Jmol-Application/C2/Script-Console-and-Script-Commands/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:46, 19 October 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Jmol एप्लिकेसनको स्क्रिप्ट कन्सोल एण्ड स्क्रिप्ट कमाण्डस् ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 * स्क्रिप्ट कमाण्डहरुको बारेमा
00:13 * स्क्रिप्ट कन्सोल विन्डो कसरी प्रयोग गर्ने
00:16 * स्क्रिप्ट कमाण्ड प्रयोग गरि मोडलको डिस्प्ले बदल्न
00:21 * प्यानल को टेक्स्टमा लाइनहरु देखाउन
00:24 यो ट्युटोरियल अनुसरण गर्न
00:26 तपाईलाई यी ज्ञान हुनुपर्छ
00:27 * Jmol Application मा मलिक्युलर मोडलहरु सिर्जना र सम्पादन गर्न
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:37 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:39 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:44 * Jmol संस्करण १२.२.२
00:47 * Java संस्करण ७
00:51 Jmol प्यानलको डिस्प्ले परिमार्जन यिनीहरुको प्रयोगले गर्न सकिन्छ
00:55 * मेनुबारको विकल्पहरु
00:57 * पप-अप मेनुको विकल्पहरु वा
01:00 * स्क्रिप्टकन्सोल मा स्क्रिपटिंग कमाण्ड
01:04 हामीले अघिल्ला ट्युटोरियलहरुमा मेनुबार र पप-अप मेनु प्रयोग गरि डिस्प्ले परिमार्जन गर्न सिकेका थियौं
01:13 यो ट्युटोरियलमा हामी स्क्रिप्ट कमाण्ड प्रयोग गर्न सिक्ने छौं
01:18 एउटा कमाण्डको सेटलाई स्क्रिप्ट कमाण्ड भनिन्छ
01:22 स्क्रिप्ट कमाण्ड ले प्यानल मा एउटा मोडल को डिस्प्ले नियन्त्रण गर्छ
01:27 Jmol ले RasMol प्रोग्राममा आधारित कमाण्ड ल्याङ्ग्वेज प्रयोग गर्छ
01:32 त्यस्तो कमाण्ड लेखनलाई scripting भनिन्छ
01:36 Jmol's scripting ल्याङ्ग्वेज र कमाण्डहरुको सुची यो लिंकमा उपलब्ध छ
http://chemapps.stolaf.edu/jmol/docs/ 
01:44 अब स्क्रिप्ट कमाण्डहरु कसरी प्रयोग गर्ने:
01:47 स्क्रिप्ट कमाण्ड हरु “स्क्रिप्ट कन्सोल” विन्डोमा टाइप गरिन्छ
01:53 स्क्रिप्ट कन्सोल Jmol को कमाण्ड लाइन इन्टरफेस हो
01:58 यो मेनुबारमा 'File Console विकल्प' अन्तर्गत उपलब्ध हुन्छ
02:03 स्क्रिनमा एउटा propane को मोडल सहितको यो Jmol Application विन्डो हो
02:08 अब डिस्प्ले बदल्न स्क्रिप्ट कन्सोल प्रयोग गर्न सिकौं
02:12 एउटा स्क्रिप्ट कन्सोल विन्डो खोल्न, मेनुबारको File मेनुमा क्लिक गरौँ
02:19 ड्रप-डाउनमा तल स्क्रोल गरौँ र Console मा क्लिक गरौँ
02:24 स्क्रिनमा Jmol स्क्रिप्ट कन्सोल विन्डो खुल्छ
02:29 स्क्रिप्ट कन्सोल विन्डोमा कमाण्डहरु टाइप गर्न टेक्स्ट एरिया छ
02:34 विन्डोको तल, त्यहाँ एउटा Script editor विन्डो खोल्ने बटन छ
02:40 यो विन्डोमा अन्य बटनहरु नामत: Variables, Clear, History State, पनि रहेका छन्
02:49 उपलब्ध स्क्रिप्ट कमाण्ड को सुची सहितको पेज खोल्न Help बटनमा क्लिक गरौँ
02:57 यो विन्डो बन्द गर्न OK बटन क्लिक गरौँ
03:01 केहि सरल स्क्रिप्ट कमाण्डहरु लेखौं
03:05 यी कमाण्डहरु कसरी लेख्ने:
03:08 स्क्रिप्ट कन्सोल विन्डोमा $ प्रम्प्ट पछि कमाण्ड टाइप गरौँ
03:13 स्क्रिप्ट कमाण्ड एउटा command शब्द सहित सुरु हुन्छ
03:17 जसको पछि स्पेसहरुले छुट्टयाइएको प्यारामिटरहरुको सेट हुन्छ
03:22 end of line character वा सेमिकोलन ले टुंग्याईन्छ
03:27 तपाईले कमाण्ड टाइप गर्न नसकेसम्म कमाण्ड रातो देखिन्छ
03:33 कमाण्ड सुचारु गर्न किबोर्डको Enter कि थिचौं
03:37 console ठूलो पार्न Kmag screen magnifier प्रयोग गर्दैछुँ
03:44 उदाहरणको लागि, propane को सबै कार्बनहरु को रंग सुन्तला रंगमा बदल्न; कर्सर स्क्रिप्ट कन्सोल विन्डोमा राखौं
03:53 dollar प्रम्प्टमा, टाइप गरौँ select carbon semicolon color atoms orange
04:05 किबोर्डको Enter कि थिचौं
04:08 प्यानलको Propane मोडलका सबै कार्बनहरु सुन्तला रंगमा परिवर्तन भएका छन्
04:14 अब सबै बन्डहरु रंग निलोमा बदल्न
04:18 dollar prompt, मा टाइप गरौँ
04:20 select all bonds semicolon color bonds blue
04:26 Enter थिचौं
04:29 अब propane मोडलका सम्पूर्ण बन्डहरु निलो रंगमा देखिन्छन्
04:35 अर्को बन्डहरुको साइज बदलौं
04:39 dollar prompt मा टाइप गरौँ wireframe 0.05
04:45 डेसिमल नम्बर angstrom मा बन्डको अर्धब्यास तोक्न प्रयोग गरिन्छ, Enter थिचौं
04:53 Propane मोडलमा बन्डहरुको साइज बदलिएको याद गरौँ
04:58 यसैगरी, बन्डहरुको साइज बढाउन prompt, मा टाइप गरौँ, wireframe 0.1
05:07 पुन: एकपटक, बन्डहरुको साइजको परिवर्तन याद गरौँ
05:12 एटमहरुको साइज बदल्न हामी एउटा डेसिमल नम्बर सँगै spacefill कमाण्ड टाइप गरौँ
05:20 dollar prompt, मा टाइप गरौँ spacefill 0.2
05:26 डेसिमल नम्बरले angstrom मा एटमको अर्धब्यास जनाउँछ
05:30 Enter थिचौं
05:33 propane मलिक्युलमा एटमहरुको साइज घटेको हेरौं
05:39 यसैगरी, एटमको साइज बढाउन टाइप गरौँ:
05:43 spacefill 0.5
05:46 Enter थिचौं
05:48 तपाई एटमको साइजमा परिवर्तन देख्न सक्नुहुन्छ
05:51 वैकल्पिक रुपमा cpk कमाण्ड सहित प्रतिशत वा डेसिमल नम्बर पनि प्रयोग गर्न सक्छौं
05:59 प्रतिशतले एटमको (भ्यानडरवाल्स) vanderwaals अर्धब्यास जनाउँछ
06:04 उदाहरणको लागि टाइप गरौँ, cpk 20% Enter थिचौं
06:11 एटमहरुको साइजमा भएको परिवर्तन याद गरौँ
06:15 Jmol प्यानलमा टेक्स्टको लाइनहरु देखाउन कमाण्डहरु लेख्न सकिन्छ
06:22 टेक्स्टको लागि कमाण्ड लाइन 'set echo' मा सुरु हुन्छ
06:27 यो स्क्रिनमा टेक्स्टको स्थान सहित लेखिन्छ
06:31 उदाहरणको लागि हामी प्यानलको माथि बिचमा मलिक्युलको नाम 'Propane' को रुपमा देखाउने छौं
06:39 त्यसैले, टाइप गरौँ, set echo top center semicolon echo PropaneEnter थिचौं
06:48 हामी प्यानल को माथि बिचमा 'Propane' टेक्स्ट देख्न सक्छौं
06:54 हामी प्यानलमा टेक्स्टका अन्य लाइनहरु पनि देखाउन सक्छौं
06:58 उदाहरणको लागि, म प्यानलको बायाँ कुनामा केहि टेक्स्ट चाहन्छु
07:04 डलर प्रम्प्ट मा
07:06 टाइप गरौँ, set echo bottom left semicolon echo This is a model of Propane
07:15 Enter थिचौं
07:17 हामी प्यानल को तल्लो बायाँ कुनामा टेक्स्ट लाइन देख्न सक्छौं
07:22 देखाइएको टेक्स्टको रंग, साइज र फन्ट पनि बदल्न सकिन्छ
07:29 उदाहरणको लागि, म टेक्स्ट Arial Italic फन्टमा चाहन्छु
07:34 डलर प्रम्प्टमा टाइप गरौँ, font echo 20 Arial italic
07:42 इन्टर थिचौं
07:43 यसले टेक्स्टलाई 'Arial Italic' फन्टमा बदल्ने छ
07:48 टेक्स्टको रंग बदल्न, हामी color echo सँगै रंगको नाम टाइप गर्ने छौं
07:55 त्यसैले टाइप गरौँ, color echo yellow Enter थिचौं
08:01 फन्टको रंगमा भएको परिवर्तन याद गरौँ
08:05 त्यसैगरी, तपाई विभिन्न कमाण्डहरुको खोज गर्न सक्नुहुन्छ र परिवर्तनहरु याद गर्नुहोस्
08:11 संक्षेपमा हेरौं:
08:13 यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:15 * स्क्रिप्ट कमाण्ड
08:17 * स्क्रिप्ट कन्सोल
08:18 हामीले यो पनि सिक्यौं
08:19 * स्क्रिप्ट कमाण्ड प्रयोग गरी मोडलको डिस्प्ले प्रोपर्टीज परिवर्तन गरौँ र
08:24 *प्यानल मा टेक्स्टको लाइनहरु देखाउन
08:28 कार्यको रुपमा
08:30 3-methyl-pentane को एउटा मोडल सिर्जना गरौँ
08:33 तलको कार्य गर्न स्क्रिप्ट कमाण्डहरु प्रयोग गर्नुहोस्
08:36 * सम्पूर्ण हाइड्रोजनहरु लाई निलोमा बदल्नुहोस्
08:40 सबै बन्डहरुको रंग रातो मा बदल्नुहोस्
08:43 र मलिक्युल स्पिन गर्न सेट गर्नुहोस्
08:46 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial

08:49 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:52 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:57 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
08:59 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:06 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:24 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro ]

09:30 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya