Netbeans/C2/Integrating-an-Applet-in-a-Web-Application/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:18, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी Netbeans IDE मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ
00:16 यदि तपाईले पहिलो पटक नेटबिंस प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस्
00:21 IDE को बारेमा जान्न Introduction to Netbeans
00:25 नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ
00:32 जसले IDE को परिचय दिन्छ
00:36 माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ
00:41 यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु
00:55 यो ट्युटोरियलमा, हामी सिक्ने छौं
00:57 एप्लेट बनाउन
00:59 एप्लेट रन गर्न र
01:02 एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न
01:05 अब हाम्रो प्रोजक्ट बनाउन IDE खोलौं
01:10 File>New Project मा जाऊ र एउटा Java Class Library बनाऊ
01:17 Next मा क्लिक गरौ
01:19 आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस्
01:21 म मेरो प्रोजेक्टको नाम SampleApplet दिने छुँ
01:26 आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ
01:30 र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
01:34 अर्को Applet Source File सिर्जना गरौ
01:39 SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
01:42 र प्रोपर्टिज विन्डो खोल्न Properties छानौ
01:47 प्रोजेक्ट लागि चाहेको Source and Binary Format छानौ
01:53 यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो
01:59 उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने
02:04 पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ
02:10 मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म JDK नयाँ संस्करण छान्ने छुँ
02:19 OK मा क्लिक गरौ
02:21 पुन: SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
02:25 New >Applet छानौं
02:29 यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा Other मा क्लिक गरौ
02:35 Categories अन्तर्गत Java छानौ
02:38 र एउटा एप्लेट बनाउन File Types अन्तर्गतको Applet छानौ
02:43 Class name मा SamplePackage लाई org.me.hello नाम दिनुहोस्
02:55 Finish मा क्लिक गरौ
02:57 IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ
03:02 तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा Source Package नोड विस्तार गर्न सक्नुहुन्छ
03:08 एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ
03:12 अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ
03:17 मसँग एउटा सरल एप्लेटको कोड छ
03:21 जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ
03:24 र अग्रभूमि रंग रातोमा सेट गर्छ
03:27 र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ
03:34 मतलब एप्लेट शुरू हुँदा, init() मेथड, start() मेथड, र paint() मेथडहरू कल हुन्छन्
03:43 म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ
03:54 प्रोजेक्ट विन्डोको Sample.java फाईलमा राइट क्लिक गरौ
04:00 र कन्टेक्स्चुयल मेनुबाट Run File छानौ
04:04 बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै Sample.html लन्चर फाईल बनाइएको छ
04:13 जुन तपाई Files विन्डोमा देख्न सक्नुहुन्छ
04:15 Sample dot html file
04:18 एप्लेट Applet viewer मा पनि लन्च भएको छ
04:23 साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ
04:27 appletviewer बन्द गर्छु
04:29 र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ
04:33 जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं
04:37 त्यसो गर्न, हामी एउटा Web Application बनाउने छौ
04:42 Categories अन्तर्गतको java web छानौ र Projects अन्तर्गतको Web application छानौ
04:48 Next मा क्लिक गरौ
04:50 हामी हाम्रो प्रोजेक्टको नाम HelloSampleApplet दिनेछौ
05:01 Next मा क्लिक गरौ
05:03 सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
05:12 याद गरौँ, जब हामी जाभा प्रोजेक्ट SampleApplet लाई वेब प्रोजेक्टHelloSampleApplet मा थप्छौं,
05:20 हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ
05:26 तसर्थ, जब हामीले Sample dot java applet परिमार्जन गर्छौ
05:34 IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ
05:40 अब प्रोजेक्ट्स विन्डोको, HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
05:45 Properties मा क्लिक गरौ
05:49 हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ
05:52 जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको Packaging विकल्प छानौ
05:59 Add Project मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ
06:05 अहिलेको लागि SampleApplet छानौं
06:09 Add Project Jar Files मा क्लिक गरौ
06:14 अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ
06:20 OK मा क्लिक गरौ
06:24 र अब Projects विन्डोको HelloSampleApplet प्रोजेक्टमा राइट क्लिक गरि Clean and Build विकल्पहरू छानी
06:31 यसलाई विल्ड गरौँ
06:36 जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल SampleApplet प्रोजेक्टमा उत्पादन हुनेछ
06:45 फाईल्स विन्डोमा जाऊ र HelloSampleApplet प्रोजेक्ट नोड़ विस्तार गरौँ
06:51 buildweb फोल्डर अन्तर्गत
06:54 तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ
06:58 अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ
07:02 Project विन्डोमा फर्कौं र HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
07:09 New अनि HTML फाईल विकल्प छानौ
07:13 यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा HTML विकल्प पाउनुभएन भने
07:18 Other मा क्लिक गरौ
07:21 Categories अन्तर्गतको Web छानौ र File Types अन्तर्गतको HTML छानौ र Next मा क्लिक गरौ
07:29 आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस्
07:32 म फाईललाई MyApplet नाम दिनेछु र Finish मा क्लिक गरौ
07:40 अर्को कदम भनेको MyApplet dot html फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो
07:48 यहाँ मसँग एप्लेट कोड छ
07:51 म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ
08:03 अर्को कदम भनेको html फाईल रन गर्नु हो
08:07 प्रोजेक्ट विन्डोको MyApplet dot html मा राइट क्लिक गरौ र Run File छानौं
08:14 सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08:25 जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08:30 तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ
08:36 अब कार्य,
08:38 कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं
08:43 जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ
08:49 आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ
08:52 र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र
08:56 अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ
09:00 मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु
09:04 प्रोजेक्ट खोलौ र यसलाई रन गरौ
09:18 तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ
09:28 स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:36 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:41 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:46 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:51 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:04 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:11 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:27 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble