KTurtle/C2/Grammar-of-TurtleScript/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:40, 28 June 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.01 नमस्कार सबैलाई
00.02 KTurtle को Grammar of TurtleScript ट्युटोरीअलमा स्वागत छ
00.08 यो ट्युटोरीअलमा हामी यी कुरा हरु सिक्नेछौं
00.11 टर्टल स्क्रिप्टको ब्याकरण र 'if'-'else' कन्डिसन
00.16 यो ट्युटोरीअल रेकर्ड गर्नलाई म उबुन्टु लिनक्स OS भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बित प्रयोग गर्दै छु
00.29 हामी यो मान्छौं कि तपाई लाई KTurtle मा काम गर्ने आधारभूत ज्ञान छ
00.35 यदि छैन भने , सान्दर्भिक ट्युटोरीअल को लागि कृपया हाम्रो वेबसाइट मा हेर्नुहोस्
00.40 अब एउटा नयाँ KTurtle एप्पलिकेसन खोलौं
00.43 Dash home मा क्लिक गर्नुहोस्
00.45 सर्च बारमा, KTurtle टाईप गर्नुहोस्
00.49 KTurtle आइकन मा क्लिक गर्नुहोस्
00.52 हामी Terminal प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
00.56 Terminal खोल्न CTRL+ALT+T' एकैचोटी थिच्नुहोस्
01.01 KTurtle टाईप गर्नुहोस् र KTurtle एप्प्लिकेसन खोल्न इन्टर थिच्नुहोस्


01.08 पहिले TurtleScriptमा हेर्नुहोस्
01.11 TurtleScript एउटा प्रोग्रमिंग भाषा हो
01.15 यसमा विभिन्न कार्य मा प्रयोग हुने बिभिन्न शब्दहरु र चिन्ह रहेका छन्
01.21 यसले टर्टललाई के गर्ने निर्देशन गर्छ
01.25 KTurtle को टर्टल स्क्रिप्ट को ग्रामर मा यी हुन्छन
01.30 Comments
01.31 Commands
01.32 Numbers
01.33 Strings
01.34 Variables र
01.36 Boolean values
01.38 अब नम्बर हरु कहाँ राख्ने भनि हेर्नेछौं
01.42 नम्बरहरु
01.44 Mathematical अपरेटर मा
01.46 Comparison अपरेटर हरु मा र
01.49 Variables मा राख्न सकिन्छ
01.50 म सफा हेराई को लागि प्रोग्राम टेक्स्ट जूम गर्नेछुं
01.54 पहिले variables मा हेरौं
01.57 Variables ति शब्दहरु हुन् जो ‘$’चिन्ह सहित सुरु हुन्छ,उदाहरण $a
02.04 editor मा तिनीहरु प्याजी मा रंगिन देखिन्छन
02.09 बराबर(=) चिन्ह प्रयोग गरेर भ्यारिएबल मा सामग्री राखिन्छ
02.14 भ्यारिएबल मा नम्बर हुन सक्छ $a=100
02.20 strings $a=hello वा
02.25 boolean values अथवा सहि वा गलत $a=true
02.32 Variable ले प्रोग्राम चलुन्जेल वा अरु कुनै नराख्दा सम्म सामग्री राख्छ
02.41 उदाहरण को लागि ,
02.44 यो टाइप गरौँ $a = 2004
02.50 $b = 25
02.55 print $a + $b
03.01 Variable 'a' मा 2004 राखौं
03.06 Variable 'b' मा 25 राखौं
03.10 print कमाण्ड,Turtle लाई क्यानभास मा केहि लेख्न लगाउछ
03.15 print कमाण्ड ले नम्बर र strings इन्पुट लिन्छ
03.19 print $a + $b Turtle लाई मान हरु जोडी क्यानभास मा देखाउन लगाउछ
03.29 अब कोड लाई slow गति मा रन गरौँ
03.34 क्यानभासमा 2029 देखाईएको छ
03.40 अब Mathematical Operator हरु हेरुँ
03.44 Mathematical अपरेटर मा,
  • + (Addition) जोड
  • - (Subtraction)घटाउ
  • * (Multiplication) गुणा र
  • / (Division)भाग हुन्छ
03.53 म एडिटर बाट अहिलेको कोड मेट्छु , क्यानभास मेट्न clear कमाण्ड र RUN टाइप गर्छु
04.01 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
04.05 म अब कोड बर्णन गर्नेछुं
04.08 “reset” कमान्डले Turtleलाई यसको default स्थान मा राख्छ
04.12 canvassize 200,200ले क्यानभास को चौडाई र उचाई हरेक को २०० pixels राखिदिन्छ
04.22 $add मा 1+1 मान राखिएको छ,
04.26 मान 20-5, $subtract मा राखिएको छ
04.31 मान 15 * 2,$multiply मा राखिनुपर्छ
04.36 30/30 , $divide मा राखिएको छ
04.40 go 10,10 ,ले Turtleलाई क्यानभास को १० पिक्सल बायाँ र माथि बाट १० पिक्सल मा सार्छ
04.52 print कमान्डले भ्यारीएबल लाई क्यानभास मा देखाउछ
04.56 म टेक्स्ट एडिटर बाट कोड कपि गर्छु र केटर्टल एडिटर मा पेस्ट गर्छु
05.03 ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा टाइप गर्नुहोस
05.08 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस
05.13 प्रोग्राम चलाउन Run बटन मा क्लिक गर्नुहोस
05.17 जुन कमाण्ड चलिरहेको छ एडिटर मा रंगिन देखिन्छ
05.22 Turtle ले क्यानभास को निश्चित ठाउको मान देखाउछ
05.34 अब comparison operator प्रयोग गरि सामान्य उदाहरण हेरौं


05.41 म एडिटर बाट हाल भैरहेको कोड मेट्छु र clearकमाण्ड र RUN कमाण्ड टाइप गरि एडिटर मेट्छु
05.49 म राम्रो संग देख्न प्रोग्राम टेक्स्ट जूम गर्दै छु
05.53 टाइप गरौँ
05.55 $answer = 10 > 3
06.03 print $answer
06.09 यहाँ १० लाई ३ संग ’greater than’ अपरेटर संग तुलना गरिएको छ


06.14 यो तुलना को नतिजा boolean value true भ्यारीएबल $answer राखिएको छ र मान true क्यानभास मा देखाईएको छ
06.27 अब कोड रङ गरौँ
06.29 Turtle ले क्यानभास मा Boolean value true देखाउछ
06.34 अब यो एप्प्लिकेसन मा इस्ट्रिंग ले कसरि कम गर्छ हेरौं
06.39 इस्ट्रिंग नम्बर जस्तै भ्यारीएबल मा राख्न सकिन्छ
06.43 mathematical वा comparison अपरेटर हरुमा इस्ट्रिंग प्रयोग गरिदैन
06.49 इस्ट्रिंग रातो रंग मा देखिन्छ
06.53 केटर्टल ले दोहोरो उद्धरण चिन्ह भित्र को हरफ लाई इस्ट्रिंग मान्छ
07.00 clearRun कमाण्ड टाइप गरि एडिटर मेट्नेछु
07.08 म अब बुलियन मान हरु को बारेमा जानकारी दिनेछौ
07.11 boolean मान हरु truefalse मात्र हुन्छ
07.16 उदाहरण को लागि , कोड टाइप गरौँ
07.20 $answer = 7<5
07.28 print $answer
07.34 'Boolean value false' $answer मा राखिएको छ किनकि ५ भन्दा ७ ठुलो छ
07.43 अब कोड रन गरौँ
07.47 Turtle ले Boolean मान false क्यानभास मा देखाउछ
07.51 अब “if-else” कन्डिसन को बारेमा जानौं
07.56 ‘if’ अवस्था booleanमान मा ‘true’ आयो भने मात्र चल्छ
08.03 ‘else’ अवस्था ‘if’ अवस्था ‘false’ आयो भने मात्र चल्छ
08.09 म हालैको कोड मेट्नेछु , यसका लागि clearRun कमाण्ड टाइप गरि क्यानभास मेट्छु
08.17 मसंग पहिले नै टेक्स्ट फायल मा कोड छ
08.21 यो कोडले नम्बर हरु ४,५ र ६ लाई तुलना गरि सोहि अनुसार नतिजा क्यानभास मा देखाउछ
08.30 म कोड टेक्स्ट एडिटर बाट कपि गर्नेछु र टेक्स्ट KTurtle एडिटर मा पेस्ट गर्नेछु


08.36 ट्युटोरीअल रोक्नुहोस र KTurtle एडिटर मा टाइप गर्नुहोस
08.42 टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस्
08.46 अब कोड रङ गरौँ
08.49 Turtle ले ४ र ५ मान हरु तुलन गर्दछ
08.53 र क्यानभास मा ४ चाहिँ ६ भन्दा सानो छ भनि देखाएको छ
09.00 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
09.05 संक्षेपमा हेरौं
09.07 यो ट्युटोरीअलमा हामीले, यी कुराहरु सिकेउ
09.11 टर्टलस्क्रिप्ट को ग्रामर
09.14 ‘if-else’ कन्डिसन
09.17 अब कार्य को भाग
09.19 यी कुराहरु प्रयोग गरि equation हल गर्नुहोस
09.22 if - else कन्डिसन
09.24 Mathematical र comparison अपरेटर हरु
09.27 “print” र “go” कमाण्ड प्रयोग गरी नतिजा प्रकाशित गर्नुहोस
09.33 कार्य हल गर्न
09.35 कुनै ४ नम्बर हरु छान्नुहोस्
09.38 दुई नम्बरको सेट गुणा गर्नुहोस
09.42 कम्पेरिजन अपरेटर हरु प्रयोग गरि नतिजा तुलना गर्नुहोस
09.46 दुबै नतिजा देखाउनुहोस
09.49 क्यानभास को बिचमा ठुलो नतिजा देखाउनुहोस


09.54 तपाई आफुले चाहेको कुनै पनि समिकरण छान्न सक्नुहुन्छ
09.59 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्


10.03 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10.06 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्


10.12 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:


10.14 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ


10.18 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


10.22 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10.30 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो


10.35 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ


1043 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ


10.48 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
10.52 म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble