Difference between revisions of "Java/C2/Switch-Case/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 || ''Time''' || '''Narration''' |- | 00:02 | '''जाबामा स्विच केस'''स्पोकन ट्युटोरियलमा स्वा…')
 
Line 1: Line 1:
 
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:05, 23 June 2014

Time Narration
00:02 जाबामा स्विच केसस्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी कसरी जाबामा स्विच केस कन्स्ट्रक्टप्रयोग गर्ने सिक्नेछौं
00:11 यो ट्युरोइयालको लागि हामी प्रयोग गर्दैछौं,
  • Ubuntu v 11.10
  • JDK 1.6
  • Eclipse 3.7.0
00:21 यो ट्युटोरियलको लागि तपाइसंग जाबामा इफ-एल्स कन्डिसनको ज्ञान हुनुपर्छ
00:25 यदि छैन भने हाम्रो वेबसाइटमा हेनुहोस्
org
00:32 एउटा स्विच केसले भ्यारीएबलको मानको आधारमा कार्य गर्छ
00:39 यहाँ स्विच केस स्टेटमेन्टको सिनट्याक्स छ
00:44 अब, यसलाई प्रयोग गरौँ
00:47 मैले पहिले नै Eclipse खोलिसकेकी छुँ
00:49 मैले SwitchCaseDemo नामक एउटा class बनाएकी छुँ
00:53 अब, केहि भ्यारीएबलहरु थपौं
00:57 मेन मेठोड़ भित्र, हामी int टाइपको एउटा भ्यारीएबल dayबनाऊ
01:02 त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ, int day र यसलाई मान, बराबर 3 अर्धविराम
01:12 अब, Stringटाइपको एउटा dName भ्यारीएबल बनाऊ
01:18 String dName, हामी यसलाई शून्यबाट सुरु गर्छौं
01:25 यहाँ, dName एक हप्ताको दिनहरुको नाम बोक्ने एउटा भ्यारीएबल हो
01:34 day ले दिनको नम्बर राख्छ
01:36 अब, हामी स्विच केस स्टेटमेन्टटाइप गर्नेछौं, त्यसैले अर्को लाइनमा टाइप गरौँ
01:43 switch ब्राकेट भित्र day अनि ओपन कर्ली ब्राकेट इन्टर थिचौं
01:52 यो स्टेटमेन्टले कुन भ्यारीएबल अनुसार बिभिन्न अवस्थाहरुमा जाने हो परिभाषित गर्छ
01:59 अर्को लाइन,टाइप गरौँ
02:01 case 0 कोलोन
02:04 अर्को लाइन, dName बराबर दोहोरो उद्धरणमा Sunday अर्धविराम
02:14 अनि अर्को लाइनमा टाइप गरौँbreak
02:17 यो स्टेटमेन्टले यदि डे जिरो छ भने dName Sundayहुनुपर्छ भन्छ
02:26 याद गर्नुहोस्, कि हरेक केसको अन्त्यमा break स्टेटमेन्ट प्रयोग गर्नुपर्छ
02:31 ब्रेक स्टेटमेन्ट बिना, स्विच केसले जटिल रुप लिन्छ
02:35 यो ट्युटोरियलमा अगाडी चर्चा गरिनेछ
02:40 यसै गरि बाकी केसहरु पनि टाइप गरौँ
02:45 अर्को लाइनमा टाइप गरौँ, case 1 कोलोन
02:50 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Monday अर्धविराम
02:56 अर्को लाइन, टाइप गरौँ break
02:58 अनि टाइप गरौँ case 2 कोलोन
03:01 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Tuesday अनि अर्धविराम
03:06 अर्को लाइन, टाइप गरौँ break
03:08 अनि अर्को लाइनमा case 3 कोलोन
03:12 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Wednesday अनि अर्धविराम
03:18 अर्को लाइन, टाइप गरौँ break
03:20 अनि case 4 कोलोन
03:24 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Thursday अनि अर्धविराम
03:32 अनिbreak
03: 34 अनि अर्को लाइनमा टाइप गरौँcase 5 कोलोन
03:37 dName बराबर दोहोरो उद्धरणमा Friday अनि अर्धविराम
03:41 अनिbreak
03:43 अनि case 6 कोलोन
03:47 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Saturday अनि अर्धविराम
03:55 अनि टाइप गरौँ, break अर्धविराम
03:59 अनि ब्राकेट बन्द गर्नुहोस्
04:03 अब, एउटा प्रिन्ट स्टेटमेन्ट थपौं र कोडको कार्य हेरौं
04:07 अर्को लाइनमा टाइप गरौँ System डट out डट println ब्राकेट भित्र dName अनि अर्धविराम
04:16 अब, फाइलसेभ र रन गरौँ
04:20 अब, Ctrl S र Ctrl F11 किहरु थिचौं
04:25 हामी केस3को लागि Wednesdayआउटपुट पाउछौं
04:31 अब. डे को मान बदलौं र नतिजा हेरौं
04:35 त्यसैले 3 लाई 0मा बदलौं
04:38 अब, फाइल सेभ र रन गरौँ
04:40 हामी देख्छौं,केस0को लागि आउटपुट Sunday
04:46 अब,यदि त्यहाँ मान अनुसारको केस छैन भने के हुन्छ? हेरौं
04 :52 डे लाई -1 बनाऊ, फाइल सेभ र रन गरौँ
04:58 हामी देख्छौं त्यहाँ कुनै आउटपुट छैन
05:01 तर, हामी संग सबै अन्य मानहरुको लागि पनि केस भए राम्रो हुन्थ्यो
05:06 यो defaultकिवर्ड प्रयोग गरि गरिन्छ
05:09 त्यसैले अन्तिम केस पछि टाइप गरौँ
05:12 default कोलोन
05:14 अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Wrong Choice अनि अर्धविराम
05:24 अर्को लाइनमा, break अर्धविराम
05:27 हामी case defaultलेख्दैनौं;
05:30 याद गर्नुहोस्, हामी खाली default मात्र प्रयोग गर्छौं
05:34 अब, कोड रन गरौँ, त्यसैले फाइल सेभ र रन गरौँ
05:38 हामी देख्छौं, डिफल्ट केस एक्जिक्युट भएको छ र चाहेको मेसेज Wrong choice प्रिन्ट भएको छ
05:45 अब, कुनै अर्को मानसंग हेरौं
05:48 -1 लाई 15मा बदलौं
05:51 हामी देख्छौं, फेरी डिफल्ट केस एक्जिक्युट भएको छ
05:57 अब, यदि हामीले ब्रेक स्टेटमेन्ट हटायो भने के हुन्छ हेरौं
06:01 त्यसैले day = 15 लाई day = 4मा बदलौं
06:07 अब, day =4को ब्रेक स्टेटमेन्ट हटाउ
06:12 अब, सेभ र रन गरौँ
06:15 केस 4 भएपनि हामीले आउटपुट Thursdayहोइन, Fridayपायौं
06:20 किनभने, स्विच केसले काम गर्दा
06:24 पहिले डे को मान 0 संग तुलना गरिन्छ
06:29 अनि 1 संग, अनि 2 संग र त्यस्तै प्रकारले सबै सम्भावित केसहरु संग
06:34 जब, मिल्ने भेटिन्छ, यसले त्यो अगाडीको सबै केसहरु एक्जिक्युट गर्छ
06:42 हाम्रो केसमा,यसले केस 4 पछि केस 5 एक्जिक्युट गर्छ
06:47 अनि यो केस 5 को ब्रेक स्टेटमेन्टले गर्दा रोकिन्छ
06:53 यो हटाउन हामीले हरेक केसमा एउटा break स्टेटमेन्ट थप्नुपर्छ
06:57 अब, हामीले हटाएको ब्रेक स्टेटमेन्ट थपौं
07:00 त्यसैले टाइप गरौँ, break अर्धविराम
07:05 अब, कोड रन गरौँ
07:08 हामी देख्न सक्छौ अहिले case 4मात्र एक्जिक्युट भएको छ
07:13 नियमको रुपमा, इरर हटाउन हरेक केसमा एउटा break स्टेटमेन्ट प्रयोग गर्न सम्झनुहोस्
07:20 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
07:22 यो ट्युटोरियलमा हामीले सिक्यौं,स्विच केस कन्स्ट्रक्ट को प्रयोगकसरी ब्रेक स्टेटमेन्ट प्रयोग गर्ने
07:30 कार्यमा एउटा प्रोग्राम लेख्नुहोस् जसमा एउटा नेम र जेन्डर भ्यारीएबल छन , स्विच केस प्रयोग गरि पुरुषको लागि “Hello Mr....” र महिलाको लागि “Hello Ms...” प्रिन्ट गरोस्
07:44 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:53 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:06 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
08:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:22 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
08:31 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble