Jmol-Application/C2/Overview-of-Jmol-Application/Nepali

From Script | Spoken-Tutorial
Revision as of 04:37, 23 May 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 Jmol Application शृंखलाको Overview ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 * Jmol Application को विशेषताहरुको महत्व
00:12 * विभिन्न अपरेटिंग सिस्टममा डाउनलोड र इन्सटल गर्न जानकारीहरु
00:18 * Jmol Application को उपयोगिताहरु
00:21 हामी हाम्रो वेबसाइटको Jmol Application शृंखलाको ट्युटोरियलहरुको क्लिपहरु देखाउने छौं
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग उच्च मावि वा आधारभूत अर्ग्यानिक केमिस्ट्रीको ज्ञान हुनुपर्छ
00:37 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
  • उबुन्टुOS संस्करण १२.१०
00:43 * Jmol संस्करण १४.११
  • Java संस्करण ७ र
  • मोजिल्ला फायरफक्स ब्राउजर ३५.०
00:53 Jmol Application:

Jmol 3-डाइमेन्सनल केमिकमल संरचना र म्याक्रोमलिक्युलहरुको एउटा मलिक्युलर भ्युअर हो

01:02 Jmol केमिकल संरचनाहरुको 3D मोडलहरु सृजना र सम्पादन गर्न प्रयोग गर्न सकिन्छ
01:08 यो सफ्टवेयर केमिस्ट्री र बायोकेमिस्ट्रीका बिद्ध्यार्थी, शिक्षकहरु र शोधकर्ताहरुले प्रयोग गर्न सक्छन
01:16 यहाँ Jmol का केहि विशेषताहरु छन्
01:19 यो एउटा फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर हो
01:22 यसले विन्डोज, म्याक अपरेटिंग सिस्टम, लिनक्स का साथै एन्ड्रोइड मा पनि काम गर्छ
01:30 यसले प्राय सबै वेब ब्राउजरहरुमा काम गर्छ
01:33 उच्च गुणस्तरको 3D-रेंडरिंगको लागि कुनै स्पेशल हार्डवेयर आवश्यक पर्दैन
01:38 इमेजहरु विभिन्न फाइल फर्म्याटमा जस्तै: jpg, png, gif, pdf आदिमा एक्सपोर्ट गर्न सकिन्छ
01:47 विभिन्न फाइल फर्म्याटहरु जस्तै: pdb, cif, mol, cml, xyz आदि खोल्न सकिन्छ
01:56 यदि तपाईसँग इन्टरनेट जडान छ भने तपाई सिधै मोडलहरु Jmol प्यानलमा लोड गर्न सक्नुहुन्छ
02:02 जस्तै: केमिकल संरचनाहरुको लागि pubchem डेटाबेसबाट
02:07 र प्रोटिन र म्याक्रोमलिक्युलहरुको लागि PDB डेटाबेसबाट
02:12 यो सफ्टवेयर सम्बन्धि थप जानकारी तलको लिंकहरुमा उपलब्ध छ
02:18 Jmol का प्रयोगहरु:

केमिस्ट्रीका अवधारणाहरु वर्णन गर्न एउटा शैक्षिक सामग्रीको रुपमा,

02:26 प्रिन्ट मिडियाहरु जस्तै पत्रपत्रिका र किताबहरुमा उच्च गुणस्तरको 3D इमेजहरु उत्पादन गर्न,
02:36 र कक्षामा पाठहरु बुझाउन प्रेजेंटेसनमा प्रयोग गर्न सकिन्छ
02:41 जेमोल मलिक्युलर मोडलिंग गर्न र एनिमेसन मूभीहरु उत्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ
02:48 यो वेबसाइटले पावरपोइन्ट प्रेजेन्टेसनहरुमा कसरी Jmol इमेजहरु प्रयोग गर्ने जानकारी दिन्छ
02:56 Jmol प्रयोग गरी 3D भिजोलाइजेसन आवश्यक पर्ने केमिस्ट्रीका बिषयहरु अध्यापन गराउन सकिन्छ
03:03 बेसिक लेभलमा यी विषयहरु समाबेश छन्:* स्ट्रक्चर र फंक्सनल ग्रुपहरु
03:08 *एटोमिक र मलिक्युलर अर्बिटलहरु
03:11 एडभान्सड लेभलमा, जेमोल प्रयोग गरी:* Stereochemistry को बारेमा पढाउन सकिन्छ
03:22 * सिमेट्री र पोइन्ट ग्रुप * क्रिष्टल स्ट्रक्चर र यूनिट सेल
03:27 र मलिक्युलको प्रोटोन NMR स्पेक्ट्रम अनुमान गर्ने
03:31 यो विशेषता Jmol संस्करण १४.० र माथिमा उपलब्ध छ
03:36 जेमोल Structure Activity Relationship अध्ययन गर्न प्रयोग गर्न सकिन्छ
03:41 अब जेमोल कसरी डाउनलोड गर्ने र इन्स्टल गर्ने हेरौं
03:44 जेमोल विन्डोज, म्याक अपरेटिंग सिस्टमका साथै लिनक्स सिस्टममा पनि इन्स्टल गर्न सकिन्छ
03:51 एन्ड्रोइड डिभाइसहरुको लागि विशेष जेमोल संस्करण तलको लिंकमा उपलब्ध छ
03:57 लिनक्स अपरेटिंग सिस्टमको लागि उबुन्टु अपरेटिंग सेन्टर वा सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी डाउनलोड गर्न सकिन्छ
04:04 हाम्रो वेबसाइटको लिनक्स शृंखलाको यो ट्युटोरियल अनुसरण गर्नुहोस्
04:08 विन्डोजम्याक अपरेटिंग सिस्टमको लागि कुनै पनि लिंक प्रयोग गर्न सकिन्छ
04:15 हामी यो लिंक खोल्ने छौँ र वेबपेजमा रहेका सामग्रीहरु संक्षिप्त रुपमा हेर्ने छौं
04:20 यो वेप पेजमा जेमोलको बारेमा थुप्रै जानकारीहरु रहेका छन्, पेज तल स्क्रोल गरौँ
04:27 यसमा संक्षिप्त जानकारी, प्रदर्शनको पेजहरु र विशेषताहरु रहेका छन्
04:35 जेमोल डाउनलोड गर्न, downloads पेजमा क्लिक गरौँ, डाउनलोड गर्न पेजमा उपलब्ध निर्देशनहरु अनुसरण गरौँ
04:44 यो पेजमा जेमोल इन्स्टल गर्ने रन गर्ने निर्देशनहरु रहेका छन्
04:50 हामीले यो सफ्टवेयर कसरी प्रयोग गर्ने बारेमा एउटा ट्युटोरियलहरुको शृंखला सृजना गरेका छौं
04:56 पहिलो ट्युटोरियल Introduction to Jmol Application मा Jmol विन्डोमा रहेका विशेषताहरुको जानकारी रहेको छ
05:04 यहाँ त्यसको भिडियो क्लिप रहेको छ
05:07 नमस्कार, Introduction to Jmol Application स्पोकन ट्युटोरियलमा स्वागत छ
05:13 मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न Create and Edit ट्युटोरियल अनुसरण गरौँ

यहाँ क्लिप छ

05:18 नमस्कार, Jmol Applicationको Create and Edit molecular models ट्युटोरियलमा स्वागत छ
05:27 हामी बन्डको लम्बाई, कोण र डाइहेड्रल कोणहरु नाप्न सक्छौं, यहाँ भिडियो क्लिप रहेको छ
05:34 Jmol Application को Measurements and Labeling ट्युटोरियलमा स्वागत छ
05:40 हामी Jmol प्रयोग गरी सतहहरु देखाउन र एटोमिक र मलिक्युलर अर्बिटलहरु सिर्जना गर्न सक्छौं

यहाँ भिडियो क्लिप रहेको छ

05:47 Jmol Application मा Surfaces and Orbitals ट्युटोरियलमा स्वागत छ,यो ट्युटोरियलमा
05:56 यो भिडियोले सिमेट्री प्लेन र पोइन्ट ग्रुप कसरी देखाउने ब्याख्या गर्छ

यहाँ भिडियो क्लिप रहेको छ

06:02 जेमोल मा Symmetry and Point Groups स्पोकन ट्युटोरियलमा स्वागत छ

यो ट्युटोरियलमा हामी सिक्ने छौं

06:09 Jmol प्रयोग गरी क्रिष्टल संरचना र यूनिट सेल हेर्न सकिन्छ, यहाँ भिडियो क्लिप रहेको छ
06:17 Jmol को Crystal Structure and unit cell स्पोकन ट्युटोरियलमा स्वागत छ

यो ट्युटोरियलमा हामी सिक्ने छौं

06:24 यहाँ जेमोलमा प्रोटिन र म्याक्रोमलिक्युलहरु देखाउने भिडियो क्लिप रहेको छ
06:29 यो Proteins and Macromolecules स्पोकन ट्युटोरियलमा स्वागत छ

यो ट्युटोरियलमा हामी सिक्नेछौं

06:37 Jmol १४.० देखि माथिका संस्करणमा केमिकल संरचना डेटाबेसमा सुचिकृत सम्पूर्ण मलिक्युलहरुको सिमुलेट गरेको प्रोटोन NMR स्पेक्ट्रम देखाउन सकिन्छ
06:49 यो देखाउन म Jmol विन्डो खोल्दै छुँ
06:54 सिमुलेट गरेको प्रोटोन NMR हेर्न टूल्स मेनुमा जाऊ
06:59 तल Spectra मा स्क्रोल गरौँ र Spectrum मा क्लिक गरौँ
07:04 Jspecview विन्डो खुल्छ
07:08 File' मेनु तल स्क्रोल गरी Add simulation क्लिक गरौँ
07:13 डायलग बक्समा मलिक्युलको नाम इन्टर गरौँ
07:17 "nitrobenzene" टाइप गरौं, OK बटन क्लिक गरौं
07:22 प्यानलमा नाइट्रोबेन्जिनको प्रोटोन NMR स्पेक्ट्रम देखाइएको छ
07:28 संरचनामा रहेका एटमहरु स्पेक्ट्रमका सिग्नलहरुसँग सम्बन्धित छन्
07:33 फाइलहरु जस्तै GAMESS .log filesSpartan output files आदिले मलिक्युलर तरंगको जानकारी दिन्छन्
07:45 हामी यी फाइलहरु Jmol मा खोली तरंगहरु हेर्न सक्छौं
07:50 कार्बनडाइअक्साइड मलिक्युलको तरंगहरु देखाउने एउटा log file खोल्ने छुँ
08:00 यहाँ एउटा बेन्जिन मलिक्युल को तरंगहरु देखाउने एनिमेसन छ
08:05 यहाँ साइक्लोहेक्सिन मलिक्युल देखाउने एनिमेसन रहेको छ
08:15 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:19 * Jmol Application का महत्वपूर्ण विशेषताहरु
08:22 * विभिन्न अपरेटिंग सिस्टममा इन्स्टल गर्ने जानकारीहरु
  • Jmol Application का उपयोगिताहरु
08:29 हामीले Jmol Application शृंखलाको ट्युटोरियलको भिडियो क्लिपहरु पनि देखायौं
08:35 र हामीले साइक्लोहेक्सिन तरंगहरु हेर्न एनिमेसन भिडियोहरु पनि हेर्यौं
08:42 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
08:48 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
08:59 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

09:09 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Pratik kamble