Difference between revisions of "PERL/C2/Blocks-in-Perl/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 172: Line 172:
 
|-
 
|-
 
|04:39
 
|04:39
| ''' इन्टर''' थिचौं  
+
| ''' इन्टर''' थिचौं '''पर्ल''' स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड  
|-
+
|04:40
+
|'''पर्ल''' स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड  
+
 
|-
 
|-
 
|04:45
 
|04:45
Line 189: Line 186:
 
|''' gedit endBlock dot pl space ampersand'''
 
|''' gedit endBlock dot pl space ampersand'''
 
|-
 
|-
| 05:00
+
|05:00
 
|र ''' इन्टर''' थिचौं  
 
|र ''' इन्टर''' थिचौं  
 
|-
 
|-

Revision as of 16:14, 17 April 2017

Time
Narration
00:01 पर्लको BLOCKS स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न BLOCKS बारे सिक्नेछौ
00:13 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दैछु
00:21 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:26 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:31 पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा भेरीएबल र कमेन्ट को आधारभूत ज्ञान हुनुपर्छ
00:38 पर्ल को डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ
00:44 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:50 'पर्ल मा ५ विशेष ब्लकहरू उपलब्ध छन्
00:53 यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन्
00:59 यी ब्लकहरू हुन्
01:01 BEGIN END
01:03 UNITCHECK CHECK.
01:05 INIT BEGIN ब्लकको बारेमा बुझेर सुरु गरौ
01:10 BEGIN ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ
01:15 त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ
01:22 हामीसँग एउटा पर्ल स्क्रीप्ट भित्र विभिन्न BEGIN ब्लकहरू हुनसक्छ
01:26 यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन
01:31 मतलब First Define First Execute शैलीमा
01:35 BEGIN ब्लक को सिनट्याक्स निम्न अनुसार छ
01:40 क्यापिटल अक्षरमा BEGIN स्पेस ओपन कर्ली ब्राकेट
01:45 इन्टर थिचौं
01:47 कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड
01:51 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
01:55 अब, BEGIN ब्लकको एउटा उदाहरण हेरौ
01:59 टर्मिनल खोलौ र टाइप गरौ
02:02 gedit beginBlock dot pl space ampersand
02:08 इन्टर थिचौं
02:10 यसले gedit मा beginBlock dot pl फाईल खोल्ने छ
02:15 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
02:20 मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं
02:24 यहाँ, हामीले BEGIN ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
02:31 त्यसैगरी, मैले हरेक BEGIN ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु
02:37 कृपया याद गरौ, मैले BEGIN ब्लक पछि सेमिकोलन राखेको छैन
02:42 सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ
02:49 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
02:53 अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ
02:58 perl beginBlock dot pl
03:01 इन्टर थिचौं
03:04 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
03:09 याद गरौँ पहिलो BEGIN ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ
03:16 र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट BEGIN ब्लक स्टेटमेन्ट पछि प्रिन्ट हुन्छ
03:25 BEGIN ब्लकहरू घोषणाको क्रममै एक्जिक्युट हुन्छन्
03:31 यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की
03:34 BEGIN ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ
03:40 यो PERL स्क्रीप्टको भित्रको BEGIN ब्लकको स्थानमा भर पर्दैन
03:46 BEGIN ब्लकहरू सधै First In First Out शैलीमा एक्जिक्युट हुन्छन्
03:52 त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र समावेश हुनु हो
04:01 अब, END ब्लक बुझौ
04:04 END ब्लक पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ
04:09 यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ
04:17 हामीसँग पर्ल स्क्रीप्ट भित्र विभिन्न END ब्लकहरु हुनसक्छन्
04:21 यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन्
04:26 मतलब, Last define First execute शैलीमा
04:30 END ब्लक को सिनट्याक्स निम्न अनुसार छ
04:35 क्यापिटल अक्षरमा END ओपन कर्ली ब्राकेट
04:39 इन्टर थिचौं पर्ल स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड
04:45 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
04:49 अब END ब्लकको एउटा उदाहरण हेरौ
04:53 टर्मिनल खोलौ र टाइप गरौ
04:56 gedit endBlock dot pl space ampersand
05:00 इन्टर थिचौं
05:03 यसले gedit मा endBlock dot pl फाईल खोल्ने छ
05:08 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
05:13 मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ
05:17 यहाँ हामीले END ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
05:23 त्यसैगरी, हामीले हरेक END ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ
05:29 कृपया याद गरौ, मैले END ब्लक पछि सेमिकोलन राखेको छैन
05:34 यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ
05:41 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
05:45 अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05:50 perl endBlock dot pl
05:53 इन्टर थिचौं
05:55 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
06:00 याद गरौँ: END ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ
06:06 स्क्रीप्टको अन्तिम प्रिन्ट स्टेटमेन्ट वास्तवमा END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र
06:13 END ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ
06:20 उदहारणबाट, यो स्पष्ट छ कि
06:23 END ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ
06:29 यो PERL स्क्रीप्ट भित्रको END ब्लकको स्थानमा भर पर्दैन
06:36 END ब्लकहरू Last In First Out शैलीमा एक्जिक्युट हुन्छन्
06:41 त्यसैले, END ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो
06:49 त्यसैगरी, पर्ल मा UNITCHECK, CHECK INIT ब्लकहरू छन्
06:55 यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ
07:02 त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु
07:06 UNITCHECK, CHECKINIT ब्लकहरू
07:10 मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन्
07:18 पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन
07:24 UNITCHECKCHECK ब्लक Last in First out शैलीमा रन हुन्छन्
07:31 जबकि INIT ब्लक First In First Out शैलीमा रन हुन्छ
07:37 UNITCHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07:41 क्यापिटल अक्षरमा UNITCHECK स्पेस ओपन कर्ली ब्राकेट
07:46 इन्टर थिचौं
07:48 एक्जिक्युट गर्नुपर्ने कोड
07:50 इन्टर थिचौं
07:52 क्लोज कर्ली ब्राकेट
07:54 CHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07:58 क्यापिटल अक्षरमा CHECK स्पेस ओपन कर्ली ब्राकेट
08:03 इन्टर थिचौं एक्जिक्युट गर्नुपर्ने कोड
08:07 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
08:11 INIT ब्लकको सिनट्याक्स निम्न अनुसार छ
08:15 क्यापिटल अक्षरमा INIT स्पेस ओपन कर्ली ब्राकेट
08:20 इन्टर थिचौं इनीसियलाइज गर्नु पर्ने कोड
08:24 इन्टर थिचौं
08:26 क्लोज कर्ली ब्राकेट
08:28 म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु
08:36 संक्षेपमा यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08:40 विस्तृत रुपमा, BEGINEND ब्लकहरू र
08:44 UNITCHECK, CHECKINIT ब्लकहरूको परिचय
08:48 नमुना प्रोग्रामहरु प्रयोग गरेर
08:52 यहाँ तपाईको लागि कार्य छ
08:54 एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ
08:58 स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ
09:02 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:09 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:14 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:24 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:37 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:45 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
09:57 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:00 म मन्दिरा बिदा हुदै छुँ
10:02 सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble