LibreOffice-Suite-Impress/C2/Viewing-a-Presentation-Document/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:31, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
00:00 लिब्रे अफिस ईम्प्रेस -भिविङ अ प्रिजेन्टेसनको टिउटिरियलमा स्वागत छ।
00:05 यस टिउटोरियलमा हामी भिउ अप्सन र तिनको प्रयोग र मास्टर पेजेजको बारेमा सिक्नेछौं ।
00:13 हामीले यहाँ उबुन्टु लिनक्स 10.04 र 3.3.4 भर्जनको लिब्रे अफिस सुट प्रयोग गर्दैछौं ।
00:22 शुरुमा डबल क्लिक गरेर हाम्रो प्रिजेन्टेसन "स्यामपल ईम्प्रेस" खोलौं ।
00:27 लिब्रे अफिस ईम्प्रेसमा प्रिजेन्टेसन राम्रो बनाउन धेरै तरिकाहरु छन् ।
00:34 लिब्रे अफिस ईम्प्रेस शुरु गर्दा डिफल्टले यस्तो देखिन्छ ।
00:41 यसलाई नर्मल भिउ भनिन्छ ।
00:43 जब प्रिजेन्टेसन अरु भिउमा हुन्छ
00:48 हामी नर्मल ट्याबमा क्लिक गरि नर्मल भिउमा फिर्ता जान सक्छौं ।
00:53 वा भिउमा गई नर्मललाई क्लिक गरि गर्न सकिन्छ ।
00:57 नर्मल भिउमा हामी स्लाईडहरु बनाउन र सम्पादन गर्न सक्छौं ।
01:02 उदहारणको लागि हामी स्लाईडको डिजाइन परिवर्तन गर्न सक्छौं ।
01:05 यो गर्न ओभरभिउ नाम गरेको स्लाईडमा जानुहोस् ।
01:09 दायाँ साइद तिर टास्कपेन, मास्टर पेजेज खण्ड, मुनि युज्ड ईन दिस्
प्रिजेनटेसनमा हामी पिआरएस स्ट्राटेजि भन्ने स्लाईड डिजाइन देख्न सक्छौं ।
01:21 यसको मुनि हामी रिसेन्टली युज्ड र एभाईलेबल फर युज स्लाईड डिजाइनहरु देख्न सक्छौं ।
01:27 आफुलाई मनपर्ने कुनै एकमा क्लिक गर्नुहोस् ।
01:31 वर्सस्पेस पेनमा स्लाईड डिजाइन परिवर्तन भएको याद गर्नुहोस् ।
01:34 देख्नुभयो स्लाईड डिजाइन परिवर्तन गर्न कति सजिले छ ।
01:39 तपाई आफुले बनाएको डिजाइनहरु पनि थपेर स्लाईडको पृष्ठबभुमिमा राख्न सक्छौं ।
01:44 अब हामी आउटलाईन भिउ हर्नेछौं ।
01:47 तपाई यो भिउमा कि भिउ पछि आउटलाईनमा क्लिक गरेर जान सक्छौं
01:54 वा आउटलाइन ट्याबमा क्लिक गरि जान सक्छौं ।
01:57 यो भिउमा विषय सूचिमा जस्तै स्लाईडहरु एकको तल अर्को गरि बसेको हुन्छ ।
02:05 यी स्लाइड हेडिङहरु हुन् ।
02:08 याद राख्नुहोस् कि स्लाईड हेडिङ ओभरभिउ हाईलाईट भएको छ ।
02:12 यो किनकि हामीले आउटलाइन ट्याब छान्दा हामी ओभरभिउ स्लाईडमा थियौं ।
02:18 तपाई यी आईकनहरु बुलेट प्वाईन्टस्को आकारमा देख्न सक्नुहुन्छ ।
02:23 तपाईले माउसलाई यी बुलेट प्वाईन्टस् माथि लग्दा कर्सरले हातको आकार लिन्छ ।
02:29 अब हामी यी लाईनका स्लाडका आईटमहरुलाई पुन: क्रमबद्ध गर्न तल वा माथि वा लाईन अघि पछि चलाउन सक्छौं ।
02:38
02:40 अब यी परिवर्तनहरुलाई CTRL र Z थिचेर अनडु गर्न सक्छौं जसले गर्दा हाम्रो प्रिजेन्टेसन शुरुको जस्तै होस् ।
02:53 हामी भिउ र स्लाईड सर्टरमा क्लिक गरि स्लाईड सर्टर भिउमा जान सक्छौं ।
03:00 वा स्लाईड सर्टर ट्याबमा क्लिक गरि जान सक्छौं ।
03:04 यो भिउले स्लाईडहरुलाई मनलागे अनुसार मिलाउन मद्दत गर्दछ ।
03:08 जस्तै स्लाईड 9 र 10 लाई अगाडि-पछाडि गर्नुपरे स्लाईड 10 लाई क्लिक र ड्रयाग गर्नुहोस् र स्लाइड 9 अगाडि लानुहोस् ।
03:18 माउस बटन छोडिदिनुहोस् ।
03:22 स्लाईडहरु परिवर्तन हुन्छ ।
03:26 नोड भिउमा तपाई प्रिजेन्टेसनको बेला चाहिले नोटहरु लेख्न सक्नुहुन्छ ।
03:31 नोट्स भिउमा जानको लागि भिउमा क्लिक गरि नोट्स पेजमा जानुहोस् ।
03:36 वा नोट्स ट्याबमा पनि क्लिक गर्नसक्नु हुन्छ ।
03:39 स्लाईड पेनबाट 'डेभलोपमेन्ट अप टु प्रिजेन्ट' स्लाईड छान्नुहोस् ।
03:44 नोट्स भागमा केही टेक्स्ट टाईप गर्नुहोस् ।
03:49 जब स्लाईडहरु प्रोजेक्टरमा हेर्छौं
03:52 तपाईले मनिटरमा नोट्सहरु देख्न सक्छौं, तर तपाईको दर्शकहरुले सक्दैनन्।
03:58 अब नर्मल ट्याबमा क्लिक गर्नुहोस् ।
04:01 हामी प्रिजेन्टेसनको लेआउट दायाँ तिर भएको टास्कस् पेन लेआउट सेक्सन बाट परिवर्तन गर्न सक्छौं ।
04:08 टास्कस् पेनलाई देखाउन वा लुकाउन
04:12 भिउ र टास्कस् पेनमा क्लिक गर्नुहोस् ।
04:14 यसले टास्कस् पेनलाई देखाउछ वा लुकाउछ ।
04:18 लेआउट सेक्सन प्रयोग गरि स्लाइडको लेआउट परिवर्तन गरौं ।
04:23 डेभलोपमेन्ट अप टु प्रिजेन्ट नाम गरेको स्लाईड रोज्नुहोस् ।
04:26 लेआउट सेक्सनबाट >> कन्टेन्टमा टाइटल कन्टेन्ट रोज्नुहोस् ।
04:33 यसले स्लाईडको लेआउट परिवर्तन गरिदिन्छ ।
04:37 यसरी हामी यस टिउटोरियलको अन्त्यमा पुग्छौं ।
04:40 संक्षेपमा भन्दा हामीले भिउ अप्सनहरु र तिनको प्रयोग र मास्टर पेजेज् को बारेमा सिक्यौं ।
04:46 यो बुझाउने टेस्ट असाईनमेन्ट गर्नुहोस् ।
04:49 नयाँ प्रिजेन्टेसन बनाउनुहोस् ।
04:52 गाढा निलो पृष्ठभुमि र हल्का निलो टाईटल एरिया राखि एउटा मास्टर बनाउनुहोस् ।
04:58 तपाई निम्न लिन्कमा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ ।
05:02 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ ।
05:05 यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ ।
05:09 स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ ।
05:12
05:15 अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ ।
05:19 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् ।
05:26 टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
05:30 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, इम इच आर दीले सहयोग गरेको हो ।
गभर्नमेन्ट अफ ईन्डियाल
05:38 यस मिशनको बारेमा धेरै जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा पाउन सकिन्छ ।
05:49 यो टिउटोरियल देशीक्रृयु सोलुस्न प्राईभेट लिमिटेडले योगदान गरेको हो ।
05:55 सहभागि हुनु भएकोमा धन्यबाद् ।

Contributors and Content Editors

PoojaMoolya, Udaya