Netbeans/C2/Adding-a-File-Chooser/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:24, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 नमस्कार Adding a File Chooser to a Java Application' को ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौं
00:09 एप्लीकेसन बनाउन एप्लिकेसन फर्म बनाउन
00:12 File Chooser थप्न
00:14 File Chooser कन्फिगर गर्न
00:17 र एप्लिकेसन रन गर्न
00:19 यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम, उबुन्टु संस्करण १२.०४ प्रयोग गर्दै छु
00:26 र नेटबिन्स IDE संस्करण ७.१.१
00:31 यो ट्युटोरियलमा, हामी javax.swing.JFileChooser कम्पोनेन्ट प्रयोग गरि Java एप्लिकेसनमा एउटा फाइल चुजर थप्न सिक्ने छौ
00:42 यो कार्यमा, हामी एउटा सानो Java एप्लिकेसन बनाउन सिक्ने छौ जसले टेक्स्ट एरियामा एउटा .txt फाइल लोड गर्छ
00:52 पहिले Java एप्लिकेसन बनाऊ
00:55 IDE लंच गरौ
00:57 मेन मेनुबाट, FileNew Project छानौ
01:03 Java छानौं र जाभा एप्लिकेसन प्रोजेक्ट टाइप छानौ
01:08 Next मा क्लिक गरौ
01:10 Project Name फिल्डमा, JfileChooserDemo टाइप् गरौ
01:20 Create Main Class चेकबक्स खाली गरौ
01:23 Set as Main Project चेक बक्स छानेको पक्का गरौँ
01:27 Finish क्लिक गरौ
01:31 यहाँ, हामी Jframe कन्टेनर बनाउने छौ र यसमा केहि कम्पोनेन्टहरु थप्नेछौँ
01:37 Source Packages नोड़मा राइट क्लिक गरौ
01:41 New > Other छानौ
01:45 'Swing GUI Forms क्याटेगरि छानौं र JframeForm टाइप छानौ
01:51 'Next क्लिक गरौ
01:54 क्लास नेममा, JfileChooserDemo टाइप गरौ
02:02 प्याकेज फिल्डमा, jfilechooserdemo.resources टाइप गरौ
02:12 Finish क्लिक गरौ
02:17 Properties window को, Title प्रोपर्टी छानौ
02:22 Demo Application टाइप गरौ
02:30 पक्का गर्न Enter थिचौ
02:32 Palette को, Swing Menus क्याटेगरी खोलौ
02:40 Menu Bar कम्पोनेन्ट छानौ र यसलाई Jframe को माथिल्लो देब्रे कुनामा तानौ
02:50 Menu Bar कम्पोनेन्टको Edit आइटममा राइट क्लिक गरौ
02:55 कनटेक्स्ट मेनुमा Delete छानौ
02:59 अर्को, एउटा मेनु आइटम थपौं जसले चलिरहेको एप्लिकेसनबाट FileChooser खोल्न दिन्छ
03:07 तपाईले यहाँ अर्को Menu Item' तान्नु अघि Menu Bar छानिएको निश्चित गरौँ
03:14 प्यालेटको Swing Menus को एउटा नयाँ Menu Item छानौ
03:22 यसलाई Menu Bar तिर तानौ, र यसलाई Menu Bar को File आइटममा छोडौं
03:30 Design भ्युको jMenuItem1 मा राइट क्लिक गरौ
03:35 र कनटेक्स्ट मेनुबाट Change Variable Name छानौ
03:41 Open गर्नुपर्ने आइटमलाई पुन: नामांकरण गरौ र OK क्लिक गरौ
03:48 Design भ्युमा jMenuItem1 अझै छानिएको पक्का गरौ
03:53 कम्पोनेन्टको टेक्स्ट सम्पादन गर्न Space bar थिचौ
03:58 टेक्स्टलाई Open मा परिवर्तन गरौ र पक्का गर्न Enter थिचौ
04:04 Open' मेनु आइटमको लागि एक्सन ह्यान्डलर तोकौं
04:08 Open मेनु आइटममा राइट क्लिक गरौ र कन्टेक्स्ट मेनुबाट Events, Action, Action Performed छानौ
04:20 GUI बिल्डर स्वतः सोर्स भ्युमा जान्छ
04:25 एउटा नयाँ इभेन्ट ह्यान्डलर मेथड OpenActionPerformed()' उत्पन्न हुन्छ
04:31 Design भ्युमा फर्कौं
04:35 File Chooser बाट बाहिर निस्कन एउटा मेनु आइटम थपौ
04:39 Palette को Swing Menus क्याटेगोरी छानौ
04:45 Menu Item छानौ
04:48 यसलाई फर्मको ओपन मेनु आइटम मुनिको Menu Bar तिर तानौ
04:53 सुन्तला रंगको हाइलाइटिंगले jmenuItem1 कहाँ बस्ने संकेत गर्ने याद गरौं
05:03 Design भ्युको jMenuItem1 मा राइट क्लिक गरौ
05:07 कनटेक्स्ट मेनुबाट Change Variable Name छानौ
05:12 आइटमलाई पुन: Exit नाम दिऊ र OK मा क्लिक गरौ
05:20 पक्का गरौ Design भ्युमा jMenuItem1 अझै पनि छानिएको छ
05:25 कम्पोनेन्टको टेक्स्ट सम्पादन गर्न Space bar थिचौ
05:30 टेक्स्टलाई Exit मा परिवर्तन गरौँ र पक्का गर्न Enter थिचौ
05:36 Exit मेनु आइटमको लागि एक्सन ह्यान्डलर निर्दिष्ट गरौ
05:41 मेनु आइटम एक्जिटमा राइट क्लिक गरौ
05:44 कन्टेक्स्ट मेनुबाट Events, Action, Action Performed() छानौ
05:51 GUI बिल्डर स्वतः Source भ्युमा जान्छ
05:56 ExitActionPerformed() नामक एउटा नयाँ इभेन्ट ह्यान्डलर बन्ने छ
06:02 Navigator विन्डोको OpenActionPerformed() नोड़ माथि ExitActionPerformed नोड़ देखिन्छ
06:12 यदि तपाईले आफ्नो Navigator हेर्न सक्नु भएन भने
06:14 मेनु बारको Window मेनुमा जाऊ
06:18 Navigating छानौं र Navigator मा क्लिक गरौ
06:25 यहाँ, तपाई OpenActionPerformed नोड़को माथि ExitActionPerformed नोड़ देख्न सक्नुहुन्छ
06:33 Exit मेनु आइटमको काम गराउन
06:36 'ExitActionPerformed() मेथड बडीमा System.exit(0); स्टेटमेन्ट समावेश गरौ
06:47 Design मोडमा फर्कौं
06:50 Palette को Swing Controls क्याटेगोरीबाट, एउटा Text Area फर्ममा तानौ
07:06 File Chooser ले देखाउने टेक्स्टको लागि ठाउँ बनाउन थपिएको कम्पोनेन्ट रिसाइज गरौ
07:18 भेरिएबलको नाम पुन: textarea नामांकरण गरौँ
07:26 अर्को वास्तविक File Chooser थपौ
07:31 यदि तपाइको Navigator विन्डो खुलेको छैन भने यसलाई खोल्न Window, Navigating, Navigator छानौ
07:38 अनि Navigator को Jframe नोड़मा राइट क्लिक गरौ
07:44 कन्टेक्स्ट मेनुबाट Add From Palette, Swing Windows, र File Chooser छानौ
07:54 तपाई Navigatorमा JFileChooser फर्ममा थपिएको याद गर्न सक्नुहुन्छ
08:01 JfileChooser नोड़मा राइट क्लिक गरौ र fileChooser को रुपमा भेरीएबलको पुनः नामांकरण गरौ
08:16 OK क्लिक गरौ
08:19 हामीले अब File Chooser थपेका छौं
08:21 अर्को कदम भनेको तपाईले चाहेको टाइटल प्रदर्शन गर्न File Chooser कन्फिगर गर्ने हो
08:27 हामी एउटा custom file filter पनि थप्ने छौ र आफ्नो एप्लिकेसनमा File Chooser सम्मिलित गराउने छौं
08:34 Navigator विन्डोमा JfileChooser छान्न क्लिक गरौ
08:38 अब यसको प्रोपर्टीहरुलाई Properties डाइलग बक्समा सम्पादन गरौँ
08:43 प्यालेट मुनिको Properties विन्डोमा
08:47 dialogTitle लाई This is my open dialog मा परिवर्तन गरौ
09:00 पक्का गर्न Enter थिचौ
09:03 अब Source मोडमा जाऊ
09:07 अब, तपाईको एप्लिकेसनमा FileChooser सम्मिलित गर्न
09:12 मसँग एउटा स्निपेट कोड छ जुन म हालको OpenActionPerformed() मा कपि र पेस्ट गर्ने छुँ
09:20 यो उदाहरणले फाइल कन्टेन्टहरु पढ्छ र यसलाई टेक्स्ट एरियामा प्रदर्शन गर्छ
09:27 हामी युजरले कुन फाइल क्लिक गरेको थाहा पाउन FileChooser's getSelectedFile() मेथड कल गर्नेछौं
09:36 म यो कोड मेरो क्लिपबोर्डमा कपी गर्ने छुँ र यसलाई IDE को Source भ्युको OpenActionPerformed मेथड भित्र पेस्ट गर्छु
09:51 यदि एडिटरले तपाईको कोडमा एररहरु देखायो भने कोडमा कहीं राइट क्लिक गरौ र Fix Imports छानौ
10:00 अब एउटा कस्टम फाइल फिल्टर थपौ जसले File Chooser मार्फत .txt फाइलहरु मात्र प्रदर्शन गर्छ
10:09 डिजाइन मोडमा जाऊ र Navigator विन्डोको fileChooser छानौ
10:16 Properties विन्डोको, fileFilter प्रोपर्टी सँगैको इलिप्सिस बटनमा क्लिक गरौँ
10:25 fileFilter डाइलग बक्समा, कम्बो-बक्सबाट Custom Code छानौ
10:31 टेक्स्ट फिल्डमा new MyCustomFilter() टाइप गरौ
10:41 र OK मा क्लिक गरौँ
10:44 कस्टम कोडलाई काम गराउन हामी MyCustomFilter क्लास लेख्ने छौ
10:52 यो भित्री वा बाहिरी क्लासले fileFilter क्लासलाई बिस्तार गर्नेछ
10:57 म यो कपी गर्छु र यो कोड स्निपेटलाई
11:04 इम्पोर्ट स्टेटमेन्टस मुनिको आफ्नो क्लासको सोर्समा पेस्ट गर्ने छुँ
11:11 यो भित्री वा बाहिरी क्लासले fileFilter क्लास विस्तार गर्ने छ
11:20 प्रोजेक्ट विन्डोको JFileChooserDemo मा राइट क्लिक गरौ र स्याम्पल प्रोजेक्ट सुरु गर्न Run छानौ
11:31 Run Project डाइलग बक्समा, jfilechooserdemo.resources.JfileChooserDemo मेन क्लास छानौ
11:41 OK मा क्लिक गरौ
11:47 रन भइरहेको Demo Application को File मेनुमा कार्य सुरु गर्न Open छानौ
11:55 टेक्स्ट एरियामा यसका सामग्रीहरु प्रदर्शन गर्न कुनै टेक्स्ट फाइल खोलौं
12:00 Sample.txt फाइल छानौं र Open छानौं
12:06 fileChooser ले टेक्स्ट फाइलको सामग्रीहरु प्रदर्शन गर्छ
12:10 एप्लिकेसन बन्द गर्न File मेनुको Exit छानौ
12:17 यो ट्युटोरियलमा, हामीले सिक्यौं
12:19 जाभा एप्लिकेसनमा एउटा File chooser थप्न र
12:23 File chooser कन्फिगर गर्न
12:27 कार्यको रुपमा हामीले नै सिर्जना गरेको डेमो प्रोजेक्ट प्रयोग गरौ र निम्न विशेषताहरु थपौ
12:35 मेनुबार अन्तर्गत एउटा Save मेनु आइटम थपौं
12:38 सबै मेनु आइटमहरुका लागि कीबोर्ड सर्टकटहरु थपौ
12:42 कार्य र फाइल सेभ गर्न एउटा स्निपेट कोड थपौ
12:51 मैले पनि यस्तै एउटा कार्य बनाएको छु जहाँ फाइल चुजरले फाइल मेनु अन्तर्गत सेभ बिकल्प प्रदर्शन गर्छ
13:01 र तपाईले खोलेको टेक्स्ट फाइल सेभ गर्ने विकल्प प्रदान गर्छ
13:09 स्पोकन ट्युटोरियल प्रोजेक्टबारे जान्न
13:12 स्क्रीनमा देखिएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
13:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
13:19 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
13:24 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
13:30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:33 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
13:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
13:46 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:53 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
13:59 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
14:04 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble