Difference between revisions of "PERL/C2/Functions-in-Perl/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ! <center>'''Visual Cue'''</center> ! <center>'''Narration'''</center> |- | 00.01 |पर्लको फंक्सन स्पोकन ट्यूटोरि…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
! <center>'''Visual Cue'''</center>
+
| '''Time'''
!  <center>'''Narration'''</center>
+
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|पर्लको फंक्सन स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|पर्लको फंक्सन स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.06
+
| 00:06
 
| यो ट्यूटोरियलमा, हामी सिक्नेछौ  
 
| यो ट्यूटोरियलमा, हामी सिक्नेछौ  
 
|-
 
|-
|00.10
+
|00:10
 
|'''पर्ल फंक्सन'''
 
|'''पर्ल फंक्सन'''
 
|-
 
|-
|00.11
+
|00:11
 
| '''आर्गुमेंट''' सहितको फंक्सन
 
| '''आर्गुमेंट''' सहितको फंक्सन
 
|-
 
|-
|00.13
+
|00:13
 
| ''रिटर्न मानहरु''' सहितको '''फंक्सन'''
 
| ''रिटर्न मानहरु''' सहितको '''फंक्सन'''
 
|-
 
|-
|00.16
+
|00:16
 
|यो ट्यूटोरियलमा, म प्रयोग गर्दै छु  
 
|यो ट्यूटोरियलमा, म प्रयोग गर्दै छु  
 
|-
 
|-
| 00.18
+
| 00:18
 
| '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम  
 
| '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम  
 
|-
 
|-
| 00.22
+
| 00:22
 
|'''पर्ल''' '''५.१४.२ ''' र  
 
|'''पर्ल''' '''५.१४.२ ''' र  
 
|-
 
|-
| 00.24
+
| 00:24
 
| ''' gedit''' टेक्स्ट एडिटर  
 
| ''' gedit''' टेक्स्ट एडिटर  
 
|-
 
|-
|00.27
+
|00:27
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|00.31
+
|00:31
 
|तपाईसँग पर्लमा '''भेरीएबल, कमेंट, लूप कन्डिसनल स्टेटमेन्ट र डाटा स्ट्रक्चर''' को आधारभूत ज्ञान हुनुपर्छ  
 
|तपाईसँग पर्लमा '''भेरीएबल, कमेंट, लूप कन्डिसनल स्टेटमेन्ट र डाटा स्ट्रक्चर''' को आधारभूत ज्ञान हुनुपर्छ  
 
|-
 
|-
| 00.41
+
| 00:41
 
| कृपया '''स्पोकन ट्यूटोरियल''' वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
 
| कृपया '''स्पोकन ट्यूटोरियल''' वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
 
|-
 
|-
|00.47
+
|00:47
 
|हामी पहिले केहि सामान्य '''पर्ल फंक्सन''' हेर्ने छौ  
 
|हामी पहिले केहि सामान्य '''पर्ल फंक्सन''' हेर्ने छौ  
 
|-
 
|-
|00.51
+
|00:51
 
|पर्लमा '''subroutines''' पनि भनिने '''फंक्सन'' लाई, '''सब कीवोर्ड''' सहित घोषणा गरिन्छ  
 
|पर्लमा '''subroutines''' पनि भनिने '''फंक्सन'' लाई, '''सब कीवोर्ड''' सहित घोषणा गरिन्छ  
 
|-
 
|-
| 00.57
+
| 00:57
 
| घोषणा गरेको फंक्सनको परिभाषा कर्ली ब्राकेटहरु बीच लेखिएको छ
 
| घोषणा गरेको फंक्सनको परिभाषा कर्ली ब्राकेटहरु बीच लेखिएको छ
 
|-
 
|-
|01.03
+
|01:03
 
|यो '''फंक्सन''' ले कुनै '''आर्गुमेंट''' लिदैन  
 
|यो '''फंक्सन''' ले कुनै '''आर्गुमेंट''' लिदैन  
 
|-
 
|-
|01.07
+
|01:07
 
| र यसले केहि फर्काउने छैन
 
| र यसले केहि फर्काउने छैन
 
|-
 
|-
|01.10
+
|01:10
 
|याद गरौँ: '''फंक्सन''' को परिभाषा स्क्रीप्टको कुनै पनि ठाउँ वा अर्को '''मोड्युल''' मा लेख्न सकिन्छ
 
|याद गरौँ: '''फंक्सन''' को परिभाषा स्क्रीप्टको कुनै पनि ठाउँ वा अर्को '''मोड्युल''' मा लेख्न सकिन्छ
 
|-
 
|-
|01.17
+
|01:17
 
|अनि यो मोड्युल फंक्सनमा प्रयोग गर्न स्क्रीप्टमा समावेश गर्नुपर्छ
 
|अनि यो मोड्युल फंक्सनमा प्रयोग गर्न स्क्रीप्टमा समावेश गर्नुपर्छ
 
|-
 
|-
|01.24
+
|01:24
 
|स्क्रीप्टमा '''मोड्युल''' समावेश गर्न, निम्न सिनट्याक्स प्रयोग गर्नुपर्छ  
 
|स्क्रीप्टमा '''मोड्युल''' समावेश गर्न, निम्न सिनट्याक्स प्रयोग गर्नुपर्छ  
 
|-
 
|-
|01.31
+
|01:31
 
| '''use ModuleFileName semicolon '''
 
| '''use ModuleFileName semicolon '''
 
|-
 
|-
| 01.35
+
| 01:35
 
|एउटा नमुना प्रोग्राम प्रयोग गरेर यो बुझौ  
 
|एउटा नमुना प्रोग्राम प्रयोग गरेर यो बुझौ  
 
|-
 
|-
|01.39
+
|01:39
 
|तपाईको टेक्स्ट एडिटरमा फाईल खोल्नुहोस् र यसको नाम ''' simpleFunction dot pl''' राखौ  
 
|तपाईको टेक्स्ट एडिटरमा फाईल खोल्नुहोस् र यसको नाम ''' simpleFunction dot pl''' राखौ  
 
|-
 
|-
|01.46
+
|01:46
 
| यहाँ मेरो ''' simpleFunction dot pl''' फाईल '''gedit''' मा छ  
 
| यहाँ मेरो ''' simpleFunction dot pl''' फाईल '''gedit''' मा छ  
 
|-
 
|-
| 01.51
+
| 01:51
 
| स्क्रिनमा देखिएको कोड टाइप गरौ  
 
| स्क्रिनमा देखिएको कोड टाइप गरौ  
 
|-
 
|-
|01.55
+
|01:55
 
|यहाँ, हामी परिभाषित गरेको '''फंक्सन''' कल गर्दैछौं
 
|यहाँ, हामी परिभाषित गरेको '''फंक्सन''' कल गर्दैछौं
 
|-
 
|-
|02.00
+
|02:00
 
|त्यसपछि, एक्जिक्युट कन्ट्रोल त्यो '''फंक्सन''' मा पठाईनेछ
 
|त्यसपछि, एक्जिक्युट कन्ट्रोल त्यो '''फंक्सन''' मा पठाईनेछ
 
|-
 
|-
|02.06
+
|02:06
 
|यो '''फंक्सन''' को घोषणा र परिभाषा हो  
 
|यो '''फंक्सन''' को घोषणा र परिभाषा हो  
 
|-
 
|-
|02.10
+
|02:10
 
|यो '''फंक्सन''' ले दिएको टेक्स्ट प्रिन्ट गर्ने छ  
 
|यो '''फंक्सन''' ले दिएको टेक्स्ट प्रिन्ट गर्ने छ  
 
|-
 
|-
|02.14
+
|02:14
 
|आफ्नो फाईल सेभ गरौ  
 
|आफ्नो फाईल सेभ गरौ  
 
|-
 
|-
|02.17
+
|02:17
 
|अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ  
 
|अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ  
 
|-
 
|-
|02.24
+
|02:24
 
|''' perl simpleFunction dot pl'''
 
|''' perl simpleFunction dot pl'''
 
|-
 
|-
|02.28
+
|02:28
 
|र इन्टर थिचौं  
 
|र इन्टर थिचौं  
 
|-
 
|-
|02.30
+
|02:30
 
|टर्मिनलमा आउटपुट देखिने छ  
 
|टर्मिनलमा आउटपुट देखिने छ  
 
|-
 
|-
|02.38
+
|02:38
 
|अब, '''आर्गुमेंट''' सहितको '''फंक्सन''' हेरौ  
 
|अब, '''आर्गुमेंट''' सहितको '''फंक्सन''' हेरौ  
 
|-
 
|-
|02.44
+
|02:44
 
|यो फंक्सन एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ  
 
|यो फंक्सन एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ  
 
|-
 
|-
| 02.48
+
| 02:48
 
| टेक्स्ट एडिटरमा एउटा फाईल खोलौ र यसको नाम '''functionWithArgs dot pl''' राखौ  
 
| टेक्स्ट एडिटरमा एउटा फाईल खोलौ र यसको नाम '''functionWithArgs dot pl''' राखौ  
 
|-
 
|-
|   02.57
+
|02:57
 
|यहाँ '''gedit''' मा मेरो ''' functionWithArgs''' स्क्रीप्ट छ  
 
|यहाँ '''gedit''' मा मेरो ''' functionWithArgs''' स्क्रीप्ट छ  
 
|-
 
|-
| 03.02
+
| 03:02
 
| स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ  
 
| स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ  
 
|-
 
|-
|03.07
+
|03:07
 
|यहाँ, हामी '''आर्गुमेंट '''10''' र '''20''' सहितको फंक्सन कल गर्दै छौ  
 
|यहाँ, हामी '''आर्गुमेंट '''10''' र '''20''' सहितको फंक्सन कल गर्दै छौ  
 
|-
 
|-
| 03.13
+
| 03:13
 
| पठाएको '''आर्गुमेंटहरु''' ''' $var1''' र ''' $var2''' मा बस्नेछ
 
| पठाएको '''आर्गुमेंटहरु''' ''' $var1''' र ''' $var2''' मा बस्नेछ
 
|-
 
|-
| 03.20
+
| 03:20
 
|@_ विशेष पर्ल भेरीएबल हो, हामी आगामी ट्यूटोरियलमा यसलाई विस्तृत रुपमा हेर्नेछौं
 
|@_ विशेष पर्ल भेरीएबल हो, हामी आगामी ट्यूटोरियलमा यसलाई विस्तृत रुपमा हेर्नेछौं
 
|-
 
|-
|03.29
+
|03:29
 
|यो '''फंक्सन''' ले २ '''भेरिएबल'''हरु जोड्ने काम गर्छ र नतिजा प्रिन्ट गर्छ  
 
|यो '''फंक्सन''' ले २ '''भेरिएबल'''हरु जोड्ने काम गर्छ र नतिजा प्रिन्ट गर्छ  
 
|-
 
|-
|03.37
+
|03:37
 
| फाईल सेभ गरौ  
 
| फाईल सेभ गरौ  
 
|-
 
|-
| 03.42
+
| 03:42
 
| ''' @_ ''' एउटा विशेष पर्ल एरे हो  
 
| ''' @_ ''' एउटा विशेष पर्ल एरे हो  
 
|-
 
|-
|03.46
+
|03:46
 
|यो '''एरे ''' पठाएको ''' आर्गुमेंटहरु''' भण्डार गर्न प्रयोग गरिन्छ
 
|यो '''एरे ''' पठाएको ''' आर्गुमेंटहरु''' भण्डार गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 03.51
+
| 03:51
 
| त्यसैगरी, हामी '''भेरिएबल''' मा पठाएको '''आर्गुमेटहरु''' यसरी पाउन सक्छौं
 
| त्यसैगरी, हामी '''भेरिएबल''' मा पठाएको '''आर्गुमेटहरु''' यसरी पाउन सक्छौं
 
|-
 
|-
| 03.56
+
| 03:56
 
| '''$var1 space = space shift @_ semicolon'''
 
| '''$var1 space = space shift @_ semicolon'''
 
|-
 
|-
|  04.04
+
|  04:04
 
| '''$var2 स्पेस= स्पेस शिफ्ट @_ सेमिकोलन '''
 
| '''$var2 स्पेस= स्पेस शिफ्ट @_ सेमिकोलन '''
 
|-
 
|-
| 04.12
+
| 04:12
 
|'''शिफ्ट@_ ले @_एरेबाट पहिलो स्थानको एलिमेन्ट हटाउछ'''
 
|'''शिफ्ट@_ ले @_एरेबाट पहिलो स्थानको एलिमेन्ट हटाउछ'''
 
|-
 
|-
| 04.21
+
| 04:21
 
| र यसलाई एउटा '''भेरिएबल''' मा राख्छ
 
| र यसलाई एउटा '''भेरिएबल''' मा राख्छ
 
|-
 
|-
|04.24
+
|04:24
 
|अर्को तरिका हो, '''$var1 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट जिरो क्लोज स्क्वार ब्राकेट सेमिकोलन'''
 
|अर्को तरिका हो, '''$var1 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट जिरो क्लोज स्क्वार ब्राकेट सेमिकोलन'''
 
|-
 
|-
|04.38
+
|04:38
 
| '''$var2 स्पेस =  स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट 1 क्लोज स्क्वार ब्राकेट सेमिकोलन'''
 
| '''$var2 स्पेस =  स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट 1 क्लोज स्क्वार ब्राकेट सेमिकोलन'''
 
|-
 
|-
|04.49
+
|04:49
 
|माथि उल्लेखित तरिका '''इन्डेक्स''' प्रयोग गरि '''@_ array''' को एलिमेन्ट खोज्ने जस्तै छ
 
|माथि उल्लेखित तरिका '''इन्डेक्स''' प्रयोग गरि '''@_ array''' को एलिमेन्ट खोज्ने जस्तै छ
 
|-
 
|-
|04.59
+
|04:59
 
|अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
|अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
|-
 
|-
|05.06
+
|05:06
 
|''' perl functionWithArgs dot pl''' र '''Enter ''' थिचौं
 
|''' perl functionWithArgs dot pl''' र '''Enter ''' थिचौं
 
|-
 
|-
|05.14
+
|05:14
 
|स्क्रीनमा आउटपुट देखिएको छ
 
|स्क्रीनमा आउटपुट देखिएको छ
 
|-
 
|-
| 05.23
+
| 05:23
 
|अब, एउटा मान फर्काउने '''फंक्सन''' हेरौ  
 
|अब, एउटा मान फर्काउने '''फंक्सन''' हेरौ  
 
|-
 
|-
|05.32
+
|05:32
 
|सोहि एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ  
 
|सोहि एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ  
 
|-
 
|-
|05.35
+
|05:35
 
| '''gedit''' को ''' funcWithSingleRtrnVal dot pl '''मा जाँऊ  
 
| '''gedit''' को ''' funcWithSingleRtrnVal dot pl '''मा जाँऊ  
 
|-
 
|-
|05.46
+
|05:46
 
|आफ्नो टेक्स्ट एडिटरमा फाईल खोलौ र देखिएको निम्न कोड टाइप गरौ  
 
|आफ्नो टेक्स्ट एडिटरमा फाईल खोलौ र देखिएको निम्न कोड टाइप गरौ  
 
|-
 
|-
|05.52
+
|05:52
 
|यहाँ, हामी '''प्यारामिटरहरु''' 10 र 20 सहितको '''addVariables फंक्सन''' कल गर्दै छौ  
 
|यहाँ, हामी '''प्यारामिटरहरु''' 10 र 20 सहितको '''addVariables फंक्सन''' कल गर्दै छौ  
 
|-
 
|-
|06.01
+
|06:01
 
|'''फंक्सन''' को रिटर्न मान ''' $addition variable''' मा रहनेछ
 
|'''फंक्सन''' को रिटर्न मान ''' $addition variable''' मा रहनेछ
 
|-
 
|-
|06.09
+
|06:09
 
|यो फंक्सनले पठाएका प्यारामिटरहरु जोड्छ र नतिजा फर्काउनेछ
 
|यो फंक्सनले पठाएका प्यारामिटरहरु जोड्छ र नतिजा फर्काउनेछ
 
|-
 
|-
|06.15
+
|06:15
 
|फाईल सेभ गरौ  
 
|फाईल सेभ गरौ  
 
|-
 
|-
|06.17
+
|06:17
 
|अब स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|अब स्क्रीप्ट एक्जिक्युट गरौ  
 
|-
 
|-
| 06.20
+
| 06:20
 
|ल, टर्मिनलमा जाँऊ र टाइप गरौ  
 
|ल, टर्मिनलमा जाँऊ र टाइप गरौ  
 
|-
 
|-
| 06.24
+
| 06:24
 
|'''perl funcWithSingleRtrnVal dot pl''' र इन्टर थिचौं  
 
|'''perl funcWithSingleRtrnVal dot pl''' र इन्टर थिचौं  
 
|-
 
|-
|06.35
+
|06:35
 
| टर्मिनलमा यस्तो आउटपुट देखिन्छ
 
| टर्मिनलमा यस्तो आउटपुट देखिन्छ
 
|-
 
|-
| 06.43
+
| 06:43
 
| अब, एउटा एक भन्दा बढि मानहरु फर्काउने फंक्सन हेरौं  
 
| अब, एउटा एक भन्दा बढि मानहरु फर्काउने फंक्सन हेरौं  
 
|-
 
|-
| 06.48
+
| 06:48
 
|एउटा नमुना प्रोग्रामको प्रयोग गरेर सोको बारेमा बुझौ  
 
|एउटा नमुना प्रोग्रामको प्रयोग गरेर सोको बारेमा बुझौ  
 
|-
 
|-
| 06.53
+
| 06:53
 
| gedit मा, मैले फाईल खोलेको छु र यसको नाम '''funcWithMultipleRtrnVals dot pl''' राखौ  
 
| gedit मा, मैले फाईल खोलेको छु र यसको नाम '''funcWithMultipleRtrnVals dot pl''' राखौ  
 
|-
 
|-
| 07.04
+
| 07:04
 
|कृपया, आफ्नो टेक्स्ट एडिटरमा यस्तै गरौ  
 
|कृपया, आफ्नो टेक्स्ट एडिटरमा यस्तै गरौ  
 
|-
 
|-
| 07.08
+
| 07:08
 
| अब, देखाएको निम्न कोड टाइप गरौ  
 
| अब, देखाएको निम्न कोड टाइप गरौ  
 
|-
 
|-
|07.13
+
|07:13
 
|यहाँ, हामीले प्यारामिटरहरु 10 र 20 सहितको '''addVariables''' फंक्सन कल गर्दै छौ  
 
|यहाँ, हामीले प्यारामिटरहरु 10 र 20 सहितको '''addVariables''' फंक्सन कल गर्दै छौ  
 
|-
 
|-
| 07.21
+
| 07:21
 
| फंक्सनको रिटर्न मानहरु भेरिएबलहरु ''' $var1, $var2 र $addition''' मा भण्डार हुनेछन
 
| फंक्सनको रिटर्न मानहरु भेरिएबलहरु ''' $var1, $var2 र $addition''' मा भण्डार हुनेछन
 
|-
 
|-
| 07.31
+
| 07:31
 
| यो फंक्सनले योगफल निकाल्नेछ र पठाएको प्यारामिटर र नतिजा फर्काउनेछ
 
| यो फंक्सनले योगफल निकाल्नेछ र पठाएको प्यारामिटर र नतिजा फर्काउनेछ
 
|-
 
|-
|07.42
+
|07:42
 
|यो उदाहरणले हामी कसरी '''फंक्सन''' बाट '''एरे''' फर्काउन सक्छौं देखाउँछ
 
|यो उदाहरणले हामी कसरी '''फंक्सन''' बाट '''एरे''' फर्काउन सक्छौं देखाउँछ
 
|-
 
|-
| 07.53
+
| 07:53
 
|त्यसैगरी, यसले कसरी फंक्सनबाट '' ह्याश''' फर्काउन सकिन्छ देखाउँछ
 
|त्यसैगरी, यसले कसरी फंक्सनबाट '' ह्याश''' फर्काउन सकिन्छ देखाउँछ
 
|-
 
|-
|08.00
+
|08:00
 
| फाईल सेभ गरौ  
 
| फाईल सेभ गरौ  
 
|-
 
|-
|08.03
+
|08:03
 
| अब टर्मिनलमा '''पर्ल''' स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
| अब टर्मिनलमा '''पर्ल''' स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
|-
 
|-
| 08.10
+
| 08:10
 
| '''perl funcWithMultipleRtrnVals dot pl '''
 
| '''perl funcWithMultipleRtrnVals dot pl '''
 
|-
 
|-
| 08.18
+
| 08:18
 
| र इन्टर थिचौं  
 
| र इन्टर थिचौं  
 
|-
 
|-
| 08.20
+
| 08:20
 
| टर्मिनलमा आउटपुट देखिएको छ
 
| टर्मिनलमा आउटपुट देखिएको छ
 
|-
 
|-
| 08.32
+
| 08:32
 
|'''पर्ल''' मा विभिन्न''' इन्बिल्ट फंक्सनहरु''' उपलब्ध छन्
 
|'''पर्ल''' मा विभिन्न''' इन्बिल्ट फंक्सनहरु''' उपलब्ध छन्
 
|-
 
|-
|08.36
+
|08:36
 
| हामीले केहि अघिल्लो ट्यूटोरियलमा सिक्यौ, जस्तै -''' Arrays, Hash, sort, scalar, each, keys''' आदि
 
| हामीले केहि अघिल्लो ट्यूटोरियलमा सिक्यौ, जस्तै -''' Arrays, Hash, sort, scalar, each, keys''' आदि
 
|-
 
|-
|08.49
+
|08:49
 
|'''इन्बिल्ट फंक्सन''' कल गर्नु हामीले परिभाषित गरेको अन्य कुनै पनि फंक्सनहरु कल गरे जस्तै हो
 
|'''इन्बिल्ट फंक्सन''' कल गर्नु हामीले परिभाषित गरेको अन्य कुनै पनि फंक्सनहरु कल गरे जस्तै हो
 
|-
 
|-
|08.57
+
|08:57
 
|जस्तै: ''' sort open bracket @arrayName close bracket semicolon'''
 
|जस्तै: ''' sort open bracket @arrayName close bracket semicolon'''
 
|-
 
|-
|09.04
+
|09:04
 
| हामीले प्रयोग गरेको नमुना प्रोग्राममा केहि '''इन्बिल्ट फंक्सनहरु''' समेट्ने प्रयास गरौ  
 
| हामीले प्रयोग गरेको नमुना प्रोग्राममा केहि '''इन्बिल्ट फंक्सनहरु''' समेट्ने प्रयास गरौ  
 
|-
 
|-
|09.10
+
|09:10
 
|र तिनीहरुको आउटपुट हेरौ  
 
|र तिनीहरुको आउटपुट हेरौ  
 
|-
 
|-
|09.13
+
|09:13
 
| संक्षेपमा  
 
| संक्षेपमा  
 
|-
 
|-
|09.15
+
|09:15
 
|यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
 
|यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
 
|-
 
|-
|09.17
+
|09:17
 
|'''पर्लका फंक्सन'''
 
|'''पर्लका फंक्सन'''
 
|-
 
|-
|09.19
+
|09:19
 
| '''आर्गुमेंट''' सहितको '''फंक्सन''' र  
 
| '''आर्गुमेंट''' सहितको '''फंक्सन''' र  
 
|-
 
|-
|09.22
+
|09:22
 
|नमुना प्रोग्राम प्रयोग गरि फंक्सनको रिटर्न मानहरु
 
|नमुना प्रोग्राम प्रयोग गरि फंक्सनको रिटर्न मानहरु
 
|-
 
|-
|09.27
+
|09:27
 
|यहाँ तपाईको लागि कार्य छ -
 
|यहाँ तपाईको लागि कार्य छ -
 
|-
 
|-
|09.29
+
|09:29
 
|३ '''आर्गुमेंटहरु''' लिने एउटा '''फंक्सन''' लेखौ  
 
|३ '''आर्गुमेंटहरु''' लिने एउटा '''फंक्सन''' लेखौ  
 
|-
 
|-
|09.33
+
|09:33
 
|यी ''' आर्गुमेंटहरु''' मा केहि कार्य गरौ  
 
|यी ''' आर्गुमेंटहरु''' मा केहि कार्य गरौ  
 
|-
 
|-
|09.37
+
|09:37
 
| '''आर्गुमेंटहरु''' मा गरेको कार्यको परिणाम फर्काउनुहोस र सो प्रिन्ट गरौ  
 
| '''आर्गुमेंटहरु''' मा गरेको कार्यको परिणाम फर्काउनुहोस र सो प्रिन्ट गरौ  
 
|-
 
|-
|09.43
+
|09:43
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
|09.47
+
|09:47
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|09.51
+
|09:51
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 09.56
+
| 09:56
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
|10.02
+
|10:02
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|10.07
+
|10:07
 
|विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 10.14
+
| 10:14
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|10.19
+
|10:19
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|10.28
+
|10:28
 
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश    NMEICT हाइफन इन्ट्रो  
 
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश    NMEICT हाइफन इन्ट्रो  
 
|-
 
|-
| 10.40
+
| 10:40
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
|-
 
|-
|10.43
+
|10:43
 
|म मन्दिरा बिदा हुदैछुँ
 
|म मन्दिरा बिदा हुदैछुँ
 
|-
 
|-
|10.46
+
|10:46
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार!
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार!
 
|}
 
|}

Revision as of 16:53, 11 July 2014

Time Narration
00:01 पर्लको फंक्सन स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्नेछौ
00:10 पर्ल फंक्सन
00:11 आर्गुमेंट सहितको फंक्सन
00:13 रिटर्न मानहरु' सहितको फंक्सन
00:16 यो ट्यूटोरियलमा, म प्रयोग गर्दै छु
00:18 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:22 पर्ल ५.१४.२
00:24 gedit टेक्स्ट एडिटर
00:27 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:31 तपाईसँग पर्लमा भेरीएबल, कमेंट, लूप कन्डिसनल स्टेटमेन्ट र डाटा स्ट्रक्चर को आधारभूत ज्ञान हुनुपर्छ
00:41 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:47 हामी पहिले केहि सामान्य पर्ल फंक्सन हेर्ने छौ
00:51 पर्लमा subroutines' पनि भनिने फंक्सन लाई, सब कीवोर्ड सहित घोषणा गरिन्छ
00:57 घोषणा गरेको फंक्सनको परिभाषा कर्ली ब्राकेटहरु बीच लेखिएको छ
01:03 यो फंक्सन ले कुनै आर्गुमेंट लिदैन
01:07 र यसले केहि फर्काउने छैन
01:10 याद गरौँ: फंक्सन को परिभाषा स्क्रीप्टको कुनै पनि ठाउँ वा अर्को मोड्युल मा लेख्न सकिन्छ
01:17 अनि यो मोड्युल फंक्सनमा प्रयोग गर्न स्क्रीप्टमा समावेश गर्नुपर्छ
01:24 स्क्रीप्टमा मोड्युल समावेश गर्न, निम्न सिनट्याक्स प्रयोग गर्नुपर्छ
01:31 use ModuleFileName semicolon
01:35 एउटा नमुना प्रोग्राम प्रयोग गरेर यो बुझौ
01:39 तपाईको टेक्स्ट एडिटरमा फाईल खोल्नुहोस् र यसको नाम simpleFunction dot pl राखौ
01:46 यहाँ मेरो simpleFunction dot pl फाईल gedit मा छ
01:51 स्क्रिनमा देखिएको कोड टाइप गरौ
01:55 यहाँ, हामी परिभाषित गरेको फंक्सन कल गर्दैछौं
02:00 त्यसपछि, एक्जिक्युट कन्ट्रोल त्यो फंक्सन मा पठाईनेछ
02:06 यो फंक्सन को घोषणा र परिभाषा हो
02:10 यो फंक्सन ले दिएको टेक्स्ट प्रिन्ट गर्ने छ
02:14 आफ्नो फाईल सेभ गरौ
02:17 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ
02:24 perl simpleFunction dot pl
02:28 र इन्टर थिचौं
02:30 टर्मिनलमा आउटपुट देखिने छ
02:38 अब, आर्गुमेंट सहितको फंक्सन हेरौ
02:44 यो फंक्सन एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
02:48 टेक्स्ट एडिटरमा एउटा फाईल खोलौ र यसको नाम functionWithArgs dot pl राखौ
02:57 यहाँ gedit मा मेरो functionWithArgs स्क्रीप्ट छ
03:02 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03:07 यहाँ, हामी आर्गुमेंट 1020 सहितको फंक्सन कल गर्दै छौ
03:13 पठाएको आर्गुमेंटहरु $var1 $var2 मा बस्नेछ
03:20 @_ विशेष पर्ल भेरीएबल हो, हामी आगामी ट्यूटोरियलमा यसलाई विस्तृत रुपमा हेर्नेछौं
03:29 यो फंक्सन ले २ भेरिएबलहरु जोड्ने काम गर्छ र नतिजा प्रिन्ट गर्छ
03:37 फाईल सेभ गरौ
03:42 @_ एउटा विशेष पर्ल एरे हो
03:46 यो एरे पठाएको आर्गुमेंटहरु भण्डार गर्न प्रयोग गरिन्छ
03:51 त्यसैगरी, हामी भेरिएबल मा पठाएको आर्गुमेटहरु यसरी पाउन सक्छौं
03:56 $var1 space = space shift @_ semicolon
04:04 $var2 स्पेस= स्पेस शिफ्ट @_ सेमिकोलन
04:12 शिफ्ट@_ ले @_एरेबाट पहिलो स्थानको एलिमेन्ट हटाउछ
04:21 र यसलाई एउटा भेरिएबल मा राख्छ
04:24 अर्को तरिका हो, $var1 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट जिरो क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04:38 $var2 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट 1 क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04:49 माथि उल्लेखित तरिका इन्डेक्स प्रयोग गरि @_ array को एलिमेन्ट खोज्ने जस्तै छ
04:59 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05:06 perl functionWithArgs dot plEnter थिचौं
05:14 स्क्रीनमा आउटपुट देखिएको छ
05:23 अब, एउटा मान फर्काउने फंक्सन हेरौ
05:32 सोहि एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05:35 gedit को funcWithSingleRtrnVal dot pl मा जाँऊ
05:46 आफ्नो टेक्स्ट एडिटरमा फाईल खोलौ र देखिएको निम्न कोड टाइप गरौ
05:52 यहाँ, हामी प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
06:01 फंक्सन को रिटर्न मान $addition variable मा रहनेछ
06:09 यो फंक्सनले पठाएका प्यारामिटरहरु जोड्छ र नतिजा फर्काउनेछ
06:15 फाईल सेभ गरौ
06:17 अब स्क्रीप्ट एक्जिक्युट गरौ
06:20 ल, टर्मिनलमा जाँऊ र टाइप गरौ
06:24 perl funcWithSingleRtrnVal dot pl र इन्टर थिचौं
06:35 टर्मिनलमा यस्तो आउटपुट देखिन्छ
06:43 अब, एउटा एक भन्दा बढि मानहरु फर्काउने फंक्सन हेरौं
06:48 एउटा नमुना प्रोग्रामको प्रयोग गरेर सोको बारेमा बुझौ
06:53 gedit मा, मैले फाईल खोलेको छु र यसको नाम funcWithMultipleRtrnVals dot pl राखौ
07:04 कृपया, आफ्नो टेक्स्ट एडिटरमा यस्तै गरौ
07:08 अब, देखाएको निम्न कोड टाइप गरौ
07:13 यहाँ, हामीले प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
07:21 फंक्सनको रिटर्न मानहरु भेरिएबलहरु $var1, $var2 र $addition मा भण्डार हुनेछन
07:31 यो फंक्सनले योगफल निकाल्नेछ र पठाएको प्यारामिटर र नतिजा फर्काउनेछ
07:42 यो उदाहरणले हामी कसरी फंक्सन बाट एरे फर्काउन सक्छौं देखाउँछ
07:53 त्यसैगरी, यसले कसरी फंक्सनबाट ह्याश' फर्काउन सकिन्छ देखाउँछ
08:00 फाईल सेभ गरौ
08:03 अब टर्मिनलमा पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
08:10 perl funcWithMultipleRtrnVals dot pl
08:18 र इन्टर थिचौं
08:20 टर्मिनलमा आउटपुट देखिएको छ
08:32 पर्ल मा विभिन्न इन्बिल्ट फंक्सनहरु उपलब्ध छन्
08:36 हामीले केहि अघिल्लो ट्यूटोरियलमा सिक्यौ, जस्तै - Arrays, Hash, sort, scalar, each, keys आदि
08:49 इन्बिल्ट फंक्सन कल गर्नु हामीले परिभाषित गरेको अन्य कुनै पनि फंक्सनहरु कल गरे जस्तै हो
08:57 जस्तै: sort open bracket @arrayName close bracket semicolon
09:04 हामीले प्रयोग गरेको नमुना प्रोग्राममा केहि इन्बिल्ट फंक्सनहरु समेट्ने प्रयास गरौ
09:10 र तिनीहरुको आउटपुट हेरौ
09:13 संक्षेपमा
09:15 यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
09:17 पर्लका फंक्सन
09:19 आर्गुमेंट सहितको फंक्सन
09:22 नमुना प्रोग्राम प्रयोग गरि फंक्सनको रिटर्न मानहरु
09:27 यहाँ तपाईको लागि कार्य छ -
09:29 आर्गुमेंटहरु लिने एउटा फंक्सन लेखौ
09:33 यी आर्गुमेंटहरु मा केहि कार्य गरौ
09:37 आर्गुमेंटहरु मा गरेको कार्यको परिणाम फर्काउनुहोस र सो प्रिन्ट गरौ
09:43 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:47 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:51 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:56 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:07 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:19 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:28 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10:40 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:43 म मन्दिरा बिदा हुदैछुँ
10:46 सहभागिताको लागि धन्यवाद, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble