Difference between revisions of "Jmol-Application/C2/Introduction-to-Jmol-Application/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- |00:01 |नमस्कार |- |00:02 | '''Introduction to Jmol Application''' स्पोकन ट्युटोरियल...")
 
 
Line 4: Line 4:
 
|-
 
|-
 
|00:01
 
|00:01
|नमस्कार
+
|नमस्कार, '''Introduction to Jmol Application''' स्पोकन ट्युटोरियलमा स्वागत छ
|-
+
|00:02
+
| '''Introduction to Jmol Application''' स्पोकन ट्युटोरियलमा स्वागत छ
+
 
|-
 
|-
 
|00:07
 
|00:07
Line 22: Line 19:
 
|-
 
|-
 
|00:22
 
|00:22
| * '''Jmol''' प्यानलको साइज कसरी परिमार्जन गर्ने
+
| '''Jmol''' प्यानलको साइज कसरी परिमार्जन गर्ने
 
|-
 
|-
 
|00:25
 
|00:25
|* सामान्य अर्गानिक मलिक्युलहरुको मोडल सिर्जना गर्न
+
| सामान्य अर्गानिक मलिक्युलहरुको मोडल सिर्जना गर्न
 
|-
 
|-
| 00:28
+
|00:28
|* '''हाइड्रोजन'''लाई एउटा '''Methyl''' ग्रुपले बदली मलिक्युलहरु बनाउन
+
| '''हाइड्रोजन'''लाई एउटा '''Methyl''' ग्रुपले बदली मलिक्युलहरु बनाउन
 
|-
 
|-
 
|00:34
 
|00:34
Line 34: Line 31:
 
|-
 
|-
 
|00:36
 
|00:36
|* एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी कम गर्न
+
| एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी कम गर्न
 
|-
 
|-
 
|00:41
 
|00:41
Line 43: Line 40:
 
|-
 
|-
 
|00:49
 
|00:49
|* उच्च माध्यमिक बिद्मालय स्तरको केमिस्ट्री र  
+
| उच्च माध्यमिक बिद्मालय स्तरको केमिस्ट्री र ,आधारभूत अर्गानिक केमिस्ट्री  
|-
+
|00:50 
+
|* आधारभूत अर्गानिक केमिस्ट्री  
+
 
|-
 
|-
 
|00:53
 
|00:53
Line 52: Line 46:
 
|-
 
|-
 
|00:56   
 
|00:56   
|* '''उबुन्टु''' अपरेटिंग सिस्टम संस्करण १२.०४
+
| '''उबुन्टु''' अपरेटिंग सिस्टम संस्करण १२.०४
 
|-
 
|-
 
|01:00   
 
|01:00   
|* '''Jmol''' संस्करण १२.२.२
+
| '''Jmol''' संस्करण १२.२.२
 
|-
 
|-
 
|01:03   
 
|01:03   
Line 61: Line 55:
 
|-
 
|-
 
|01:06  
 
|01:06  
|कृपया याद गरौँ
+
|कृपया याद गरौँ, '''Jmol ''' एप्लिकेसन राम्रोसँग चल्न तपाईको कम्प्युटरमा '''Java ''' इन्स्टल भएको हुनुपर्छ
|-
+
|01:07 
+
| '''Jmol ''' एप्लिकेसन राम्रोसँग चल्न तपाईको कम्प्युटरमा '''Java ''' इन्स्टल भएको हुनुपर्छ
+
 
|-
 
|-
 
|01:14
 
|01:14
Line 70: Line 61:
 
|-
 
|-
 
|01:17   
 
|01:17   
| *यो एउटा निशुल्क र ओपन सोर्स '''Molecular Viewer''' हो
+
| यो एउटा निशुल्क र ओपन सोर्स '''Molecular Viewer''' हो
 
|-
 
|-
 
|01:21   
 
|01:21   
|* केमिकल संरचनाको 3 ड़ाईमेन्सनल मोडल सिर्जना गर्न र हेर्न प्रयोग गरिन्छ
+
| केमिकल संरचनाको 3 ड़ाईमेन्सनल मोडल सिर्जना गर्न र हेर्न प्रयोग गरिन्छ
 
|-
 
|-
 
|01:27  
 
|01:27  
Line 88: Line 79:
 
|-
 
|-
 
|01:56   
 
|01:56   
|विन्डोज, म्याक अपरेटिंग सिस्टम र एन्ड्रोइड डिभाइसहरुमा इन्स्टल गर्न कृपया यसमा हेर्नुहोस्
+
|विन्डोज, म्याक अपरेटिंग सिस्टम र एन्ड्रोइड डिभाइसहरुमा इन्स्टल गर्न कृपया यसमा हेर्नुहोस् '''www.jmol.sourceforge.net'''  
'''www.jmol.sourceforge.net'''  
+
 
|-
 
|-
 
|02:08  
 
|02:08  
Line 195: Line 185:
 
|-
 
|-
 
|05:19   
 
|05:19   
|* Add functional groups
+
| Add functional groups
 
|-
 
|-
 
|05:21   
 
|05:21   
|* Delete, add and rotate bonds
+
| Delete, add and rotate bonds
 
|-
 
|-
 
|05:25   
 
|05:25   
|* Add Hydrogens, Minimize र save files आदि  
+
| Add Hydrogens, Minimize र save files आदि  
 
|-
 
|-
 
|05:30  
 
|05:30  
Line 279: Line 269:
 
|-
 
|-
 
|07:21  
 
|07:21  
|संक्षेपमा हेरौं
+
|संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं:
|-
+
|07:22 
+
|यो ट्युटोरियलमा हामीले सिक्यौं:
+
 
|-
 
|-
 
|07:25  
 
|07:25  
|* '''Jmol Application''' विन्डोको बारेमा
+
| '''Jmol Application''' विन्डोको बारेमा
 
|-
 
|-
 
|07:27  
 
|07:27  
|* '''Jmol प्यानल''' रिसाइज गर्न
+
|  '''Jmol प्यानल''' रिसाइज गर्न
 
|-
 
|-
 
|07:29   
 
|07:29   
|*टूलबारको '''Modelkit''' फंक्सन प्रयोग गरि सामान्य अर्गानिक मलिक्युलहरु जस्तै '''Methane, Ethane र Propane''' को '''3D मोडलहरु''' सिर्जना गर्न
+
|टूलबारको '''Modelkit''' फंक्सन प्रयोग गरि सामान्य अर्गानिक मलिक्युलहरु जस्तै '''Methane, Ethane र Propane''' को '''3D मोडलहरु''' सिर्जना गर्न
 
|-
 
|-
 
|07:40  
 
|07:40  
|* '''Hydrogen''' लाई '''Methyl ग्रुपले''' प्रतिस्थापन गरी मलिक्युल बनाउन
+
| '''Hydrogen''' लाई '''Methyl ग्रुपले''' प्रतिस्थापन गरी मलिक्युल बनाउन
 
|-
 
|-
 
|07:45  
 
|07:45  
|*एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गर्न
+
|एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गर्न
 
|-
 
|-
 
|07:48   
 
|07:48   
|*र इमेजलाई '''.mol''' फाइलको रुपमा सेभ गर्न
+
|र इमेजलाई '''.mol''' फाइलको रुपमा सेभ गर्न
 
|-
 
|-
 
|07:52   
 
|07:52   
Line 306: Line 293:
 
|-
 
|-
 
|07:58   
 
|07:58   
|* '''2-4 Dimethyl Pentane''' र '''3-Ethyl, 5-Methyl Heptane'''
+
| '''2-4 Dimethyl Pentane''' र '''3-Ethyl, 5-Methyl Heptane'''
 
|-
 
|-
 
|08:03   
 
|08:03   
|* एउटा स्थिर कन्फर्मेसन पाउन इनर्जी न्यूनीकरण गर्नुहोस्
+
| एउटा स्थिर कन्फर्मेसन पाउन इनर्जी न्यूनीकरण गर्नुहोस्
 
|-
 
|-
 
|08:07  
 
|08:07  
|*इमेज '''.mol ''' फाइलको रुपमा सेभ गर्नुहोस्
+
|इमेज '''.mol ''' फाइलको रुपमा सेभ गर्नुहोस्
 
|-
 
|-
 
|08:11   
 
|08:11   
|* टूलबारको '''rotate molecule''' प्रयोग गरि मोडल रोटेट गर्नुहोस्
+
| टूलबारको '''rotate molecule''' प्रयोग गरि मोडल रोटेट गर्नुहोस्
 
|-
 
|-
 
|08:15   
 
|08:15   
Line 321: Line 308:
 
|-
 
|-
 
|08:19   
 
|08:19   
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
+
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् '''http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial'''
'''http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial'''
+
 
|-
 
|-
 
|08:22  
 
|08:22  
Line 346: Line 332:
 
|-
 
|-
 
|08:59   
 
|08:59   
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ '''http://spoken-tutorial.org/NMEICT-Intro'''
'''http://spoken-tutorial.org/NMEICT-Intro'''
+
 
|-
 
|-
 
|09:04   
 
|09:04   
 
|म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 17:57, 24 April 2017

Time Narration
00:01 नमस्कार, Introduction to Jmol Application स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्नेछौं:
00:11 Jmol एप्लिकेसन विन्डो र केहि आधारभूत कार्यहरु
00:16 हामी सिक्ने छौं
00:18 मेनुबार, टूलबार, र Jmol प्यानल
00:22 Jmol प्यानलको साइज कसरी परिमार्जन गर्ने
00:25 सामान्य अर्गानिक मलिक्युलहरुको मोडल सिर्जना गर्न
00:28 हाइड्रोजनलाई एउटा Methyl ग्रुपले बदली मलिक्युलहरु बनाउन
00:34 हामी यो पनि सिक्ने छौं
00:36 एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी कम गर्न
00:41 र * इमेजलाई .mol फाइलको रुपमा सेभ गर्न
00:45 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यो ज्ञान हुनुपर्छ
00:49 उच्च माध्यमिक बिद्मालय स्तरको केमिस्ट्री र ,आधारभूत अर्गानिक केमिस्ट्री
00:53 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
00:56 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
01:00 Jmol संस्करण १२.२.२
01:03 र * जाभा संस्करण ७
01:06 कृपया याद गरौँ, Jmol एप्लिकेसन राम्रोसँग चल्न तपाईको कम्प्युटरमा Java इन्स्टल भएको हुनुपर्छ
01:14 Jmol Application को बारेमा
01:17 यो एउटा निशुल्क र ओपन सोर्स Molecular Viewer हो
01:21 केमिकल संरचनाको 3 ड़ाईमेन्सनल मोडल सिर्जना गर्न र हेर्न प्रयोग गरिन्छ
01:27 र साथै * प्रोटिनम्याक्रोमलिक्युल को सेकन्डरी संरचना हेर्न प्रयोग गरिन्छ
01:33 डाउनलोड र इन्स्टल गर्ने जानकारी
01:37 उबुन्टु अपरेटिंग सिस्टम मा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरी Jmol इन्स्टल गरिन्छ
01:45 कृपया यो ट्युटोरियल हाम्रो वेबसाइट www.spoken-tutorial.org को लिनक्स शृंखलामा हेर्नुहोस्
01:56 विन्डोज, म्याक अपरेटिंग सिस्टम र एन्ड्रोइड डिभाइसहरुमा इन्स्टल गर्न कृपया यसमा हेर्नुहोस् www.jmol.sourceforge.net
02:08 र इन्स्टल गर्न वेबपेजमा दिएको निर्देशनहरु अनुसरण गर्नुहोस्
02:13 मैले पहिले नै मेरो कम्प्युटरमा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि Jmol Application इन्स्टल गरेको छुँ
02:20 Jmol Application, खोल्न Dash home मा क्लिक गरौँ
02:24 सर्चबक्समा टाइप गरौँ, Jmol
02:27 स्क्रिनमा Jmol आइकन देखापर्छ
02:30 Jmol Application विन्डोमा Jmol आइकनमा क्लिक गरौँ
02:35 Jmol Application विन्डोमा माथि एउटा मेनुबार
02:40 Menu bar मूनि एउटा Tool bar
02:43 यहाँ Display area छ जसलाई Jmol panel भनिन्छ
02:48 मेनुबारमा त्यहाँ विभिन्न विकल्पहरु जस्तै 'File, Edit, Display, आदि छन्
02:56 यिनीहरु प्रत्येकमा विभिन्न उप-विकल्पहरु पनि छन्
03:00 Tools मेनुमा विभिन्न विकल्पहरु सहित एटमहरु बिचको दुरी नाप्ने टूल पनि रहेका छन्
03:07 हामी यी विकल्पहरुको बारेमा पछिका ट्युटोरियलहरुमा सिक्ने छौं
03:12 Help मेनुमा Jmol Application को बारेमा धेरै उपयोगी जानकारीहरु रहेका छन्
03:18 यसमा डकुमेन्ट सहितको एउटा युजर गाइड पनि छ
03:23 Tool bar मा धेरै मेनु आइकनहरु छन्
03:27 मेनु आइकनले केहि फंक्सनहरु तुरुन्तै एक्जिक्युट गर्छ, उदाहरणको लागि ओपन, सेभ, एक्सपोर्ट,प्रिन्ट आदि
03:37 यहाँ आइकनहरुको सेट रहेको छ जसले रोटेट गर्ने, एटमहरुको सेट छान्ने, दुरी नाप्ने आदि काम गर्छन्
03:47 “ modelkit” आइकन मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न प्रयोग गरिन्छ
03:53 Jmol panel हाम्रो आवश्यकता अनुसार रिसाइज गर्न सकिन्छ
03:58 कर्सर एउटा एरो सूचकमा नबदिलिएसम्म यसलाई विन्डोको एउटा कुनो तिर लगौं
04:04 अब विन्डोलाई डायगनलबाट माथि र तल तानी रिसाइज गरौँ
04:10 मेनुबार को Display मेनु प्यानलको साइज बदल्न प्रयोग गर्न सकिन्छ
04:16 Display मेनुमा क्लिक गरौँ र Resize विकल्प छानौं
04:20 एउटा डायलग बक्स खुल्छ, जसमा हामी विड्थ र हाइटको नाप pixels मा तोक्न सक्छौं
04:27 मलाई एउटा 800 बाई 600 पिक्सल को एउटा विन्डो आवश्यक पर्छ
04:32 त्यसैले म टाइप गर्नेछुँ 800 space 600OK बटनमा क्लिक गरौँ
04:41 अब Jmol panel 800 by 600 पिक्सल मा रिसाइज भएको छ
04:47 अब केहि सरल अर्गानिक मलिक्युलको मोडलहरु सिर्जना गर्न तर्फ लागौं
04:53 Modelkit ले इनर्जी न्यूनीकरण गरि मोडलहरु बनाउन र परिमार्जन गर्न दिन्छ
05:00 “'टूलबारको” ' modelkit आइकनमा क्लिक गरौँ
05:04 प्यानलमा एउटा Methane को मोडल देखापर्छ
05:07 Jmol panel को माथिल्लो बायाँ कुनामा एउटा मेनु आइकन देखापर्छ
05:12 यो मेनुमा यी सुबिधाहरु छन् * Easily add, delete, drag atoms
05:19 Add functional groups
05:21 Delete, add and rotate bonds
05:25 Add Hydrogens, Minimize र save files आदि
05:30 मेनुको कुनै निश्चित सुबिधा प्रयोग गर्न, दिएको चेकबक्समा क्लिक गरौँ
05:35 Modelkit फंक्सनले एउटा Hydrogen एटमलाई एउटा Methyl ग्रुप ले बदल्न दिन्छ
05:41 तपाईले बदल्न चाहेको Hydrogen atom मा कर्सर राखौं
05:46 त्यो Hydrogen atom मा एउटा रातो घेरा देखापर्छ
05:50 एटममा क्लिक गरौँ
05:52 तपाई एउटा Methyl ग्रुप थपिएको पाउनुहुनेछ
05:56 अब Methane मलिक्युल Ethane मा परिणत भएको छ
06:00 पहिलेको कदम दोहोराऊ
06:03 Propane को मोडल प्राप्त गर्न हाइड्रोजन एटममा मा क्लिक गरौँ
06:07 यो मलिक्युलमा इनर्जी न्यूनीकरण गर्दा हामी सबैभन्दा स्थिर कन्फर्मेसन प्राप्त गर्छौं
06:13 इनर्जी न्यूनीकरण गर्न:
06:15 Modelkit मेनु को विकल्पहरु स्क्रोल गरौँ
06:19 minimize विकल्पमा क्लिक गरौँ
06:22 अब हामीसँग Propane मलिक्युलको सबैभन्दा स्थिर कन्फर्मेसनको मोडल छ
06:28 यो संरचनालाई एउटा .mol फाइलको रुपमा सेभ गर्न Modelkit मेनु खोलौं
06:33 menu तल स्क्रोल गरौँ र save file विकल्पमा क्लिक गरौँ
06:37 स्क्रिनमा एउटा Save डाइलग बक्स देखापर्छ
06:41 तपाईले आफ्नो फाइल सेभ गर्न चाहेको फोल्डरमा क्लिक गरौँ
06:45 म मेरो फाइल सेभ गर्ने स्थानको रुपमा Desktop छान्ने छुँ
06:50 त्यसैले, Desktop छानौं र Open बटनमा क्लिक गरौँ
06:54 File Name मा जाउँ र टेक्स्ट बक्समा Propane टाइप गरौँ
06:59 Files of Type मा क्लिक गरौँ र MOL विकल्प छानौं
07:03 अब डाइलग बक्सको तल दायाँ Save बटनमा क्लिक गरौँ
07:08 Propane को 3D मोडल Desktop मा .mol फाइलको रुपमा सेभ हुनेछ
07:14 Jmol बाट निस्कन File मेनुमा क्लिक गरौँ र प्रोग्रामबाट निस्कन Exit विकल्प छानौं
07:21 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं:
07:25 Jmol Application विन्डोको बारेमा
07:27 Jmol प्यानल रिसाइज गर्न
07:29 टूलबारको Modelkit फंक्सन प्रयोग गरि सामान्य अर्गानिक मलिक्युलहरु जस्तै Methane, Ethane र Propane को 3D मोडलहरु सिर्जना गर्न
07:40 Hydrogen लाई Methyl ग्रुपले प्रतिस्थापन गरी मलिक्युल बनाउन
07:45 एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गर्न
07:48 र इमेजलाई .mol फाइलको रुपमा सेभ गर्न
07:52 Jmol Modelkit फंक्सन प्रयोग गरि तलको मलिक्युलहरुको मोडल बनाउनुहोस्
07:58 2-4 Dimethyl Pentane3-Ethyl, 5-Methyl Heptane
08:03 एउटा स्थिर कन्फर्मेसन पाउन इनर्जी न्यूनीकरण गर्नुहोस्
08:07 इमेज .mol फाइलको रुपमा सेभ गर्नुहोस्
08:11 टूलबारको rotate molecule प्रयोग गरि मोडल रोटेट गर्नुहोस्
08:15 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
08:19 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial
08:22 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:26 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:36 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:40 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:59 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
09:04 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya