LibreOffice-Suite-Writer/C2/Viewing-and-printing-a-text-document/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:29, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
0:00 लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस् स्पोकन् ट्युटोरियल् मा तपाईलाई स्वागत् छ ।
0:06 यस ट्युटोरियल् मा हामी निम्न कुरा सिक्नेछौँ ।
0:10 भिउविङ्ग डकुमेन्टस्
0:12 कप्रिन्टिङ्ग डकुमेन्टस्
0:13 हाम्रो अपरेटिङ् सिस्टम् र लिब्रअफिस् स्युट् भर्जन् .३.४ को रुपमा हामी उबुन्टु लिनक्स .०४ प्रयोग गर्दैछौँ ।
0:24 लिब्रअफिस् राइटर् मा भेरियस् भिउविङ्ग अप्सन्स् को बारेमा अब हाम्रो ट्युटोरियल् सिक्न शुरु गरौँ ।
0:31 राइटरमा आधारभूतरुपमा बढ्ता प्रयोग हुने दुई वटा भिउविङ्ग बिकल्पहरु छन् ।
0:36 तिनीहरु “प्रिन्ट् लेआउट्” र “वेब लेआउट्” हुन् ।
0:39 "Print Layout” बिकल्पले डकुमेन्ट् प्रिन्ट्पछि कस्तो देखिन्छ भन्ने देखाउँछ ।
0:45 “Web Layout” बिकल्पले वेब ब्राउजर मा देखिने डकुमेन्ट देखाउँछ ।
0:50 जब तपाई एचटिएमएल डकुमेन्टस् निर्माण गर्नुहुन्छ एवं पूरा पर्दाको रुपमा डकुमेन्ट देखाउन सम्पादन गर्नुहुन्छ तब यो उपयोगी हुन्छ ।
1:00 “Print Layout” बिकल्पकोलागि “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Print Layout” अप्सन क्लिक् गर्नुहोस् ।
1:08 “Web Layout” अप्सन एक्सेस गर्न मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि "“Web Layout” अप्सन क्लिक् गर्नुहोस् ।
1:19 यी दुई बिकल्पहरु बाहेक, डकुमेन्ट लाई पूरा पर्दाको मोडमा पनि देखाउन सक्नुहुन्छ ।
1:26 मेनु बार मा “View”अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Full Screen”अप्सन क्लिक् गर्नुहोस् ।
1:32 डकुमेन्टस् सम्पादन गर्न र तिनीहरुलाई प्रोजेक्टर मा देखाउन पूरा पर्दा मोड उपयोगी छ।
1:39 पूरा पर्दा मोडबाट बाहिर जान किबोर्ड मा “Escape” कि प्रेश गर्नुहोस् ।
1:44 डकुमेन्ट पूरा पर्दा मोडबाट बाहिरिएको हामी देख्छौँ ।
1:49 अब भिउ मेनु मा “Print Layout” अप्सन क्लिक् गरौँ ।
1:53 अगाडि जानुभन्दा पहिले इन्सर्ट >> म्यानुवल ब्रेक एन्ड चुजिङ्ग द पेज ब्रेक् अप्सन क्लिक् गरेर हाम्रो डकुमेन्ट मा एउटा नयाँ पाना थपौँ ।
2:04 त्यसपछि “OK” मा क्लिक् गर्नुहोस् ।
2:06 यसको बारेमा अझ बढी अर्को ट्युटोरियल मा सिक्नेछौँ ।
2:11 डकुमेन्ट भिउविङ्ग गर्ने अर्को अप्सन लाई “Zoom” भनिन्छ ।
2:17 मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “Zoom” क्लिक गर्नुहोस् ।
2:22 हाम्रो अगाडि “जुम एन्ड भिउ लेआउट” डायलग् बक्स आएको तपाई देख्नुहुन्छ ।
2:27 “जुम फ्याक्टर” र “भिउ लेआउट” यसको हेडिङ्स् हो ।
2:34 करेन्ट डकुमेन्ट र त्यसपछि तपाईले खोल्ने उस्तै खालका सबै डकुमेन्टस् देखाउन “Zoom factor” ले जुम् तत्व सेट गर्छ ।
2:43 यसका उपयोगी अप्सन्स् छन् जुन हामी एक एक गरेर छलफल गर्नेछौँ ।
2:48 “Optimal” अप्सन क्लिकिङ्ग गरेर तपाई डकुमेन्टको सबभन्दा राम्रो दृष्य पाउनुहुन्छ ।
2:55 “फिट विड्थ एन्ड हाइट” दृष्यले पानाको सम्पूर्ण चौडाई र उचाईको वारपार डकुमेन्ट फिट गर्छ । देयरबाई, यसले एक पटकमा एउटा पाना देखाउँछ ।
3:05 यसले एउटा डकुमेन्टको बहु पृष्ठहरुको भिउविङ्ग र इडिटिङ्ग गर्न अझ धेरै सजिलो बनाउँछ ।
3:11 फिट टु विड्थ अर्को अप्सन हो । यसले यसको चौडाईको अनुसार पाना फिट गर्छ ।
3:17 एक प्रतिशत दृष्यले यसको वास्तविक साइज मा पेज डिसप्ले गर्ने छ ।
3:23 हामीसँग “Variable” भनिने अर्को सबभन्दा महत्वपूर्ण भिउविङ्ग अप्सन छ ।
3:28 भेरिएबल फिल्ड मा तपाई जुम फ्याक्टर इन्टर गर्न सक्नुहुन्छ जहाँ (तपाई) डकुमेन्ट देखाउन चाह्नुहुन्छ ।
3:35 उदाहरणकोलागि “Variable” क्षेत्रमा हामी “75%” को परिणाम राखौँ र अनि “OK” क्लिक् गरौँ ।
3:43 यस्तै तपाईको आवश्यकता र सुविधा अनुसार भिउविङ्ग र इडिटिङ्ग द डकुमेन्टस् को जुम फ्याक्टर लाई तपाई परिवर्तन गर्न सक्नुहुन्छ ।
3:51 डायलग् बक्स् मा अर्को विशेषता हो “View layout”
3:56 “View layout”अप्सन टेक्स्ट डकुमेन्टस् को लागि हो ।
3:59 डकुमेन्ट मा विभिन्न भिउ लेआउट सेटिङ्गस् को असरहरु हेर्नकोलागि जुम तत्व घटाउन यसको प्रयोग गरिन्छ ।
4:07 एक अर्को पृष्ठहरु क्रमश: छेउ छेउ र तल देखाउनकोलागि यसको “Automatic” र “Single page” अप्सन्स् हुन्छ ।
4:18 उदाहरणकोलागि यदि हामी “Zoom factor”,अन्तर्गत “Fit width and height” option छान्छौँ अनि “View layout” अप्सन अन्तर्गत Single page अप्सन क्लिक् गर्छौँ र अन्तमा “OK” बटन क्लिक् गर्छौँ भने हामी हेर्छौँ कि पृष्ठहरु एकपछि अर्को आएको देखिन्छ ।
4:36 अब “Automatic” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “OK” बटन क्लिक् गर्नुहोस् ।
4:42 पृष्ठहरु छेउ छेउमा आएको तपाई देख्नुहुन्छ ।
4:48 राइटर स्ट्याटस् बार को तीनवटा कन्ट्रोलहरुले पनि हाम्रो डकुमेन्ट को जुम एन्ड भिउ लेआउट मा परिवर्तन गर्न सहयोग गर्छ ।
4:56 देब्रेदेखि दाहिने भिउ लेआउट आइकन हरु निम्नानुसार छन् : छेउ छेउ पृष्ठहरुसँग सिन्गल कोलन मोड, भिउ मोड र खुला किताव मा दुई पृष्ठहरुसँग बुक् मोड ।
5:11 हामी जुम स्लाइडर लाई एक पृष्ठमा जुम गर्न दाहिनेतिर अथवा बढी पृष्ठहरुमा देखाउन देब्रेतिर तान्न पनि सक्छौँ ।
5:20 लिब्रअफिस् राइटरमा “प्रिन्टिङ्ग” को बारेमा सिक्नुभन्दा पहिले “पेज प्रिभिउ” को बारेमा केही सिकौँ ।
5:28 “फाइल” मा क्लिक् गर्नुहोस् र “पेज प्रिभिउ” क्लिक् गर्नुहोस् ।
5:32 जब तपाई “पेज प्रिभिउ” मोड मा चालु डकुमेन्ट देखाउनुहुन्छ तब पेज प्रिभिउ बार आउँछ ।
5:38 यसले आधारभूतरुपमा तपाईको डकुमेन्ट कस्तो देखिनेछ जब यो प्रिन्टेड हुन्छ भन्ने देखाउँछ ।
5:44 हाम्रो resume.odt फाइल को प्रिभिउ तपाई हेर्न सक्नुहुन्छ ।
5:50 प्रिभिउ पृष्ठको टूल बार मा थुप्रै नियन्त्रण अप्सन्स् छन् ।
5:55 “जुम् इन्”, “जुम् आउट्”, ‘नेक्सट् पेज”, “प्रिभियस् पेज” र “प्रिन्ट” अप्सन्स् हरु हुन् ।
6:03 लिब्रअफिस् राइटर मा डकुमेन्टस् तथा पेज प्रिभिउ देखाउन जानिसकेपछि अब लिब्रअफिस् राइटर मा “प्रिन्टर” ले कसरी काम गर्छ भन्ने हामी सिक्नेछौँ ।
6:15 सामान्यतया प्रिन्टर ए डकुमेन्ट प्रिन्ट गर्न प्रयोग गरिने एउटा आउटपुट डिभाइस् हो ।
6:21 अब हामी विभिन्न अप्सन्स् अफ् प्रिन्ट कसरी तान्ने भन्ने बारेमा हेर्नेछौँ ।
6:26 “टूल्स्” क्लिक् गर्नुहोस् -> “अप्सन्स्” क्लिक् गर्नुहोस् ।
6:32 “लिब्रअफिस् राइटर” छेउ एरोमा क्लिक् गर्नुहोस् र अन्तमा क्लिक् अन् “प्रिन्ट”।
6:38 तपाईलाई छान्ने अप्सन्स दिँदै पर्दा (इस्क्रिन)मा एउटा डायलग् बक्स् आउँछ ।
6:43 त्यसैले हामीले डिफल्ट सेटिङ्गस् राखौँ र “OK” बटन क्लिक् गरौँ ।
6:49 अब सिङ्गो डकुमेन्ट सिधा प्रिन्ट गर्न टूल बार मा “प्रिन्ट फाइल डाइरेक्टली” चिन्हमा क्लिक् गर्नुहोस् ।
6:56 यसलाई क्विक् प्रिन्टिङ्ग भनिन्छ ।
7:00 तपाई प्रिन्ट “अप्सन्” प्रयोग गरेर र डिफल्ट सेटिङ्गस् परिवर्तन गरेर कुनै डकुमेन्ट प्रिन्ट गर्न धेरै कन्ट्रोल पाउन सक्नुहुन्छ ।
7:07 मेनु बार मा “फाइल” मेनु क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
7:13 “प्रिन्ट” डायलग बक्स् पर्दा(स्क्रिन्) मा देखिन्छ ।
7:17 यहाँ जेनेरल ट्याब् मा “Generic Printer” अप्सन् छानौँ ।
7:22 “अल पेजेज्” विकल्प डकुमेन्ट को सबै पृष्ठहरु प्रिन्टिङ्ग गर्नको लागि हो।
7:28 यदि तपाई पृष्ठहरुको रेन्ज प्रिन्ट गर्न चाह्नुहुन्छ भने “पेजेज्” विकल्प छान्न सक्नुहुन्छ र रेन्ज क्षेत्रमा प्रवेश गर्नुहोस् । उदाहरणकोलागि यहाँ हामी “1-3” टाइप गरौँ । यसले डकुमेन्टको पहिलो तीन पृष्ठहरु प्रिन्ट गर्नेछ ।
7:44 यदि तपाई डकुमेन्टको बहु प्रति प्रिन्ट गर्न चाह्नुहुन्छ भने “नम्बर अफ कपिज्” फिल्ड मा परिमाण राख्नुहोस् । त्यस क्षेत्रमा परिमाण “2” राखौँ ।
7:54 अब डायलग बक्स् मा “Options” ट्याब् क्लिक् गरौँ ।
8:00 अप्सन् को एउटा तालिका स्क्रिनमा देखा पर्छ जहाँबाट तपाई छान्न र डकुमेन्ट मा प्रिन्ट गर्न सक्नुहुन्छ ।
8:07 “प्रिन्ट इन् रिभर्स पेज अडर” नाम को एउटा चेक बक्स् हामी देख्छौँ ।
8:12 धेरै आउटपुट संकलन गर्न यो अप्सनले अझ सजिलो बनाउँछ ।
8:16 त्यसकारण यसको विरुद्ध चेक बक्स् क्लिक् गर्नुहोस् ।
8:19 तपाईको पिडिएफ डकुमेन्ट को प्रिन्ट आउट् पनि तपाई निकाल्न सक्नुहुन्छ ।
8:26 हामीले हेरिसकेका छौं कि कसरी “dot odt” डकुमेन्ट लाई “dot pdf” फाइल मा परिवर्तन गर्ने ।
8:34 हामीले अघि नै “pdf” फाइल डेस्कटप् मा सुरक्षित गरेकाछौँ भने pdf फाइल मा डबल-क्लिक् गर्नेछौँ ।
8:41 अब “फाइल” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
8:47 डिफल्ट सेटिङ्गस् राखौँ र त्यसपछि “प्रिन्ट प्रिभिउ” बटन क्लिक् गरौँ ।
8:52 तपाई स्क्रिनमा फाइलको प्रिभिउ हेर्नुहुन्छ ।
8:56 अब प्रिन्ट गर्नकोलागि प्रिभिउ पृष्ठमा “प्रिन्ट दिस् डकुमेन्ट” चिन्ह क्लिक् गर्नुहोस् ।
9:04 यसले हामीलाई स्पोकन ट्युटोरियल अन लिब्रअफिस् राइटर को अन्ततिर ल्याउँछ ।
9:09 हामीले सिकेको बारे समराइज् गर्न:
9:11 भिउविङ्ग डकुमेन्टस्
9:13 प्रिन्टिङ्ग डकुमेन्टस्
9:16 कम्प्रिहेन्सिव एसेस्मेन्ट्
9:18 राइटर मा राइट् टेक्स्ट "दिस इज लिब्रअफिस् राइटर" ।
9:23 “फुल स्क्रिन” अप्सन टु गेट अ फुल स्क्रिन भिउ अफ् द डकुमेन्ट प्रयोग गरौँ ।
9:29 डकुमेन्टको “अप्टिमल” तथा “भ्यारिएबल” दृष्य पाउन जुम अप्सन प्रयोग गर्नुहोस् । “variable” भ्यालु “50%” राख्नुहोस् र त्यसपछि डकुमेन्ट देखाउनुहोस् ।
9:41 डकुमेन्टको “पेज प्रिभिउ” लिनुहोस् र पृष्ठको किनारा सहित डकुमेन्ट को दुई प्रति प्रिन्ट गर्नुहोस् ।
9:49 निम्न लिन्क मा उपलब्ध भिडियो हेर्नुहोस् ।
9:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई संक्षिपिकरण गर्छ ।
9:56 यदि तपाईको राम्रो बाएन्डविड्थ छैन भने तपाई डाउनलोड गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ ।
10:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिम कन्डक्ट्स् वर्कसप्स् युजिङ्ग स्पोकन ट्युटोरियलस् ।
10:06 Gives certificates for those who pass an online test
10:06 जो अनलाइन टेस्ट पास गर्छ उसलाई सर्टिफिकेटस दिन्छ ।
10:09 कृपया थप जानकारीकोलागि कन्ट्याक्टआट्स्पोकन-ट्युटोरियल.ओआरजी लाई लेख्नुहोस् ।
10:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट इज अ पार्ट अफ द टक टु अ टिचर प्रोजेक्ट,
10:20 नेशनल मिसन अन एजुकेशन थ्रु आइसिटि, एमएचआरडि, गभर्मेन्ट अफ इन्डियाद् वारा सहयोग गरिएको हो ।
10:28 यो मिसनको थप जानकारी यहाँ उपलब्ध छ ।
10:31 स्पोकेन हाइफन् ट्युटोरियल डट ओआरजी स्लास् एनएमइआइसिटि हाइफन इन्ट्रो
10:39 यो ट्युटोरियल ……………………………द्वारा तयार पारिएको हो ।
10:43 सहभागी हुनु भएकोमा तपाईलाई धन्यवाद छ ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya