PERL/C2/while-do-while-loops/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:31, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 Perl मा while एण्ड do-while लुपको स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामीले सिक्ने छौ:
00:09 Perl मा while लूप
00:11 Perl मा do-while लूप म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छु
00:20 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:24 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:28 तपाईसँग पर्लको Variable Comment को आधारभूत ज्ञान हुनुपर्छ
00:33 Perl मा forforeach लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
00:38 कृपया सान्दर्भिक ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00:43 Perl मा while लूप
00:45 while लूपले कन्डिसन सहि भएमा कोडको एउटा खण्ड एक्जिक्युट गर्छ
00:50 while लूपको सिनट्याक्स निम्नानुसार छ
00:53 while space ओपन ब्राकेट condition क्लोज ब्राकेट
00:58 खुल्ने कर्ली ब्राकेट
01:00 कन्डिसन सहि भएमा एक्जिक्युट हुनुपर्ने कोड
01:04 बन्द गर्ने कर्ली ब्राकेट
01:07 ल, यदि कन्डिसन मिलेन भने के हुन्छ? त्यसो हो भने while लूप कोड एकपटक पनि एक्जिक्युट नगरी बन्द हुनेछ
01:16 अब, while लूपको एउटा उदहारण हेरौ
01:19 टर्मिनल खोलौ र टाइप गरौ
01:22 gedit whileLoop dot pl space ampersand
01:29 रइन्टर थिचौं
01:31 यसले gedit मा whileLoop.pl फाईल खोल्ने छ
01:34 अब, निम्नलिखित कोड टाइप गरौ
01:37 hash बिस्मयाधिबोधक चिन्ह slash u s r slash bin slash perl
01:45 इन्टर थिचौं
01:47 dollar i बराबर जिरो सेमिकोलन
01:52 Enter थिचौं
01:54 'while खुल्ने ब्राकेट, dollar i लेस द्यान इक्वल टु फोर, बन्द हुने ब्राकेट स्पेस
02:04 कर्ली ब्राकेट खोलौ, Enter थिचौं र टाइप गरौँ
02:08 'print स्पेस दोहोरो उद्धरण Value of I कोलन, dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
02:20 'Enter थिचौं
02:22 dollar i plus plus semicolon
02:27 Enter थिचौं र कर्ली ब्राकेट बन्द गरौ
02:31 while लूपको बिस्तृत रुपमा चर्चा गर्नेछु
02:33 हामीले भेरिएबल i मा 0 राख्यौं
02:38 अब, हामीले while लूपको कन्डिसन उल्लेख गरेका छौं, $i लेस द्यान अर एक्वल टु 4
02:46 यदि condition सहि छ भने, while लूप भित्रको कोड एक्जिक्युट हुनेछ
02:52 यसको मतलब, पहिलो पटक, हाम्रो टर्मिनलमा while लूपले 'Value of i: 0' प्रिन्ट गर्नेछ
03:01 अनि $i++ ले भेरिएबल i को मान 1 ले बढ्ने छ
03:08 अब पुन, लूप कन्डिसन $i<=4 मुल्यांकन गरिनेछ
03:16 र i को मान ५ भएपछि लूप बाहिर निस्कने छ
03:22 यो अवस्थामा,while लूप i बराबर 0, 1, 2, 3, 4 को लागि एक्जिक्युट हुनेछ
03:32 फाईल सेभ गर्न ctrl+s थिचौं
03:35 अब, टर्मिनलमा जाउँ
03:37 कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न निम्न टाइप गरौ
03:42 perl hyphen c whileLoop dot pl
03:47 Enter थिचौं
03:49 टर्मिनलमा तलको लाइन देखापर्ने छ
03:52 whileLoop.pl syntax OK
03:56 यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले, Perl स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ -
04:02 perl whileLoop dot pl
04:06 Enter थिचौं
04:09 टर्मिनलमा निम्नलिखित आउटपुट देखिने छ
04:14 अब, do-while loop हेरौं
04:20 do...while स्टेटमेन्टले सधै कम्तिमा एकपटक कोड एक्जिक्युट गर्नेछ
04:25 अनि यसले कन्डिसन जाँच गर्नेछ र कन्डिसन सहि भएमा लूप दोहोराउनेछ
04:30 do-while लूपको सिनट्याक्स निम्नानुसार छ -
04:34 do space
04:36 कर्ली ब्राकेट खोलौं
04:38 कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड
04:42 कर्ली ब्राकेट बन्द गरौ, अनि स्पेस
04:45 while space ब्राकेट भित्र condition र सेमिकोलन
04:50 टर्मिनल खोलौ र टाइप गरौ
04:54 gedit doWhileLoop dot pl space ampersand
05:03 अनि Enter थिचौं
05:05 यसले gedit मा doWhileLoop.pl फाईल खोल्ने छ
05:09 तलको कोड टाइप गरौँ -
05:11 hash बिस्मयाधिबोधक चिन्ह slash u s r slash bin slash perl, इन्टर थिचौं
05:21 dollar i बराबर जिरो सेमिकोलन, इन्टर थिचौं
05:27 do स्पेस
05:29 कर्ली ब्राकेट खोलौ, इन्टर थिचौं, टाइप गरौँ
05:33 'print स्पेस दोहोरो उद्धरणमा Value of I कोलन, dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
05:46 Enter थिचौं
05:48 dollar i प्लस प्लस सेमिकोलन
05:52 enter थिचौं
05:54 कर्ली ब्राकेट बन्द गरौ
05:56 स्पेस while space ब्राकेट खोलौं, dollar i less than or equal to four
06:06 ब्राकेट बन्द गरौ, सेमिकोलन
06:10 यहाँ do-while लूपको बिस्तृत ब्याख्या छ
06:13 हामीले भेरिएवल i मा 0 राखेका छौ
06:18 पहिलो पटक, do-while लूपले टर्मिनलमा कन्डिसन जाँच नगरी 'Value of i colon 0' को रुपमा आउटपुट प्रिन्ट गर्ने छ
06:28 प्रत्येक पटक लूप एक्जिक्युट भएपछि $i++ ले i को मान 1 ले बढाउने छ
06:36 दोस्रो पटक, कन्डिसन $i लेस द्यान अर इक्वल टु 4, जाँच हुनेछ
06:43 यदि कन्डिसन सहि छ भने, लूप पुन एक्जिक्युट हुनेछ
06:48 अहिलेको अवस्थामा, दोस्रो पटक, टर्मिनलमा देखिने आउटपुट 'Value of i colon 1' हुनेछ
06:57 कन्डिसन गलत नभएसम्म लूप एक्जिक्युट हुनेछ मतलब जब भेरिएवल i बराबर 5 हुन्छ
07:05 फाईल save गर्न ctrl+s थिचौं
07:09 अब, टर्मिनलमा जाउँ, कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न तलको टाइप गरौँ
07:16 perl hyphen c doWhileLoop dot pl
07:21 Enter थिचौं
07:23 टर्मिनलमा तलको लाइन देखिने छ
07:26 doWhileLoop.pl syntax OK
07:30 त्यहाँ काम्पाईलेसन वा सिनट्याक्स एरर छैन, अब हामी Perl स्क्रीप्ट एक्जिक्युट गर्नेछौ
07:36 टाइप गरौँ, perl doWhileLoop dot pl
07:41 Enter थिचौं
07:43 टर्मिनलमा तलको आउटपुट देखिने छ
07:48 अब, whiledo-while लूपहरू बीचको वास्तविक भिन्नता हेरौ
07:53 टर्मिनल खोलौ, टाइप गरौ
07:55 gedit loop dot pl space ampersand
08:01 Enter थिचौं
08:03 यसले gedit मा loop dot pl फाईल खोल्ने छ
08:07 अब देखाएको जस्तै कोड टाइप गरौँ
08:12 हामीले count भेरिएवल घोषणा गरेका छौं र यसमा जिरो राखेका छौं
08:19 while लूप कन्डिसनमा, हामीले भेरिएवल count जिरो भन्दा ठुलो छ की जाच्छौँ
08:29 कन्डिसन सहि छैन, त्यसैले, while लूप कोड एकपटक पनि एक्जिक्युट हुनेछैन
08:36 do...while लूपमा, हामी पहिले कोड एक्जिक्युट गर्दैछौं अनि कन्डिसन जाँच गर्ने छौं
08:44 त्यसैले कोड कम्तिमा एकपटक एक्जिक्युट हुनेछ
08:49 अनि कन्डिसन भेरिएवल count जिरो भन्दा ठुलो छ/छैन जाँच गरिन्छ
08:57 कन्डिसन सहि छैन, त्यसैले लूप बाहिर निस्कने छ
09:02 अब, फाईल सेभ गर्न ctrl+s थिचौं
09:05 अब, टर्मिनलमा जाउँ र कम्पाईलेसन वा सिनट्याक्स एररको लागि निम्नानुसार टाइप गरौ
09:12 perl hyphen c loop dot pl
09:16 Enter थिचौं
09:19 टर्मिनलमा तलको लाइन देखिने छ
09:22 loop dot pl syntax OK
09:26 त्यहाँ कम्पाईलेसन वा सिनट्याक्स एरर छैन, त्यसैले, Perl स्क्रीप्ट एक्जिक्युट गरौ
09:31 टाइप गरौँ, perl loop dot pl
09:36 Enter थिचौं
09:38 टर्मिनलमा निम्नलिखित आउटपुट देखिने छ
09:43 I am in do-while loop
09:46 यहाँ हामी देख्छौं, त्यहाँ 'I am in while loop' देखाउने आउटपुट सन्देश छैन
09:52 यो सन्देश हामीले while लूप भित्र प्रिन्ट गरेका थियौं
09:59 यसको मतलब,
10:01 do-while लूप कन्डिसन मुल्यांकन गर्नु अघि कम्तिमा एकपटक एक्जिक्युट हुन्छ
10:07 जबकि, while लूप कन्डिसन गलत भएमा एकपटक पनि एक्जिक्युट हुदैन
10:15 मलाई आशा छ, तपाईलाई भिन्नता प्रष्ट भयो
10:18 ल, whiledo-while लूपको लागि यति नै
10:22 संक्षेपमा हेरौं
10:24 यो ट्यूटोरियलमा, हामीले सिक्यौं -
10:26 पर्लमा while लूप र do-while लूप
10:29 नमुना प्रोग्रामको प्रयोग
10:31 यहाँ तपाईको लागि कार्य छ
10:33 'Hello Perl' प्रिन्ट गरौ
10:35 भेरिएवलको गिन्ती 10 नभएसम्म
10:38 while लूप र do-while लूप प्रयोग गरौँ
10:41 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:45 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्टको सार गर्छ
10:49 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10:56 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:04 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:17 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:24 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
11:36 आशा छ, तपाईलाई यो ट्युटोरियल उपयोगी भयो
11:38 म मन्दिरा बिदा हुदैछु,
11:40 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble