Netbeans/C2/Netbeans-Debugger/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:22, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई Netbeans Debugger को ट्यूटोरियमा स्वागत छ
00:06 यदि तपाई पहिलोपटक Netbeans प्रयोग गर्दै हुनुहुन्छ भने Spoken Tutorial वेबसाइटमा अघिल्लो ट्युटोरियलहरु हेर्नुहोस्
00:14 यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १२.०४
00:21 र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु
00:26 एउटा प्रोग्राम डिबगिंग गर्ने काम एकदमै झन्झटिलो हुन्छ
00:31 त्यसैले, डिबगिंग टूल र यसका बिशेषताहरु जान्दा हामीलाई बहुमुल्य समय बचाउन मद्दत गर्छ
00:39 यो सशक्त डिबगिंग टूल धेरै उपयोगी छ
00:42 विशेषत जब तपाईलाई ठूलो प्रोग्राम कोड वा परीक्षण गर्नुपर्ने हुन्छ
00:46 यो ट्यूटोरियलमा, हामी Netbeans Debugger मा उपलब्ध केही सुविधाहरु हेर्ने छौं
00:53 यो ट्युटोरियलमा हामीले सिक्ने छौं
00:55 विन्डो debugging गर्न
00:58 ब्रेकपोइन्टहरू कन्फिगर गर्ने
01:00 अभिव्यक्तिहरु मुल्यांकन गर्न र वाचहरु सेट गर्न
01:04 तपाईको प्रोग्रामको एक्जिक्युसन मापन गर्ने विकल्पहरु
01:07 debugger कन्फिगर गर्ने विकल्पहरू
01:12 ल यो सुरु गरौ र यो स्याम्पल कोड डिबग गरौ
01:17 म नेटबिंस IDE मा जानेछु
01:20 मैले पहिले नै मेरो IDE मा एउटा जाभा एप्लिकेसन, 'sampleDebug बनाएको छु
01:27 यो एउटा सानो प्रोग्राम हो जसमा तीन इन्टिजर मानहरु a, b र c इनिसियलाइज हुन्छ
01:35 अनि यसले Hello World! र यसको मान 'a ' प्रिन्ट गर्छ
01:40 यसले एउटा क्लास अब्जेक्ट SampleClass पनि बनाउछ जसमा एउटा प्राइभेट इन्टिजर मानको रुपमा एउटा भ्याल्यु इन्टिजर छ
01:52 अनि यसले b को मान गणना गर्छ
01:55 र c को मान गणना गर्न एउटा फंक्सन कल गर्छ
02:00 र 'b' र 'c' को मानहरु प्रिन्ट गर्छ
02:05 debugging सुरु गर्न पहिले एउटा ब्रेकपोइन्ट सेट गरौ
02:09 ब्रेकपोइन्ट सेट गर्न, लाइन नम्बरमा क्लिक गरौ
02:13 म यो लाइन सेट गर्ने छु जसले Hello World! प्रिन्ट गर्नेछ
02:18 याद गरौँ, ब्रेकपोइन्ट सेट गरिएको लाइनको रंग गुलाबी हुन्छ र यसलाई लाइन नम्बरको स्थानमा एउटा सानो बर्गले जनाइएको हुन्छ
02:28 तपाई debugging मोडमा प्रोग्राम रन गर्न
02:31 टूलबारको Debug Project बटनमा क्लिक गर्नुहुन्छ
02:35 प्रोग्रामको एक्जिक्युसन लाइनको ब्रेकपोइन्ट उल्लेखित स्थानमा रोकिन्छ
02:41 अहिलेसम्म, a मान सेट गरिएको छ
02:45 यसको मान जाँच गर्न यसको माथि माउस चलाउँ
02:49 यसले यसको मान 10 भएको जनाउँछ
02:52 तपाई वर्कस्पेस तल त्यहाँ केहि थप विन्डोहरु भएको देख्न सक्नुहुन्छ
02:59 त्यहाँ 'Variables' विन्डो छ जसले भेरिएबलहरू र तिनीहरुको मान देखाउँछ
03:07 अहिलेसम्म, भेरिएबल 'a' मात्र इनिसियलाइज गरिएको छ
03:11 हामी स्याम्पल debug आउटपुट सहितको 'Output' विन्डोमा पनि हेर्न सक्छौ
03:17 त्यहाँ अहिले कुनै आउटपुट छैन
03:19 त्यहाँ एउटा 'Debugger Console' ' पनि छ, जसले प्रोग्रामको लाइन नं 29 मा ब्रेकपोइन्ट छ र त्यहाँ रोकिन्छ भन्छ
03:28 त्यहाँ एउटा Breakpoints विन्डो पनि छ जसले लाइन नम्बर 29 ब्रेकपोइन्ट सेट गरिएको छ भन्छ
03:36 अघि बढ्नु पहिले एउटा वाच कसरी थप्ने हेरौं
03:40 उदाहरणको लागि, म इन्टिजर मान aSample मा वाच चाहन्छु
03:48 'Variables' विन्डोको वर्कस्पेस तल, म Enter new Watch विकल्पमा दोहोरो क्लिक गर्ने छुँ र भेरिएबलको नाम aSample.value इन्टर गर्ने छुँ
04:02 OK मा क्लिक गरौ
04:06 अहिलेसम्म,aSample बनेको छैन त्यसैले यसले मान थाहा नभएको जनाउँछ
04:12 एकपटक यसले लाइन एक्जिक्युट गरेपछि हामी भेरिएबलमा के छ थाहा पाउने छौं
04:16 त्यसैगरी, तपाई अभिव्यक्तिहरु हेर्न र मुल्यांकन गर्न सक्नुहुन्छ
04:21 यहाँ, म b=a+10 जाँच गर्दै छुँ
04:25 यदि मैले a-4 को मान जान्न चाहेको भए के हुन्थ्यो
04:29 त्यसैले म मेनुबारको Debug मेनुमा जाने छुँ र Evaluate expression विकल्प छान्छु
04:37 वर्कस्पेसमा 'Evaluate Code' विन्डो देखापर्छ
04:41 यहाँ म a-4 अभिव्यक्ति इन्टर गर्ने छुँ
04:45 यहाँ Evaluate Expression button मा क्लिक गरौ र भेरिएबल विन्डोमा 'a-4' को मान 6 देखिन्छ
04:56 अब अघि बढौं र यो कोडको एउटा लाइन एक्जिक्युट गरौ
05:00 यसो गर्न टूलबारमा Step-Over बटन छानौ
05:06 त्यसले “Hello World” प्रिन्ट गर्न एक लाइन मात्र कोड एक्जिक्युट गर्नुपर्छ
05:12 आउटपुट हेर्न, आउटपुट विन्डोमा जाउँ र sampleDebug आउटपुट विन्डो छानौ
05:17 यसले Hello World! a is 10 भन्छ
05:22 प्रोग्राम अब SampleClass अब्जेक्ट बनाउन लाइनमा रोकिएको छ
05:28 अब म SampleClass को कन्स्ट्रकटरमा जान चाहन्छु
05:32 त्यसो गर्न, म टूलबारबाट Step Into विकल्प छान्न सक्छु
05:41 अनि हामी Step Over छान्न सक्छौं र कन्सट्रक्टर कल भित्रको मान अहिले 10 मा सेट भएको देख्छौं
05:51 तपाई भेरिएबलमा माथि माउस चलाएर पनि जाच गर्न सक्नुहुन्छ
05:55 जब म पुन Step Over गर्छु, तपाई this.variable पनि 10 मा सेट भएको देख्न सक्नुहुन्छ
06:03 यो फंक्सनबाट बाहिर निस्कन म Continue, Step Over वा Step Out छान्न सक्छु
06:11 म मेथडबाट बाहिर निस्कन Step-Out छान्छु
06:14 र म फंक्सन कल गरेको स्थानमा फर्केको छुँ
06:19 जब म पुन: Step-Over छान्छु, तपाई aSample.value अहिले 10 मा सेट भएको देख्नुहुनेछ
06:27 हामी यहिँ हेर्न चाहन्थ्यौं
06:30 ब्रेकपोइन्टस र स्टेप ओभर्स बाहेक तपाई लाइन अफ कर्सरमा प्रोग्रामको एक्जिक्युसन रोक्न सक्नुहुन्छ
06:38 उदाहरणको लागि, म यहाँ फंक्सनमा जादै छुँ र कर्सरलाई मानौं यो लाइनमा सेट गरौँ d=b-5;
06:49 अब टूलबारबाट, Run To Cursor विकल्प छानौ
06:54 तपाईले याद गर्नुहोस् कि प्रोग्रामको एक्जिक्युसन फंक्सनमा जान्छ र कर्सर रहेको लाइनमा रोकिन्छ
07:05 तपाई यसले b को मान 20 गणना गरेको देख्नुहुन्छ
07:10 र भेरिएबल विन्डो भित्र, यसले 'b' मा 20 मान सेट गरेको छ
07:14 अब म पुन Step Over छान्न सक्छु र d को मान पनि इनिसियलाइज हुनेछ र 15 बन्छ
07:23 अब, म कि त फर्कन छान्न सक्छु वा पुरै प्रोग्रामको एक्जिक्युसन समाप्त गर्न सक्छु
07:29 Step Out छानौं र फंक्सन कलमा फर्कौं
07:36 जब तपाई getC() फंक्सनमा माउस चलाउनु हुन्छ, तपाई फंक्सनले मान 15 देखाएको पाउनुहुन्छ
07:43 भेरिएबल 'c' मा अहिले सम्म कुनै मान राखिएको छैन
07:47 त्यसैले, जब हामी Step Over छान्छौँ र त्यो लाइन एक्जिक्युट गर्छौ 'c' मा मान 15 प्राप्त हुनेछ
07:55 हामी अब यसलाई भेरिएबल विन्डोमा जाच्न सक्छौं वा यसको मान जाच्न भेरिएबल माथि माउस चलाउन सक्छौं
08:03 अब यदि तपाई debugging सत्र रोक्न चाहनुहुन्छ भने तपाई टूलबारबाट Finish Debugger Session विकल्प छान्न सक्नुहुन्छ
08:12 यदि तपाई अर्को ब्रेकपोइन्ट सम्म एक्जिक्युसन जारी राख्न चाहनुहुन्छ भने तपाई Continue विकल्प छान्न सक्नुहुन्छ
08:19 सकिए पछि, तपाई बाँकी प्रोग्राम एक्जिक्युसन पुरा गर्न Continue विकल्प छान्न सक्नुहुन्छ
08:25 यहाँ म Continue छान्छु
08:27 आउटपुट विन्डोमा, यसले आउटपुट b is 20 and c is 15 देखाउँछ
08:34 यो netbeans मा debugging विकल्पहरुको संक्षिप्त विवरण थियो
08:39 यदि तपाई कुनै पनि उन्नत सुविधा सेटिङ चाहनुहुन्छ भने, तपाई
08:42 Tools मेनुमा जानुहोस् र Options मा क्लिक गरौ, Miscellaneous विकल्पमा जाऊ, Java Debugger ट्याबमा क्लिक गरौ
08:53 यहाँ तपाई मल्टि थ्रेडेड प्रोग्रामको ब्रेकपोइन्ट विकल्पहरूको लागि सेटिंग परिवर्तन गर्न सक्नुहुन्छ
08:59 वा तपाई जान चाहेको मेथडमा स्टेप इन् गर्न फिल्टरहरु पाउन सक्नुहुन्छ
09:07 अब कार्य
09:09 कार्यको रुपमा, तपाईको कुनै एक प्रोग्राम लिनुहोस्, यसमा पहिले नै एररहरु भए राम्रो
09:16 यदि छैन भने केहि लजिक र अल्गोरिदम एररहरु थपौं
09:20 कोडमा ब्रेकपोइन्टस सेट गरौ, प्राय एरर सम्झेको फंक्सनको कलिंग पोइन्टमा एउटा ब्रेक सेट गर्दछौं
09:29 फंक्सन भित्र जान Step-Into प्रयोग गरौ
09:32 लाइनहरू एक्जिक्युट गर्न Step-Overs प्रयोग गरौ र भेरिएबल विन्डोमा भेरिएबलहरुको मान जाँच गर्नुहोस्
09:41 एररहरु पहिचान गर्न र सच्याउन केहि वाचहरु थपौं
09:45 मेथड बाहिर स्टेप आउट गरौँ
09:48 तपाई अर्को ब्रेकपोइन्ट नपुगे सम्म जारी राखौं
09:51 र अन्त्यमा, debugger सत्रको अन्त गरौ र आफ्नो एप्लिकेसन रन गरौ
09:57 यो ट्युटोरियलमा, हामी netbeans debugger सँग परिचित भयौं
10:02 हामी कसरी ब्रेकपोइन्ट र वाचहरु पनि सेट गर्ने हेर्यौं
10:06 हामीले कोड रन गर्दा मुल्यांकन गर्न चाहेको अभिव्यक्ति थप्यौं
10:11 Step-Into, Step-Over, Step-Out र Run-to-Cursor विकल्पहरू सहित प्रोग्रामको एक्जिक्युसन मुल्यांकन गर्यौं
10:19 साथै एडभान्सड debugging को लागि कसरी debugger कन्फिगर गर्ने पनि हेर्यौं
10:24 आशा गरौँ, यो ट्युटोरियलले तपाईको कार्यहरु परिक्षण र debugging गर्ने समय बचाउँछ
10:30 स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:33 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:36 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
10:41 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:46 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:49 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:55 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:59 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:05 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
11:14 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:18 सहभागी हुनुभएकोमा धन्यवाद,नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble