Difference between revisions of "PERL/C2/Conditional-statements/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ! <center>'''Visual Cue'''</center> ! <center>'''Narration'''</center> |- | 00.01 |पर्लको if एण्ड if-else conditional स्टेटमेन…')
 
Line 3: Line 3:
 
!  <center>'''Narration'''</center>
 
!  <center>'''Narration'''</center>
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|पर्लको if एण्ड if-else conditional स्टेटमेन्ट स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|पर्लको if एण्ड if-else conditional स्टेटमेन्ट स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.07
+
| 00:07
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ:
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ:
 
|-
 
|-
|00.09
+
|00:09
 
|'''if ''' स्टेटमेन्ट र  
 
|'''if ''' स्टेटमेन्ट र  
 
|-
 
|-
|00.11
+
|00:11
 
|पर्लमा '''if-else''' स्टेटमेन्ट  
 
|पर्लमा '''if-else''' स्टेटमेन्ट  
 
|-
 
|-
|00.12
+
|00:12
 
| म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''पर्ल ५.१४.२''' प्रयोग गर्दै छु
 
| म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''पर्ल ५.१४.२''' प्रयोग गर्दै छु
 
|-
 
|-
|00.20
+
|00:20
 
|म '''gedit Text Editor''' पनि प्रयोग गर्ने छु  
 
|म '''gedit Text Editor''' पनि प्रयोग गर्ने छु  
 
|-
 
|-
|00.24
+
|00:24
 
|तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 00.28
+
| 00:28
 
| तपाईसँग पर्लको '''Variable''' र '''Comment''' को आधारभूत ज्ञान हुनुपर्छ
 
| तपाईसँग पर्लको '''Variable''' र '''Comment''' को आधारभूत ज्ञान हुनुपर्छ
 
|-
 
|-
|00.33
+
|00:33
 
|'''Perl''' मा '''for''' र '''foreach''', '''while र do-while ''' लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
 
|'''Perl''' मा '''for''' र '''foreach''', '''while र do-while ''' लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
 
|-
 
|-
|00.40
+
|00:40
 
|कृपया सान्दर्भिक स्पोकन ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्  
 
|कृपया सान्दर्भिक स्पोकन ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्  
 
|-
 
|-
| 00.45
+
| 00:45
 
| पर्लमा निम्न कन्डिसनल स्टेटमेन्टहरु उपलब्ध छन्-  
 
| पर्लमा निम्न कन्डिसनल स्टेटमेन्टहरु उपलब्ध छन्-  
 
|-
 
|-
|00.49
+
|00:49
 
|'''if'''
 
|'''if'''
 
|-
 
|-
|00.50
+
|00:50
 
|'''if-else '''
 
|'''if-else '''
 
|-
 
|-
|00.51
+
|00:51
 
|'''if-elsif-else''' र  
 
|'''if-elsif-else''' र  
 
|-
 
|-
|00.53
+
|00:53
 
|'''switch '''
 
|'''switch '''
 
|-
 
|-

Revision as of 13:04, 27 June 2014

Visual Cue
Narration
00:01 पर्लको if एण्ड if-else conditional स्टेटमेन्ट स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:07 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ:
00:09 if स्टेटमेन्ट र
00:11 पर्लमा if-else स्टेटमेन्ट
00:12 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छु
00:20 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:24 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:28 तपाईसँग पर्लको VariableComment को आधारभूत ज्ञान हुनुपर्छ
00:33 Perl मा forforeach, while र do-while लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
00:40 कृपया सान्दर्भिक स्पोकन ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00:45 पर्लमा निम्न कन्डिसनल स्टेटमेन्टहरु उपलब्ध छन्-
00:49 if
00:50 if-else
00:51 if-elsif-else
00:53 switch
00.54 यो ट्यूटोरियलमा, हामी if If-else स्टेटमेन्टहरुको बारेमा चर्चा गर्ने छौं
00.59 Perl मा if' स्टेटमेन्ट
01.01 कुनै निश्चित कन्डिसन सहि भएमा एउटा कोडको अंश एक्जिक्युट गर्न प्रयोग गरिन्छ
01.07 if कन्डिसनल स्टेटमेन्टको सिनट्याक्स निम्ननानुसार छ
01.11 if स्पेस खुल्ने ब्राकेट, condition ब्राकेट बन्द गरौँ, स्पेस, ओपन कर्ली ब्राकेट
01.19 Enter
01.20 कन्डिसन सहि हुदाँ एक्जिक्युट गर्नुपर्ने कोड, सेमीकोलन
01.25 Enter, कर्ली ब्राकेट बन्द गरौ
01.29 if स्टेटमेन्ट भित्रको कोड कन्डिसन सहि भएमा मात्र एक्जिक्युट हुनेछ
01.36 अब if स्टेटमेन्टको एउटा उदहारण हेरौ
01.40 टर्मिनल खोलौ र टाइप गरौ
01.43 gedit conditionalBlocks dot pl स्पेस&(ampersand )
01.49 Enter थिचौं
01.52 यसले gedit मा conditionalBlocks.pl फाइल खोल्ने छ
01.57 स्क्रिनमा देखाए जस्तै कोड टाइप गरौ
02.02 यहाँ, हामीले 'if को कन्डिसन उल्लेख गरेका छौं, जसले भेरिएबल काउन्ट जाँच गर्छ
02.09 यहाँको equal to equal to चिन्ह याद गरौँ, यो comparison अपरेटर हो
02.15 कन्डिसन $count equal to equal to 5 भेरिएवलको काउन्टको मान अनुसार जाँच गरिन्छ
02.23 जब यो 5 बराबर हुन्छ, if ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
02.28 अब, फाइल save गर्न ctrl+s थिचौं
02.32 अनि टर्मिनलमा जाउँ
02.36 तपाई आफु फाइल सेभ गरेको डिरेक्टरीमा भएको पक्का गर्नुहोस्
02.41 कुनैपनि कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न तलको टाइप गरौ
02.46 perl hyphen c conditionalBlocks dot pl
02.53 Enter थिचौं
02.55 टर्मिनल विन्डोमा निम्न लाइन देखिने छ
02.59 conditionalBlocks.pl syntax OK
03.04 त्यहाँ कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले हामी पर्ल स्क्रीप्ट एक्जुक्युट गर्न टाइप गर्छौं
03.10 perl conditionalBlocks dot pl
03.14 Enter थिचौं
03.16 निम्न आउटपुट टर्मिनलमा देखिने छ
03.19 I am inside if statement
03.23 पुन gedit मा जाउँ
03.26 वैकल्पिक रुपमा, हामी माथिको if स्टेटमेन्ट यसरी लेख्न सक्छौं
03.31 print स्पेस दोहोरो उद्धरणमा I am inside if statement स्ल्यास n दोहोरो उद्धरण बन्द गरौँ स्पेस if ब्राकेट खोलौं dollar count space equal to equal to space 5 ब्राकेट बन्द गरौँ, सेमीकोलन
03.57 अब, if-else स्टेटमेन्ट हेरौ
04.01 यो स्टेटमेन्ट युजरले एक्जिक्युट गर्न चाहेको समयमा प्रयोग गरिन्छ
04.06 कन्डिसन सहि भएमा कोडको एउटा अंश
04.09 र कोड गलत भएमा कोडको अर्को अंश
04.13 if-else कन्डिसनको सिनट्याक्स निम्न अनुसार छ
04.17 if स्पेस ओपन ब्राकेट condition क्लोज ब्राकेट स्पेस, ओपन कर्ली ब्राकेट, Enter थिचौं
04.27 कोडको अंश सेमीकोलन
04.29 जुन if कन्डिसन सहि भएमा एक्जिक्युट हुन्छ
04.32 Enter थिचौं
04.34 कर्ली ब्राकेट बन्द गरौ, स्पेस else स्पेस कर्ली ब्राकेट खोलौं, इन्टर थिचौं
04.41 अर्को कोडको अंश सेमीकोलन
04.43 जुन कन्डिसन गलत भएमा एक्जिक्युट हुनेछ
04.47 Enter थिचौं, कर्ली ब्राकेट बन्द गरौँ
04.51 अब फेरी, हामीले पहिले नै gedit मा बनाएको conditionalBlocks.pl फाइलमा जाउँ
04.58 काउन्ट भेरिएवलमा 4 राखौ अनि if ब्लकको अन्त्यमा स्पेस टाइप गरौ
05.07 else
05.09 स्पेस कर्ली ब्राकेट खोलौ Enter थिचौं
05.14 print स्पेस दोहोरो उद्धरणमा I am inside else statement slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
05.30 Enter थिचौं र कर्ली ब्राकेट बन्द गरौँ
05.34 यहाँ, भेरिएवल $count मा 4 राखिएको छ
05.38 तर count भेरिएवलको मान 5 सँग मेल खादैन
05.43 त्यसैले if ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुने छैन
05.47 त्यसको सट्टा else ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
05.52 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
05.56 अब टर्मिनलमा जाउँ
05.59 र कम्पाईलेसन वा सिनट्याक्स एरर जाच्नका लागि perl hyphen c conditionalBlocks dot pl टाइप गरौ
06.11 अब, Enter थिचौं
06.13 तलको लाइन टर्मिनलमा देखिने छ
06.17 conditionalBlocks.pl syntax OK
06.20 त्यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले हामी अब पर्ल स्क्रीप्ट एक्जिक्युट गर्नेछौं
06.27 टाइप गरौ, perl conditionalBlocks dot pl
06.33 Enter थिचौं
06.35 टर्मिनलमा निम्न आउटपुट देखिने छ
06.39 I am inside else statement
06.44 संक्षेपमा हेरौं
06.46 यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
06.49 पर्लमा if
06.50 if-else कन्डिसनल स्टेटमेन्ट
06.53 नमुना प्रोग्रामहरूको प्रयोगले
06.55 यहाँ तपाईको लागि कार्य छ -
06.57 “It is an open source language” प्रिन्ट गरौ
07.01 जब घोषणा गरेको भेरिएवलको मान 'Perl' हुनेछ
07.04 नत्रभने “It's a proprietary language” प्रिन्ट गरौ
07.08 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07.11 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्ट सार दिन्छ
07.15 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भनेडाउनलोड गरि हेर्न सक्नुहुन्छ
07.20 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
07.22 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07.26 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07.31 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07.37 स्पोकन टुउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07.42 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.50 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्यास NMEICT हाइफन इन्ट्रो
08.00 आशा छ, तपाईलाई यो पर्ल ट्यूटोरियल उपयोगी रह्यो
08.04 म मन्दिरा थापा बिदा हुदैछु
08.06 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble