LibreOffice-Suite-Draw/C3/Flow-Charts-Connectors-Glue-Points/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:54, 21 February 2017 by PoojaMoolya (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Flowcharts, Glue Points and Beizer curves स्पोकन ट्युटोरियल मा स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी बिजियर कर्भफलोचार्ट कोर्न सिक्ने छौं
00:14 हामी कनेक्टर ग्लु पोइन्ट' प्रयोग गरी फलोचार्ट जोड्न सिक्ने छौं
00:20 यहाँ हामी प्रयोग गर्दैछौं:

उबुन्टु लिनक्स संस्करण १०.०४लिब्रे अफिस सुइट संस्करण ३.३.४

00:29 बिजियर कर्भ को बारेमा जानौं
00:33 बिजियर कर्भ हरु प्राय: कर्भहरु राम्रो देखाउन कम्प्युटर ग्राफिक्समा प्रयोग गरिन्छ
00:40 तपाई यी कर्भहरु कर्भको आकार र साइजहरु को बारेमा जान्न प्रयोग गर्न सक्नुहुन्छ
00:45 सबै कर्भहरुको सुरुको बिन्दु र अन्तिम बिन्दु हुन्छ
00:50 कर्भका पोइन्टहरुलाई नोड भनिन्छ
00:54 हाम्रो 'Routemap' फाइलमा जाऊ
00:58 Home बाट Commercial Complex मा जाऊ
01:03 यसो गर्न, Parking Lot बाट दायाँ जाऊ
01:08 याद गरौ, पहिले हामीले चित्रहरु ग्रुप गरेका थियौं, पहिले यसलाई अनग्रुप गरौँ
01:14 अब, Drawing टूलबारमा Curve क्लिक गरी Curve छानौं
01:20 Draw पेजमा, रुटको सुरुको बिन्दुमा क्लिक गरौँ जुन Home हो
01:27 लेफ्ट-माउस बटन थिची राखौं र Play Ground सम्म तानौं
01:32 तपाई एउटा सिधा लाइन देख्न सक्नुहुन्छ
01:36 माउस बटन छोडौं
01:39 अब, पोइन्टरलाई Commercial Complex तर्फ सारौँ
01:43 माउस सार्दा कर्भ बांगिन्छ
01:47 एण्ड-पोइन्ट मतलब Commercial Complex मा दोहोरो-क्लिक गरौँ,
01:52 हामीले एउटा कर्भ कोरेका छौं!
01:55 कर्भ राम्रोसँग पूरा भएको हेरौं
01:59 अब, Edit Points टूलबार प्रयोग गरी यो कर्भको पोइन्टहरु सम्पादन गरौँ
02:05 curve मा क्लिक गरौँ
02:07 Edit Points टूलबार इनेबल गर्न, कर्भमा राइट क्लिक गरौँ र Edit Points मा क्लिक गरौँ
02:14 जब कर्भको एण्ड-पोइन्टमा निलो बक्स देखापर्छ, हामी कर्भ एडिट गर्न सक्छौं
02:21 कर्भको सुरुको बिन्दुमा क्लिक गरौँ
02:24 तपाई एउटा कन्ट्रोल पोइन्ट सहितको डट भएको लाइन देख्न सक्नुहुन्छ
02:29 अब तपाई आवश्यकता अनुसार डट लाइन तानेर घटाउन वा बढाउन सक्नुहुन्छ
02:35 परिवर्तन गरेपछि Draw पेजमा कतै क्लिक गरौँ
02:41 तपाई अझ राम्रो कर्भ कोर्न कर्भमा Edit Points टूलबार प्रयोग गरी पोइन्टहरु इन्सर्ट गर्न, सार्न वा मेट्न सक्नुहुन्छ
02:50 यहाँ तपाईको लागि एउटा सानो कार्य रहेको छ
02:54 एउटा Bezier curve कोरौं र सम्पूर्ण विकल्पहरु प्रयोग गरौँ
02:59 Edit Points टूलबारको प्रयोग गरौँ
03:02 अब, फ्लोचार्ट कोर्न सुरु गरौँ
03:05 अब 'RouteMap' फाइलमा दुई नयाँ पेजहरु थपौं
03:10 Draw मा फ्लोचार्ट को लागि Drawing टूलबारमा भिन्नै विकल्प छ
03:17 यो फ्लोचार्टले स्पोकन ट्युटोरियल प्रक्रियाको सम्पूर्ण चरणहरु देखाउँछ
03:22 यो फ्लोचार्ट सृजना गरौँ
03:26 Drawing टूलबारमा, Flowcharts मा क्लिक गरौँ
03:30 कालो सानो त्रिकोणमा क्लिक गरौँ र Flowchart: Process छानौं
03:37 कर्सर Draw पेजमा राखौं र लेफ्ट माउस बटन थिचेर तानौं
03:44 हामीले एउटा Process बक्स कोरेका छौं
03:47 एउटा Process बक्सले पुरै प्रक्रियाको एउटा चरण वा कार्यक्रम जनाउँछ
03:54 हामी फ्लोचार्ट अब्जेक्टमा पनि टेक्स्ट इन्सर्ट गर्न सक्छौं
03:59 Process बक्समा दोहोरो क्लिक गरौँ र यो भित्र टाइप गरौँ, "Create the Tutorial Outline to chunk content into 10-minute scripts"
04:13 फ्लोचार्ट को फर्म्याटिंग विकल्पहरु अन्य अब्जेक्टहरु सरह छन्
04:20 अब, टेक्स्ट Process बक्स भित्र एलाइन गरौँ
04:24 अब टेक्स्ट छानौं
04:27 कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र Text क्लिक गरौँ
04:32 Text डाइलग बक्स देखापर्छ
04:35 Text डाइलग बक्समा, "Resize shape to fit text width" बक्समा ठिक गरौँ, OK क्लिक गरौँ
04:43 तपाई Process बक्सले टेक्स्ट अटाउन आकार बदलेको देख्न सक्नुहुन्छ
04:49 अब Ctrl+Z कीहरु एकसाथ थिची अंडू कार्य गरौँ
04:55 पुन: टेक्स्ट छानौं
04:59 मेन मेनुमा जाऊ र Format छानौं र Text क्लिक गरौँ
05:05 Text डाइलग बक्स देखापर्छ
05:08 "Word wrap text in shape" विकल्पमा ठिक गरौँ, OK क्लिक गरौँ
05:15 टेक्स्टले आफैं Process बक्समा अटाउन आकार परिवर्तन गरेको थियो
05:21 सोहि तरिकाले, पहिलो Process बक्स को मूनि अर्को कोरौं
05:28 यो भित्र "Create Scripts" टेक्स्ट इन्सर्ट गरौँ
05:33 अब, एउटा Decision बक्स कोरौं र यसभित्र टेक्स्ट "Review Okay?" इन्सर्ट गरौँ
05:42 एउटा Decision बक्सले गर्नुपर्ने निर्णय जनाउँछ
05:46 यसले हामीलाई निर्णयको आधारमा अर्को प्रक्रियामा पुर्याउँछ
05:52 अब Decision बक्स मूनि अर्को Process बक्स कोरौं
05:58 यसभित्र "Record Video" टेक्स्ट इन्सर्ट गरौँ
06:04 यहाँ, हामीलाई Review Okay? टेक्स्ट सहितको अर्को Decision बक्स चाहिन्छ
06:12 पहिले हामीले सृजना गरेको Decision बक्स कपि गरौँ र यहाँ राखौं
06:18 त्यसैले Decision बक्स छानौं र Ctrl+C कीहरु एकसाथ थिचौं
06:25 अब, Ctrl+V कीहरु एकसाथ थिचौं
06:29 अब यो बक्सलाई अघिल्लो Process बक्स तल सारौँ
06:35 यो भित्र, टेक्स्ट "Review Okay" इन्सर्ट गरौँ
06:40 अन्त्यमा, एउटा फ्लोचार्ट-कनेक्टर कोरौं र यसमा 'A' टाइप गरौँ
06:48 एउटा फ्लोचार्ट कनेक्टरले फ्लोचार्टको दुई खण्डहरु जोड्छ
06:53 मानौं, फ्लोचार्टको पहिलो भाग एउटा पेजमा छ
06:58 दोस्रो भाग अर्को पेजमा छ
07:02 हामी पहिलो पेजको अन्त्यमा एउटा फ्लोचार्ट कनेक्टर कोर्ने छौं
07:08 अनि हामी सोहि कनेक्टर दोस्रो पेजको सुरुमा कोर्ने छौं
07:13 हामीले अब्जेक्टहरु जोड्नु ड्र मा Connector LinesGlue Points को बारेमा जान्यौं
07:21 कनेक्टर हरु लाइन वा एरोहरु हुन् जसको टुप्पो एउटा अब्जेक्टमा जोडिएका हुन्छन्
07:28 Glue points- नाम अनुसार कनेक्टरहरुलाई अब्जेक्टमा टाँस्ने काम गर्छ
07:35 सम्पूर्ण अब्जेक्टहरुको ग्ल्यु पोइन्ट हुन्छ
07:39 तिनीहरु अदृश्य हुन्छन्;
07:41 जब एउटा कनेक्टर ड्रइंग टूलबारबाट छानिन्छ वा माउस पोइन्टर एउटा अब्जेक्ट माथि घुमाइन्छ यो देखिन्छ
07:51 Glue points ह्यान्डल हरु जस्तै हुदैनन्
07:54 हामी अब्जेक्ट रिसाइज गर्न ह्यान्डलहरु प्रयोग गर्छौं
07:58 Glue points अब्जेक्टमा कनेक्टर जोड्न प्रयोग गरिन्छ
08:02 अब, कनेक्टर प्रयोग गरी फ्लोचार्टको अब्जेक्टहरु प्रयोग गरौँ
08:07 Drawing टूलबारमा जाऊ र Connector छानौं
08:12 बिभिन्न प्रकारका कनेक्टरहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ
08:18 Straight Connector ends with Arrow विकल्प छानौं
08:23 तपाईले Connector छानेपछि, तपाई Draw पेजको अब्जेक्टहरुमा क्रस चिन्ह देख्न सक्नुहुन्छ
08:31 यी ग्लु पोइन्ट हरु हुन्
08:34 अब, पहिलो प्रोसेस बक्सको ग्लु पोइन्ट बाट दोस्रो प्रोसेस बक्सको ग्लु पोइन्टमा एउटा लाइन कोरौं
08:44 हामी फ्लोचार्टका सम्पूर्ण अब्जेक्टहरु कनेक्टरहरु प्रयोग गरी माथि देखि तल जोड्ने छौं
08:52 तपाई प्रत्येक लाइन स्वत: कर्सरको सबैभन्दा नजिकको ग्लु पोइन्ट मा जोडिएको देख्न सक्नुहुन्छ
09:03 अब ProcessDecision बक्सहरु जोडौं
09:08 Drawing टूलबारबाट, Connector Ends with Arrow विकल्प छानौं
09:14 Process बक्सबाट, Decision बक्समा जोडौं
09:19 यसैगरी, Decision बक्सलाई अर्को Process बक्समा जोडौं
09:25 तपाई एउटा कनेक्टर मा टेक्स्ट पनि थप्न सक्नुहुन्छ
09:29 Decision बक्स देखि Process बक्स सम्मको कनेक्टर मा "No" टाइप गरौँ
09:35 कनेक्टर छान्न यसमा दोहोरो क्लिक गरौँ
09:39 एण्ड कन्ट्रोल पोइन्ट सक्रिय हुन्छ
09:43 र टेक्स्ट कर्सर देखापर्छ
09:46 No टेक्स्ट टाइप गरौँ
09:49 यसो, अर्को कनेक्टरको लागि एकपटक पुन: गरौँ
09:54 हामीले एउटा सरल फ्लोचार्ट सृजना गरेका छौं
09:57 हाम्रो फलोचार्टलाई Ctrl+S कीहरु थिची सेभ गरौँ
10:03 हामी लाइन र एरोहरु प्रयोग गरेर पनि अब्जेक्टहरु जोड्न सक्छौं
10:08 तर त्यस्तो अवस्थामा हामीले अब्जेक्टहरु ग्रुप गर्नुपर्छ
10:11 यो किनभने एरोहरु अब्जेक्टहरुमा जोडिएर बस्दैनन्
10:16 कनेक्टरहरु लाइन वा एरो भन्दा कसरी फरक हुन्छन्?
10:21 कनेक्टर हरु लाइन वा एरो नै हुन्
10:24 जसको एण्ड पोइन्टहरु स्वत: कुनै पनि
10:28 ग्लु पोइन्ट हरु मा जोडीन्छन्
10:31 लाइन र एरो हरु भने स्वत: जोडिदैनन्
10:36 यो ट्युटोरियल रोकी एउटा कार्य गरौँ
10:40 स्पोकन ट्युटोरियल फ्लोचार्टको दोस्रो खण्ड सृजना गरौँ
10:45 process बक्सहरुमा रंग भरौं
10:48 ’A’ अक्षर सहित एउटा कनेक्टर सृजना गरौँ
10:51 यो फ्लोचार्टको पहिलो अब्जेक्ट हुनुपर्छ
10:55 यो यस्तो देखिनुपर्छ
10:59 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:02 यो ट्युटोरियलमा हामीले सिक्यौं:

फ्लोचार्ट कनेक्टर ग्लु पोइन्ट हरु

11:09 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
11:13 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:17 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
11:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
11:24 कार्यशालाहरु संचालन गर्छ
11:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:32 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial dot org मा सम्पर्क गर्नुहोस्
11:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:45 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:53 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो

12:05 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya