PERL/C2/Data-Structures/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:37, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 Perl को Data Structures स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा पर्लमा उपलब्ध Data Structures बारेमा चर्चा गर्नेछौं
00:11 यहाँ म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छुँ
00:18 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्दै छु
00:22 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:25 तपाईसँग Perl को Variable को ज्ञान हुनुपर्छ
00:29 कमेन्ट, लूपकन्डिसनल स्टेटमेन्टहरु ज्ञान थप फाइदाजनक हुनेछ
00:36 कृपया सान्दर्भिक ट्युटोरियलको लागि spoken tutorial वेबसाइटमा हेर्नुहोस्
00:41 Perl मा ३ प्रकारको data structure छन्
00:44 Scalar Array
00:46 Hash , जसलाई Associative Array पनि भनिन्छ
00:50 Scalar: यो data structure ले कुनै पनि data type को मान राख्छ
00:56 डाटा टाइप स्ट्रिंग, नम्बर, डबल आदि हुनसक्छ
01:01 यसले एउटा array वा hash को रेफरेन्स पनि राख्न सक्छ
01:06 'सम्झनुहोस् Perl मा रेफेरेंस को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
01:11 Scalar data structure भेरिएबल घोषणा गरे जस्तै सरल छ
01:16 $count = 12 सेमिकोलन
01:20 $string = एकल उद्धरणमा 'I am scalar of type string' सेमिकोलन
01:26 हामी scalar मा तलका कार्यहरु गर्न सक्छौं
01:30 यसमा एउटा मान राख्न
01:32 एउटा scalar अर्कोमा राख्न
01:35 नम्बर टाइपका स्केलरमा अंकगणितीय कार्यहरु गर्न जस्तै जोड, घटाऊ आदि
01:41 स्ट्रिंग स्केलरमा स्ट्रिंग कार्यहरु जस्तै concatenation, substr आदि
01:48 अब scalar data structure को एउटा उदाहरणमा हेरौं
01:52 टर्मिनलमा जाउँ र टाइप गरौँ gedit scalars dot pl space &Enter थिचौं
02:01 यसले gedit मा scalars dot pl file खोल्ने छ
02:05 स्क्रिनमा देखाए जस्तै तलका कोडहरु टाइप गरौँ
02:09 यो स्केलर घोषणामान राख्ने काम भयो
02:13 यी नम्बर टाइपका स्केलरमा गर्न सकिने केहि अंकगणितीय कार्यहरु हुन्
02:19 यी स्ट्रिंग टाइपका स्केलरमा गर्न सकिने केहि स्ट्रिंग कार्यहरु हुन्
02:25 substr एउटा PERL function हो जसले स्ट्रिंगको अंश आउटपुटको रुपमा दिन्छ
02:30 यहाँ index 0 ले एउटा string को सुरुवात जनाउछ, मतलब हामीले कहाँबाट स्ट्रिंग निकाल्ने हो
02:39 र 11 ले हामीले कहाँसम्मको string आउटपुट लिने हो जनाउछ
02:46 फाइल सेभ गर्न ctrl + s थिचौं
02:50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
02:55 perl scalars dot plEnter थिचौं
03:00 हाइलाइट गरिएको आउटपुट टर्मिनलमा देखिन्छ
03:05 अब, PERL को array data structure हेरौं
03:09 Array: यसले बस्तुहरुको सुची जनाउछ
03:12 बस्तुहरु स्ट्रिंग, नम्बर आदि हुनसक्छ
03:16 यसमा एउटा index, छ जुन array मा बिभिन्न कार्यहरु गर्न प्रयोग गरिन्छ
03:22 Index जिरोबाट सुरु हुन्छ
03:25 अन्य प्रोग्रामिंग भाषाहरु जस्तै यसमा एउटा एरे प्रयोग गर्नु पहिले यो वा यसको लम्बाई घोषणा गर्नुपर्दैन
03:33 Perl array, यसमा थपिने वा यसबाट हटाइने बस्तुहरुको आधारमा बढ्ने वा खुम्चिने गर्छ
03:39 एउटा एरे लेख्ने सिनट्याक्स;
03:41 एट द रेट variableName space equal to space ओपन ब्राकेट कमा ले छुट्याइएको बस्तुहरुको सुची क्लोज ब्राकेट सेमिकोलन
03:54 अब एउटा array data structure को उदाहरण हेरौं
03:57 टर्मिनल मा जाउँ र टाइप गरौँ gedit perlArray dot pl space &Enter थिचौं
04:08 यसले geditमा perlArray dot pl फाइल खोल्ने छ
04:12 स्क्रिनमा देखाए अनुसार कोड टाइप गरौँ
04:18 यो नम्बर टाइपको बस्तुहरु सहितको नम्बर एरे हो
04:23 यो स्ट्रिंग टाइपको बस्तुहरु सहितको string array हो
04:29 यो एरे मा दुवै नम्बरस्ट्रिंग टाइपका बस्तुहरु छन्
04:34 यो उदाहरणमा पर्ल मा उपलब्ध बिभिन्न एरे को प्रकारहरु छन्
04:39 यसरी हामी पर्ल मा एरेप्रिन्ट गर्न सक्छौं
04:43 फाइल सेभ गर्न Ctrl + S थिचौं
04:47 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
04:52 perl perlArray dot plEnter थिचौं
04:59 टर्मिनलमा तलको आउटपुट देखिनेछ
05:04 अब,पर्ल को Hash data structure हेरौं
05:08 Hash लाई वैकल्पिक रुपमा Associative array भनिन्छ
05:12 यो एउटा Key Value pair data structure हो
05:15 ह्याश मा की बिशेष हुन्छ
05:18 यदि पुन सोहि key थपेको छ भने त्यो की को मान की को सबैभन्दा पछिल्लो मानले ओभर राइड हुनेछ
05:28 मान को नक्कल गर्न सकिन्छ
05:30 यसले कुनै पनि डाटा टाइप को मान राख्छ
05:34 ह्याशको सिनट्याक्स;
05:36 percentage variable name space equal to space open bracket
05:41 Enter थिचौं एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value comma
05:50 Enter थिचौं
05:52 एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value
05:58 Enter थिचौं
06:00 क्लोज ब्राकेट सेमिकोलन
06:03 अब hash data structure को एउटा उदाहरण हेरौं
06:07 टर्मिनलमा जाउँ र टाइप गरौँ
06:10 gedit perlHash dot pl space &Enter थिचौं
06:18 यसले gedit मा perlHash dot pl फाइल खोल्ने छ
06:22 स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ
06:27 यो hash ले एउटा बिषयमा प्राप्त गरेको अंक जनाउछ
06:31 यो उदाहरणले hash को प्रयोग देखाउँछ
06:35 अब कसरी hashप्रिन्ट गर्ने हेरौं
06:38 अहिलेको लागि hash प्रिन्ट गर्ने तरिका याद गर्नुहोस
06:42 बिस्तृत जानकारी आगामी ट्युटोरियलहरुमा दिइनेछ
06:47 फाइल सेभ गर्न Ctrl + S थिचौं
06:50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
06:55 perl perlHash dot pl , Enter थिचौं
07:01 टर्मिनलमा तलको आउटपुट देखिनेछ
07:05 संक्षेपमा हेरौं
07:06 यो ट्युटोरियलमा, हामीले सिक्यौं-
07:09 scalar
07:10 Array र पर्लमा Hash Data Structure
07:13 नमुना प्रोग्रामहरुको प्रयोग
07:15 यहाँ तपाईको लागि एउटा कार्य छ
07:17 scalar variable घोषणा गरौँ
07:19 यसमा type float को मान राखौं अनि यो प्रिन्ट गरौँ
07:23 रंगहरु 'Red', 'Yellow' र 'Green' को एरे घोषणा गरौँ र प्रिन्ट गरौँ
07:28 Employee Name कोhash र तिनीहरुको डिपार्टमेन्ट घोषणा गरौँ र प्रिन्ट गरौँ
07:33 हिन्ट: 'Employee' =>(equal to greater than चिन्ह) 'John' कमा
07:38 'Department' =>(equal to greater than चिन्ह) 'Engineering'
07:42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:46 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्टको सार गर्छ
07:49 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:03 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:15 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:22 यो मिसन सम्बन्धि थप जानकारी तलको कमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
08:33 आशा छ, तपाईलाई यो ट्युटोरियल उपयोगी रह्यो
08:35 म मन्दिरा थापा बिदा हुदैछु,
08:38 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble