Difference between revisions of "Jmol-Application/C2/Overview-of-Jmol-Application/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border = 1 ! <center>Time</center> ! <center>Narration</center> |- | 00:01 | '''Jmol Application''' शृंखलाको '''Overview''' ट्युटोरियल...")
 
 
(One intermediate revision by one other user not shown)
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:09
 
| 00:09
|* '''Jmol Application''' को विशेषताहरुको महत्व
+
|'''Jmol Application''' को विशेषताहरुको महत्व
 
|-
 
|-
 
| 00:12
 
| 00:12
|* विभिन्न अपरेटिंग सिस्टममा डाउनलोड र इन्सटल गर्न जानकारीहरु
+
|विभिन्न अपरेटिंग सिस्टममा डाउनलोड र इन्सटल गर्न जानकारीहरु
 
|-
 
|-
 
| 00:18
 
| 00:18
|* '''Jmol Application''' को उपयोगिताहरु
+
|'''Jmol Application''' को उपयोगिताहरु
 
|-
 
|-
 
| 00:21
 
| 00:21
Line 26: Line 26:
 
| 00:37
 
| 00:37
 
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
 
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
* '''उबुन्टु'''OS संस्करण १२.१०
+
'''उबुन्टु'''OS संस्करण १२.१०
 
|-
 
|-
 
| 00:43
 
| 00:43
|* '''Jmol''' संस्करण १४.११
+
|'''Jmol''' संस्करण १४.११
* '''Java''' संस्करण ७ र
+
'''Java''' संस्करण ७ र
* '''मोजिल्ला फायरफक्स ब्राउजर ३५.०'''
+
'''मोजिल्ला फायरफक्स ब्राउजर ३५.०'''
 
|-
 
|-
 
| 00:53
 
| 00:53
Line 99: Line 99:
 
|-
 
|-
 
| 03:08
 
| 03:08
|*एटोमिक र मलिक्युलर अर्बिटलहरु
+
|एटोमिक र मलिक्युलर अर्बिटलहरु
 
|-
 
|-
 
| 03:11
 
| 03:11
Line 105: Line 105:
 
|-
 
|-
 
| 03:22
 
| 03:22
|* सिमेट्री र पोइन्ट ग्रुप * क्रिष्टल स्ट्रक्चर र यूनिट सेल
+
|सिमेट्री र पोइन्ट ग्रुप * क्रिष्टल स्ट्रक्चर र यूनिट सेल
 
|-
 
|-
 
| 03:27
 
| 03:27
Line 162: Line 162:
 
|-
 
|-
 
| 05:13
 
| 05:13
|मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न '''Create and Edit''' ट्युटोरियल अनुसरण गरौँ
+
|मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न '''Create and Edit''' ट्युटोरियल अनुसरण गरौँ यहाँ क्लिप छ
यहाँ क्लिप छ
+
 
|-
 
|-
 
|05:18  
 
|05:18  
Line 175: Line 174:
 
|-
 
|-
 
| 05:40
 
| 05:40
|हामी '''Jmol''' प्रयोग गरी सतहहरु देखाउन र एटोमिक र मलिक्युलर अर्बिटलहरु सिर्जना गर्न सक्छौं
+
|हामी '''Jmol''' प्रयोग गरी सतहहरु देखाउन र एटोमिक र मलिक्युलर अर्बिटलहरु सिर्जना गर्न सक्छौं यहाँ भिडियो क्लिप रहेको छ
यहाँ भिडियो क्लिप रहेको छ
+
 
|-
 
|-
 
| 05:47
 
| 05:47
Line 182: Line 180:
 
|-
 
|-
 
|  05:56
 
|  05:56
|यो भिडियोले सिमेट्री प्लेन र पोइन्ट ग्रुप कसरी देखाउने ब्याख्या गर्छ
+
|यो भिडियोले सिमेट्री प्लेन र पोइन्ट ग्रुप कसरी देखाउने ब्याख्या गर्छ यहाँ भिडियो क्लिप रहेको छ
यहाँ भिडियो क्लिप रहेको छ
+
 
|-
 
|-
 
| 06:02
 
| 06:02
|'''जेमोल''' मा '''Symmetry and Point Groups ''' स्पोकन ट्युटोरियलमा स्वागत छ
+
|'''जेमोल''' मा '''Symmetry and Point Groups ''' स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्ने छौं
यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
|-
 
| 06:09
 
| 06:09
 
| '''Jmol''' प्रयोग गरी क्रिष्टल संरचना र यूनिट सेल हेर्न सकिन्छ, यहाँ भिडियो क्लिप रहेको छ
 
| '''Jmol''' प्रयोग गरी क्रिष्टल संरचना र यूनिट सेल हेर्न सकिन्छ, यहाँ भिडियो क्लिप रहेको छ
 
|-
 
|-
 
| 06:17
 
| 06:17
| '''Jmol''' को '''Crystal Structure and unit cell''' स्पोकन ट्युटोरियलमा स्वागत छ
+
| '''Jmol''' को '''Crystal Structure and unit cell''' स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्ने छौं
यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
 
|-
 
|-
 
| 06:24
 
| 06:24
Line 199: Line 195:
 
|-
 
|-
 
| 06:29
 
| 06:29
|यो '''Proteins and Macromolecules''' स्पोकन ट्युटोरियलमा स्वागत छ
+
|यो '''Proteins and Macromolecules''' स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्नेछौं
यो ट्युटोरियलमा हामी सिक्नेछौं
+
 
|-
 
|-
 
| 06:37
 
| 06:37
Line 251: Line 246:
 
|-
 
|-
 
| 08:19
 
| 08:19
|* '''Jmol Application''' का महत्वपूर्ण विशेषताहरु
+
|'''Jmol Application''' का महत्वपूर्ण विशेषताहरु
 
|-
 
|-
 
| 08:22
 
| 08:22
|* विभिन्न अपरेटिंग सिस्टममा इन्स्टल गर्ने जानकारीहरु
+
|विभिन्न अपरेटिंग सिस्टममा इन्स्टल गर्ने जानकारीहरु '''Jmol Application''' का उपयोगिताहरु
* '''Jmol Application''' का उपयोगिताहरु
+
 
|-
 
|-
 
| 08:29
 
| 08:29
Line 270: Line 264:
 
|-
 
|-
 
| 08:59
 
| 08:59
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
+
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
 
|-
 
|-
 
|09:09
 
|09:09
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 12:19, 6 April 2017

Time
Narration
00:01 Jmol Application शृंखलाको Overview ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 Jmol Application को विशेषताहरुको महत्व
00:12 विभिन्न अपरेटिंग सिस्टममा डाउनलोड र इन्सटल गर्न जानकारीहरु
00:18 Jmol Application को उपयोगिताहरु
00:21 हामी हाम्रो वेबसाइटको Jmol Application शृंखलाको ट्युटोरियलहरुको क्लिपहरु देखाउने छौं
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग उच्च मावि वा आधारभूत अर्ग्यानिक केमिस्ट्रीको ज्ञान हुनुपर्छ
00:37 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:

उबुन्टुOS संस्करण १२.१०

00:43 Jmol संस्करण १४.११

Java संस्करण ७ र मोजिल्ला फायरफक्स ब्राउजर ३५.०

00:53 Jmol Application:

Jmol 3-डाइमेन्सनल केमिकमल संरचना र म्याक्रोमलिक्युलहरुको एउटा मलिक्युलर भ्युअर हो

01:02 Jmol केमिकल संरचनाहरुको 3D मोडलहरु सृजना र सम्पादन गर्न प्रयोग गर्न सकिन्छ
01:08 यो सफ्टवेयर केमिस्ट्री र बायोकेमिस्ट्रीका बिद्ध्यार्थी, शिक्षकहरु र शोधकर्ताहरुले प्रयोग गर्न सक्छन
01:16 यहाँ Jmol का केहि विशेषताहरु छन्
01:19 यो एउटा फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर हो
01:22 यसले विन्डोज, म्याक अपरेटिंग सिस्टम, लिनक्स का साथै एन्ड्रोइड मा पनि काम गर्छ
01:30 यसले प्राय सबै वेब ब्राउजरहरुमा काम गर्छ
01:33 उच्च गुणस्तरको 3D-रेंडरिंगको लागि कुनै स्पेशल हार्डवेयर आवश्यक पर्दैन
01:38 इमेजहरु विभिन्न फाइल फर्म्याटमा जस्तै: jpg, png, gif, pdf आदिमा एक्सपोर्ट गर्न सकिन्छ
01:47 विभिन्न फाइल फर्म्याटहरु जस्तै: pdb, cif, mol, cml, xyz आदि खोल्न सकिन्छ
01:56 यदि तपाईसँग इन्टरनेट जडान छ भने तपाई सिधै मोडलहरु Jmol प्यानलमा लोड गर्न सक्नुहुन्छ
02:02 जस्तै: केमिकल संरचनाहरुको लागि pubchem डेटाबेसबाट
02:07 र प्रोटिन र म्याक्रोमलिक्युलहरुको लागि PDB डेटाबेसबाट
02:12 यो सफ्टवेयर सम्बन्धि थप जानकारी तलको लिंकहरुमा उपलब्ध छ
02:18 Jmol का प्रयोगहरु:

केमिस्ट्रीका अवधारणाहरु वर्णन गर्न एउटा शैक्षिक सामग्रीको रुपमा,

02:26 प्रिन्ट मिडियाहरु जस्तै पत्रपत्रिका र किताबहरुमा उच्च गुणस्तरको 3D इमेजहरु उत्पादन गर्न,
02:36 र कक्षामा पाठहरु बुझाउन प्रेजेंटेसनमा प्रयोग गर्न सकिन्छ
02:41 जेमोल मलिक्युलर मोडलिंग गर्न र एनिमेसन मूभीहरु उत्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ
02:48 यो वेबसाइटले पावरपोइन्ट प्रेजेन्टेसनहरुमा कसरी Jmol इमेजहरु प्रयोग गर्ने जानकारी दिन्छ
02:56 Jmol प्रयोग गरी 3D भिजोलाइजेसन आवश्यक पर्ने केमिस्ट्रीका बिषयहरु अध्यापन गराउन सकिन्छ
03:03 बेसिक लेभलमा यी विषयहरु समाबेश छन्:* स्ट्रक्चर र फंक्सनल ग्रुपहरु
03:08 एटोमिक र मलिक्युलर अर्बिटलहरु
03:11 एडभान्सड लेभलमा, जेमोल प्रयोग गरी:* Stereochemistry को बारेमा पढाउन सकिन्छ
03:22 सिमेट्री र पोइन्ट ग्रुप * क्रिष्टल स्ट्रक्चर र यूनिट सेल
03:27 र मलिक्युलको प्रोटोन NMR स्पेक्ट्रम अनुमान गर्ने
03:31 यो विशेषता Jmol संस्करण १४.० र माथिमा उपलब्ध छ
03:36 जेमोल Structure Activity Relationship अध्ययन गर्न प्रयोग गर्न सकिन्छ
03:41 अब जेमोल कसरी डाउनलोड गर्ने र इन्स्टल गर्ने हेरौं
03:44 जेमोल विन्डोज, म्याक अपरेटिंग सिस्टमका साथै लिनक्स सिस्टममा पनि इन्स्टल गर्न सकिन्छ
03:51 एन्ड्रोइड डिभाइसहरुको लागि विशेष जेमोल संस्करण तलको लिंकमा उपलब्ध छ
03:57 लिनक्स अपरेटिंग सिस्टमको लागि उबुन्टु अपरेटिंग सेन्टर वा सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी डाउनलोड गर्न सकिन्छ
04:04 हाम्रो वेबसाइटको लिनक्स शृंखलाको यो ट्युटोरियल अनुसरण गर्नुहोस्
04:08 विन्डोजम्याक अपरेटिंग सिस्टमको लागि कुनै पनि लिंक प्रयोग गर्न सकिन्छ
04:15 हामी यो लिंक खोल्ने छौँ र वेबपेजमा रहेका सामग्रीहरु संक्षिप्त रुपमा हेर्ने छौं
04:20 यो वेप पेजमा जेमोलको बारेमा थुप्रै जानकारीहरु रहेका छन्, पेज तल स्क्रोल गरौँ
04:27 यसमा संक्षिप्त जानकारी, प्रदर्शनको पेजहरु र विशेषताहरु रहेका छन्
04:35 जेमोल डाउनलोड गर्न, downloads पेजमा क्लिक गरौँ, डाउनलोड गर्न पेजमा उपलब्ध निर्देशनहरु अनुसरण गरौँ
04:44 यो पेजमा जेमोल इन्स्टल गर्ने रन गर्ने निर्देशनहरु रहेका छन्
04:50 हामीले यो सफ्टवेयर कसरी प्रयोग गर्ने बारेमा एउटा ट्युटोरियलहरुको शृंखला सृजना गरेका छौं
04:56 पहिलो ट्युटोरियल Introduction to Jmol Application मा Jmol विन्डोमा रहेका विशेषताहरुको जानकारी रहेको छ
05:04 यहाँ त्यसको भिडियो क्लिप रहेको छ
05:07 नमस्कार, Introduction to Jmol Application स्पोकन ट्युटोरियलमा स्वागत छ
05:13 मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न Create and Edit ट्युटोरियल अनुसरण गरौँ यहाँ क्लिप छ
05:18 नमस्कार, Jmol Applicationको Create and Edit molecular models ट्युटोरियलमा स्वागत छ
05:27 हामी बन्डको लम्बाई, कोण र डाइहेड्रल कोणहरु नाप्न सक्छौं, यहाँ भिडियो क्लिप रहेको छ
05:34 Jmol Application को Measurements and Labeling ट्युटोरियलमा स्वागत छ
05:40 हामी Jmol प्रयोग गरी सतहहरु देखाउन र एटोमिक र मलिक्युलर अर्बिटलहरु सिर्जना गर्न सक्छौं यहाँ भिडियो क्लिप रहेको छ
05:47 Jmol Application मा Surfaces and Orbitals ट्युटोरियलमा स्वागत छ,यो ट्युटोरियलमा
05:56 यो भिडियोले सिमेट्री प्लेन र पोइन्ट ग्रुप कसरी देखाउने ब्याख्या गर्छ यहाँ भिडियो क्लिप रहेको छ
06:02 जेमोल मा Symmetry and Point Groups स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्ने छौं
06:09 Jmol प्रयोग गरी क्रिष्टल संरचना र यूनिट सेल हेर्न सकिन्छ, यहाँ भिडियो क्लिप रहेको छ
06:17 Jmol को Crystal Structure and unit cell स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्ने छौं
06:24 यहाँ जेमोलमा प्रोटिन र म्याक्रोमलिक्युलहरु देखाउने भिडियो क्लिप रहेको छ
06:29 यो Proteins and Macromolecules स्पोकन ट्युटोरियलमा स्वागत छ यो ट्युटोरियलमा हामी सिक्नेछौं
06:37 Jmol १४.० देखि माथिका संस्करणमा केमिकल संरचना डेटाबेसमा सुचिकृत सम्पूर्ण मलिक्युलहरुको सिमुलेट गरेको प्रोटोन NMR स्पेक्ट्रम देखाउन सकिन्छ
06:49 यो देखाउन म Jmol विन्डो खोल्दै छुँ
06:54 सिमुलेट गरेको प्रोटोन NMR हेर्न टूल्स मेनुमा जाऊ
06:59 तल Spectra मा स्क्रोल गरौँ र Spectrum मा क्लिक गरौँ
07:04 Jspecview विन्डो खुल्छ
07:08 File' मेनु तल स्क्रोल गरी Add simulation क्लिक गरौँ
07:13 डायलग बक्समा मलिक्युलको नाम इन्टर गरौँ
07:17 "nitrobenzene" टाइप गरौं, OK बटन क्लिक गरौं
07:22 प्यानलमा नाइट्रोबेन्जिनको प्रोटोन NMR स्पेक्ट्रम देखाइएको छ
07:28 संरचनामा रहेका एटमहरु स्पेक्ट्रमका सिग्नलहरुसँग सम्बन्धित छन्
07:33 फाइलहरु जस्तै GAMESS .log filesSpartan output files आदिले मलिक्युलर तरंगको जानकारी दिन्छन्
07:45 हामी यी फाइलहरु Jmol मा खोली तरंगहरु हेर्न सक्छौं
07:50 कार्बनडाइअक्साइड मलिक्युलको तरंगहरु देखाउने एउटा log file खोल्ने छुँ
08:00 यहाँ एउटा बेन्जिन मलिक्युल को तरंगहरु देखाउने एनिमेसन छ
08:05 यहाँ साइक्लोहेक्सिन मलिक्युल देखाउने एनिमेसन रहेको छ
08:15 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:19 Jmol Application का महत्वपूर्ण विशेषताहरु
08:22 विभिन्न अपरेटिंग सिस्टममा इन्स्टल गर्ने जानकारीहरु Jmol Application का उपयोगिताहरु
08:29 हामीले Jmol Application शृंखलाको ट्युटोरियलको भिडियो क्लिपहरु पनि देखायौं
08:35 र हामीले साइक्लोहेक्सिन तरंगहरु हेर्न एनिमेसन भिडियोहरु पनि हेर्यौं
08:42 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
08:48 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
08:59 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:09 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Pratik kamble