Difference between revisions of "LaTeX-Old-Version/C2/What-is-Compiling/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- | 00:00 |यो लेटेकको मिक्टेकमा छुटेका प्याकेजहरु कसरी...")
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00:00
+
|00:00  
|यो लेटेकको मिक्टेकमा छुटेका प्याकेजहरु कसरी अपडेट र संलग्न गर्ने स्पोकन ट्युटोरियलमा स्वागत छ
+
|लेटेक प्रयोग गरि एउटा सरल डकुमेन्ट बनाउने स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00:10
+
|00:08
|हाम्रो डेस्कटपमा हामी texnic सेन्टर देख्ने छौं, यदि तपाईलाई texnic सेन्टर इन्स्टल गर्ने ज्ञान छैन भने कृपया हाम्रो विन्डोजमा लेटेक इन्स्टल र रन गर्ने स्पोकन ट्युटोरियल हेर्नुहोस्
+
|म तपाईलाइ यो प्रकृया एउटा MacOSX अपरेटिंग सिस्टममा देखाउने छुँ
 
|-
 
|-
| 00:22
+
|00:13
|यसमा विन्डोजमा मिक्टेक इन्स्टल गर्ने पनि रहेको छ, मैले अहिलेसम्म सिर्जना गरेका सम्पूर्ण स्पोकन ट्युटोरियलहरुमा
+
|अन्य अपरेटिंग सिस्टमहरु जस्तै लिनक्स र विन्डोजको लागि पनि समान प्रक्रियाहरु छन्
 
|-
 
|-
| 00:30
+
|00:19
|रेकर्ड गरिएको ट्युटोरियलको लम्बाई र मैले कम्प्युटरमा बिताएको समय ठ्याक्क एकै छ
+
|तपाईले गर्नुपर्ने पहिलो कुरा भनेको तपाईको एडिटर प्रयोग गरि एउटा सोर्स फाइल सिर्जना गर्ने हो
 
|-
 
|-
| 00:37
+
|00:24
|यो ट्युटोरियलमा भने प्रदर्शन गर्ने नेटवर्क पहुँच पनि चाहिन्छ
+
|मेरो मनपर्ने एडिटर Emacs हो, मैले फाइलको नाम hello.tex राखेको छुँ, फाइलको एक्सटेन्सन tex हो, यसको स्पेलिंग t-e-x भए पनि यसलाई ‘tec’ भनिन्छ, यो LaTeX को डिफल्ट हो
 
|-
 
|-
| 00:43
+
|00:40
|कुनै डाउनलोडहरुले एकदमै धेरै समय लिन सक्छ अझ यदि ब्याण्डविड्थ कम छ भने
+
|पहिलो कुरा भनेको लेटेकलाई हामी इच्छुक डकुमेन्ट क्लासको जानकारी दिने हो
 
|-
 
|-
| 00:48
+
|00:46
|परिणामको रुपमा आवश्यक परेमा रेकर्डिङ रिकने छुँ
+
|म तल दिए अनुसार article क्लास प्रयोग गर्ने छुँ
 
|-
 
|-
| 00:55
+
|01:01
|तपाई एउटा बिमर क्लास प्रयोग गर्ने फाइल देख्न सक्नुहुन्छ, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
+
|यसलाई सेभ गरौँ
 
|-
 
|-
| 01:02
+
|01:03
|यदि तपाईलाई बिमरको ज्ञान छैन भने तपाई बिमरमा बनाइएको स्पोकन ट्युटोरियल हेर्न सक्नुहुन्छ
+
|त्यहाँ अन्य थुप्रै क्लासहरु पनि छन्
 
|-
 
|-
| 01:09
+
|01:06
|म कन्ट्रोल र f7 कीहरु एकसाथ थिचेर यो कम्पाइल गर्ने छुँ
+
|हामी ती मध्ये केहिलाई अन्य ट्युटोरियलहरु मा हेर्नेछौं
 
|-
 
|-
| 01:23
+
|01:10
|MikTeX ले बिमर नभएको प्रतिक्रिया दिन्छ
+
|म फन्ट साइजमा 12 पोइन्ट प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 01:27
+
|01:14
|म यो समस्या कसरी समाधान गर्ने चर्चा गर्ने छुँ, पहिलो कुरा भनेको MikTeX अपडेट गर्ने हो
+
|लेटेकमा दुई साना साइजहरु नामत: 11pt. र 10pt चर्चित छन्
 
|-
 
|-
| 01:34
+
|01:23
|तपाई यहाँ मैले देखाए जस्तै दुई तरिकामा गर्न सक्नुहुन्छ, स्टार्ट थिचौं, Programs जाऊ
+
|म बिगिन डकुमेन्ट लेख्छु
 
|-
 
|-
| 01:47
+
|01:29
| MikTeX मा दुई विकल्पहरु छन्, एउटा सिधै अपडेट गर्ने हो भने अर्को ब्राउज प्याकेजहरु मार्फत
+
|म टेक्स्ट टाइप गर्छु, ‘Hello world!’
 
|-
 
|-
| 01:57
+
|01:34
|हामी अपडेट गर्न सक्छौं, यो पनि प्रयोग गर्न सकिन्छ, – छानौं, उदाहरणको लागि एउटा रिमोट प्याकेज रिपोजिटरी
+
|अब एण्ड डकुमेन्ट लेख्छु
 
|-
 
|-
| 02:12
+
|01:36
|म प्राय: inria प्रयोग गर्छु, वास्तबमा मैले यो अन्तिम पटक प्रयोग गरेको थिएँ, त्यसैले यो विकल्पको रुपमा छ
+
|म यसलाई सेभ गर्ने छुँ
 
|-
 
|-
| 02:19
+
|01:39
|तैपनि तपाई सुरवातमा यी दुई बटनहरु मात्र देख्नुहुनेछ
+
|बिगिन डकुमेन्ट र एण्ड डकुमेन्टको बिचमा आउने कुनैपनि कुराहरु मात्र अन्तिम आउटपुटमा हुनेछन्
 
|-
 
|-
|02:22
+
|01:47
|सबैभन्दा नजिकैको प्याकेज रिपोजिटरी प्रयोग गरौँ र म अर्को एउटा रिमोट प्याकेज रिपोजिटरी छान्ने छुँ,
+
|यसलाई सोर्स फाइल भनिन्छ, मैले यसलाई hello.tex नाम दिएको छुँ
 
|-
 
|-
| 02:28
+
|01:51
|मानौं हामी यो प्रयोग गर्छौं, त्यो भन्दा पहिले हामीले कनेक्सन सेट-अप पनि गर्नुपर्छ
+
|यसलाई कमाण्ड pdflatex प्रयोग गरि कम्पाइल गरौँ
 
|-
 
|-
| 02:34
+
|01:55
|पहिले कनेक्सन सेटिंग मिलाउनुपर्छ, त्यसैले हामी एउटा प्रक्सी सर्भर प्रयोग गर्छौं, Address, Port
+
|हामी यहाँ कमाण्ड देखाउने छौं, ‘pdf latex hello. Tex’
 
|-
 
|-
| 02:44
+
|02:08
|यसले आधिकारिकता खोज्छ, त्यसैले,म यहाँ क्लिक गर्छुं, यदि मैले यो छाने भने यो देखापर्छ र नाम र पासवर्ड दिऊ
+
|हामी एक्सटेन्सन ‘tex’ विना कमाण्ड ‘pdf latex hello’ पनि प्रयोग गर्छौं
 
|-
 
|-
| 02:58
+
|02:23
|ल, म यो जानकारी इन्टर गर्ने छुँ, उदाहरणको लागि म मैले छानेको आफुलाई सहज जे पनि प्रयोग गर्न सक्छु, त्यसैले यो पहिले नै छानिएको
+
|यो अवस्थामा डिफल्ट एक्सटेन्सन tex प्रयोग हुने
 
|-
 
|-
| 03:19
+
|02:28
|त्यसैले म यो छान्ने छुँ, ल, अपडेट हुन साली समय लाग्छ किनभने यसले सम्पूर्ण प्याकेज जानकारी डाउनलोड गर्नुपर्ने हुन्छ
+
|कमाण्ड pdf latex लेटेक सोर्स फाइलबाट एउटा pdf फाइल सिर्जना गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 03:33
+
|02:35
|यसक्रममा म रेकर्डिङ रोक्ने छुँ, पाँच मिनेट जति पछि यो पुन: सुरु हुन्छ र यसले त्यहाँ कुनै अपडेट नभएको जानकारी दिन्छ किनभने मैले भर्खर अपडेट गरेको छुँ
+
|यो कमाण्ड एक्जिक्युट गर्दा लेटेकले केहि जानकारी भएका आउटपुट पनि दिनेछ, यी संदेशहरु हामीले यहाँ देखे जस्तै hello.log फाइलमा भण्डार हुनेछन्
 
|-
 
|-
| 03:47
+
|02:48
|अन्यथा यसले एउटा प्याकेजहरु सूची दिन्थ्यो र जाच्नुपर्ने प्याकेज पनि सिफारिस गर्थ्यो
+
|हामीले अहिले सम्म सिर्जना गरेका फाइलहरु कति hello छ याद गरौँ
 
|-
 
|-
| 03:56
+
|02:53
|जब मैले पहिलो पटक यसो गरेको थिएँ मैले सम्पूर्ण प्याकेजहरु सुचिकृत पाएँ, अनि मैले खाली तय गएर सम्पूर्ण कुराहरु अपडेट गरे
+
|म hello.pdf फाइल खोल्ने छुँ
 
|-
 
|-
| 04:05
+
|02:57
|तपाईले यो अपडेट प्रत्येक दिन गर्नुपर्दैन, तपाईले यो कहिलेकाहीँ एकपटक गर्दा हुन्छ
+
|मेरो म्याक सिस्टममा म यसो गर्न ‘skim hello.pdf’ कमाण्ड प्रयोग गर्ने छुँ
 
|-
 
|-
| 04:11
+
|03:12
|ल, अब फर्कौं, अब पुन एकपटक फर्कन सक्छु
+
|‘skim’ Mac OSX को एउटा निशुल्क पिडिएफ रिडर हो
 
|-
 
|-
| 04:22
+
|03:18
|अब यदि हामीसँग एउटा लोकल रिपोजिटरी भने हामी पक्कै एउटा एउटा CD/DVD वितरण वा तपाईको छिमेकी मार्फत अपडेट गर्न सक्छौं
+
|यो कमाण्ड जारी गर्दा स्किमले hello.pdf फाइल खोल्ने
 
|-
 
|-
| 04:34
+
|03:22
|तपाई त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ, यो अहिले क्यान्सल गर्दै छुँ
+
|यसमा अपेक्षित एउटा मात्र लाइन छ, यो फाइल जूम गरौँ
 
|-
 
|-
| 04:41
+
|03:33
|हामीले अझै बिमर कसरी संलग्न गर्ने चर्चा गरेका छैनौं, हामीले के गर्यौं भने MikTeX वितरणलाई हालको बनाउने हो
+
|स्किमले खोलिएको पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउने छ
 
|-
 
|-
| 04:53
+
|03:37
|यहाँ यसो गर्ने दुई तरिकाहरु छन्, मैले चर्चा गर्ने दोस्रो तरिका हो, programs अनि MikTeX मा जाऊ
+
|उदाहरणको लागि, म यसलाई परिमार्जन गर्ने छुँ, म यहाँ अर्को ‘hello world’ थप्ने छुँ
 
|-
 
|-
| 05:03
+
|03:48
|त्यो ब्राउज प्याकेजहरुमा, यसले अलिकति समय पनि लिन्छ, लोड हुन केहि समय लिन्छ
+
|म पहिले यसलाई सेभ गर्ने छुँ र कम्पाइल गर्ने छुँ
 
|-
 
|-
| 05:17
+
|03:56
|यसले सम्पूर्ण परिचित प्याकेजहरुको एउटा सुची दिन्छ र जब यो प्याकेज गरिएको थियो
+
|यो allow गर्ने छुँ, यो अपडेट भएको छ
 
|-
 
|-
| 05:23
+
|04:01
|यो कोलम एकदमै महत्वपूर्ण छ, यसले यो प्याकेज तपाईको सिस्टममा उपलब्ध छ/छैन भन्ने
+
|यसलाई मेटौं, सेभ गरौँ, कम्पाइल गरौँ, अब यो मूल फाइलमा फर्केको
 
|-
 
|-
| 05:31
+
|04:14
|त्यसिले खाली तल जाऊ र बिमर उपलब्ध छ/छैन हेरौं, तपाई यो कोलम खाली देख्न सक्नुहुन्छ, जसको मतलब हामीसँग बिमर छैन
+
|याद गरौँ हामीले सधै फाइल सेभ गरेपछि मात्र कम्पाईल गरेका छौं
 
|-
 
|-
| 05:44
+
|04:21
|ल, हामी यसमा अघि बढ्नु पहिले, पहिले ‘task’मा जाऊ, ‘update wizard’ – हामी केहि पहिले देखे जस्तै एउटा पेज देख्छौं
+
|तपाई पहिले सेभ र कम्पाइल गर्नुहोस्, यदि तपाईले सेभ गर्नुभएन भने तपाईले अन्तिम पटक सेभ गरेपछि गर्नुभएका परिवर्तनहरु कम्पाइलमा समाबेस हुदैनन्
 
|-
 
|-
| 06:01
+
|04:30
|तपाई सोहि कुरा गर्न सक्नुहुन्छ, तपाई कनेक्सन मिलाउन सक्नुहुन्छ, तपाईको कनेक्सन, प्रक्सी ठिक भएको पक्का गरौँ र आफुलाई मनपर्ने प्याकेज छानौं र अघि बढौं
+
|मैले यो स्पोकन ट्युटोरियल सिर्जना गर्न यी तीन विन्डोहरु संगठित गरेको छुँ
 
|-
 
|-
| 06:13
+
|04:36
|हामी अहिले अपडेट नगर्ने भएकोले यो अनुसरण गर्ने छैनौं, तपाईले यो ध्यान दिनुपर्छ कि केहि रिमोट साइटहरुले काम नगरिएका हुन सक्छन
+
|तपाईलाई डकुमेन्ट सिर्जना गर्न तिनीहरुलाई यसरी राख्नुपर्दैन तथापि कृपया यो याद गरौँ कि तपाई आफ्नो रोजाईको कुनै अन्य एडिटर र पिडिएफ रिडर प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 06:26
+
|04:45
|तपाईलाई सहज नभए सम्म तपाईले यिनीहरु मध्ये केहिको प्रयोग गरि हेर्नुपर्ने हुन्छ
+
|लेटेक प्रयोग गर्न यी अवस्थाहरुबाट गुज्रनु पर्छ: स्रोतको सिर्जना, कम्पाइल गर्ने र पीडीएफ फाइल हेर्ने
 
|-
 
|-
| 06:34
+
|05:08
|तपाईलाई प्रयोग गर्न सजिलो भएपछि, तपाई यसलाई दोहोराउन सक्नुहुन्छ, ल यो क्यान्सल गर्दैछुँ
+
|म चाहन्छु कि तपाई स्रोत फाइल परिमार्जन गरि यी अवस्थाहरु हेर्नुहोस्
 
|-
 
|-
| 06:40
+
|05:12
|अहिले म यो छान्न चाहन्छु, मैले यो छान्दा यो सक्रिय भएको थियो
+
|तपाई बिगिन र एण्ड डकुमेन्ट कमाण्डहरु बिच केहि थप टेक्स्टको लाइनहरु थप्न चाहनुहुन्छ होला
 
|-
 
|-
| 06:50
+
|05:20
|अब यदि मैले इन्स्टल गरे भने यो इन्स्टल गर्ने कार्य अपडेट हुन्छ, एउटा प्याकेज इन्स्टल हुनेछ
+
|तपाई hello.log फाइल पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 07:01
+
|05:24
|अब त्यसो गरौँ, ल, यो देखापर्छ, भन्छ proxy authentication is required, यो बन्द गरौँ
+
|अब एउटा प्रस्तुति सहित ट्युटोरियल जारी राख्ने छुँ
 
|-
 
|-
| 07:11
+
|05:28
|यहाँ हामीले रिफ्रेस गर्नुपर्छ, यसले केहि समय लिनेछ, हामी रिपोजिटरीमा जानेछौं, प्याकेज रिपोजिटरी बदल्ने छौं
+
|म पहिले यो मेट्ने छुँ
 
|-
 
|-
| 07:30
+
|05:38
|हामीले यसो एकपटक पुन: गर्नुपर्छ, कनेक्सन सेटिंग, ल, यो त्यहाँ पहिले नै छ, ल, यसलाई पासवर्ड पनि चाहिन्छ
+
|म लेटेकको फाईदाहरुबाट सुरु गर्ने छुँ
 
|-
 
|-
| 07:42
+
|05:42
|त्यसैले यो दिऊ, त्यसैले ‘inria’ अघि नै छानिएको छ, म यो सक्दै छुँ
+
|लेटेक एउटा उत्कृष्ट टाइपसेटिंग सफ्टवेयर हो
 
|-
 
|-
| 08:04
+
|05:47
|केहि मिनेट पछि, मैले यो एरर मेसेज प्राप्त गरें, something can not be updated, so it doesn’t matter
+
|लेटेकमा उत्पादित डकुमेन्टहरुको जस्तो गुणस्तर अन्यको हुदैन
 
|-
 
|-
| 08:10
+
|05:51
|अब हामी के गर्छौं भने हामी जसरी पनि इन्स्टल गर्न सक्छौ कि हेर्नेछौं, बिमरमा जाऊ, यो यहाँ छ
+
|लेटेक निशुल्क र ओपन सोर्स हो
 
|-
 
|-
| 08:23
+
|05:53
|यो छानौं, यो थिचौं,ल, अब इन्स्टल हुन सुरु गर्छ, यसले केहि समय लिएर बिमर डाउनलोड गरेको , त्यसैले यो बन्द गरौँ
+
|यो विन्डोज साथै म्याक र लिनक्स लगायत अन्य सबै युनिक्स सिस्टमहरुमा उपलब्ध
 
|-
 
|-
| 08:45
+
|06:00
|अब जाँच गरौँ, उदाहरणको लागि यो पेज अहिले अपडेट भैरहेको छ
+
|लेटेकमा उत्कृष्ट बिशेषताहरु छन् जस्तैः इक्वेसन, च्यापटर, सेक्सन, चित्र र टेबलहरुलाई अटोमेटिक नम्बर दिने
 
|-
 
|-
| 08:55
+
|06:08
|यो अपडेट हुन दिऊ, त्यसै समयमा यहाँ आऊ र यसलाई कन्ट्रोल f7 प्रयोग गरि कम्पाइल गरौँ
+
|लेटेकमा एक्दमै धेरै गणितीय एक्वेसनहरु सहितको डकुमेन्ट सजिलै बनाउन सकिन्छ
 
|-
 
|-
| 09:05
+
|06:13
|ल, म हामीले पहिलेको मा के गर्यौं पक्का छैन, मलाई लाग्छ हामीले यो क्यान्सिल गर्नुपर्छ, यो हालको कम्पाइल पछिको परिणाम हो
+
|फ्लाईमा परिवर्तन गर्न सकिने गरि बिब्लियोग्राफिक इन्ट्रीहरु सजिलै बनाउन सकिन्छ
 
|-
 
|-
| 09:22
+
|06:19
|अब म यो प्रष्ट पार्न यो बन्द गरौँ कन्ट्रोल f7 थिचौं
+
|लेटेकले फर्म्याटिंग हेर्ने भएकोले लेखकले अन्य महत्वपूर्ण कुराहरुमा ध्यान दिन सक्छन जस्तै सामग्री उत्पादन उपायहरुको तार्किक संगठन
 
|-
 
|-
| 09:34
+
|06:31
|पहिले हामी Beamer was not found भन्ने प्रतिक्रिया पाएका थियौं; अहिले यसले अन्य केहि नपाएको भन्छ
+
|लेटेकमा थप स्पोकन ट्युटोरियलहरु छन्,लेटेकका यी स्पोकन ट्युटोरियलहरुको लागि moudgalya.org मा हेर्नुहोस्: what is compilation, letter writing, report writing, mathematical typesetting, equations, table and figures, how to create bibliography, र Inside story of bibliography
 
|-
 
|-
| 09:41
+
|06:53
|अब यसले बिमरको प्रतिक्रिया दिदैन, यदि तपाई बिमरमा तल गएर जाँच गर्नुभयो भने
+
|राम्रो नतिजाको लागि ट्युटोरियलहरु यो क्रममा प्रयोग गर्नुहोस्
 
|-
 
|-
| 09:54
+
|06:57
|तल Beamer मा स्क्रोल गरौँ र तपाई देख्न सक्नुहुन्छ कि यो 5th November मा इन्स्टल भएको हो, ल, अब हामी यसो गर्ने छौं, यो प्रतिक्रिया मा हेरौं
+
|यी ट्युटोरियलहरु सिर्जना गर्न प्रयोग गरिएका सोर्स फाइलहरु यो वेबसाइटमा पनि उपलब्ध छन्
 
|-
 
|-
| 10:13
+
|07:03
|र वास्तबमा यसले यो सिधै इन्स्टल गर्ने विकल्प पनि दिन्छ, त्यसैले हामीसँग यसो गर्ने दुई तरिकाहरु छन्
+
|हामी विन्डोज ओएसमा लेटेक इन्स्टल गर्ने एउटा ट्युटोरियल थप्ने योजनामा छौं
 
|-
 
|-
| 10:17
+
|07:09
|एउटाले यहाँ इन्स्टल गर्ने हो र अर्को यसमार्फत इन्स्टल गर्ने हो, हामीले यसो गर्दा के हुन्छ हेरौं
+
|निकट भबिष्यमा त्यहाँ अन्य ट्युटोरियलहरु पनि हुनेछन्, उदाहरणको लागि, स्लाइड प्रेजेन्टेसनको लागि बिमर
 
|-
 
|-
| 10:24
+
|07:15
|यसले आधिकारिकता माग गर्छ
+
|यो प्रस्तुति लेटेक प्रयोग गरि बिमरमा बनाइएको हो
 
|-
 
|-
|10:35
+
|07:21
|हामीले यसमा जाँदा अघिल्लो तरिका जस्तो देखिदैन, यसमा अहिले खाली पृष्ठभूमि देखिन्छ
+
|केहि टिपहरु: सकेसम्म बढि स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
 
|-
 
|-
| 10:45
+
|07:26
|अब केहि समयको लागि प्रतिक्षा गरौँ
+
|तिनीहरुको समानान्तर रुपमा अभ्यास गरौँ
 
|-
 
|-
| 10:48
+
|07:28
|ल, यो डाउनलोड भएको छ र यसले अब xcolor.sty is missing. Should it install? भन्छ
+
|एउटा लेटेक फाइल सहित सुरु गरौँ
 
|-
 
|-
| 10:55
+
|07:31
|हामी अगाडी बढ्ने छौं यो पृष्ठभूमिमा इन्स्टल हुदैछ, अब यसले ट्रांस्लेटर नभएको भन्छ, अब त्यो पनि इन्स्टल गरौँ
+
|एकपटकमा एउटा मात्र परिवर्तन गरौँ, अन्य परिवर्तन गर्नुपूर्व तपाईले गरेको हरेक बदलावहरु सेभ गरौँ कम्पाइल गरौँ
 
|-
 
|-
| 11:10
+
|07:40
|अब केहि मिनेट पछि पनि अन्य केहि देखापरेको छैन, यहाँ जाऊ र हालको अवस्था हेरौं
+
|कम्पाइल गर्नुपूर्व सोर्स फाइल सेभ गरौं
 
|-
 
|-
| 11:22
+
|07:45
|यहाँ री-स्टार्ट गरौँ, अब हामी हामीले इन्स्टल गर्न खोजेका प्याकेजहरु पहिले नै इन्स्टल छ कि जाच्ने छौं
+
|लेटेकमा थुप्रै किताबहरु छन्, हामी दुई सिफारिस गर्छौं
 
|-
 
|-
| 11:29
+
|07:48
|हामी त्यहाँ बिमर पहिले नै देख्न सक्छौं, अब हामी अन्य कुरा हेर्नुपर्ने छ, नामत:- pgfcode, xcolor र translator
+
|पहिले मूल लेटेकका सर्जकको हो, Leslie Lamport लेस्ली लाम्पोर्ट
 
|-
 
|-
| 11:59
+
|07:53
|तपाई pgf आज इन्स्टल भएको देख्न सक्नुहुन्छ, हामी ट्रांस्लेटर खोज्दै छौं, यो पनि इन्स्टल भएको
+
|यो किताब कम मूल्यको इन्डियन संस्करणमा पनि उपलब्ध
 
|-
 
|-
| 12:17
+
|07:57
|Xcolor अर्को हो, यसको पनि पुष्टि गरौँ, यो पनि इन्स्टल भएको छ, अब यहाँ सबै प्याकेजहरु छन्, कम्पाइल गरौँ, कन्ट्रोल f7 थिचौं
+
|एडभान्सड युजरहरुले तलको किताब प्रयोग गर्न सक्छन, Latex companion
 
|-
 
|-
| 12:40
+
|08:03
|, यो भैरहेको छ, ल अब हामी यो बन्द गर्ने छौं, अब हामीलाई यो चाहिदैन
+
|प्राय कामहरुको लागि पहिलो किताब र वेब सर्च पर्याप्त हुन्छ, तथापि सम्पूर्ण लेटेक सम्बन्धित सामग्रीहरुको लागि मुख्य साइट भनेको ctan.org हो
 
|-
 
|-
| 12:48
+
|08:15
|म मैले बनाएको फाइल खोल्ने छुँ, यो लेटेक फाइलहरुमा , र यो फाइलको नाम MikTeX update dot tex हो
+
|यो कार्यको लागि भारत सरकारको नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको अनुदान रहेको
 
|-
 
|-
| 13:03
+
|08:24
|त्यसैले अब म MikTeX update dot pdf खोज्दै छुँ, मैले खोजेको फाइल यो हो, म यसलाई Sumatra मा खोल्दै छुँ
+
|यो मिसनको URL sakshat.ac.in हो, स्पोकन ट्युटोरियल गतिविधि ‘Talk to a Teacher’ प्रोजेक्टको एउटा सुरुवात हो, संयोजन CDEEP, IIT Bombay: cdeep.iitb.ac.in को रहेको छ
 
|-
 
|-
| 13:21
+
|08:39
|ल, यो भयो, म यसलाई केहि सानो बनाउदै छुँ, यसलाई यहाँ लगौं, यसलाई ठूलो पर्दा के हुन्छ हेरौं
+
| सर्बब्यापी सफ्टवेयर उत्पादन र यसको प्रयोगको लागि स्पोकन ट्युटोरियलको प्रयोग fosse.in मार्फत संयोजन गरिन्छ
 
|-
 
|-
| 13:42
+
|08:47
|म यो बन्द गर्छु, तपाई मिति 4th November देख्न सक्नुहुन्छ, म यो हिजो पनि गर्न खोज्दै थिएँ तर यसले कम गरेन
+
|Fossee को मतलब Free and Open source software in science and engineering education हो
 
|-
 
|-
| 13:54
+
|08:52
|म अब यसलाई 5th मा बदल्ने छुँ, यो सेभ गरौँ, कन्ट्रोल  f7, यो अपडेट भएको , तल जाऊ
+
|यो प्रोजेक्टमा नेशनल मिसन अन एजुकेसनको पनि सहयोग रहेको
 
|-
 
|-
| 14:14
+
|08:57
|यहाँ स्पोकन ट्युटोरियलको धन्यवाद ज्ञापन छ, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को अनुदान रहेको छ
+
|थप स्पोकन ट्युटोरियलहरु र तिनीहरुको अन्य भाषाको अनुवादको लागि तलको लिंकमा हेर्नुहोस्
 
|-
 
|-
| 14:24
+
|09:05
|यो मिसनको वेबसाइट sakshat.ac.in हो, तपाई यो स्पोकन ट्युटोरियलको प्रतिक्रिया kannan@iitb.ac.in पठाउन सक्नुहुन्छ
+
|यसरी हामी यो ट्युटोरियलको अन्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
|-
+
|}
| 14:35
+
|हामी भबिष्यमा spoken tutorial. org मार्फत स्पोकन ट्युटोरियल गतिविधिको संयोजन गर्ने छौं
+
|-
+
| 14:42
+
|म धेरैको अपडेट आएको र प्रत्येक प्याकेजहरु इन्स्टल गर्न धेरै समय नलिएको बताउन चाहन्छु
+
|-
+
| 14:51
+
|दुई मिनेट जति लाग्न सक्छ तर सुरुमा अपडेट गर्दा धेरै समय लाग्ने छ
+
|-
+
| 14:56
+
|उदाहरणको लागि, यहाँ MikTeX 2.7 प्रयोग गर्दैछुँ, र यदि म यसलाई पहिलोपटक अपडेट गर्दै छुँ भने यसले २० मिनेट वा आधा घण्टा पनि लिन सक्छ
+
|-
+
| 15:08
+
|त्यसैले यो तपाईसँग भएको MikTeX को संस्करणमा भरपर्छ, यसले अपडेट गर्न केहि समय लिनेछ, सुरुमा यसलाई केहि बढि समय लाग्ने छ
+
|-
+
| 15:17
+
|त्यसपछि यदि तपाईसँग राम्रो नेटवर्क प्याकेज छ भने धेरै समय लाग्ने छैन
+
|-
+
| 15:24
+
|यो सँगै हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद, नमस्कार
+

Revision as of 12:55, 26 November 2014

Time Narration
00:00 लेटेक प्रयोग गरि एउटा सरल डकुमेन्ट बनाउने स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 म तपाईलाइ यो प्रकृया एउटा MacOSX अपरेटिंग सिस्टममा देखाउने छुँ
00:13 अन्य अपरेटिंग सिस्टमहरु जस्तै लिनक्स र विन्डोजको लागि पनि समान प्रक्रियाहरु छन्
00:19 तपाईले गर्नुपर्ने पहिलो कुरा भनेको तपाईको एडिटर प्रयोग गरि एउटा सोर्स फाइल सिर्जना गर्ने हो
00:24 मेरो मनपर्ने एडिटर Emacs हो, मैले फाइलको नाम hello.tex राखेको छुँ, फाइलको एक्सटेन्सन tex हो, यसको स्पेलिंग t-e-x भए पनि यसलाई ‘tec’ भनिन्छ, यो LaTeX को डिफल्ट हो
00:40 पहिलो कुरा भनेको लेटेकलाई हामी इच्छुक डकुमेन्ट क्लासको जानकारी दिने हो
00:46 म तल दिए अनुसार article क्लास प्रयोग गर्ने छुँ
01:01 यसलाई सेभ गरौँ
01:03 त्यहाँ अन्य थुप्रै क्लासहरु पनि छन्
01:06 हामी ती मध्ये केहिलाई अन्य ट्युटोरियलहरु मा हेर्नेछौं
01:10 म फन्ट साइजमा 12 पोइन्ट प्रयोग गर्दैछुँ
01:14 लेटेकमा दुई साना साइजहरु नामत: 11pt. र 10pt चर्चित छन्
01:23 म बिगिन डकुमेन्ट लेख्छु
01:29 म टेक्स्ट टाइप गर्छु, ‘Hello world!’
01:34 अब एण्ड डकुमेन्ट लेख्छु
01:36 म यसलाई सेभ गर्ने छुँ
01:39 बिगिन डकुमेन्ट र एण्ड डकुमेन्टको बिचमा आउने कुनैपनि कुराहरु मात्र अन्तिम आउटपुटमा हुनेछन्
01:47 यसलाई सोर्स फाइल भनिन्छ, मैले यसलाई hello.tex नाम दिएको छुँ
01:51 यसलाई कमाण्ड pdflatex प्रयोग गरि कम्पाइल गरौँ
01:55 हामी यहाँ कमाण्ड देखाउने छौं, ‘pdf latex hello. Tex’
02:08 हामी एक्सटेन्सन ‘tex’ विना कमाण्ड ‘pdf latex hello’ पनि प्रयोग गर्छौं
02:23 यो अवस्थामा डिफल्ट एक्सटेन्सन tex प्रयोग हुने छ
02:28 कमाण्ड pdf latex लेटेक सोर्स फाइलबाट एउटा pdf फाइल सिर्जना गर्न प्रयोग गरिन्छ
02:35 यो कमाण्ड एक्जिक्युट गर्दा लेटेकले केहि जानकारी भएका आउटपुट पनि दिनेछ, यी संदेशहरु हामीले यहाँ देखे जस्तै hello.log फाइलमा भण्डार हुनेछन्
02:48 हामीले अहिले सम्म सिर्जना गरेका फाइलहरु कति hello छ याद गरौँ
02:53 म hello.pdf फाइल खोल्ने छुँ
02:57 मेरो म्याक सिस्टममा म यसो गर्न ‘skim hello.pdf’ कमाण्ड प्रयोग गर्ने छुँ
03:12 ‘skim’ Mac OSX को एउटा निशुल्क पिडिएफ रिडर हो
03:18 यो कमाण्ड जारी गर्दा स्किमले hello.pdf फाइल खोल्ने छ
03:22 यसमा अपेक्षित एउटा मात्र लाइन छ, यो फाइल जूम गरौँ
03:33 स्किमले खोलिएको पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउने छ
03:37 उदाहरणको लागि, म यसलाई परिमार्जन गर्ने छुँ, म यहाँ अर्को ‘hello world’ थप्ने छुँ
03:48 म पहिले यसलाई सेभ गर्ने छुँ र कम्पाइल गर्ने छुँ
03:56 म यो allow गर्ने छुँ, यो अपडेट भएको छ
04:01 यसलाई मेटौं, सेभ गरौँ, कम्पाइल गरौँ, अब यो मूल फाइलमा फर्केको छ
04:14 याद गरौँ हामीले सधै फाइल सेभ गरेपछि मात्र कम्पाईल गरेका छौं
04:21 तपाई पहिले सेभ र कम्पाइल गर्नुहोस्, यदि तपाईले सेभ गर्नुभएन भने तपाईले अन्तिम पटक सेभ गरेपछि गर्नुभएका परिवर्तनहरु कम्पाइलमा समाबेस हुदैनन्
04:30 मैले यो स्पोकन ट्युटोरियल सिर्जना गर्न यी तीन विन्डोहरु संगठित गरेको छुँ
04:36 तपाईलाई डकुमेन्ट सिर्जना गर्न तिनीहरुलाई यसरी राख्नुपर्दैन तथापि कृपया यो याद गरौँ कि तपाई आफ्नो रोजाईको कुनै अन्य एडिटर र पिडिएफ रिडर प्रयोग गर्न सक्नुहुन्छ
04:45 लेटेक प्रयोग गर्न यी अवस्थाहरुबाट गुज्रनु पर्छ: स्रोतको सिर्जना, कम्पाइल गर्ने र पीडीएफ फाइल हेर्ने
05:08 म चाहन्छु कि तपाई स्रोत फाइल परिमार्जन गरि यी अवस्थाहरु हेर्नुहोस्
05:12 तपाई बिगिन र एण्ड डकुमेन्ट कमाण्डहरु बिच केहि थप टेक्स्टको लाइनहरु थप्न चाहनुहुन्छ होला
05:20 तपाई hello.log फाइल पनि प्रयोग गर्न सक्नुहुन्छ
05:24 म अब एउटा प्रस्तुति सहित ट्युटोरियल जारी राख्ने छुँ
05:28 म पहिले यो मेट्ने छुँ
05:38 म लेटेकको फाईदाहरुबाट सुरु गर्ने छुँ
05:42 लेटेक एउटा उत्कृष्ट टाइपसेटिंग सफ्टवेयर हो
05:47 लेटेकमा उत्पादित डकुमेन्टहरुको जस्तो गुणस्तर अन्यको हुदैन
05:51 लेटेक निशुल्क र ओपन सोर्स हो
05:53 यो विन्डोज साथै म्याक र लिनक्स लगायत अन्य सबै युनिक्स सिस्टमहरुमा उपलब्ध छ
06:00 लेटेकमा उत्कृष्ट बिशेषताहरु छन् जस्तैः इक्वेसन, च्यापटर, सेक्सन, चित्र र टेबलहरुलाई अटोमेटिक नम्बर दिने
06:08 लेटेकमा एक्दमै धेरै गणितीय एक्वेसनहरु सहितको डकुमेन्ट सजिलै बनाउन सकिन्छ
06:13 फ्लाईमा परिवर्तन गर्न सकिने गरि बिब्लियोग्राफिक इन्ट्रीहरु सजिलै बनाउन सकिन्छ
06:19 लेटेकले फर्म्याटिंग हेर्ने भएकोले लेखकले अन्य महत्वपूर्ण कुराहरुमा ध्यान दिन सक्छन जस्तै सामग्री उत्पादन र उपायहरुको तार्किक संगठन
06:31 लेटेकमा थप स्पोकन ट्युटोरियलहरु छन्,लेटेकका यी स्पोकन ट्युटोरियलहरुको लागि moudgalya.org मा हेर्नुहोस्: what is compilation, letter writing, report writing, mathematical typesetting, equations, table and figures, how to create bibliography, र Inside story of bibliography
06:53 राम्रो नतिजाको लागि ट्युटोरियलहरु यो क्रममा प्रयोग गर्नुहोस्
06:57 यी ट्युटोरियलहरु सिर्जना गर्न प्रयोग गरिएका सोर्स फाइलहरु यो वेबसाइटमा पनि उपलब्ध छन्
07:03 हामी विन्डोज ओएसमा लेटेक इन्स्टल गर्ने एउटा ट्युटोरियल थप्ने योजनामा छौं
07:09 निकट भबिष्यमा त्यहाँ अन्य ट्युटोरियलहरु पनि हुनेछन्, उदाहरणको लागि, स्लाइड प्रेजेन्टेसनको लागि बिमर
07:15 यो प्रस्तुति लेटेक प्रयोग गरि बिमरमा बनाइएको हो
07:21 केहि टिपहरु: सकेसम्म बढि स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
07:26 तिनीहरुको समानान्तर रुपमा अभ्यास गरौँ
07:28 एउटा लेटेक फाइल सहित सुरु गरौँ
07:31 एकपटकमा एउटा मात्र परिवर्तन गरौँ, अन्य परिवर्तन गर्नुपूर्व तपाईले गरेको हरेक बदलावहरु सेभ गरौँ र कम्पाइल गरौँ
07:40 कम्पाइल गर्नुपूर्व सोर्स फाइल सेभ गरौं
07:45 लेटेकमा थुप्रै किताबहरु छन्, हामी दुई सिफारिस गर्छौं
07:48 पहिले मूल लेटेकका सर्जकको हो, Leslie Lamport लेस्ली लाम्पोर्ट
07:53 यो किताब कम मूल्यको इन्डियन संस्करणमा पनि उपलब्ध छ
07:57 एडभान्सड युजरहरुले तलको किताब प्रयोग गर्न सक्छन, Latex companion
08:03 प्राय कामहरुको लागि पहिलो किताब र वेब सर्च पर्याप्त हुन्छ, तथापि सम्पूर्ण लेटेक सम्बन्धित सामग्रीहरुको लागि मुख्य साइट भनेको ctan.org हो
08:15 यो कार्यको लागि भारत सरकारको नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको अनुदान रहेको छ
08:24 यो मिसनको URL sakshat.ac.in हो, स्पोकन ट्युटोरियल गतिविधि ‘Talk to a Teacher’ प्रोजेक्टको एउटा सुरुवात हो, संयोजन CDEEP, IIT Bombay: cdeep.iitb.ac.in को रहेको छ
08:39 सर्बब्यापी सफ्टवेयर उत्पादन र यसको प्रयोगको लागि स्पोकन ट्युटोरियलको प्रयोग fosse.in मार्फत संयोजन गरिन्छ
08:47 Fossee को मतलब Free and Open source software in science and engineering education हो
08:52 यो प्रोजेक्टमा नेशनल मिसन अन एजुकेसनको पनि सहयोग रहेको छ
08:57 थप स्पोकन ट्युटोरियलहरु र तिनीहरुको अन्य भाषाको अनुवादको लागि तलको लिंकमा हेर्नुहोस्
09:05 यसरी हामी यो ट्युटोरियलको अन्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey