERL/C3/Exception-and-error-handling-in-PERL/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:11, 5 May 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 Exception and error handling in PERL स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
  • एररहरु क्याच गर्न
  • एक्सेप्सनहरु ह्यान्डल गर्न
00:12 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
  • उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
  • पर्ल ५.१४.२
  • gedit टेक्स्ट एडिटर
00:23 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:27 यो ट्युटोरियल अनुसरण गर्न हामीसँग पर्ल प्रोग्रामिंग को ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि स्पोकन ट्युटोरियल वेबसाइटको पर्ल स्पोकन ट्युटोरियल हेर्न सक्नुहुन्छ
00:39 एउटा एरर हुदाँ: Exception handling ले प्रोगामलाई सामान्य एक्जिक्युसन् पाथबाट हटाउँछ
00:47 Error handling ले एप्लिकेसन बन्द नगरी प्रोग्राम पुन: प्राप्त गर्न सघाउँछ
00:53 हामी एउटा एरर पत्ता लगाउन र त्यसलाई निर्मुल पार्ने धेरै तरिकाहरु अपनाउन सक्छौं, हामी पर्ल मा प्रयोग गरिने केहि तरिकाहरु हेर्नेछौं
01:01 warn फंक्सनले चेतावनी संदेश मात्रै दिन्छ
01:07 die फंक्सनले एक्जिक्यसन रोकेर एरर संदेश देखाउँछ
01:13 मैले सेभ गरेको एउटा प्रोग्राम प्रयोग गरी die फंक्सनको बारेमा बुझौं
01:20 टर्मिनल मा गएर टाइप गरौँ: gedit die dot pl ampersand इन्टर थिचौं
01:29 यो die.pl फाइलको कोड हो, अब कोड बुझौं
01:35 यहाँ हामीले दुई इन्पुट प्यारामिटर हरु लिने एउटा function divide घोषणा गरेका छौं
डलर numerator डलर denominator
01:46 एट द रेट अन्डरस्कोर(@)फंक्सन मा प्यारामिटरको सूची पठाउन प्रयोग गरिने एउटा स्पेशल भेरिएबल हो
01:53 यदि denominator जिरो भएमा die फंक्सनले स्क्रिप्ट रोक्ने छ
01:57 यसले युजरलाई एरर मेसेज पनि देखाउने छ, होइन भने यसले आउटपुट प्रिन्ट गर्ने छ
02:05 यी फंक्सन कल स्टेटमेन्टहरु हुन्
02:08 पहिलो दुईपटक दोस्रो प्यारामिटर जिरो नभएकोले फंक्सन एक्जिक्युट भएको थियो
02:15 तेस्रो पटक, denominator को मान जिरो हुन्छ, त्यसैले die function एक्जिक्युट हुन्छ
02:23 die फंक्सन ले स्क्रिप्ट रोक्ने हुनाले अन्तिम divide फंक्सन एक्जिक्युट हुने छैन
02:29 प्रोग्राम सेभ गर्न Ctrl + S थिचौं
02:32 प्रोग्राम एक्जिक्युट गरौँ
02:35 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl die dot pl Enter थिचौं
02:43 आउटपुट यहाँ देखिन्छ

Can't divide by zero! -

02:49 यो हामीले प्रोग्रामको die स्टेटमेन्टमा दिएको एरर मेसेज हो
02:54 अर्को, हामी एरर ह्यान्डल गर्न eval फंक्सन कसरी प्रयोग गर्ने हेर्नेछौं
03:00 eval फंक्सन रन-टाइम एरर वा एक्सेप्सन ह्यान्डल गर्न प्रयोग गरिन्छ
03:06 उदाहरणको लागि बिल्ट इन् फंक्सनहरु जस्तै out of memory, divide by zero वा युजरले परिभाषित गरेका एररहरु
03:14 यहाँ eval फंक्सन को सिनट्याक्स रहेको छ
03:19 dollar exclamation($!) स्पेशल भेरिएबलले एरर मेसेज राख्छ
03:25 नत्र भने dollar exclamation( $!) ले एउटा खाली स्ट्रिंग राख्छ, यसको मतलब यो false मुल्यांकन हुन्छ
03:33 एउटा उदाहरण प्रयोग गरी eval फंक्सनको बारेमा जानौं
03:40 टाइप गरौँ, gedit eval dot pl ampersand Enter थिचौं
03:47 eval dot pl फाइलमा स्क्रिनमा रहेको कोड टाइप गरौँ

म कोड वर्णन गर्ने छुँ

03:54 हाम्रो उदाहरणमा,open FILE लाई “test.dat” फाइल खोल्न समस्या भएमा यसले die स्टेटमेन्ट कल गर्छ
04:05 पर्ल ले अन्तिम eval ब्लकबाट भेरिएबल dollar exclamation( $!) मा सिस्टम एरर मेसेज संदेश पठाउने छ
04:13 फाइल सेभ गर्न Ctrl + S थिचौं
04:17 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl eval dot plEnter थिचौं
04:25 यस्तो system error message देखिन्छ
04:30 अब अर्को उदाहरण हेरौं, अब हामी eval फंक्सनबाट $@ (डलर एट द रेट) प्रयोग गरी पठाएको संदेश प्रिन्ट गर्ने छौं
04:40 eval dot pl फाइलमा फर्कौं
04:44 स्क्रिनमा देखिएको कोड टाइप गरौँ
04:48 हामी फंक्सन average मा इन्पुट प्यारामिटरको रुपमा $total, $count पठाउने छौं
04:56 यदि काउन्ट जिरो भएमा हामीले एउटा एरर पाउन सक्छौं
05:00 यहाँ त्यसको लागि die statement
05:04 eval ले पठाएको एरर संदेश $@ ( डलर एट द रेट) प्रयोग गरी प्रिन्ट गरिएको छ
05:11 यदि छैन भने यसले Average मान प्रिन्ट गर्ने छ
05:15 फाइल सेभ गर्न Ctrl +S थिचौं, प्रोग्राम एक्जिक्युट गरौँ
05:22 टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl eval.pl Enter थिचौं
05:31 आउटपुट यहाँ देखिन्छ
05:35 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
05:41 यो ट्युटोरियलमा हामीले सिक्यौं
  • एररहरु क्याच गर्न र
  • एक्सेप्सनहरु ह्यान्डल गर्न
05:47 तलको कार्य गर्नुहोस्, तपाईको लिनक्स कम्प्युटरमा ५ कामदारहरुको नाम सहितको एउटा emp.txt फाइल सृजना गर्नुहोस्
05:57 emp.txt फाइलको पर्मिसन READ only मा बदलौं
06:02 नोट: change permission विकल्पको लागि स्पोकन ट्युटोरियल वेबसाइटको सान्दर्भिक लिनक्स ट्युटोरियलहरु हेर्नुहोस्
06:10 emp.txt फाइल WRITE मोडमा खोल्ने एउटा पर्ल प्रोग्राम लेखौं र यसमा केहि कामदारहरुको नाम थपौं
06:19 "eval" प्रयोग गरी open/write अपरेसन फेल भएमा उपयुक्त संदेश प्रिन्ट गरौँ
06:26 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यसलाई डाउनलोड गरी हेर्नुहोस्
06:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
  • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र
  • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:42 बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
06:46 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:53 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:58 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya