Difference between revisions of "PERL/C3/Access-Modifiers-in-PERL/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 358: Line 358:
 
|-
 
|-
 
|11:57
 
|11:57
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
+
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
कृपया डाउनलोड गरी हेर्नुहोस्
+
 
|-
 
|-
 
|12:05
 
|12:05
Line 365: Line 364:
 
|-
 
|-
 
|  12:18
 
|  12:18
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
+
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
 
|-
 
|-
 
|12:31
 
|12:31
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|}
 
|}

Revision as of 15:28, 17 April 2017

Time
Narration
00:01 Access Modifiers in PERL स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं भेरिएबलको स्कोप, प्राइभेट भेरिएबल, डाइनामिक स्कोप भएको भेरिएबल, ग्लोबल भेरिएबल
00:19 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ

उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर

00:32 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:36 तपाईसँग पर्ल प्रोग्रामिंगको आधारभूत ज्ञान हुनुपर्छ
00:40 यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटको सान्दर्भिक पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
00:47 भेरिएबलको स्कोप को परिचय सँगै सुरु गरौँ
00:51 एउटा भेरिएबलको स्कोप कोडको त्यो क्षेत्र हो जहाँ एउटा भेरिएबल प्रयोग गर्न सकिन्छ
00:58 अर्को शब्दमा भन्दा यसले भेरिएबलको दृष्यता जनाउँछ
01:03 पहिले, हामी पर्ल मा उपलब्ध my, localour मोडीफायरहरुको जानकारी लिऊ
01:10 my को मतलब प्राइभेट भेरिएबल हो
01:13 local को मतलब डाइनामिक स्कोप भएको भेरिएबल हो
01:17 our को मतलब ग्लोबल भेरिएबल हो
01:20 my किवर्डले घोषित भेरिएबलहरु को तिनीहरु घोषणा भएका ब्लक भन्दा बाहिर स्कोप हुदैन
01:28 तपाई एउटा भेरिएबल मा कुनै मान नराखी यसरी घोषणा गर्न सक्नुहुन्छ:

my $fvalue semicolon

01:37 तपाई एउटा भेरिएबलमा एउटा मान राखेर पनि घोषणा गर्न सक्नुहुन्छ:
01:43 my $fValue = 1 semicolon
01:48 my $fname = दोहोरो उद्दरण भित्र Rahul semicolon
01:55 एकै my स्टेटमेन्ट प्रयोग गरी एकभन्दा बढि भेरिएबल हरु यसरी घोषणा गर्न सकिन्छ
02:02 my खुल्ने ब्राकेट $fname कमा $lname कमा $age बन्द हुने ब्राकेट semicolon
02:12 एउटा प्रोग्राम प्रयोग गरी प्राइभेट भेरिएबलहरु बारे बुझौं
02:17 मसँग पहिले नै एउटा नमुना प्रोग्राम छ, म यसलाई gedit टेक्स्ट एडिटर मा खोल्ने छुँ
02:24 टर्मिनल खोलौं र टाइप गरौँ, gedit scope hyphen my dot pl ampersand Enter थिचौं
02:34 gedit मा Scope-my dot pl फाइल खुलेको छ
02:39 स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ, अब म कोड वर्णन गर्ने छुँ
02:46 यहाँ मैले किवर्ड my सहित एउटा प्राइभेट भेरिएबल $fname घोषणा गरेको छुँ
02:52 र यसमा मान "Raghu" राखौं
02:56 यो ब्लक भित्र print स्टेटमेन्ट ले fname भेरिएबल को मान प्रिन्ट गर्छ मतलब "Raghu"
03:04 अर्को ब्लकमा मैले सोहि प्राइभेट भेरिएबल $fname मा मान Other राखेको छुँ
03:11 त्यसैले print स्टेटमेन्ट ले यो ब्लक भित्र "Other" प्रिन्ट गर्ने छ
03:17 यो प्रोग्रामको अन्तिम print स्टेटमेन्ट ले केहि प्रिन्ट गर्ने छैन
03:23 यो किनभने परिभाषित ब्लक भन्दा बाहिर, fname मा कुनै मान हुदैन
03:32 फाइल सेभ गर्न Ctrl+S थिचौं
03:37 प्रोग्राम एक्जिक्युट गरौं
03:40 टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl scope hyphen my dot pl Enter थिचौं
03:49 आउटपुट यस्तो छ: Block 1: Raghu

Block 2: Other

Outside Block: कुनै आउटपुट छैन

03:59 त्यसैले my भेरिएबल को स्कोप भएको निश्चित कोडको ब्लक भित्र मात्र हुन्छ
04:06 अब हालको प्रोग्राममा केहि परिवर्तन गरौँ
04:10 अन्तिम प्रिन्ट स्टेटमेन्ट भन्दा बाहिर यो थपौं, my $fname = दोहोरो उद्दरणमा John सेमिकोलन

परिवर्तन सेभ गरौँ

04:23 टर्मिनल मा फर्कौं र पहिले जस्तै एक्जिक्युट गरौँ
04:28 देखाएको आउटपुट विश्लेषण गरौँ
04:32 आशा छ तपाईले my भेरिएबल को एउटा ब्लक भित्र र ब्लक बाहिरको स्कोप बुझ्नुभयो
04:41 अब हामी पर्ल मा डाइनामिक स्कोप भएको भेरिएबल को बारेमा जान्ने छौं
04:47 Local किवर्ड ले ग्लोबल भेरिएबल लाई अस्थायी स्कोप प्रदान गर्छ
04:52 मूल ब्लकबाट कल गरिएको कुनै पनि फंक्सन ले यो भेरिएबल प्रयोग गर्न सक्छ
04:58 हामी यसरी एउटा लोकल भेरिएबल घोषणा गर्न सक्छौं:

local $fValue = 100 semicolon

local $fname” = दोहोरो उद्दरण भित्र Rakesh semicolon

05:13 यसलाई एउटा उदाहरण प्रोग्रामबाट बुझौं
05:17 टर्मिनल खोलौं र टाइप गरौँ, gedit scope hyphen local dot pl ampersandEnter थिचौं
05:27 यसले gedit मा scope hyphen local dot pl फाइल खोल्ने छ
05:33 स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ, अब म कोड वर्णन गर्ने छुँ
05:40 यहाँ, पहिलो लाइनमा हामीले एउटा भेरिएबल $fname घोषणा गरेका छौं र यसलाई इनिसियलाइज गरेका छौं
05:47 फंक्सन Welcome भित्र हामीले एउटा local भेरिएबल सोहि नाम $fname ले घोषणा गरेका छौं
05:54 भेरिएबल को नाम पहिलेको local किवर्ड याद गरौँ
05:59 र अब हामीले यो भेरिएबल मा मान "Rakesh" राखेका छौं
06:03 त्यसैले, मूलतः Welcome() फंक्सन भित्र, $fname एउटा नयाँ अस्थायी local भेरिएबल मा बदलिन्छ, अनि फंक्सन Hello कल भइरहेको हुन्छ
06:15 यहाँ Hello को फंक्सन परिभाषा रहेको छ
06:18 प्रोग्रामको अन्त्यमा, हामी दुवै फंक्सनहरु Welcome Hello कल गर्ने छौं
06:25 अब प्रोग्राम सेभ गर्न Ctrl + S थिचौं
06:29 प्रोग्राम एक्जिक्युट गरौँ
06:31 टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl scope hyphen local.plEnter थिचौं
06:41 आउटपुट यस्तो देखिन्छ, Hello, Rakesh ! Hello, Welcome to Spoken tutorials!
06:48 अब आउटपट बुझौं
06:51 जब फंक्सन Welcome() कल गरिन्छ, यसभित्रको फंक्सन Hello() ले लोकल भेरिएबल प्रयोग गर्छ
06:59 Welcome(), $fname भित्र मान "Rakesh" छ
07:04 यसपछि, फंक्सन Hello() ले पुनः भेरिएबल $fname प्रयोग गर्छ
07:11 तर यसपटक, भेरिएबल $fname मा "Welcome to spoken tutorials" राखिएको छ
07:19 यसले Welcome() फंक्सन भित्रको लोकल भेरिएबल $fname प्रयोग गर्दैन
07:25 जसको मतलब लोकल भेरिएबल Welcome() ब्लक छोडेपछि स्कोप पूनर्स्थापित गर्छ
07:32 अब हामी पर्ल मा ग्लोबल भेरिएबलहरु को बारेमा जान्नेछौं
07:38 एउटा ग्लोबल भेरिएबल प्रोग्राम भर कहिँ पनि प्रयोग गर्न सकिन्छ
07:43 ग्लोबल भेरिएबलहरु our किवर्ड सहित प्रयोग गरिन्छ
07:47 यहाँ केहि उदाहरणहरु छन्: our $fvalue = 100 semicolon </nowiki> our $fname =दोहोरो उद्दरण भित्र Priya सेमिकोलन
08:01 अब ग्लोबल भेरिएबल को एउटा उदाहरण हेरौं
08:06 टर्मिनल मा फर्कौं र टाइप गरौँ, gedit scope hyphen our dot pl ampersand र Enter थिचौं
08:16 यसले gedit मा scope hyphen our.pl फाइल खोल्ने छ
08:22 म अब मैले लेखेको उदाहरण प्रोग्राम वर्णन गर्ने छुँ
08:27 मैले package main घोषणा गरेको छुँ र एउटा ग्लोबल भेरिएबल लाई our $i घोषणा गरेको छुँ र यसमा मान 100 राखेको छुँ
08:37 package First घोषणा याद गरौँ
08:40 एउटा प्याकेज आफ्नै नेमस्पेस सहितको कोडहरुको समूह हो
08:46 Namespace लेप्याकेजहरु बीचको भेरिएबल नामको दोहोरोपन हटाउँछ
08:51 हामी आगामी ट्युटोरियलहरुमा प्याकेजनेमस्पेस को बारेमा थप जान्ने छौं
08:56 package First भित्र ग्लोबल भेरिएबल "i" मा मान 10 छ
09:02 package Second मा ग्लोबल भेरिएबल "i" मा मान 20 राखिएको छ
09:08 मेन package ले दुवै प्याकेज First भेरिएबल प्याकेज Second भेरिएबल प्रयोग गर्छ
09:15 मेरो प्रोग्राममा मैले सम्पूर्ण प्याकेजहरु मा सोहि भेरिएबल "i" घोषणा गरेको छुँ
09:21 प्याकेज भेरिएबल लाई प्याकेजको नाम कोलन कोलन भेरिएबल नाम ले जनाइन्छ
09:29 हाम्रो उदाहरणमा यस्तो छ:

$First colon colon i, $Second colon colon i

09:39 हामीसँग एउटा फाइल भित्र एकभन्दा बढि प्याकेजहरु छन् र ग्लोबल भेरिएबल लाई सम्पूर्ण प्याकेजहरुले प्रयोग गर्न सक्छन
09:47 अब फाइल सेभ गरौँ र प्रोग्राम एक्जिक्युट गरौँ
09:51 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl scope hyphen our dot plEnter थिचौं
09:59 आउटपुट टर्मिनल मा देखिन्छ
10:03 भेरिएबल i मा राखिएको मानको बारेमा बुझ्न आउटपुट आफैं विश्लेषण गर्नुहोस्
10:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:16 यो ट्युटोरियलमा हामीले सिक्यौं:

भेरिएबलहरुको स्कोप, प्राइभेट भेरिएबलहरु को घोषणा, डाइनामिक स्कोप भएका भेरिएबलहरुग्लोबल भेरिएबल र उदाहरणहरु

10:29 local भन्दा my प्रयोग गर्दा कम्पाईलेसन छिटो हुन्छ
10:35 यहाँ तपाईको लागि एउटा कार्य रहेको छ
10:37 तलको कार्यको लागि कोड लेख्नुहोस् र एक्जिक्युट गर्नुहोस्
10:42 FirstModule प्याकेज घोषणा गर्नुहोस्
10:46 भेरिएबल $age लाई our को रुपमा घोषणा गरी यसमा मान 42 राखौं
10:52 अर्को प्याकेज SecondModule घोषणा गरौँ
10:56 एउटा our भेरिएबल $ageword घोषणा गरौँ र यसमा दोहोरो उद्दरण भित्र "Forty-Two" राखौं
11:05 एउटा सबरुटिन First() घोषणा गरौँ
11:08 सबरुटिन भित्र तल देखाए झैं दुई भेरिएबलहरु localmy किवर्ड प्रयोग गरी घोषणा गरौँ:
11:16 local $age = 52 सेमिकोलन
11:20 my $ageword = दोहोरो उद्दरण भित्र 52 सेमिकोलन
11:27 अर्को सबरुटिन Result() कल गरौँ
11:31 यो फंक्सन भित्र $age$ageword को मान प्रिन्ट गरौँ
11:37 सबरुटिन एण्ड गरौँ
11:39 Result() घोषणा गरौँ
11:42 पुन: $age$ageword को मानहरु प्रिन्ट गरौँ
11:47 सबरुटिन एण्ड गरौँ
11:49 फंक्सन First() कल गरौँ
11:51 तल देखाए झैं प्याकेज Firstप्याकेज Second प्रिन्ट गरौँ:
11:57 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
12:05 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
12:18 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:31 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble