Difference between revisions of "PERL/C2/Comments-in-Perl/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 34: Line 34:
 
|-
 
|-
 
| 00:47
 
| 00:47
|'''Single Line'''  
+
|'''Single Line''' ''' Multi Line'''
 
+
|-
+
| 00:48
+
| ''' Multi Line'''
+
 
|-
 
|-
 
|00:49
 
|00:49
Line 196: Line 192:
 
| '''perl commentsExample डट pl''', इन्टर थिचौं
 
| '''perl commentsExample डट pl''', इन्टर थिचौं
 
|-
 
|-
| 06:07
+
|06:07
 
| यसले यस्तो आउटपुट देखाउछ, '''Addition is 30'''
 
| यसले यस्तो आउटपुट देखाउछ, '''Addition is 30'''
 
|-
 
|-

Latest revision as of 14:25, 17 April 2017

Time Narration
00:00 कमेंट्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:08 Perl का कमेन्टहरु
00:10 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छु
00:18 मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २
00:23 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:27 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:31 तपाईसंग पर्लमा कम्पाइलिंग, एक्जुक्युटिंग र भेरीएबल्सको आधारभूत ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने, कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:43 Perl मा कोडको कुनै एक भाग कमेन्ट गर्ने दुई तरिका छ
00:47 Single Line Multi Line
00:49 यस्तो प्रकारको कमेन्ट युजरले कोडको एउटा लाइन कमेन्ट गर्न चाहेमा
00:55 वा कोडको कुनै एक भागले के गर्छ वर्णन गर्न एक लाइनमा लेख्न प्रयोग गरिन्छ
01:01 यस्तो प्रकारको कमेन्ट # (ह्याश) चिन्हबाट सुरु हुन्छ
01:05 यहाँ एउटा डेमो छ, टेक्स्ट एडिटरमा एउटा नया फाइल खोलौ
01:11 Terminal खोलौ र gedit comments डट pl स्पेस & टाइप गरौ
01:19 एक पटक फेरी, तपाईलाई स्मरण गराउदै छुँ, ampersand terminal मा command prompt लाई खाली गर्न प्रयोग गरिन्छ र इन्टर थिचौं
01:27 अब कमान्डहरु टाइप गरौँ
01:29 hash Declaring count variable ', Enter थिचौं
01:37 dollar count स्पेस equal to स्पेस 1 semicolon Enter थिचौं
01:45 print स्पेस दोहोरो उद्धरणमा Count is dollar count slash n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम स्पेस hash prints Count is 1
02:03 अब यो फाईल ctlr S थिचेर सेभ गरौ र Perl स्क्रीप्ट एक्जिक्युट गरौ
02:08 Terminal मा जाउँ र टाइप गरौँ, perl hyphen c comments डट plEnter थिचौं
02:18 यसले कुनै एरर नभएको देखाउछ
02:21 अब perl comments डट pl टाइप गरौ र Enter थिचौं
02:28 यसले तलको आउटपुट देखाउने छ - Count is 1
02:33 gedit मा फर्कौं
02:36 gedit मा, पहिलो लाइनमा जाऊ र इन्टर थिचौं
02:40 पुन, पहिलो लाइनमा जाऊ र तलको कमान्ड टाइप गरौ
02:44 ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश usr स्ल्याश bin स्ल्याश perl
02:52 पर्लमा यो लाइनलाई shebang line भनिन्छ र यो एउटा Perl प्रोग्रामको पहिलो लाइन हो
02:59 यसले Perl Interpreter को जानकारी दिन्छ
03:03 ध्यान दिनुहोस्, यो लाइन ह्याश चिन्हमा सुरु भएता पनि, यसलाई Perl ले एउटा सिंगल लाइन कमेन्टको रुपमा बुझ्दैन
03:11 अब, मल्टि लाइन कमेन्टहरू हेरौ
03:13 Multi Line कमेन्ट तलको अवस्थामा प्रयोग गरिन्छ
03:17 जब युजरले कोडको कुनै भाग कमेन्ट गर्न चाहन्छ वा त्यो भागको वर्णन वा उपयोग लेख्न चाहन्छ
03:25 यस्तो कमेन्ट बराबर head चिन्हबाट सुरु हुन्छ र बराबर cut मा अन्त्य हुन्छ
03:33 gedit मा फर्कौं र comments डट pl फाईलमा निम्न टाइप गरौ
03:39 फाईलको अन्तमा बराबर head टाइप गरौ, इन्टर थिचौं
03:45 print स्पेस दोहोरो उद्धरणमा count variable is used for counting purpose दोहोरो उद्धरण बन्द गरौँ , इन्टर थिचौं
03:59 बराबर cut
04:01 फाईल सेभ गरी बन्द गरौ र Perl स्क्रीप्ट एक्जुक्युट गरौँ
04:05 Terminal मा perl hyphen c comments डट pl टाइप गरौ र Enter थिचौं
04:13 कुनै सिनट्याक्स एरर छैन
04:15 ल अब, perl comments डट pl एक्जुक्युट गरौ
04:21 यसले पहिले जस्तै आउटपुट देखाउछ, Count is 1
04:27 यसले “count variable is used for counting purpose” भन्ने वाक्य प्रिन्ट गर्दैन
04:32 यो हो किनभने हामीले त्यो भागमा बराबर headबराबर cut प्रयोग गरेर कमेन्ट गरेका छौ
04:40 हामी =head =cut वा =begin =end प्रयोग गर्न सक्छौं
04:48 यी Perl ले प्रयोग गर्ने बिशेष किवर्डहरु होइनन्
04:52 कृपया ध्यान दिनुहोस्, = to चिन्ह र head, cut, begin वा end शब्दहरुको अगाडी वा पछाडी कुनै स्पेस हुनुहुन्न
05:02 पुन एकपटक Terminal खोलौ
05:05 र टाइप गरौँ gedit commentsExample डट pl स्पेस & Enter थिचौं
05:15 स्क्रिनमा देखाए जस्तै निम्न कमाण्डहरु टाइप गरौँ
05:19 यहाँ, मैले दुई वटा भेरीएबल हरू firstNumsecondNum घोषणा गर्दैछु र म तिनीहरुमा केहि मान राख्दैछुँ
05:28 त्यसपछि, मैले यहाँ यो भाग कमेन्ट गरेको छु
05:32 अब म यी दुई नम्बरहरू जोड्छु र एडिसन नाम गरेको तेस्रो भेरीएबलमा नतिजा राख्नेछु
05:39 अर्को, म प्रिन्ट कमाण्ड प्रयोग गरेर मान प्रिन्ट गर्न चाहन्छु
05:44 फाईल सेभ गरौ र Terminal मा Perl स्क्रीप्ट एक्जिक्युट गरौ
05:49 टर्मिनलमा perl hyphen c commentsExample डट pl टाइप गरौ र इन्टर थिचौं
05:57 त्यहाँ कुनै सिनट्याक्स एरर छैन
05:59 त्यसैले, स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
06:01 perl commentsExample डट pl, इन्टर थिचौं
06:07 यसले यस्तो आउटपुट देखाउछ, Addition is 30
06:12 हामी यो ट्यूटोरियलको अन्त्यमा आएका छौं
06:16 यहाँ हामीले सिक्यौं, Perl मा कमेन्टहरू थप्न
06:19 एउटा नम्बरको स्क्वार पत्ता लगाउन पर्ल स्क्रीप्ट लेख्न
06:23 सिंगल लाइन कमेन्ट र मल्टिलाइन कमेन्ट प्रयोग गरेर कोडको कार्य वर्णन गर्न
06:30 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
06:34 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:37 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:42 स्पोकन ट्यूटोरियल प्रोजेक्टले
06:44 स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:51 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
06:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:03 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:11 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:15 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble