PERL/C2/Hash-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:15, 7 July 2014 by Nancyvarkey (Talk | contribs)

Jump to: navigation, search
Time
Narration
00:01 पर्लको Hash स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00:09 Perl मा Hash
00:11 Hash को एलिमेन्ट प्रयोग गर्न
00:14 यो ट्यूटोरियलको लागि, म प्रयोग गर्दै छुँ
00:16 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:21 Perl ५.१४.२
00:24 gedit टेक्स्ट एडिटर
00:26 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:30 यो ट्युटोरियल अभ्यास गर्न तपाईसँग पर्लमा भेरीएबल र डाटा स्ट्रक्चरहरु को आधारभूत ज्ञान हुनुपर्छ
00:38 कमेंट, लूप र कन्डिसनल स्टेटमेन्ट एरेको ज्ञान थप उपयोगी हुनेछ
00:46 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:52 Hash क्रम नमिलेको डाटाको समुह हो
00:56 यो की/ भ्यालु पेयर डाटा स्ट्रक्चर हो
00:59 Hash कीहरु युनिक हुन्छन
01:01 तथापि, Hash मा एकै मान दोहोरिन सक्छ
01:05 यो hash को घोषणा हो
01:08 अब hash बाट कसरी key को मान प्राप्त गर्ने हेरौं
01:12 की को मान प्राप्त गर्ने सिनट्याक्स
01:17 dollar hashName open curly bracket एकल उद्धरण keyName एकल उद्धरण close curly bracket
01:26 अब नमुना प्रोग्राम प्रयोग गरेर hash को बारेमा बुझौ
01:31 मैले पहिले नै gedit को perlHash dot pl फाइलमा कोड टाइप गरेको छुँ
01:37 तपाईको perlHash dot pl फाईलमा देखिएको कोड टाइप गर्नुहोस
01:42 पर्ल मा Hash प्रतिशत चिन्ह सहित घोषणा गरौ
01:47 यिनीहरू hash का की हरू हुन्
01:49 र यिनीहरू hash का मानहरु हुन्
01:53 याद गरौँ: hash को की प्रयोग गर्न हामीले dollar चिन्ह प्रयोग गर्नु पर्छ
01:59 फाईल सेभ गर्न Ctrl + S थिचौं
02:02 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
02:08 perl perlHash dot pl
02:11 इन्टर थिचौं
02:14 टर्मिनलमा आउटपुट देखिएको छ
02:19 अब hash बाट key थप्ने र हटाउने हेरौ
02:24 सिनट्याक्स यस्तो छ
02:26 की थप्न dollar hashName open curly bracket
02:30 एकल उद्धरण KeyName एकल उद्धरण
02:34 क्लोज कर्ली ब्राकेट इक्वल टू डलर भ्याल्यु सेमिकोलन
02:40 की हटाउन, डिलिट dollar hashName ओपन कर्ली ब्राकेट
02:46 एकल उद्धरण KeyName एकल उद्धरण क्लोज कर्ली ब्राकेट सेमिकोलन
02:53 अब, एउटा नमुना प्रोग्राम गरेर बुझौ
02:58 मैले पहिले नै hashKeyOperations dot pl फाईलमा कोड टाइप गरिसकेको छु
03:05 यो hash को घोषणा हो
03:08 हामी यो hash बाट key थप्ने र हटाउने छौं
03:13 यहाँ हामीले पहिले नै सिर्जना गरेको hash मा की थप्दै छौं
03:18 यो एउटा भेरिएबलमा मान राखे जस्तै हो
03:23 delete कीवोर्ड key मेट्न प्रयोग गरिन्छ
03:27 हामीले यसलाई मेट्न की पठाउनु पर्छ
03:31 फाईल सेभ गर्न Ctrl + S थिचौं
03:35 टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
03:40 perl hashKeyOperations dot pl
03:44 इन्टर थिचौं
03:47 टर्मिनलमा निम्न आउटपुट देखिने छ
03:52 ह्याश कीमानहरु को sorting हेरौ
03:57 की सर्ट गर्ने सिनट्याक्स
04:00 सर्ट ओपन ब्राकेट keys प्रतिशत चिन्ह hashName क्लोज ब्राकेट सेमिकोलन
04:07 त्यसैगरी, हामी ह्याश मानहरु सर्ट गर्न सक्छौं
04:11 सर्ट ओपन ब्राकेट भयाल्यु प्रतिशत चिन्ह hashName क्लोज ब्राकेट सेमिकोलन
04:18 एउटा नमुना प्रोग्राम प्रयोग गरेर सर्टिंग को कार्य बुझौ
04:24 gedit को sortHash dot pl मा जाँऊ
04:30 स्क्रीनमा देखिएको कोड तपाईको sortHash dot pl फाईलमा टाइप गरौ
04:36 यहाँ हामीले address hash घोषणा गरेका छौ
04:41 यहाँ,कीहरु सर्ट गर्न, हामीले कीज फंक्सन संगै सर्ट इन्बिल्ट फंक्सन प्रयोग गरेका छौं
04:49 यसले hash कीहरु वर्ण क्रमानुसार राख्छ
04:54 त्यसैगरी, हामी hash को मानहरुमा सर्ट फंक्सन प्रयोग गर्न सक्छौं
04:59 सर्टिंग numeric keys र/ वा भ्याल्युजमा पनि प्रयोग गर्न सक्छौ
05:05 फाईल सेभ गरौ र टर्मिनलमा जाँऊ
05:09 स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ, perl sortHash dot plइन्टर थिचौं
05:17 टर्मिनलमा निम्न आउटपुट देखिने छ
05:22 अब hash' मा कसरी सबै की मान हरु प्राप्त गर्ने हेरौ
05:27 पर्ल मा सम्पूर्ण ह्याश कीहरु मानहरु संकलन गर्ने इन्बिल्ट फंक्सन उपलब्ध छन्
05:34 कीज फंक्सन ह्याश को सम्पूर्ण कीहरु पुनर्प्राप्तिको लागि प्रयोग गरिन्छ
05:40 भ्यालुज फंक्सनले सम्पूर्ण कीहरुको मानहरु फर्काउने छ
05:46 प्रत्येक फंक्सन ह्याशमा पुनरावृत हुनेछ र ह्याशबाट की/भ्यालु पेयर फर्काउछ
05:53 यिनीहरुको बारेमा एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05:57 यसको लागि, हामीले पहिले नै सिर्जना गरेको perlHash dot pl स्क्रीप्ट प्रयोग हुनेछ
06:07 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
06:12 अब कोड बुझौ
06:15 ह्याशमा कीज फंक्सनले ह्याशको सम्पूर्ण कीहरु सहितको एरे फर्काउनेछ
06:22 ह्याशको भ्यालुज फंक्सनले ह्याशको सम्पूर्ण कीहरुको मान सहितको एउटा एरे फर्काउने छ
06:30 हरेक फंक्सनले की/भ्यालु पेयर फिर्ता गर्छ
06:34 यहाँ हामीले while loop' प्रयोग गरेका छौं
06:36 यसले ह्याशको प्रत्येक की/ भ्यालु पेयर पुनरावृति गर्नेछ मतलब प्रत्येक फंक्सन ले फिर्ता गर्ने छ
06:43 फाईल सेभ गर्न Ctrl + S थिचौं
06:48 अब स्क्रीप्ट एक्जिक्युट गर्न टर्मिनलमा टाइप गरौ
06:53 perl perlHash dot pl
06:58 इन्टर थिचौं
07:01 टर्मिनलमा निम्न आउटपुट देखिने छ
07:05 अब ह्याशमा लूपिंग गर्ने केहि तरिका हेरौ
07:10 हामी ह्याशको हरेक की दोहोराउन foreach loop प्रयोग गर्न सक्छौं
07:15 त्यसपछि, की को मानमा केहि कार्यहरु गरौ
07:20 स्क्रीनमा सिनट्याक्स देखिने छ
07:24 यहाँ, प्रत्येक foreach loop दोहोरिदा hash को की $variable मा राख्ने छ
07:32 अनि यसले यो $variable को मानहरु खोज्न वा केहि कार्यहरु गर्न प्रयोग गर्ने छ
07:40 त्यसैगरी, हामी स्क्रीनमा देखाएको जस्तै hash मानहरु मा लुप गर्न सक्छौं
07:47 हामी नमुना प्रोग्राम लेखौं
07:49 ल अब, gedit को loopingOverHash dot pl मा जाँऊ
07:55 तपाईको loopingOverHash dot pl फाईलमा देखिएको निम्न कोड टाइप गरौ
08:02 यो कोडले hashको एकमात्र की फिर्ता गर्छ
08:07 यहाँ हाम्रो अवस्थामा
08:09 पहिलो पटक dollar key ($key) मा की को रुपमा Department हुन्छ
08:15 अर्को पटक दोहराउदा, foreach, Name key फर्काइन्छ
08:21 याद गरौँ:Hash क्रम नमिलेको डाटाको समुह हो
08:26 त्यसैले, फर्काएको 'की हरु hash सिर्जना गर्दा क्रममा हुने छैनन्
08:33 भ्यालुज मा पनि लूपले सोहि तरिकामा काम गर्छ
08:38 फाईल सेभ गर्न Ctrl + S थिचौं
08:41 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
08:46 perl loopingOverHash dot pl
08:50 इन्टर थिचौं
08:53 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
08:58 संक्षेपमा हेरौं
08:59 यो ट्यूटोरियलमा, हामीले सिक्यौ-
09:01 पर्ल को Hash
09:03 hash को एलिमेन्ट प्रयोग गर्न
09:05 नमुना प्रोग्रामहरु प्रयोग गरेर
09:08 यहाँ तपाईको लागि कार्य छ
09:11 student name की सहितको hash घोषणा गरौ
09:15 उसको प्रतिशत भ्याल्यु को रुपमा प्रयोग गरौँ
09:18 कीज, भ्यालुज र each फंक्सन प्रयोग गरेर hash मा लुप गरौँ
09:24 अनि हरेक बिद्यार्थीको प्रतिशत प्रिन्ट गरौ
09:29 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:37 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:42 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:53 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:06 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:15 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाफन इन्ट्रो
10:26 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:30 म मन्दिरा बिदा हुदैछु
10:33 सहभागिताको लागि धन्यवाद!!

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya, Pratik kamble