Difference between revisions of "Linux/C2/Working-with-Linux-Process/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
|वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
|0:05
+
|00:05
 
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 
|-
 
|-
|0:09
+
|00:09
 
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ
 
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ
 
|-
 
|-
|0:16
+
|00:16
 
|यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ
 
|यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ
 
http://spoken-tutorial.org
 
http://spoken-tutorial.org
 
|-
 
|-
|0:28
+
|00:28
 
|यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
 
|यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
 
|-
 
|-
|0:38
+
|00:38
 
|एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु
 
|एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु
 
|-
 
|-
|0:42
+
|00:42
 
|लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो
 
|लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो
 
|-
 
|-
|0:46
+
|00:46
 
|चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो
 
|चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो
 
|-
 
|-
|0:51
+
|00:51
 
|हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन्
 
|हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन्
 
|-
 
|-
|0:56
+
|00:56
 
| तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो
 
| तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो
 
|-
 
|-
|1:00
+
|01:00
 
|तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो
 
|तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो
 
|-
 
|-
|1:05
+
|01:05
 
|चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि
 
|चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि
 
|-
 
|-
|1:11
+
|01:11
 
|प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ
 
|प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ
 
|-
 
|-
|1:17
+
|01:17
 
|प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन
 
|प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन
 
|-
 
|-
|1:28
+
|01:28
 
|पहिले शेल प्रोसेसको बारेमा जानौं
 
|पहिले शेल प्रोसेसको बारेमा जानौं
 
|-
 
|-
|1:31
+
|01:31
 
| हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ
 
| हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ
 
|-
 
|-
|1:36
+
|01:36
 
|यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो
 
|यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो
 
|-
 
|-
|1:43
+
|01:43
 
|यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन  
 
|यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन  
 
|-
 
|-
|1:53
+
|01:53
 
|एउटा टर्मिनल खोलौं
 
|एउटा टर्मिनल खोलौं
 
|-
 
|-
|1:57
+
|01:57
 
|हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं
 
|हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं
 
|-
 
|-
|2:03
+
|02:03
 
|यो शेल प्रोसेसको काम हो
 
|यो शेल प्रोसेसको काम हो
 
|-
 
|-
|2:07
+
|02:07
 
|अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ
 
|अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ
 
|-
 
|-
|2:13
+
|02:13
 
|हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ
 
|हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ
 
|-
 
|-
|2:18
+
|02:18
 
|अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ
 
|अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ
 
|-
 
|-
|2:30
+
|02:30
 
|डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ
 
|डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ
 
|-
 
|-
|2:40
+
|02:40
 
|एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ
 
|एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ
 
|-
 
|-
|2:50
+
|02:50
 
|अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|-
 
|-
|3:00
+
|03:00
 
|हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ
 
|हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ
 
|-
 
|-
|3:13
+
|03:13
 
|अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ
 
|अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ
 
|-
 
|-
|3:20
+
|03:20
 
|अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं
 
|अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं
 
|-
 
|-
|3:32
+
|03:32
 
|अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ
 
|अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ
 
|-
 
|-
|3:35
+
|03:35
 
|यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो
 
|यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो
 
|-
 
|-
|3:56
+
|03:56
 
|शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|-
 
|-
|4:04
+
|04:04
 
|यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ
 
|यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ
 
|-
 
|-
|4:12
+
|04:12
 
|हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन्
 
|हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन्
 
ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन
 
ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन
 
|-
 
|-
|4:26
+
|04:26
 
|यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन
 
|यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन
 
|-
 
|-
|4:38
+
|04:38
 
|एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ
 
|एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ
 
|-
 
|-
|4:43
+
|04:43
 
|हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ
 
|हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ
 
|-
 
|-
|4:51
+
|04:51
 
|कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ
 
|कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ
 
|-
 
|-
|5:00
+
|05:00
 
|करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस्
 
|करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|5:11
+
|05:11
 
|एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो
 
|एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो
 
|-
 
|-
|5:23
+
|05:23
 
|हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो
 
|हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो
 
|-
 
|-
|5:29
+
|05:29
 
|psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ
 
|psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ
 
|-
 
|-
|5:34
+
|05:34
 
|यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं
 
|यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं
 
|-
 
|-
|5:40
+
|05:40
 
|अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|-
 
|-
|5:47
+
|05:47
 
|यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं
 
|यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं
 
|-
 
|-
|5:54
+
|05:54
 
|तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ
 
|तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ
 
|-
 
|-
|5:58
+
|05:58
 
|यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ
 
|यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ
 
|-
 
|-
|6:06
+
|06:06
 
|जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो
 
|जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो
 
|-
 
|-
|6:12
+
|06:12
 
|मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ
 
|मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ
 
|-
 
|-
|6:16
+
|06:16
 
|एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो
 
|एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो
 
|-
 
|-
|6:25
+
|06:25
 
|यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID  त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो
 
|यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID  त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो
 
|-
 
|-
|6:35
+
|06:35
 
|यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस्
 
|यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|6:42
+
|06:42
 
|अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
 
|अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|6:51
+
|06:51
 
|अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ
 
|अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ
 
|-
 
|-
|6:57
+
|06:57
 
|यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ
 
|यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ
 
|-
 
|-
|7:05
+
|07:05
 
|ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ
 
|ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ
 
|-
 
|-
|7:13
+
|07:13
 
|अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ
 
|अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ
 
|-
 
|-
|7:28
+
|07:28
 
|Bash, sh रps -f
 
|Bash, sh रps -f
 
|-
 
|-
|7:31
+
|07:31
 
|खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन
 
|खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन
 
|-
 
|-
|7:36
+
|07:36
 
|UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID  मतलब  PPID  पनि देखाउछ
 
|UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID  मतलब  PPID  पनि देखाउछ
 
|-
 
|-
|7:47
+
|07:47
 
|उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन्
 
|उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन्
 
|-
 
|-
|8:00
+
|08:00
 
|यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID  र ps –f को  PPID  उहीँ छ
 
|यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID  र ps –f को  PPID  उहीँ छ
 
|-
 
|-
|8:17
+
|08:17
 
|C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ
 
|C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ
 
|-
 
|-
|8:26
+
|08:26
 
|यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ
 
|यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ
 
|-
 
|-
|8:32
+
|08:32
 
| STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं
 
| STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं
 
|-
 
|-
|8:42
+
|08:42
 
|प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन्
 
|प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन्
 
|-
 
|-
|8:49
+
|08:49
 
|उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं
 
|उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं
 
|-
 
|-
|8:54
+
|08:54
 
|दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन्
 
|दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन्
 
|-
 
|-
|9:05
+
|09:05
 
|सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ
 
|सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ
 
|-
 
|-
|9:09
+
|09:09
 
|कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ
 
|कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ
 
|-
 
|-
|9:17
+
|09:17
 
|त्यसको लागि हामी माइनस  e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं
 
|त्यसको लागि हामी माइनस  e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं
 
|-
 
|-
|9:23
+
|09:23
 
|टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
|-
 
|-
|9:32
+
|09:32
 
|हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं
 
|हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं
 
|-
 
|-
|9:35
+
|09:35
 
|एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस्
 
|एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस्
 
|-
 
|-
|9:40
+
|09:40
 
|“ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस्
 
|“ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस्
 
|-
 
|-
|9:52
+
|09:52
 
|पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ
 
|पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ
 
|-
 
|-
|9:58
+
|09:58
 
|हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं
 
|हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं
 
|-
 
|-

Revision as of 10:38, 14 July 2014

Time Narration
00:00 वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
00:09 हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ
00:16 यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ

http://spoken-tutorial.org

00:28 यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
00:38 एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु
00:42 लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो
00:46 चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो
00:51 हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन्
00:56 तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो
01:00 तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो
01:05 चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि
01:11 प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ
01:17 प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन
01:28 पहिले शेल प्रोसेसको बारेमा जानौं
01:31 हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ
01:36 यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो
01:43 यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन
01:53 एउटा टर्मिनल खोलौं
01:57 हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं
02:03 यो शेल प्रोसेसको काम हो
02:07 अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ
02:13 हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ
02:18 अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ
02:30 डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ
02:40 एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ
02:50 अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
03:00 हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ
03:13 अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ
03:20 अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं
03:32 अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ
03:35 यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो
03:56 शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
04:04 यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ
04:12 हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन्

ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन

04:26 यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन
04:38 एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ
04:43 हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ
04:51 कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ
05:00 करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस्
05:11 एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो
05:23 हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो
05:29 psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ
05:34 यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं
05:40 अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
05:47 यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं
05:54 तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ
05:58 यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ
06:06 जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो
06:12 मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ
06:16 एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो
06:25 यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो
06:35 यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस्
06:42 अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
06:51 अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ
06:57 यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ
07:05 ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ
07:13 अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ
07:28 Bash, sh रps -f
07:31 खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन
07:36 UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब PPID पनि देखाउछ
07:47 उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन्
08:00 यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID र ps –f को PPID उहीँ छ
08:17 C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ
08:26 यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ
08:32 STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं
08:42 प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन्
08:49 उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं
08:54 दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन्
09:05 सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ
09:09 कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ
09:17 त्यसको लागि हामी माइनस e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं
09:23 टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
09:32 हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं
09:35 एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस्
09:40 “ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस्
09:52 पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ
09:58 हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं
10:03 यो सूचिको पहिलो प्रोसेस चाखलाग्दो छ, यसलाई इनिट प्रोसेस भनिन्छ
10:09 जहाँबाट प्राय सबैजसो अन्य प्रोसेस स्पन भएका छन्
10:12 यसको PID 1 छ
10:16 प्रम्प्टमा फर्किन q थिच्नुहोस्
10:24 ल, यो ट्युटोरियलमा हामीले प्रोसेस, शेल प्रोसेस, प्रोसेसको स्पनिंग, प्रोसेसको विशेषताहरु र बिभिन्न प्रकारका प्रोसेसहरुका बारेमा जान्यौं
10:37 हामीले ps कमान्डको प्रयोग पनि जान्यौं, यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
10:45 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:55 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro.

11:07 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya