LibreOffice-Suite-Draw/C3/Edit-Curves-and-Polygons/Nepali

From Script | Spoken-Tutorial
Revision as of 23:18, 9 February 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Editing Curves and Polygons स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी ड्र मा कर्भ पोलिगन सम्पादन गर्न सिक्ने छौं
00:13 यो ट्युटोरियलको लागि तपाईसँग लिब्रे अफिस ड्र को आधारभूत ज्ञान हुनुपर्छ, यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया वेबसाइट हेर्नुहोस्
00:23 यहाँ हामी प्रयोग गर्दैछौं:
  • उबुन्टु लिनक्स संस्करण १०.०४
  • लिब्रे अफिस सुइट संस्करण ३.३.४
00:32 हाम्रो Routemap' चित्र पुन: खोलौं
00:37 पहिले हामीले कर्भ र पोलिगनहरु कोर्न सिक्यौं, अब तिनीहरुलाई सम्पादन गर्न सिकौं
00:42 School Campus को आकार बदलौं
00:48 हामी यसो गर्न Edit Points टूलबार प्रयोग गर्नेछौं
00:52 Main मेनु बाट, View क्लिक गरौँ, Toolbars छानौं र Edit Points क्लिक गरौँ
01:00 Edit Points टूलबार देखाइएको छ
01:04 अब, School Campus पोलिगन छानौं
01:09 Edit Points टूलबार मा Points आइकन क्लिक गरौँ
01:12 अब्जेक्टमा हरियो सेलेक्सन ह्यान्डल हरु निलो एडिट पोइन्टहरुमा बदलिने छ, यसले हामी Edit point मोडमा भएको जनाउँछ
01:23 Edit Points टूलबारमा, Insert points आइकनमा क्लिक गरौँ
01:29 Draw पेजमा जाऊ, कर्सर एउटा प्लस चिन्हमा बदलिन्छ
01:35 यो प्लस चिन्हलाई School Campus पोलिगनको बायाँ राखौं
01:41 लेफ्ट- माउस- बटन थिचौं र यसलाई दायाँ तानौं, बटन छोडौं, तपाईले एउटा पोइन्ट इन्सर्ट गर्नुभएको छ
01:51 अब, इन्सर्ट गरिएको पोइन्टमा क्लिक गरौं, Edit Points टूलबारका विकल्पहरु सक्रिय भएका छन्
02:00 Symmetric Transition मा क्लिक गरौँ
02:03 पोइन्ट सँगै डटको कन्ट्रोल लाइन देखापर्छ
02:07 'campus' को आकार बदल्न कन्ट्रोल लाइन बाहिर तिर तानौं, आकार परिवर्तन भएको छ
02:16 Edit Points टूलबार बाट निस्कन, Points क्लिक गरौँ
02:21 अब, 'campus' लाई दायाँतिर अलि लम्ब्याऊ
02:26 निश्चित रुपमा माथि दायाँको अन्तिम पोइन्ट मात्र सारौँ
02:30 School Campus पोलिगन छानौं
02:34 Edit Points टूलबार इनेबल गरौँ
02:38 अब्जेक्टमा निलो एडिट पोइन्टहरु देखापर्छ, यो पोइन्ट छानौं
02:45 Edit Points टूलबारमा, Move points क्लिक गरौँ
02:50 हामी छानिएको पोइन्ट गाढा निलो देख्न सक्छौं
02:54 अब,पोइन्ट दायाँतिर तानौं
02:58 हामी हाम्रो आवश्यकता अनुसार अब्जेक्टहरु राख्न grid प्रयोग गर्न सक्छौं
03:03 हामीले पुन: School Campus को आकार परिवर्तन गरेका छौं
03:09 यो ट्युटोरियल रोकौं र यो कार्य गरौँ
03:12 एउटा कर्भ कोरौं र यसमा Edit Points टूलबारका सम्पूर्ण विकल्पहरु Apply गरौँ, याद गरौँ, तपाईले Edit Points टूलबारमा अभ्यस्त हुन एकदमै धेरै अभ्यास आवश्यक पर्छ
03:25 अन्त्यमा, सम्पूर्ण अब्जेक्टहरु एउटा नक्सामा ग्रुप गरौं, किबोर्डको Ctrl + A कि थिचौं र Context menuको लागि राइट क्लिक गरौं
03:35 Group छानौं, अहिले सम्पूर्ण अब्जेक्टहरु ग्रुप भएका छन्
03:43 अहिले नक्सा पुरा भएको छ! तपाई भवनहरु पनि रंगाउन सक्नुहुन्छ; लाइन प्रयोग गरी सडक थप्न, ट्राफिक सिग्नल थप्न र तपाईलाई आवश्यक अन्य कुनै पनि कुराहरु
03:56 यहाँ हाम्रो रंगिन routemap को उदाहरण छ
04:00 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा हामीले कर्भपोलिगन हरु सम्पादन गर्न सिक्यौं
04:10 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ, यो स्लाइडमा देखाइएको नक्सा कोरौं
04:16 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ,

यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ

04:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
  • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
  • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:37 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
04:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:00 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:

Spoken-tutorial.org/ NMEICT -Intro

05:11 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya