LibreOffice-Suite-Writer/C2/Inserting-pictures-and-objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:14, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
0:00 लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ ।
0:06 यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं ।
0:09 डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने
0:12 राईटरमा टेबल ईन्सर्ट गर्ने
0:15 राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने
0:18 यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं ।
0:29 हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं ।
0:36 हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस्
0:39 डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् ।
0:47 अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् ।
0:56 तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ ।
1:00 यदि तपाईंले पिक्चरलाई आफ्नो सिस्टममा सेभ गर्नु भएको छ भने फाईलको नाम “लोकेशन” फिल्डमा लेखि त्यसलाई रोज्नुहोस् । हामीले सेभ नगरेको हुनाले हामीले पिक्चर ईन्सर्ट डिफल्टले दिएको अप्सनहरु बाट गर्छौं ।
1:16 त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं ।
1:21 अब कुनै एउटा ईमेजमा क्लिक गरी “Open” बटनमा क्लिक गर्नुहोस् ।
1:28 तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ ।
1:32 तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई resume को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ।
1:38 पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ ।
1:44 कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् ।
1:50 कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् ।
2:01 इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो ।
2:09 अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं ।
2:13 लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ ।
2:21 डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् ।
2:36 “Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् ।
2:44 अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्।
2:51 यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ ।
2:55 “Name” फिल्डमा टेबलको नाम “resume table” भनि राख्नुहोस् ।
3:01 Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं।
3:06 “रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या “4” बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं ।
3:21 अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् ।
3:25 यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं ।
3:33 राइटरले केही अप्सनहरु दिन्छ। हामी “Format” को मुनिको “None” अप्सन क्लिक गर्छौं अनि “OK” बटनमा क्लिक गर्छौं ।
3:43 फेरी “OK” बटनमा क्लिक गर्नुहोस् ।
3:45 हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं ।
3:53 अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं ।
3:58 जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं ।
4:04 हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं ।
अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् ।
यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ ।
4:20 त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं ।
4:25 “Secondary School Examination” टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् ।
4:31 हामी यहाँ “Higher Secondary School Examination” लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं ।
4:41 अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् ।
अब ट्याब थिचेर “Graduation” टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् ।
अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -> “Post Graduation” टाइप गर्नुहोस् -> “70%”
त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं ।
5:12 यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ ।
5:18 टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् ।
5:24 अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् ।
5:33 नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ ।
5:37 टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा “Phd” टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं ।
5:49 यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ ।
6:00 Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं ।
6:07 टेबलमा हुने अर्को विशेषता “Optimal Column Width” अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ ।
6:18 यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् ।
6:30 अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् ।
6:35 अब मेनुबारमा “Table” मेनुमा क्लिक गर्नुहोस् र “Autofit” अप्सनमा जानुहोस् ।
6:42 स्क्रिनमा देखिएको मेनुमा “Optimal Column Width” अप्सनमा क्लिक गर्नुहोस् ।
6:49 तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ ।
6:58 हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं ।
7:02 टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि।
7:15 यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् ।
7:25 अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं ।
7:30 हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ ।
7:35 हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ ।
7:43 हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ ।
7:49 फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ ।
7:56 टुलबारमा “New” आइकनमा क्लिक गर्नुहोस् ।
8:00 एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा “Hobbies” भन्ने टेबल बनाउछौं ।
8:06 हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं ।
8:09 इन्टर कि थिच्नुहोस् ।
8:11 अब “Listening to music”, ”Playing table tennis” र “Painting” भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं ।
8:20 यो फाईल सेभ गर्नुहोस् ।
8:24 टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा “hobby” भने फाईलको नाम टाइप गर्नुहोस् ।
8:30 सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् ।
8:40 फाइल डेस्कटपमा गएर सेभ हुन्छ ।
8:43 हामी यो फाइल अहिले बन्द गर्छौं । अब “resume.odt” फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ ।
8:53 अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं ।
9:00 “HOBBIES” टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस् ।
9:09 अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् ।
9:15 “इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ ।
9:24 हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं ।
9:30 पाथ फिल्डमा भएको “Open file” बटनमा क्लिक गर्नुहोस् ।
9:36 अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ ।
9:44 अब “hobby.odt” अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् ।
9:52 पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ ।
9:57 “एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् ।
10:02 “HOBBIES” टेक्सट अन्डरलाईनद र निलो रंगको भएको देख्नु हुन्छ। यो टेक्सट अब हाइपरलिन्क हो ।
कर्सर “हबिज्मा” लानुहोस् -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् ।
अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् ।
10:19 हबिज् भएको फाइल ओपन हुन्छ ।
10:23 यसरी नै इमेज र वेबसाइटहरुको पनि हाइपरलिन्क बनाउन सकिन्छ ।
10:30 यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन टिउटोरियलको अन्त्यमा पुग्छौं ।
10:35 हामीले सिकेका कुरा संक्षेपमा भन्दा
10:37 डकुमेन्टमा इमेज फाइल इन्सर्ट गर्ने ।
10:39 राइटरमा टेबल इन्सर्ट गर्ने ।
10:42 राइटरमा हाइपरलिन्क इन्सर्ट गर्ने ।
10:48 क्मप्रिहेन्सिभ असाइनमेन्ट
10:50 “practice.odt” खोल्नुहोस् ।
10:53 सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् ।
10:57 रोहरु र दुईवटा कोलुम भएको टेबल इन्सर्ट गर्नुहोस् ।
11:01 फाइलमा भएको इमेजलाई क्लिक गर्दा www.google.com वेबसाइट खुल्ने हाइपरलिन्क बनाउनुहोस् ।
11:11 http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ । यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ ।
11:17 यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ ।
11:22 स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ ।
11:25 अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ ।
11:30 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् ।
टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो ।
spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro
यो टिउटोरियल दिपेश जोशीले र योगदान गरेको हो ।
सहभागि हुनु भएकोमा धन्यबाद् ।

Contributors and Content Editors

Nancyvarkey, PoojaMoolya, Pratik kamble, Sakinashaikh, Udaya