Difference between revisions of "Netbeans/C2/Integrating-an-Applet-in-a-Web-Application/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| Border=1 || '''Time''' ||'''Narration''' |- | 00.01 |नमस्कार सबैलाई |- | 00.02 | Integrating an Applet in a Web Application ट्युटोरि…')
 
Line 3: Line 3:
 
||'''Narration'''
 
||'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
|नमस्कार सबैलाई  
+
|नमस्कार सबैलाई Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.02
+
|00:08
| Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ
+
|-
+
|00.08
+
 
|यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी '''Netbeans IDE''' मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ  
 
|यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी '''Netbeans IDE''' मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ  
 
|-
 
|-
|00.16
+
|00:16
 
|यदि तपाईले पहिलो पटक '''नेटबिंस''' प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस्
 
|यदि तपाईले पहिलो पटक '''नेटबिंस''' प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस्
 
|-
 
|-
| 00.21
+
| 00:21
 
| '''IDE''' को बारेमा जान्न Introduction to Netbeans  
 
| '''IDE''' को बारेमा जान्न Introduction to Netbeans  
 
|-
 
|-
|00.25
+
|00:25
 
|नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ  
 
|नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ  
 
|-
 
|-
| 00.32
+
| 00:32
 
|जसले '''IDE''' को परिचय दिन्छ
 
|जसले '''IDE''' को परिचय दिन्छ
 
|-
 
|-
| 00.36
+
| 00:36
 
|माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ
 
|माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ
 
|-
 
|-
|00.41
+
|00:41
 
|यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु  
 
|यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु  
 
|-
 
|-
| 00.55
+
| 00:55
 
|यो ट्युटोरियलमा, हामी सिक्ने छौं
 
|यो ट्युटोरियलमा, हामी सिक्ने छौं
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|एप्लेट बनाउन
 
|एप्लेट बनाउन
 
|-
 
|-
|00.59
+
|00:59
 
|एप्लेट रन गर्न र  
 
|एप्लेट रन गर्न र  
 
|-
 
|-
|01.02
+
|01:02
 
|एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न
 
|एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न
 
|-
 
|-
|01.05
+
|01:05
 
|अब हाम्रो प्रोजक्ट बनाउन '''IDE''' खोलौं
 
|अब हाम्रो प्रोजक्ट बनाउन '''IDE''' खोलौं
 
|-
 
|-
|01.10
+
|01:10
 
| '''File>New Project''' मा जाऊ र एउटा '''Java Class Library''' बनाऊ  
 
| '''File>New Project''' मा जाऊ र एउटा '''Java Class Library''' बनाऊ  
 
|-
 
|-
| 01.17
+
| 01:17
 
|'''Next''' मा क्लिक गरौ  
 
|'''Next''' मा क्लिक गरौ  
 
|-
 
|-
|01.19
+
|01:19
 
|आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस्  
 
|आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस्  
 
|-
 
|-
|01.21
+
|01:21
 
|म मेरो प्रोजेक्टको नाम '''SampleApplet''' दिने छुँ
 
|म मेरो प्रोजेक्टको नाम '''SampleApplet''' दिने छुँ
 
|-
 
|-
|01.26
+
|01:26
 
|आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ  
 
|आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ  
 
|-
 
|-
|01.30
+
|01:30
 
|र आफ्नो प्रोजेक्ट बनाउन '''Finish''' मा क्लिक गरौ  
 
|र आफ्नो प्रोजेक्ट बनाउन '''Finish''' मा क्लिक गरौ  
 
|-
 
|-
|01.34
+
|01:34
 
|अर्को '''Applet Source File''' सिर्जना गरौ  
 
|अर्को '''Applet Source File''' सिर्जना गरौ  
 
|-
 
|-
|01.39
+
|01:39
 
|'''SampleApplet''' प्रोजेक्ट नोडमा राइट क्लिक गरौ  
 
|'''SampleApplet''' प्रोजेक्ट नोडमा राइट क्लिक गरौ  
 
|-
 
|-
|01.42
+
|01:42
 
| र प्रोपर्टिज विन्डो खोल्न '''Properties''' छानौ  
 
| र प्रोपर्टिज विन्डो खोल्न '''Properties''' छानौ  
 
|-
 
|-
| 01.47
+
| 01:47
 
|प्रोजेक्ट लागि चाहेको '''Source and Binary Format''' छानौ  
 
|प्रोजेक्ट लागि चाहेको '''Source and Binary Format''' छानौ  
 
|-
 
|-
| 01.53
+
| 01:53
 
|यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो
 
|यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो
 
|-
 
|-
| 01.59
+
| 01:59
 
|उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने  
 
|उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने  
 
|-
 
|-
| 02.04
+
| 02:04
 
| पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ
 
| पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ
 
|-
 
|-
| 02.10
+
| 02:10
 
|मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म '''JDK''' नयाँ संस्करण छान्ने छुँ
 
|मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म '''JDK''' नयाँ संस्करण छान्ने छुँ
 
|-
 
|-
| 02.19
+
| 02:19
 
|'''OK''' मा क्लिक गरौ  
 
|'''OK''' मा क्लिक गरौ  
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|पुन: '''SampleApplet''' प्रोजेक्ट नोडमा राइट क्लिक गरौ  
 
|पुन: '''SampleApplet''' प्रोजेक्ट नोडमा राइट क्लिक गरौ  
 
|-
 
|-
|02.25
+
|02:25
 
| र '''New''' >'''Applet''' छानौं
 
| र '''New''' >'''Applet''' छानौं
 
|-
 
|-
|02.29
+
|02:29
 
| यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा '''Other''' मा क्लिक गरौ  
 
| यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा '''Other''' मा क्लिक गरौ  
 
|-
 
|-
|02.35
+
|02:35
 
| '''Categories''' अन्तर्गत '''Java''' छानौ  
 
| '''Categories''' अन्तर्गत '''Java''' छानौ  
 
|-
 
|-
|02.38
+
|02:38
 
|र एउटा एप्लेट बनाउन '''File Types''' अन्तर्गतको '''Applet''' छानौ  
 
|र एउटा एप्लेट बनाउन '''File Types''' अन्तर्गतको '''Applet''' छानौ  
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|'''Class name''' मा '''Sample''' र '''Package''' लाई '''org.me.hello''' नाम दिनुहोस्  
 
|'''Class name''' मा '''Sample''' र '''Package''' लाई '''org.me.hello''' नाम दिनुहोस्  
 
|-
 
|-
| 02.55
+
| 02:55
 
|'''Finish''' मा क्लिक गरौ  
 
|'''Finish''' मा क्लिक गरौ  
 
|-
 
|-
| 02.57
+
| 02:57
 
|IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ  
 
|IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ  
 
|-
 
|-
|03.02
+
|03:02
 
|तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा '''Source Package''' नोड विस्तार गर्न सक्नुहुन्छ
 
|तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा '''Source Package''' नोड विस्तार गर्न सक्नुहुन्छ
 
|-
 
|-
|03.08
+
|03:08
 
|एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ  
 
|एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ  
 
|-
 
|-
| 03.12
+
| 03:12
 
|अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ  
 
|अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ  
 
|-
 
|-
| 03.17
+
| 03:17
 
|मसँग एउटा सरल एप्लेटको कोड छ  
 
|मसँग एउटा सरल एप्लेटको कोड छ  
 
|-
 
|-
| 03.21
+
| 03:21
 
|जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ  
 
|जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ  
 
|-
 
|-
| 03.24
+
| 03:24
 
|र अग्रभूमि रंग रातोमा सेट गर्छ  
 
|र अग्रभूमि रंग रातोमा सेट गर्छ  
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ
 
|र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ
 
|-
 
|-
| 03.34
+
| 03:34
 
|मतलब एप्लेट शुरू हुँदा, '''init()''' मेथड, '''start()''' मेथड, र '''paint() ''' मेथडहरू कल हुन्छन्
 
|मतलब एप्लेट शुरू हुँदा, '''init()''' मेथड, '''start()''' मेथड, र '''paint() ''' मेथडहरू कल हुन्छन्
 
|-
 
|-
| 03.43
+
| 03:43
 
| म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ  
 
| म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ  
 
|-
 
|-
| 03.54
+
| 03:54
 
|प्रोजेक्ट विन्डोको '''Sample.java''' फाईलमा राइट क्लिक गरौ  
 
|प्रोजेक्ट विन्डोको '''Sample.java''' फाईलमा राइट क्लिक गरौ  
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|र कन्टेक्स्चुयल मेनुबाट '''Run File''' छानौ  
 
|र कन्टेक्स्चुयल मेनुबाट '''Run File''' छानौ  
 
|-
 
|-
| 04.04
+
| 04:04
 
|बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै '''Sample.html''' लन्चर फाईल बनाइएको छ
 
|बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै '''Sample.html''' लन्चर फाईल बनाइएको छ
 
|-
 
|-
| 04.13
+
| 04:13
 
|जुन तपाई '''Files''' विन्डोमा देख्न सक्नुहुन्छ  
 
|जुन तपाई '''Files''' विन्डोमा देख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 04.15
+
| 04:15
 
|'''Sample dot html file'''
 
|'''Sample dot html file'''
 
|-
 
|-
| 04.18
+
| 04:18
 
|एप्लेट '''Applet viewer''' मा पनि लन्च भएको छ
 
|एप्लेट '''Applet viewer''' मा पनि लन्च भएको छ
 
|-
 
|-
| 04.23
+
| 04:23
 
|साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ
 
|साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ
 
|-
 
|-
| 04.27
+
| 04:27
 
|म '''appletviewer''' बन्द गर्छु   
 
|म '''appletviewer''' बन्द गर्छु   
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ  
 
|र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ  
 
|-
 
|-
| 04.33
+
| 04:33
 
|जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं
 
|जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं
 
|-
 
|-
| 04.37
+
| 04:37
 
|त्यसो गर्न, हामी एउटा '''Web Application''' बनाउने छौ  
 
|त्यसो गर्न, हामी एउटा '''Web Application''' बनाउने छौ  
 
|-
 
|-
| 04.42
+
| 04:42
 
| '''Categories''' अन्तर्गतको '''java web''' छानौ र '''Projects''' अन्तर्गतको '''Web application''' छानौ  
 
| '''Categories''' अन्तर्गतको '''java web''' छानौ र '''Projects''' अन्तर्गतको '''Web application''' छानौ  
 
|-
 
|-
| 04.48
+
| 04:48
 
|र '''Next''' मा क्लिक गरौ  
 
|र '''Next''' मा क्लिक गरौ  
 
|-
 
|-
| 04.50
+
| 04:50
 
|हामी हाम्रो प्रोजेक्टको नाम '''HelloSampleApplet''' दिनेछौ  
 
|हामी हाम्रो प्रोजेक्टको नाम '''HelloSampleApplet''' दिनेछौ  
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|'''Next''' मा क्लिक गरौ  
 
|'''Next''' मा क्लिक गरौ  
 
|-
 
|-
| 05.03
+
| 05:03
 
| सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन '''Finish''' मा क्लिक गरौ  
 
| सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन '''Finish''' मा क्लिक गरौ  
 
|-
 
|-
| 05.12
+
| 05:12
 
|याद गरौँ, जब हामी जाभा प्रोजेक्ट '''SampleApplet''' लाई वेब प्रोजेक्ट'''HelloSampleApplet''' मा थप्छौं,  
 
|याद गरौँ, जब हामी जाभा प्रोजेक्ट '''SampleApplet''' लाई वेब प्रोजेक्ट'''HelloSampleApplet''' मा थप्छौं,  
 
|-
 
|-
| 05.20
+
| 05:20
 
|हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ
 
|हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ
 
|-
 
|-
| 05.26
+
| 05:26
 
|तसर्थ, जब हामीले '''Sample dot java applet''' परिमार्जन गर्छौ  
 
|तसर्थ, जब हामीले '''Sample dot java applet''' परिमार्जन गर्छौ  
 
|-
 
|-
| 05.34
+
| 05:34
 
|IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ  
 
|IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ  
 
|-
 
|-
| 05.40
+
| 05:40
 
|अब प्रोजेक्ट्स विन्डोको, '''HelloSampleApplet''' प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ  
 
|अब प्रोजेक्ट्स विन्डोको, '''HelloSampleApplet''' प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ  
 
|-
 
|-
| 05.45
+
| 05:45
 
|र '''Properties''' मा क्लिक गरौ  
 
|र '''Properties''' मा क्लिक गरौ  
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ  
 
|हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ  
 
|-
 
|-
| 05.52
+
| 05:52
 
|जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको '''Packaging''' विकल्प छानौ  
 
|जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको '''Packaging''' विकल्प छानौ  
 
|-
 
|-
| 05.59
+
| 05:59
 
|'''Add Project''' मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ  
 
|'''Add Project''' मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ  
 
|-
 
|-
| 06.05
+
| 06:05
 
|अहिलेको लागि '''SampleApplet''' छानौं
 
|अहिलेको लागि '''SampleApplet''' छानौं
 
|-
 
|-
| 06.09
+
| 06:09
 
|'''Add Project Jar Files''' मा क्लिक गरौ  
 
|'''Add Project Jar Files''' मा क्लिक गरौ  
 
|-
 
|-
| 06.14
+
| 06:14
 
|अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ
 
|अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ
 
|-
 
|-
| 06.20
+
| 06:20
 
|'''OK''' मा क्लिक गरौ  
 
|'''OK''' मा क्लिक गरौ  
 
|-
 
|-
| 06.24
+
| 06:24
 
|र अब '''Projects''' विन्डोको '''HelloSampleApplet''' प्रोजेक्टमा राइट क्लिक गरि  '''Clean and Build''' विकल्पहरू छानी  
 
|र अब '''Projects''' विन्डोको '''HelloSampleApplet''' प्रोजेक्टमा राइट क्लिक गरि  '''Clean and Build''' विकल्पहरू छानी  
 
|-
 
|-
| 06.31
+
| 06:31
 
| यसलाई विल्ड गरौँ
 
| यसलाई विल्ड गरौँ
 
|-
 
|-
| 06.36
+
| 06:36
 
| जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल '''SampleApplet''' प्रोजेक्टमा उत्पादन हुनेछ
 
| जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल '''SampleApplet''' प्रोजेक्टमा उत्पादन हुनेछ
 
|-
 
|-
| 06.45
+
| 06:45
 
|फाईल्स विन्डोमा जाऊ र '''HelloSampleApplet''' प्रोजेक्ट नोड़ विस्तार गरौँ
 
|फाईल्स विन्डोमा जाऊ र '''HelloSampleApplet''' प्रोजेक्ट नोड़ विस्तार गरौँ
 
|-
 
|-
| 06.51
+
| 06:51
 
| '''build''' र '''web''' फोल्डर अन्तर्गत  
 
| '''build''' र '''web''' फोल्डर अन्तर्गत  
 
|-
 
|-
| 06.54
+
| 06:54
 
|तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ  
 
|तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 06.58
+
| 06:58
 
|अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ  
 
|अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ  
 
|-
 
|-
| 07.02
+
| 07:02
 
|'''Project''' विन्डोमा फर्कौं र '''HelloSampleApplet''' प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ  
 
|'''Project''' विन्डोमा फर्कौं र '''HelloSampleApplet''' प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ  
 
|-
 
|-
| 07.09
+
| 07:09
 
|'''New''' अनि '''HTML''' फाईल विकल्प छानौ  
 
|'''New''' अनि '''HTML''' फाईल विकल्प छानौ  
 
|-
 
|-
| 07.13
+
| 07:13
 
|यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा '''HTML''' विकल्प पाउनुभएन भने
 
|यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा '''HTML''' विकल्प पाउनुभएन भने
 
|-
 
|-
| 07.18
+
| 07:18
 
|'''Other '''मा क्लिक गरौ  
 
|'''Other '''मा क्लिक गरौ  
 
|-
 
|-
| 07.21
+
| 07:21
 
|'''Categories''' अन्तर्गतको '''Web''' छानौ र '''File Types''' अन्तर्गतको '''HTML''' छानौ र '''Next''' मा क्लिक गरौ  
 
|'''Categories''' अन्तर्गतको '''Web''' छानौ र '''File Types''' अन्तर्गतको '''HTML''' छानौ र '''Next''' मा क्लिक गरौ  
 
|-
 
|-
| 07.29
+
| 07:29
 
|आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस्  
 
|आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस्  
 
|-
 
|-
| 07.32
+
| 07:32
 
|म फाईललाई '''MyApplet''' नाम दिनेछु र '''Finish''' मा क्लिक गरौ  
 
|म फाईललाई '''MyApplet''' नाम दिनेछु र '''Finish''' मा क्लिक गरौ  
 
|-
 
|-
| 07.40
+
| 07:40
 
|अर्को कदम भनेको '''MyApplet dot html''' फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो  
 
|अर्को कदम भनेको '''MyApplet dot html''' फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो  
 
|-
 
|-
| 07.48
+
| 07:48
 
| यहाँ मसँग एप्लेट कोड छ  
 
| यहाँ मसँग एप्लेट कोड छ  
 
|-
 
|-
| 07.51
+
| 07:51
 
|म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ  
 
|म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ  
 
|-
 
|-
| 08.03
+
| 08:03
 
|अर्को कदम भनेको html फाईल रन गर्नु हो  
 
|अर्को कदम भनेको html फाईल रन गर्नु हो  
 
|-
 
|-
| 08.07
+
| 08:07
 
|प्रोजेक्ट विन्डोको '''MyApplet dot html''' मा राइट क्लिक गरौ र '''Run File''' छानौं
 
|प्रोजेक्ट विन्डोको '''MyApplet dot html''' मा राइट क्लिक गरौ र '''Run File''' छानौं
 
|-
 
|-
| 08.14
+
| 08:14
 
|सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
 
|सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
 
|-
 
|-
| 08.25
+
| 08:25
 
|जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
 
|जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
 
|-
 
|-
| 08.30
+
| 08:30
 
|तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ
 
|तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ
 
|-
 
|-
| 08.36
+
| 08:36
 
|अब कार्य,
 
|अब कार्य,
 
|-
 
|-
| 08.38
+
| 08:38
 
|कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं
 
|कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं
 
|-
 
|-
| 08.43
+
| 08:43
 
|जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ
 
|जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ
 
|-
 
|-
| 08.49
+
| 08:49
 
|आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ  
 
|आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ  
 
|-
 
|-
| 08.52
+
| 08:52
 
|र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र  
 
|र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र  
 
|-
 
|-
| 08.56
+
| 08:56
 
|अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ  
 
|अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ  
 
|-
 
|-
| 09.00
+
| 09:00
 
|मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु  
 
|मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु  
 
|-
 
|-
| 09.04
+
| 09:04
 
| प्रोजेक्ट खोलौ र यसलाई रन गरौ  
 
| प्रोजेक्ट खोलौ र यसलाई रन गरौ  
 
|-
 
|-
| 09.18
+
| 09:18
 
|तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ
 
|तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 09.28
+
| 09:28
 
|स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
| 09.32
+
| 09:32
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 09.36
+
| 09:36
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 09.41
+
| 09:41
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
| 09.46
+
| 09:46
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 09.51
+
| 09:51
 
|विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 09.58
+
| 09:58
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 10.11
+
| 10:11
 
|यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
|यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
|-
 
|-
| 10.22
+
| 10:22
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 10.27
+
| 10:27
 
|सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!
 
|सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Revision as of 17:18, 17 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी Netbeans IDE मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ
00:16 यदि तपाईले पहिलो पटक नेटबिंस प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस्
00:21 IDE को बारेमा जान्न Introduction to Netbeans
00:25 नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ
00:32 जसले IDE को परिचय दिन्छ
00:36 माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ
00:41 यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु
00:55 यो ट्युटोरियलमा, हामी सिक्ने छौं
00:57 एप्लेट बनाउन
00:59 एप्लेट रन गर्न र
01:02 एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न
01:05 अब हाम्रो प्रोजक्ट बनाउन IDE खोलौं
01:10 File>New Project मा जाऊ र एउटा Java Class Library बनाऊ
01:17 Next मा क्लिक गरौ
01:19 आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस्
01:21 म मेरो प्रोजेक्टको नाम SampleApplet दिने छुँ
01:26 आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ
01:30 र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
01:34 अर्को Applet Source File सिर्जना गरौ
01:39 SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
01:42 र प्रोपर्टिज विन्डो खोल्न Properties छानौ
01:47 प्रोजेक्ट लागि चाहेको Source and Binary Format छानौ
01:53 यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो
01:59 उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने
02:04 पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ
02:10 मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म JDK नयाँ संस्करण छान्ने छुँ
02:19 OK मा क्लिक गरौ
02:21 पुन: SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
02:25 New >Applet छानौं
02:29 यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा Other मा क्लिक गरौ
02:35 Categories अन्तर्गत Java छानौ
02:38 र एउटा एप्लेट बनाउन File Types अन्तर्गतको Applet छानौ
02:43 Class name मा SamplePackage लाई org.me.hello नाम दिनुहोस्
02:55 Finish मा क्लिक गरौ
02:57 IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ
03:02 तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा Source Package नोड विस्तार गर्न सक्नुहुन्छ
03:08 एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ
03:12 अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ
03:17 मसँग एउटा सरल एप्लेटको कोड छ
03:21 जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ
03:24 र अग्रभूमि रंग रातोमा सेट गर्छ
03:27 र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ
03:34 मतलब एप्लेट शुरू हुँदा, init() मेथड, start() मेथड, र paint() मेथडहरू कल हुन्छन्
03:43 म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ
03:54 प्रोजेक्ट विन्डोको Sample.java फाईलमा राइट क्लिक गरौ
04:00 र कन्टेक्स्चुयल मेनुबाट Run File छानौ
04:04 बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै Sample.html लन्चर फाईल बनाइएको छ
04:13 जुन तपाई Files विन्डोमा देख्न सक्नुहुन्छ
04:15 Sample dot html file
04:18 एप्लेट Applet viewer मा पनि लन्च भएको छ
04:23 साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ
04:27 appletviewer बन्द गर्छु
04:29 र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ
04:33 जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं
04:37 त्यसो गर्न, हामी एउटा Web Application बनाउने छौ
04:42 Categories अन्तर्गतको java web छानौ र Projects अन्तर्गतको Web application छानौ
04:48 Next मा क्लिक गरौ
04:50 हामी हाम्रो प्रोजेक्टको नाम HelloSampleApplet दिनेछौ
05:01 Next मा क्लिक गरौ
05:03 सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
05:12 याद गरौँ, जब हामी जाभा प्रोजेक्ट SampleApplet लाई वेब प्रोजेक्टHelloSampleApplet मा थप्छौं,
05:20 हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ
05:26 तसर्थ, जब हामीले Sample dot java applet परिमार्जन गर्छौ
05:34 IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ
05:40 अब प्रोजेक्ट्स विन्डोको, HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
05:45 Properties मा क्लिक गरौ
05:49 हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ
05:52 जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको Packaging विकल्प छानौ
05:59 Add Project मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ
06:05 अहिलेको लागि SampleApplet छानौं
06:09 Add Project Jar Files मा क्लिक गरौ
06:14 अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ
06:20 OK मा क्लिक गरौ
06:24 र अब Projects विन्डोको HelloSampleApplet प्रोजेक्टमा राइट क्लिक गरि Clean and Build विकल्पहरू छानी
06:31 यसलाई विल्ड गरौँ
06:36 जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल SampleApplet प्रोजेक्टमा उत्पादन हुनेछ
06:45 फाईल्स विन्डोमा जाऊ र HelloSampleApplet प्रोजेक्ट नोड़ विस्तार गरौँ
06:51 buildweb फोल्डर अन्तर्गत
06:54 तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ
06:58 अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ
07:02 Project विन्डोमा फर्कौं र HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
07:09 New अनि HTML फाईल विकल्प छानौ
07:13 यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा HTML विकल्प पाउनुभएन भने
07:18 Other मा क्लिक गरौ
07:21 Categories अन्तर्गतको Web छानौ र File Types अन्तर्गतको HTML छानौ र Next मा क्लिक गरौ
07:29 आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस्
07:32 म फाईललाई MyApplet नाम दिनेछु र Finish मा क्लिक गरौ
07:40 अर्को कदम भनेको MyApplet dot html फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो
07:48 यहाँ मसँग एप्लेट कोड छ
07:51 म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ
08:03 अर्को कदम भनेको html फाईल रन गर्नु हो
08:07 प्रोजेक्ट विन्डोको MyApplet dot html मा राइट क्लिक गरौ र Run File छानौं
08:14 सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08:25 जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08:30 तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ
08:36 अब कार्य,
08:38 कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं
08:43 जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ
08:49 आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ
08:52 र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र
08:56 अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ
09:00 मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु
09:04 प्रोजेक्ट खोलौ र यसलाई रन गरौ
09:18 तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ
09:28 स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:36 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:41 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:46 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:51 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:04 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:11 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:27 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble