Java/C2/Strings/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:53, 23 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 Strings in Javaट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा तपाई कसरी
00:08 स्ट्रिंग बनाउने, स्ट्रिंग थप्ने र 'स्ट्रिंगमा सामान्य कार्य गर्ने जस्तै लोअर केस र अपर केस
00:18 यो ट्युटोरियलकोलागी हामी

Ubuntu 11.10, JDK 1.6 Eclipse 3.7' प्रय्ग गर्दैछौं

00:26 यो ट्युटोरियल अनुसरण गर्न तपाईसंग जाबामा डाटा टाइपको ज्ञान हुनुपर्छ
00:32 छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:40 जाबामा String, भनेको अक्षरहरुको शृंखला हो
00:44 स्ट्रिंग, सुरु गर्नु पहिले हामी क्याराक्टर डाटा टाइप हेर्नेछौं
00:50 अब, इक्लिप्समा जाँउ
00:55 हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:00 हामीले एउटा StringDemo क्लास बनाएका छौं र मेन मेठोड़ थपेका छौं
01:07 main मेठोड़ भित्र, टाइप गरौँ, char star बराबर, उद्धरण भित्र एस्ट्रीक
01:19 यो स्टेटमेन्टले एउटा star नामको भ्यारीएबल बनाउछ जसको टाइप char हो
01:25 यसले ठ्याक्कै एउटा अक्षर भण्डार गर्न सक्छ
01:28 अब, केहि अक्षर प्रयोग गरि एउटा शब्द प्रिन्ट गरौँ
01:33 char लाइन हटाउ र टाइप गरौँ
01:36 char c1 बराबर उद्धरण भित्र c
01:43 char c2 बराबर उद्धरण भित्र a
01:49 char c3 बराबर उद्धरण भित्र r
01:55 हामीले carशब्द बनाउन तीन अक्षरहरु बनाएका छौं
01:59 अब, तिनीहरुलाई शब्द प्रिन्ट गर्न प्रयोग गरौँ
02:02 टाइप गरौँ,
02:04 System.out.print(c1);
02:12 System.out.print(c2);
02:22 System.out.print(c3);
02:31 कृपया, ध्यान दिनुहोस्, म println को सट्टामा print प्रयोग गर्दैछु जसले गर्दा अक्षरहरु एकै लाइनमा प्रिन्ट हुन्छन्
02:39 फाइल सेभ अनि रन गरौँ
02:43 हामी देख्छौं आउटपुट अपेक्षिकृत छ
02:46 तर यो तरिकाले खाली शब्द प्रिन्ट गर्छ यसलाई बनाउदैन
02:50 एउटा शब्द बनाउन, हामी String डाटा टाइप प्रयोग गर्छौं
02:54 गरेर हेरौं
02:57 मेन मेठोड़मा भएका सबैकुरा हटाउ र टाइप गरौँ
03:03 String greet बराबर Hello Learner ;
03:16 याद गर्नुहोस्, String शब्दमा S अपरकेसमा छ
03:19 र हामी डीलिमिटरको रुपमा एउटा उद्धरणको सट्टामा दोहोरो उद्धरण प्रयोग गर्दैछौं,
03:25 यो स्टेटमेन्टले Stringटाइपको एउटा greet भ्यारीएबल बनाउछ
03:31 अब, मेसेज प्रिन्ट गरौँ
03:33 System.out.println(greet);
03:44 फाइल सेभ गरौँ र रन गरौँ
03:51 हामी देख्न सक्छौं, मेसेज भ्यारीएबलमा भण्डार भएको छ र यो प्रिन्ट भएको छ
03:57 स्ट्रिंगलाई जाबामा पनि थप्न सकिन्छ
04:00 यसलाई कसरी गर्ने हेरौं
04:04 म मेसेजबाट Learner हटाउदै छु
04:08 हामी बिभिन्न भ्यारीएबलमा नाम भण्डार गर्नेछौं
04:14 String name बराबर “Java”;
04:22 हामी एउटा मेसेज बनाउन स्ट्रिंग थप्नेछौँ
04:28 String msg बराबर greet प्लस name ;
04:42 println(greet) प्रिन्ट स्टेटमेन्टको greet लाई मेसेजमा बदलौं, println(msg), फाइल सेभ गरौँ र यसलाई रन गरौँ
04:56 हामी देख्न सक्छौं, आउटपुटले ग्रिटिंग र नाम देखाउछ
05:00 तर त्यहाँ तिनीहरुलाई छुट्याउने स्पेस छैन
05:02 त्यसैले एउटा स्पेस अक्षर थपौं
05:08 char SPACE बराबर ' उद्धरणमा space
05:17 याद गर्नुहोस् कि हामीले भ्यारीएबल नामका सबै अक्षरहरु अपरकेस प्रयोग गरेका छौं जसले गर्दा यो प्रष्ट हुन्छ
05:23 तपाई यो चाहे अनुसार बदल्न सक्नुहुन्छ
05:26 अब, मेसेजमा स्पेस थपौं
05:29 greet प्लस SPACE प्लस name
05:36 फाइल सेभ गरौँ र यसलाई रन गरौँ
05:40 हामी आउटपुट सफा र चाहे अनुसार पाउछौं
05:45 अब, केहि स्ट्रिंग कार्यहरुमा हेरौं
05:50 म “Hello” र “java” शब्दका केहि अक्षरहरु अपरकेसमा लेख्दै छु
06:05 प्राय, जब युजरले इन्पुट दिन्छ, हामीसंग यस्तो मिश्रित केसमा हुन्छ
06:11 अब, आउटपुट हेर्न फाइल सेभ गरौँ
06:18 हामी आउटपुट राम्रो देख्न सक्दैनौं
06:22 अब, इन्पुट सफा गर्न स्ट्रिंग मेठोड़ प्रयोग गरौँ
06:27 टाइप गरौँ, greet बराबर greet.toLowerCase();
06:41 यो स्टेटमेन्टले greet स्ट्रिंगको हरेक अक्षरलाई लोअरकेसमा बदल्छ
06:47 name बराबर name.toUpperCase();
06:58 यो स्टेटमेन्टले name स्ट्रिंगको हरेक अक्षरलाई अपरकेसमा बदल्छ
07:03 फाइल सेभ गरौँ र यसलाई रन गरौँ
07:08 हामी देख्न सक्छौं, हामीले स्ट्रिंग मेठोड़ प्रयोग गरेपछि आउटपुट सफा छ,
07:13 यसरी हामी स्ट्रिंग बनाउछौं र स्ट्रिंग कार्य गर्छौं
07:18 त्यहाँ धेरै स्ट्रिंग मेठोड़ छ र
07:19 हामी तिनीहरुको चर्चा पछिका बिषयमा गर्नेछौं
07:26 यसले हामीलाई यस ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:29 यो ट्युटोरियलमा हामीले
07:31 कसरी स्ट्रिंग बनाउने र जोड्नेहेर्यौं
07:33 र स्ट्रिंग कार्य जस्तैं लोअर केस र अपर केसमा बदल्नेपनि गर्यौं
07:39 यो ट्युटोरियलको कार्यको रुपमा
07:41 जाबामा concat स्ट्रिंग मेठोड़को बारेमा हेरौं – यो कसरी स्ट्रिंग जोड्ने भन्दा फरक छ हेर्नुहोस्
07:50 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:55 यसले प्रोजेक्टको सक्षेपिकृत गर्छ
07:58 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:05 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:17 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:21 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:28 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
08:33 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble