Jmol-Application/C2/Measurements-and-Labeling/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:45, 19 October 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Jmol Application को Measurements and Labeling ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 * carboxylic acidnitroalkane को मोडल सिर्जना गर्न
00:14 *एउटा मोडलका एटमहरुलाई सिम्बल र नम्बरले लेबल गर्न
00:19 * बन्डको लम्बाई, बन्ड कोण डाइहेड्रल कोणहरु नाप्न
00:24 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यो ज्ञान हुनुपर्छ
00:27 *Jmol Application मा मलिक्युलर मोडलहरु कसरी सिर्जना र सम्पादन गर्न
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:37 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
00:39 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:44 Jmol संस्करण १२.२.२
00:47 Java संस्करण ७
00:50 यो एनिमेसन प्रयोग गरि एउटा carboxyl ग्रुप बनाउने कदमहरु हेरौं
00:56 उदाहरणको लागि हामी Ethanoic acid, को मोडल सिर्जना गर्नेछौं जसलाई साधारणतया Acetic acid भनिन्छ
01:03 हामी एउटा Ethane को मोडल सहित सुरु गर्ने छौं
01:06 हामीले methyl ग्रुपहरु मध्येको एउटालाई carboxyl ग्रुपमा परिणत गर्नुपर्छ
01:11 एकै कार्बन एटम मा रहेका दुई हाइड्रोजनहरुलाई'hydroxy' ग्रुपले प्रतिस्थापन गरौँ
01:18 'अक्सिजनCarbon मा रहेको एउटा हाइड्रोजन मेटौं
01:23 Carbon-Oxygen बन्डलाई एउटा डबल बन्डमा परिणत गरौँ
01:26 Methyl ग्रुप एउटा Carboxyl ग्रुपमा परिणत भएको छ
01:31 Ethane' Ethanoic acid मा परिणत भएको हेरौं
01:35 हामी माथिका कदमहरु अनुसरण गर्ने छौं र Jmol एप्लिकेसन मा Ethanoic acid बनाउने छौं
01:42 Jmol प्यानल मा यो एउटा Ethane को मोडल छ
01:46 एउटा methyl ग्रुपलाई एउटा carboxyl ग्रुपमा बदलौं
01:50 Modelkit मेनुबाट oxygen छानौं
01:54 एकै कार्बन एटममा रहेका हाइड्रोजनहरु मा क्लिक गरौँ
01:58 अब, modelkit मेनु को delete atom विकल्पमा ठिक गरौँ
02:02 अक्सिजन मा रहेका हाइड्रोजन एटमहरु मेटौं
02:07 र साथै कार्बन मा जोडिएका हाइड्रोजन हरु पनि मेटौं
02:11 अनि, कार्बनअक्सिजन बीच एउटा डबल बन्ड थपौं
02:16 त्यसैले modelkit मेनु को double विकल्प ठिक गरौँ
02:20 carbon oxygen जोड्ने बन्डमा क्लिक गरौँ
02:25 हामीसँग स्क्रिनमा Acetic acid को एउटा मोडल छ
02:28 संरचनालाई राम्रो देखाउन इनर्जी न्यूनीकरण गरौँ
02:32 हामी एउटा nitro ग्रुप सिर्जना गर्न यस्तै उपाय अपनाउने छौं
02:37 यहाँ एउटा ethane को मोडल सहितको Jmol प्यानल छ
02:40 अब यो मलिक्युललाई nitro-ethane मा बदलौं
02:45 modelkit menu मा क्लिक गरौँ र Nitrogen ठिक गरौँ
02:50 इथेन् मलिक्युलको हाइड्रोजन एटममा क्लिक गरौँ
02:54 Nitrogen एटमलाई निलो गोलार्द्धले जनाइएको छ
02:58 अर्को, हामी hydroxy ग्रुप सहितको nitrogen मा रहेको दुई हाइड्रोजनहरु प्रतिस्थापन गर्नेछौं
03:04 modelkit मेनु मा क्लिक गरौं र oxygen ठिक गरौँ
03:10 अनि नाइट्रोजनमा रहेका हाइड्रोजनहरु क्लिक गरौँ
03:14 अक्सिजन एटमहरुमा रहेका हाइड्रोजनहरु मेटौं
03:18 modelkit मेनु खोलौं र delete atom ठिक गरौँ
03:23 अक्सिजन एटमहरुमा रहेका हाइड्रोजनहरु क्लिक गरौँ
03:26 अब हामी nitrogen oxygen एटम बीच एउटा डबल बन्ड थप्ने छौं
03:32 modelkit menu को “double” विकल्प क्लिक गरौँ
03:36 nitrogenoxygen एटम जोड्ने बन्डमा क्लिक गरौँ
03:40 प्यानलमा यो एउटा nitroethane को मोडल हो
03:44 कार्यको रुपमा -
03:45 * 1-butanoic acidethylacetate को मोडल सिर्जना गरौँ
03:50 * इनर्जी न्यूनीकरण गरि संरचनामा सुधार गरौँ
03:53 *इमेज सेभ गरौँ
03:56 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
04:02 अब Jmol प्यानल मा फर्कौं
04:04 स्क्रिनमा यो 1-butanoic acid को मोडल हो
04:08 अब मोडलका एटमहरु लेबल गर्न सिकौं
04:12 यो हामी element र नम्बर सम्बन्धित सिम्बलहरुमा गर्ने छौं
04:17 डिस्प्ले मेनु खोलौं र स्क्रोल डाउन मेनुबाट Label छानौं
04:22 सम्पूर्ण एटमहरु सम्बन्धित element को सिम्बलले लेबल गर्न “Symbol” विकल्प छानौं
04:29 Name” विकल्पले दुई सिम्बल र नम्बर दिनेछ
04:34 Number” विकल्पले एटमको नम्बर मात्र दिने छ
04:37 हामी “None” विकल्प प्रयोग गरि मोडलबाट लेबलहरु मेट्न पनि सक्छौं
04:43 हामी माथिका सम्पूर्ण परिमार्जनहरु गर्न पप-अप मेनु पनि प्रयोग गर्न सक्छौं
04:48 पप अप मेनु खोल्न प्यानल मा राइट क्लिक गरौं र विभिन्न विकल्पहरु हेरौं
04:55 एउटा मलिक्युलको दुई एटमहरु बिचको दुरी “Tools” मेनु प्रयोग गरि नाप्न सकिन्छ
05:01 हामीले नाप्नु अघि modelkit menu खोलौं र “minimize” मा क्लिक गरौँ
05:07 अहिले इनर्जी न्यूनीकरण भएको छ र मोडल अहिले सबैभन्दा स्थिर कन्फर्मेसनमा छ
05:14 अब “Tools” मेनु क्लिक गरौँ र “Distance Units” छानौं
05:20 आवश्यकता अनुसरण सबमेनुबाट विकल्पहरु छानौं
05:25 उदाहरणको लागि म Angstrom छान्ने छौं
05:28 त्यसैले मैले नापेको बन्डको लम्बाई Angstrom युनिटमा हुनेछ
05:34 रोटेट मलिक्युल आइकनमा क्लिक गरौँ र कर्सर प्यानल मा राखौं
05:42 म एटमहरु 9 र 4 बिचको दुरी नाप्ने छुँ
05:46 पहिले सुरुको एटममा दोहोरो क्लिक गरौँ जुन एटम नम्बर 9 हो
05:52 मापन स्थिर राख्न अन्त्यको एटममा दोहोरो क्लिक गरौँ जुन एटम नम्बर 4 हो
05:58 अहिले स्क्रिनमा बन्डको लम्बाई देखाइएको छ
06:02 अब बन्डको लम्बाई मा केहि थप मापन गरौँ
06:05 अब carbonoxygen डबल-बन्ड बिचको बन्डको लम्बाई नापौं
06:10 त्यसैले एटम 5 मा दोहोरो क्लिक गरौँ र कर्सरलाई एटम नम्बर 7 मा राखौं र यसमा दोहोरो क्लिक गरौँ
06:19 यसैगरी, carbon oxygen एकल बन्डको दुरी नापौं
06:25 त्यसैले एटम 5 मा दोहोरो क्लिक गरौँ र कर्सर एटम 6 मा राखौं र यसमा दोहोरो क्लिक गरौँ
06:34 प्यानलमा सबै बन्डको लम्बाईहरु देखाइएको छ
06:39 हामी एउटा मोडलमा बन्ड-कोणहरु डाइहेड्रल कोणहरु पनि नाप्न सक्छौं
06:44 उदाहरणको लागि हामी एटमहरु 9, 4 र 1 बिचको बन्ड कोण नाप्ने छौं
06:51 एटम नम्बर 9 मा दोहोरो क्लिक गरौँ र एटम 4 मा क्लिक गरौँ
06:56 कोणको नाप मिलाउन एटम नम्बर 1 मा दोहोरो क्लिक गरौँ
07:01 हामी स्क्रिनमा bond-angle देख्न सक्छौं
07:05 अब अर्को bond-angle नापौं र मानौं एटमहरु 1, 5 र 6 बिचको
07:12 एटम नम्बर 1 मा दोहोरो क्लिक गरौँ, एटम नम्बर 5 मा क्लिक गरौँ र अन्त्यमा एटम नम्बर 6 मा दोहोरो क्लिक गरौँ
07:23 torsional वा dihedral कोण नाप्न ४ एटमहरु आवश्यक पर्छन्
07:29 त्यसैले हामी एटमहरु 8, 4, 1 र 2 छान्ने छौं
07:34 dihedral कोण मापनको लागि पहिले एटम नम्बर 8 मा दोहोरो क्लिक गरौँ
07:39 एटम नम्बर 4 मा क्लिक गरौँ अनि एटम नम्बर 1
07:43 अन्त्यमा dihedral कोण ' मापन मिलाउन एटम नम्बर 2 मा दोहोरो क्लिक गरौँ
07:50 हामी स्क्रिनमा dihedral कोण को नाप देख्न सक्छौं
07:55 सबै मापनको मानहरु तालिकामा हेर्न सकिन्छ
08:00 टूलबारको “'Click atom to measure distances” आइकनमा क्लिक गरौँ
08:06 प्यानल मा “Measurements” डाइलग बक्स खुल्छ
08:10 यसमा अहिले सम्म भएका सम्पूर्ण मापनको सुची छ
08:14 अब हामी इमेज सेभ गर्न र एप्लिकेसनबाट निस्कन सक्छौं
08:17 संक्षेपमा हेरौं:
08:19 यो ट्युटोरियलमा हामीले सिक्यौं -
08:22 * carboxylic acidnitroalkane को मोडल सिर्जना गर्न
08:26 * एउटा मोडलका एटमहरु element र नम्बरका सिम्बलले लेबल गर्न
08:31 *'बन्डको लम्बाई , बन्ड कोणडाइहेड्रल कोण हरु नाप्न
08:36 कार्यको रुपमा
08:38 *मलिक्युलहरुको मोडलहरु एकल, दोब्बर र तेब्बर बन्डहरु सहितको मोडल सिर्जना गर्नुहोस्
08:43 * carbon एटमहरु बिचको दुरी नाप्नुहोस
08:45 *र तिनीहरुको तुलना गर्नुहोस्
08:48 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:54 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
09:01 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:04 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:08 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:26 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:31 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya