KTouch/S1/Getting-Started-with-Ktouch/Nepali

From Script | Spoken-Tutorial
Revision as of 09:43, 27 June 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.00 इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
00.04 यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
00.10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:
00.11 अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00.18 तपाई प्रत्येक चोटी टाइप गर्दा
00.20 किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
00.24 केटच् के हो?
00.27 केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
00.33 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00.36 बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
00.43 केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
00.50 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
00.59 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
01.03 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01.11 अब केटच् खोलौं
01.13 पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01.21 सर्च बक्स देखापर्छ
01.24 सर्च बक्समा केटच टाइप गर्नुहोस्
01.28 सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
01.34 केटच् विन्डो देखापर्छ
01.36 बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न सक्नुहुन्छ
01.41 टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं
01.47
01.55
01.59
02.06
02.11
02.14
02.19
02.27
02.32
02.39
02.47
02.51
02.58
03.02 किबोर्ड को पहिलो पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03.09 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03.13 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब कि रहेका छन्
03.20 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
03.28
03.33
03.37
03.45
03.52
03.59 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस् |
04.11
04.20
04.29
04.36
04.41
04.42
04.46 बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:

लिटिल फिंगर ,

04.51 रिंग फिंगर, मिडल फिंगर
04.54 , इन्डेक्स फिंगर र
थम्ब   
04.59
05.03 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05.07 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05.10 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05.13 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05.17
05.20
05.25
05.28
05.30
05.34
05.37
05.44
05.51
05.57
06.02
06.07
06.12
06.17

रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच

06.31
06.36
06.41
06.43
06.49
06.55
06.58
07.09
07.14
07.16
07.22
07.25
07.31

स्टुडेन्ट लाईन रातो हुन्छ |

07.34
07.40
07.56
08.02
08.07
08.11
08.14 उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ |
08.23
08.26
08.31
08.37
08.40
08.42
08.50 तपाई ले के देख्नुभयो ?
08.52
08.55
09.00
09.05
09.09
09.12
09.14
09.17
09.23
09.39 यसले टाइपिंग को शुद्धता देखाउछ |
09.46
09.50
09.59 र हामीले हाम्रो पहिले पाठ पूरा गर्यौ |
10.04
10.06 टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् | यो तहमा टाइपिंग अभ्यास गर्नुहोस् |
10.13
10.18 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ |
10.24
10.28 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ |

अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |

10.37
10.43
10.47
10.55
11.06

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble