Difference between revisions of "Linux/C2/Basic-Commands/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
|प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
 
|प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
 
|-
 
|-
|0:05
+
|00:05
 
|यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ
 
|यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ
 
|-
 
|-
|0:10
+
|00:10
 
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 
|-
 
|-
|0:12
+
|00:12
 
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ
 
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ
 
|-
 
|-
|0:17
+
|00:17
 
|यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट [http://spoken-tutorial.org/ http://spoken-tutorial.org]
 
|यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट [http://spoken-tutorial.org/ http://spoken-tutorial.org]
 
|-
 
|-
|0:26
+
|00:26
 
|यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ
 
|यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ
 
|-
 
|-
|0:33
+
|00:33
 
|अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं
 
|अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं
 
|-
 
|-
|0:39
+
|00:39
 
|अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?"
 
|अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?"
 
|-
 
|-
|0:43
+
|00:43
 
|सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ
 
|सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ
 
|-
 
|-
|0:52
+
|00:52
 
|लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि
 
|लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि
 
|-
 
|-
|0:59
+
|00:59
 
|कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं
 
|कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं
 
|-
 
|-
|1:05
+
|01:05
 
|एप्लिकेसन मेनुमा जाऊ
 
|एप्लिकेसन मेनुमा जाऊ
 
|-
 
|-
|1:08
+
|01:08
 
| accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस
 
| accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस
 
|-
 
|-
|1:14
+
|01:14
 
|वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस्
 
|वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस्
 
|-
 
|-
|1:20
+
|01:20
 
|हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ
 
|हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ
 
|-
 
|-
|1:29
+
|01:29
 
| who टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
| who टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
|-
 
|-
|1:34
+
|01:34
 
|हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ
 
|हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ
 
|-
 
|-
|1:47
+
|01:47
 
|तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन?  
 
|तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन?  
 
|-
 
|-
|1:54
+
|01:54
 
|यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ
 
|यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ
 
|-
 
|-
|1:59
+
|01:59
 
|हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ  
 
|हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ  
 
|-
 
|-
|2:08
+
|02:08
 
|र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ
 
|र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ
 
|-
 
|-
|2:13
+
|02:13
 
|लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन
 
|लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन
 
|-
 
|-
|2:22
+
|02:22
 
|लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको
 
|लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको
 
  GNU Bourne-Again SHell हो
 
  GNU Bourne-Again SHell हो
 
|-
 
|-
|2:35
+
|02:35
 
|हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ
 
|हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ
 
|-
 
|-
|2:44
+
|02:44
 
|तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं  
 
|तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं  
 
|-
 
|-
|2:51
+
|02:51
 
|यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै  UNIXमा चल्छ
 
|यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै  UNIXमा चल्छ
 
|-
 
|-
|2:58
+
|02:58
 
|अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल
 
|अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल
 
|-
 
|-
|3:08
+
|03:08
 
|हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न.
 
|हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न.
 
|-
 
|-
|3:11
+
|03:11
 
|टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($)  क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
|टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($)  क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
|-
 
|-
|3:27
+
|03:27
 
|प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ
 
|प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ
 
|-
 
|-
|3:34
+
|03:34
 
|त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ
 
|त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ
 
|-
 
|-
|3:42
+
|03:42
 
|कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ
 
|कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ
 
|-
 
|-
|3:47
+
|03:47
 
|यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं
 
|यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं
 
|-
 
|-
|3:55
+
|03:55
 
|कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|4:03
+
|04:03
 
|यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो
 
|यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो
 
|-
 
|-
|4:09
+
|04:09
 
|जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ
 
|जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ
 
|-
 
|-
|4:18
+
|04:18
 
|यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ
 
|यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ
 
|-
 
|-
|4:27
+
|04:27
 
|हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं
 
|हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं
 
|-
 
|-
|4:34
+
|04:34
 
|अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र  
 
|अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र  
 
|-
 
|-
|4:44
+
|04:44
 
|क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|4:52
+
|04:52
 
|कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ
 
|कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ
 
|-
 
|-
|4:57
+
|04:57
 
|लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड
 
|लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड
 
|-
 
|-
|5:02
+
|05:02
 
|एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन
 
|एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन
 
|-
 
|-
|5:07
+
|05:07
 
|लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन्
 
|लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन्
 
|-
 
|-
|5:18
+
|05:18
 
|यिनीहरु इन्टरनल कमाण्डहरु हुन्
 
|यिनीहरु इन्टरनल कमाण्डहरु हुन्
 
|-
 
|-
|5:20
+
|05:20
 
|इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो
 
|इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो
 
|-
 
|-
|5:25
+
|05:25
 
|टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्,  
 
|टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्,  
 
|-
 
|-
|5:33
+
|05:33
 
|स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस
 
|स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस
 
|-
 
|-
|5:40
+
|05:40
 
|आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ
 
|आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ
 
|-
 
|-
|5:43
+
|05:43
 
|त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ
 
|त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ
 
|-
 
|-
|5:56
+
|05:56
 
|अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो
 
|अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो
 
|-
 
|-
|6:01
+
|06:01
 
|कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ
 
|कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ
 
|-
 
|-
|6:08
+
|06:08
 
|दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन्
 
|दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन्
 
|-
 
|-
|6:16
+
|06:16
 
|आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन
 
|आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन
 
|-
 
|-
|6:20
+
|06:20
 
|एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ
 
|एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ
 
|-
 
|-
|6:26
+
|06:26
 
|तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ  
 
|तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ  
 
|-
 
|-
|6:35
+
|06:35
 
|टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस
 
|टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस
 
|-
 
|-
|6:40
+
|06:40
 
|टर्मिनल विन्डो सफा पार्ने,
 
|टर्मिनल विन्डो सफा पार्ने,
|-
+
|-
|6:44
+
|06:44
 
|अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 
|अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|6:49
+
|06:49
 
|फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|6:55
+
|06:55
 
| ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
 
| ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|7:04
+
|07:04
 
|टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
 
|टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
 
|-
 
|-
|7:11
+
|07:11
 
|अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|7:19
+
|07:19
 
|फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस
 
|फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस
 
|-
 
|-
|7:23
+
|07:23
 
|अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|7:32
+
|07:32
 
|यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ
 
|यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ
 
|-
 
|-
|7:40
+
|07:40
 
|लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन,  
 
|लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन,  
 
|-
 
|-
|7:45
+
|07:45
 
|हरेकको भिन्न विकल्पहरु रहेका छन
 
|हरेकको भिन्न विकल्पहरु रहेका छन
 
|-
 
|-
|7:48
+
|07:48
 
|कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं?
 
|कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं?
 
|-
 
|-
|7:55
+
|07:55
 
|वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो
 
|वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो
 
|-
 
|-
|8:01
+
|08:01
 
|म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ
 
|म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ
 
|-
 
|-
|8:08
+
|08:08
 
|मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस  
 
|मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस  
 
|-
 
|-
|8:16
+
|08:16
 
|र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
|8:30
+
|08:30
 
|बाहिर निस्कन q थिच्नुहोस
 
|बाहिर निस्कन q थिच्नुहोस
 
|-
 
|-
|8:35
+
|08:35
 
|म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ
 
|म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ
 
|-
 
|-
|8:43
+
|08:43
 
|यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ
 
|यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ
 
|-
 
|-
|8:49
+
|08:49
 
|यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ
 
|यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ
 
|-
 
|-
|8:55
+
|08:55
 
|डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने,  
 
|डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने,  
 
|-
 
|-
|9:07
+
|09:07
 
|तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
|9:14
+
|09:14
 
|टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 
|टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 
|-
 
|-
|9:23
+
|09:23
 
|यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस्
 
|यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस्
 
|-
 
|-
|9:26
+
|09:26
 
|म्यान कमान्डमा धेरै बिकल्प रहेका छन
 
|म्यान कमान्डमा धेरै बिकल्प रहेका छन
 
|-
 
|-
|9:30
+
|09:30
 
|यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं?
 
|यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं?
 
|-
 
|-
|9:41
+
|09:41
 
|म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ
 
|म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ
 
|-
 
|-
|9:50
+
|09:50
 
|उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ
 
|उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ
 
|-
 
|-
|9:56
+
|09:56
 
|त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं
 
|त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं
 
|-
 
|-

Revision as of 10:05, 14 July 2014

Time Narration
00:00 प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:05 यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ
00:10 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
00:12 हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ
00:17 यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट http://spoken-tutorial.org
00:26 यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ
00:33 अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं
00:39 अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?"
00:43 सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ
00:52 लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि
00:59 कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं
01:05 एप्लिकेसन मेनुमा जाऊ
01:08 accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस
01:14 वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस्
01:20 हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ
01:29 who टाइप गर्नुहोस र इन्टर गर्नुहोस
01:34 हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ
01:47 तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन?
01:54 यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ
01:59 हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ
02:08 र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ
02:13 लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन
02:22 लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको
GNU Bourne-Again SHell हो
02:35 हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ
02:44 तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं
02:51 यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ
02:58 अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल
03:08 हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न.
03:11 टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस
03:27 प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ
03:34 त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ
03:42 कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ
03:47 यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं
03:55 कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
04:03 यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो
04:09 जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ
04:18 यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ
04:27 हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं
04:34 अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र
04:44 क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
04:52 कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ
04:57 लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड
05:02 एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन
05:07 लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन्
05:18 यिनीहरु इन्टरनल कमाण्डहरु हुन्
05:20 इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो
05:25 टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्,
05:33 स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस
05:40 आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ
05:43 त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ
05:56 अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो
06:01 कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ
06:08 दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन्
06:16 आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन
06:20 एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ
06:26 तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ
06:35 टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस
06:40 टर्मिनल विन्डो सफा पार्ने,
06:44 अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
06:49 फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
06:55 ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
07:04 टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
07:11 अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
07:19 फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस
07:23 अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
07:32 यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ
07:40 लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन,
07:45 हरेकको भिन्न विकल्पहरु रहेका छन
07:48 कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं?
07:55 वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो
08:01 म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ
08:08 मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस
08:16 र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
08:30 बाहिर निस्कन q थिच्नुहोस
08:35 म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ
08:43 यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ
08:49 यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ
08:55 डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने,
09:07 तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ
09:14 टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
09:23 यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस्
09:26 म्यान कमान्डमा धेरै बिकल्प रहेका छन
09:30 यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं?
09:41 म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ
09:50 उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ
09:56 त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं
10:12 अब, हामी यी हरेक कमान्डहरुमा हामीलाई वास्तवमा चाहिएको के हो हेर्छौं
10:17 उहिँ कुरा apropos कमाण्ड प्रयोग गरि पाउन सकिन्छ
10:21 कमाण्ड प्रम्प्टमा apropos स्पेस directories टाइप गर्नुहोस र आउटपुट हेर्न इन्टर थिच्नुहोस्
10:36 कहिले हामीलाई धेरै विवरण चाहिदैन, हामीलाई खाली एउटा कमान्डले के गर्छ जान्नुपर्ने हुन्छ
10:40 त्यो अवस्थामा हामी whatis कमाण्ड वा man –f प्रयोग गर्नसक्छौं, दुबैले कमान्डको बारेमा एक लाइनको जानकारी दिन्छन
10:52 टर्मिनलमा जानुहोस, टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
10:58 अब, whatis स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
11:06 कहिलेकहिँ कमान्डमा धेरै विकल्पहरु हुन्छन, हामी एउटा कमान्डमा भएका बिभिन्न विकल्पहरुको सूची चाहन्छौं होला
11:13 त्यसो भए हामी माइनस हेल्प बिकल्प प्रयोग गर्न सक्छौ
11:18 कमाण्ड प्रम्प्टमा जानुहोस र ls स्पेस माइनस माइनस हेल्प टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
11:29 म माथि स्क्रोल गर्छु जसले गर्दा तपाई यो मेनुअल पेजका विकल्पहरु देख्नुहुनेछ
11:45 लिनक्स स्पोकन ट्युटोरीयलको यो भागमा यति नै, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ
11:56 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध रहेको छ
12:00 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya