Difference between revisions of "Linux/C2/File-Attributes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
| 0:00
+
| 00:00
 
|तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 0:05
+
| 00:05
 
|यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ  
 
|यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ  
 
|-
 
|-
|0:18
+
|00:18
 
|कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्  
 
|कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्  
 
|-
 
|-
| 0:25
+
| 00:25
 
|फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
 
|फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
 
|-
 
|-
|0:33
+
|00:33
 
|फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ  
 
|फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ  
 
|-
 
|-
| 0:45
+
| 00:45
 
|c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन  
 
|c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन  
 
|-
 
|-
| 1:00
+
| 01:00
 
|chown कमान्ड को सिन्ट्याकस्  chown space options space ownername space
 
|chown कमान्ड को सिन्ट्याकस्  chown space options space ownername space
 
filename अथवा directoryname हो  
 
filename अथवा directoryname हो  
 
|-
 
|-
| 1:13
+
| 01:13
 
|हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं  
 
|हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं  
 
|-
 
|-
|1:18
+
|01:18
 
|[-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
 
|[-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
 
|-
 
|-
|1:28
+
|01:28
 
|[-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
 
|[-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
 
|-
 
|-
|1:33
+
|01:33
 
|[-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न  
 
|[-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न  
 
|-
 
|-
| 1:37
+
| 01:37
 
|अब हामी केहि उदाहरणहरु हेर्छौं  
 
|अब हामी केहि उदाहरणहरु हेर्छौं  
 
|-
 
|-
| 1:40
+
| 01:40
 
|टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्  
 
|टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्  
 
|-
 
|-
| 1:56
+
| 01:56
 
|अब कमान्ड टाईप गर्नुहोस्
 
|अब कमान्ड टाईप गर्नुहोस्
 
$ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्  
 
$ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्  
 
|-
 
|-
| 2:11
+
| 02:11
 
|यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं  
 
|यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं  
 
|-
 
|-
| 2:18
+
| 02:18
 
|फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
 
|फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
 
$ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्  
 
$ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्  
 
|-
 
|-
| 2:36
+
| 02:36
 
|sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
 
|sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
 
|-
 
|-
| 2:44
+
| 02:44
 
|अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
 
|अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
 
|-
 
|-
| 3:03
+
| 03:03
 
|अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ  
 
|अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ  
 
|-
 
|-
|3:07
+
|03:07
 
|$ ls -l  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्  
 
|$ ls -l  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्  
 
हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,
 
हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,
 
|-
 
|-
| 3:21
+
| 03:21
 
| डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
 
| डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
 
|-
 
|-
|3:26
+
|03:26
 
|$ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्  
 
|$ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्  
 
|-
 
|-
|3:44
+
|03:44
 
|चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्  
 
|चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्  
 
|-
 
|-
| 3:49
+
| 03:49
 
|म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं  
 
|म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं  
 
|-
 
|-
| 4:06
+
| 04:06
 
|एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ  
 
|एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ  
 
|-
 
|-
| 4:13
+
| 04:13
 
|chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ
 
|chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ
 
chmod space [options] space mode space filename space chmod space [options] space filename  
 
chmod space [options] space mode space filename space chmod space [options] space filename  
 
हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं  
 
हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं  
 
|-
 
|-
|4:29
+
|04:29
 
| -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
 
| -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
 
|-
 
|-
|4:34
+
|04:34
 
|-f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन  
 
|-f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन  
 
|-
 
|-
| 4:41
+
| 04:41
 
|निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्  
 
|निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्  
 
|-
 
|-
|4:44
+
|04:44
 
|r : Read  
 
|r : Read  
 
w : Write  
 
w : Write  
Line 102: Line 102:
 
s : Set user (वा ग्रुप) ID  
 
s : Set user (वा ग्रुप) ID  
 
|-
 
|-
| 4:54
+
| 04:54
 
| वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं  
 
| वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं  
 
|-
 
|-
|5:00
+
|05:00
 
|पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ  
 
|पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ  
 
|-
 
|-
| 5:09
+
| 05:09
 
|प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:
 
|प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:
 
4 :Read  
 
4 :Read  
Line 114: Line 114:
 
1 :Execute  
 
1 :Execute  
 
|-
 
|-
| 5:20
+
| 05:20
 
| अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्   
 
| अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्   
 
|-
 
|-
|5:30
+
|05:30
 
| त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु  
 
| त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु  
 
|-
 
|-
| 5:36
+
| 05:36
 
|अब टाईप गर्नुहोस्  
 
|अब टाईप गर्नुहोस्  
 
$ chmod space u+x space example1  
 
$ chmod space u+x space example1  
 
इन्टर थिच्नुहोस्
 
इन्टर थिच्नुहोस्
 
|-
 
|-
| 5:49
+
| 05:49
 
|अब $ ls space -l space example1 टाईप गर्नुहोस्
 
|अब $ ls space -l space example1 टाईप गर्नुहोस्
 
परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्  
 
परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्  
 
|-
 
|-
|6:01
+
|06:01
 
|यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन  
 
|यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन  
 
|-
 
|-
| 6:15
+
| 06:15
 
| $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्  
 
| $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्  
 
इन्टर थिच्नुहोस्
 
इन्टर थिच्नुहोस्
 
|-
 
|-
| 6:26
+
| 06:26
 
|अब टाईप गर्नुहोस्  
 
|अब टाईप गर्नुहोस्  
 
$ ls space -l space example1 र इन्टर थिच्नुहोस्
 
$ ls space -l space example1 र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|6:35
+
|06:35
 
|यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
 
|यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
 
|-
 
|-
| 6:52
+
| 06:52
 
|सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस्  
 
|सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस्  
 
र इन्टर थिच्नुहोस्  
 
र इन्टर थिच्नुहोस्  
 
|-
 
|-
| 7:08
+
| 07:08
 
| अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्  
 
| अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्  
 
|-
 
|-
|7:19
+
|07:19
 
|यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ   
 
|यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ   
 
|-
 
|-
| 7:30
+
| 07:30
 
|प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्  
 
|प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्  
 
|-
 
|-
|7:44
+
|07:44
 
|$ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्  
 
|$ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्  
 
|-
 
|-
| 8:00
+
| 08:00
 
|टाइप गर्नुहोस्
 
|टाइप गर्नुहोस्
 
$ ls space -l  
 
$ ls space -l  
 
इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्  
 
इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्  
 
|-
 
|-
| 8:09
+
| 08:09
 
|example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्  
 
|example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्  
 
$ chmod space u+x space example2  
 
$ chmod space u+x space example2  
 
इन्टर थिच्नुहोस्
 
इन्टर थिच्नुहोस्
 
|-
 
|-
| 8:27
+
| 08:27
 
|अब कमान्ड टाईप गर्नुहोस्  
 
|अब कमान्ड टाईप गर्नुहोस्  
 
$ ls space -l space example2  
 
$ ls space -l space example2  
 
र इन्टर थिच्नुहोस्
 
र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|8:40
+
|08:40
 
|यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ  
 
|यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ  
 
|-
 
|-
| 8:50
+
| 08:50
 
| example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न
 
| example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न
 
$ chmod space g+w space example3  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्  
 
$ chmod space g+w space example3  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्  
 
|-
 
|-
| 9:10
+
| 09:10
 
|र टाईप गर्नुहोस्  
 
|र टाईप गर्नुहोस्  
 
$ ls space -l space example3  
 
$ ls space -l space example3  
 
इन्टर थिच्नुहोस्
 
इन्टर थिच्नुहोस्
 
|-
 
|-
|9:23
+
|09:23
 
|यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं  
 
|यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं  
 
|-
 
|-
| 9:30
+
| 09:30
 
| सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न
 
| सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न
 
$ chmod space a-w space example3  इन्टर थिच्नुहोस्  
 
$ chmod space a-w space example3  इन्टर थिच्नुहोस्  
 
|-
 
|-
| 9:45
+
| 09:45
 
| अब टाइप गर्नुहोस्
 
| अब टाइप गर्नुहोस्
 
$ ls space -l space example3  
 
$ ls space -l space example3  
 
इन्टर थिच्नुहोस्
 
इन्टर थिच्नुहोस्
 
|-
 
|-
|9:55
+
|09:55
 
|यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं  
 
|यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं  
 
|-
 
|-

Revision as of 10:14, 14 July 2014

Time Narration
00:00 तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ
00:18 कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्
00:25 फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
00:33 फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ
00:45 c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन
01:00 chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space

filename अथवा directoryname हो

01:13 हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं
01:18 [-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
01:28 [-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
01:33 [-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न
01:37 अब हामी केहि उदाहरणहरु हेर्छौं
01:40 टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्
01:56 अब कमान्ड टाईप गर्नुहोस्

$ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्

02:11 यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं
02:18 फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्

$ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्

02:36 sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
02:44 अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
03:03 अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ
03:07 $ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्

हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,

03:21 डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
03:26 $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्
03:44 चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्
03:49 म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं
04:06 एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ
04:13 chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ

chmod space [options] space mode space filename space chmod space [options] space filename हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं

04:29 -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
04:34
04:41 निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्
04:44 r : Read

w : Write x : Execute s : Set user (वा ग्रुप) ID

04:54 वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं
05:00 पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ
05:09 प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:

4 :Read 2 :Write 1 :Execute

05:20 अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्
05:30 त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु
05:36 अब टाईप गर्नुहोस्

$ chmod space u+x space example1 इन्टर थिच्नुहोस्

05:49 अब $ ls space -l space example1 टाईप गर्नुहोस्

परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्

06:01 यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन
06:15 $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

06:26 अब टाईप गर्नुहोस्

$ ls space -l space example1 र इन्टर थिच्नुहोस्

06:35 यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
06:52 सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस्

र इन्टर थिच्नुहोस्

07:08 अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्
07:19 यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ
07:30 प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
07:44 $ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्
08:00 टाइप गर्नुहोस्

$ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्

08:09 example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्

$ chmod space u+x space example2 इन्टर थिच्नुहोस्

08:27 अब कमान्ड टाईप गर्नुहोस्

$ ls space -l space example2 र इन्टर थिच्नुहोस्

08:40 यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ
08:50 example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न

$ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्

09:10 र टाईप गर्नुहोस्

$ ls space -l space example3 इन्टर थिच्नुहोस्

09:23 यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं
09:30 सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न

$ chmod space a-w space example3 इन्टर थिच्नुहोस्

09:45 अब टाइप गर्नुहोस्

$ ls space -l space example3 इन्टर थिच्नुहोस्

09:55 यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं
10:02 chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ
10:10 न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो
10:20 फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ
10:26 chgrp कमान्डको लागि syntax छ

chgrp space [options] space newgroup space files

10:36 टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्
10:57 यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं
11:03 ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्
11:20 इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस्
11:27 अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

11:38 यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं
11:46 ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो
11:51 एउटा फाईल वा डाइरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ
11:57 सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्
12:00 कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
12:12 हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं
12:19 कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

12:29 फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो
12:35 ईनोड एक पटकमा ठिक एउटा डाइरेक्टरी संग सम्बन्धित हुन्छ
12:41 हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डाइरेक्टरीहरु संग जोड्दछ

लिन्क बनाउने कमान्ड ln हो

12:52 हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो
12:57 ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो
13:06 अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ
13:10 म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस्

$ ln space example1 space exampleln इन्टर थिच्नुहोस्

13:25 दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस्

$ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस्

13:41 यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो
13:54 सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डाइरेक्टरीको प्रसंग हुन्छ
14:07 सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
14:12 ln space -s space {target-filename} space {symbolic-filename}
14:19 अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं
14:25 सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस्

$ ln space -s space example1 space examplesoft

14:40 इन्टर गर्नुहोस्
14:43 अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस्

$ ls space -li space example1 space examplesoft

15:01 इन्टर गर्नुहोस्
15:03 यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो
15:16 यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं
15:26 हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं
15:31 यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ
15:35 स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
15:44 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस
15:50 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya