Difference between revisions of "Java/C2/Relational-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 14:54, 23 June 2014

Time Narration
00:01 Relational Operators in Javaको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 बुलियन डाटा टाइप
00:10 रिलेसनल अपरेटर
00:12 रिलेसनल अपरेटर प्रयोग गरि कसरी डाटा तुलना गर्ने
00:17 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7

00:26 यो ट्युटोरियल अनुसरण गर्न,तपाइसंग जाबामा डाटा टाइपको ज्ञान हुनुपर्छ
00:31 यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:39 रिलेसनल अपरेटर कन्डिसनहरु जाच्न प्रयोग गरिन्छ
00:43 तिनीहरुको आउटपुट बुलियन डाटा टाइपको भ्यारीएबल हुन्छ
00:48 एउटा बुलियन डाटा टाइपको साइज १बिट हुन्छ
00:51 यसले खाली दुई मान भण्डार गर्छ
00:54 True वा False
00:56 True कन्डिसन सहि हुदाँको आउटपुट हो
00:59 False कन्डिसन गलत हुदाँको आउटपुट हो
01:06 यहाँ केहि उपलब्ध रिलेसनल अपरेटरहरुको सूची छ
01:10 *ग्रेटर द्यान
01:12 *लेस द्यान
01:13 *इक्वल टू
00:14 * ग्रेटर द्यान वा इक्वल टू
01:15 *लेस द्यान वा इक्वल टू
01:17 *नट इक्वल टू
01:19 हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं
01:22 इक्लिप्समा जाउँ
01:27 यहाँ हामीसंग Eclipse IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:33 मैले एउटा BooleanDemoक्लास बनाएकी छु र Main मेठोड़ थपेकी छु
01:38 अब, केहि अभिव्यक्तिहरु थपौं
01:41 टाइप गरौँ, boolean b ;
01:47 booleanकिवर्डले भ्यारीएबल b को डाटाटाइप booleanको रुपमा घोषणा गर्छ
01:53 हामी हाम्रो कन्डिसनको नतिजा b मा भण्डार गर्नेछौं
01:5 हामी एउटा weight भ्यारीएबल डीफाइन गर्नेछौं र त्यो भ्यारीएबल प्रयोग गरि एउटा कन्डिसन जाच्नेछौँ
02:05 int weight बराबर 45;
02:13 हामी वेटको मान ग्रेटर द्यान 40 छ/छैन जाच्नेछौँ
02:18 b बराबर weight ग्रेटर द्यान 40;
02:28 यो स्टेटमेन्टले भ्यारीएबलको मान ४० भन्दा ठुलो छ,छैन जाच्नेछ र नतिजा b मा भण्डार गर्नेछ
02:37 अब, b को मान प्रिन्ट गरौँ
02:41 System डट out डट println(b);
02:49 सेभरनगरौँ
02:59 हामी देख्छौं, आउटपुट True
03:02 अब, मान ४० भन्दा सानो भयो भने के हुन्छ हेरौं
03:07 वेटलाई ३०मा बदलौं
03:12 सेभ र रन गरौँ
03:20 हामी अपेक्षिकृतरुपमा आउटपुट फल्स देख्छौं
03:24 यसरी ग्रेटर द्यान चिन्ह कुनै मान अर्को भन्दा ठुलो छ/छैन जाच्न प्रयोग गरिन्छ
03:30 यसैगरी लेस द्यान चिन्ह कुनै मान अर्को भन्दा सानो छ/छैन जाच्न प्रयोग गरिन्छ
03:37 अब, ग्रेटर द्यानलाई लेस द्यान चिन्हमा बदलौं
03:43 त्यसैले हामी weightको मान 40भन्दा सानो छ/छैन जाच्दैछौँ
03:48 SaveRun गरौँ
03:56 हामी देख्छौं, आउटपुट अपेक्षिकृत True
04:01 अब, वेटको मान ४५ बनाऊ र आउटपुट हेरौं
04:09 सेभ र रन गरौँ
04:16 हामी फल्स पाउछौं किनकि कन्डिसन,
04:21 weight लेस द्यान40 सहि छैन
04:25 अब, कसरी एउटा मान अर्को संग बराबर छ भनि जाच्ने हेरौं
04:31 यसो गर्न, हामी दुई बराबर चिन्हप्रयोग गर्छौं
04:35 अबलेस द्यान चिन्हलाई दोहरो बराबरमा बदलौं
04:41 SaveRun गरौँ
04:48 हामी आउटपुट False देख्छौं किनकि वेटको मान ४० बराबर छैन
04:55 अब, वेटलाई ४० मा बदलौं र आउटपुट हेरौं
05:01 सेभ र रन गरौँ
05:08 हामी आउटपुट True देख्छौं
05:12 यसरी बराबरी जाच्न दोहोरो बराबर प्रयोग गरिन्छ
05:16 कृपया ध्यान दिनुहोस्, प्राय मानिसहरुले बराबरी जाच्न एउटा बराबरचिन्ह प्रयोग गर्छन
05:22 र यसले नचाहेको एरर दिन्छ
05:26 अब, हामी कसरी लेस द्यान वा बराबरजाच्ने हेर्छौं
05:30 यसो गर्न, हामी एउटा लेस द्यान चिन्ह संगै एउटा बराबर चिन्ह प्रयोग गर्छौं
05:35 दोहोरो बराबरलाई लेस द्यान इक्वल टूमा बदलौं
05:42 SaveRun गरौँ
05:50 आउटपुट अपेक्षिकृत True
05:53 अब, वेटको मानलाई बदली लेस द्यान जाँच भयो/ भएन हेरौं
05:59 40 लाई 30मा बदलौं
06:04 SaveRun गरौँ
06:14 हामी वेट ४० बराबर नभएपनि आउटपुट Trueपाउछौं, किनभने यो ४० भन्दा कम छ
06:22 यदि वेट ४० भन्दा ठूलो भयो भने के हुन्छ हेरौं
06:274 मानौं, ५० सेभ र रन गरौँ
06:39 हामी देख्छौं, आउटपुट फल्स छ, किनकि वेटको मान ४० बराबर छैन
06:44 र यो ४० भन्दा कम पनि छैन
06:48 यसैगरी, हामी एउटा ग्रेटर द्यान चिन्ह सहित बराबर चिन्ह प्रयोग गरि greater than वा बराबर जाच्न प्रयोग गर्छौं
06:55 यो गरेर हेरौं
06:57 लेस द्यान इक्वल टू लाई ग्रेटर द्यान इक्वल टूमा बदलौं
07:04 सेभ र रन गरौँ
07:10 हामी देख्छौं, आउटपुट true छ किनकि weight 40भन्दा ठुलो छ
07: 16 अब, वेटलाई ४० भन्दा सानो मानमा बदलौं, मानौं ३०
07:25 सेभ र रन गरौँ
07:32 हामी गलत पाउछौं किनभने वेटको मान ४० भन्दा ठुलो छैन र ४० संग बराबर पनि छैन
07:39 अर्को हामी कसरी बराबर छैनजाच्ने हेर्नेछौं
07:46 यसो गर्नलाई एउटा बिस्मयादिबोधक चिन्ह संगै एउटा बराबरचिन्ह प्रयोग गर्छौं
07:53 ग्रेटर द्यानलाई बिस्मयादिबोधक मा बदलौं
07:59 त्यसैले यो स्टेटमेन्टले weight 40बराबर छैन कि जाच्छ र नतिजा bमा भण्डार गर्छौं
08:08 SaveRun गरौँ
08:16 हामी true देख्छौं किनकि वेटको मान ४० बराबर छैन
08:23 वेटलाई ४०मा बदलौं र आउटपुट हेरौं
08:28 ३० लाई ४० मा बदलौं
08:31 सेभ र रन गरौँ
08:38 हामी एउटा false पाउछौं किनकि कन्सिसन वेट ४० बराबर छैन गलत हो
08:45 नट इक्वल कन्डिसनलाई इक्वल कन्डिसनको उल्टो बुझ्न सकिन्छ
08:50 यसरी हामी जाबामा बिभिन्न डाटा तुलना गर्न रिलेसनल अपरेटरहरु प्रयोग गर्छौं
08:58 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउँछ
09:01 यो ट्युटोरियलमा हामीले बुलियन डाटा टाइपको बारेमा बुझ्यौं
09:06 रिलेसनल अपरेटरहरु र
09:08 कसरी रिलेसनल अपरेटरहरु दुई मानहरु तुलना गर्न प्रयोग गर्ने सिक्यौं
09:13 यो ट्युटोरियलको कार्यको रुपमा, देखाईएको दुई अभिव्यक्तिहरु समान छ/छैन? पत्ता लगाउनुहोस्
09:23 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
09:23 * यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [1]
09:28 *यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:31 * यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:38 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:40 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
09: 50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:54 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:00 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
10:05 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble