Difference between revisions of "Linux/C2/File-Attributes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
 
{| border=1
 
{| border=1
 
!Time
 
!Time
Line 30: Line 29:
 
|-
 
|-
 
|1:18
 
|1:18
|-R: डिरेक्टरी तथा सब्डिरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
+
|[-R]: डिरेक्टरी तथा सब्डिरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
 
|-
 
|-
 
|1:28
 
|1:28
|-c: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
+
|[-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
 
|-
 
|-
 
|1:33
 
|1:33
|-f : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न  
+
|[-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न  
 
|-
 
|-
 
| 1:37
 
| 1:37

Revision as of 16:46, 11 September 2013

Time Narration
0:00 तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ
0:05 यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ
0:18 कृपया test_chown र directory1 नामक डिरेक्टरीहरु पनि बनाउनुहोस्
0:25 फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
0:33 फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ
0:45 c-h own कमान्ड फाईल तथा डिरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डिरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन
1:00 chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space

filename अथवा directoryname हो

1:13 हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं
1:18 [-R]: डिरेक्टरी तथा सब्डिरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
1:28 [-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
1:33 [-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न
1:37 अब हामी केहि उदाहरणहरु हेर्छौं
1:40 टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डिरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्
1:56 अब कमान्ड टाईप गर्नुहोस्

$ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्

2:11 यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं
2:18 फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्

$ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्

2:36 sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
2:44 अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
3:03 अब हामी डिरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ
3:07 $ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्

हामी ‘test_chown’ डिरेक्टरीको ओनर shahid देख्नसक्छौँ,

3:21 डिरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
3:26 $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डिरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्
3:44 चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्
3:49 म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डिरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं
4:06 एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ
4:13 chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ

chmod space [options] space mode space filename space chmod space [options] space filename हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं

4:29 -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
4:34
4:41 निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्
4:44 r : Read

w : Write x : Execute s : Set user (वा ग्रुप) ID

4:54 वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं
5:00 पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ
5:09 प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:

4 :Read 2 :Write 1 :Execute

5:20 अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्
5:30 त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु
5:36 अब टाईप गर्नुहोस्

$ chmod space u+x space example1 इन्टर थिच्नुहोस्

5:49 अब $ ls space -l space example1 टाईप गर्नुहोस्

परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्

6:01 यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेक हेर्यौं्
6:15 $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

6:26 अब टाईप गर्नुहोस्

$ ls space -l space example1 र इन्टर थिच्नुहोस्

6:35 यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
6:52 सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस्

र इन्टर थिच्नुहोस्

7:08 अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्
7:19 यहाँ हामी देख्नय सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ
7:30 प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डिरेक्टरी डिरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
7:44 $ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्
8:00 टाइप गर्नुहोस्

$ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्

8:09 example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्

$ chmod space u+x space example2 इन्टर थिच्नुहोस्

8:27 अब कमान्ड टाईप गर्नुहोस्

$ ls space -l space example2 र इन्टर थिच्नुहोस्

8:40 यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ
8:50 example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न

$ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्

9:10 र टाईप गर्नुहोस्

$ ls space -l space example3 इन्टर थिच्नुहोस्

9:23 यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्नप सक्छौं
9:30 सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न

$ chmod space a-w space example3 इन्टर थिच्नुहोस्

9:45 अब टाइप गर्नुहोस्

$ ls space -l space example3 इन्टर थिच्नुहोस्

9:55 यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं
10:02 chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ
10:10 न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो
10:20 फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ
10:26 chgrp कमान्डको लागि syntax छ

chgrp space [options] space newgroup space files

10:36 टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्
10:57 यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न् सक्छौं
11:03 ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्
11:20 इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस्
11:27 अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

11:38 यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं
11:46 ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो
11:51 एउटा फाईल वा डिरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ
11:57 सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्
12:00 कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
12:12 हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं
12:19 कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस्

इन्टर थिच्नुहोस्

12:29 फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो
12:35 ईनोड एक पटकमा ठिक एउटा डिरेक्टरी संग सम्बन्धित हुन्छ
12:41 हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डिरेक्टरीहरु संग जोड्दछ

लिन्क बनाउने कमान्ड ln हो

12:52 हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो
12:57 ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो
13:06 अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ
13:10 म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस्

$ ln space example1 space exampleln इन्टर थिच्नुहोस्

13:25 दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस्

$ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस्

13:41 यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो
13:54 सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डिरेक्टरीको प्रसंग हुन्छ
14:07 सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
14:12 ln space -s space {target-filename} space {symbolic-filename}
14:19 अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं
14:25 सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस्

$ ln space -s space example1 space examplesoft

14:40 इन्टर गर्नुहोस्
14:43 अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस्

$ ls space -li space example1 space examplesoft

15:01 इन्टर गर्नुहोस्
15:03 यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो
15:16 यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं
15:26 हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं
15:31 यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ
15:35 स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
15:44 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस
15:50 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya