Difference between revisions of "Java/C2/Relational-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(5 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
| 00:01
 
| 00:01
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:09
 
| 00:09
|  ''' बुलियन डाटा टाइप'''
+
|  ''' बुलियन डाटा टाइप''','''रिलेसनल अपरेटर '''र
|-
+
| 00:10
+
| '''रिलेसनल अपरेटर '''र
+
 
|-
 
|-
 
| 00:12
 
| 00:12
|'''रिलेसनल अपरेटर '''प्रयोग गरि कसरी '''डाटा तुलना गर्ने'''
+
|'''रिलेसनल अपरेटर ,'''प्रयोग गरि कसरी '''डाटा तुलना गर्ने'''
 
|-
 
|-
 
|  00:17
 
|  00:17
Line 30: Line 27:
 
|यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
 
|यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
 
|-
 
|-
| 00:39
+
|00:39
 
|रिलेसनल अपरेटर कन्डिसनहरु जाच्न प्रयोग गरिन्छ
 
|रिलेसनल अपरेटर कन्डिसनहरु जाच्न प्रयोग गरिन्छ
 
|-
 
|-
Line 51: Line 48:
 
|  '''False''' कन्डिसन गलत हुदाँको आउटपुट हो
 
|  '''False''' कन्डिसन गलत हुदाँको आउटपुट हो
 
|-
 
|-
| 01:06
+
| 01:06
 
| यहाँ केहि उपलब्ध रिलेसनल अपरेटरहरुको सूची छ
 
| यहाँ केहि उपलब्ध रिलेसनल अपरेटरहरुको सूची छ
 
|-
 
|-
 
| 01:10
 
| 01:10
*ग्रेटर द्यान
+
|  ग्रेटर द्यान
 
|-
 
|-
 
| 01:12
 
| 01:12
*लेस द्यान
+
|  लेस द्यान,इक्वल टू ,ग्रेटर द्यान वा इक्वल टू  
|-
+
| 01:13 
+
|  *इक्वल टू  
+
|-
+
| 00:14
+
|  * ग्रेटर द्यान वा इक्वल टू  
+
 
|-
 
|-
 
| 01:15
 
| 01:15
*लेस द्यान वा इक्वल टू  
+
|  लेस द्यान वा इक्वल टू  
 
|-
 
|-
 
| 01:17
 
| 01:17
*नट इक्वल टू  
+
|  नट इक्वल टू  
 
|-
 
|-
 
| 01:19
 
| 01:19
Line 96: Line 87:
 
|हामी हाम्रो कन्डिसनको नतिजा b मा भण्डार गर्नेछौं
 
|हामी हाम्रो कन्डिसनको नतिजा b मा भण्डार गर्नेछौं
 
|-
 
|-
|   01:5
+
| 01:58
 
|हामी एउटा weight भ्यारीएबल डीफाइन गर्नेछौं र त्यो भ्यारीएबल प्रयोग गरि एउटा कन्डिसन जाच्नेछौँ
 
|हामी एउटा weight भ्यारीएबल डीफाइन गर्नेछौं र त्यो भ्यारीएबल प्रयोग गरि एउटा कन्डिसन जाच्नेछौँ
 
|-
 
|-
Line 120: Line 111:
 
|  '''सेभ''' र '''रन'''गरौँ
 
|  '''सेभ''' र '''रन'''गरौँ
 
|-
 
|-
| 02:59
+
| 02:59
 
|हामी देख्छौं, आउटपुट '''True'''छ
 
|हामी देख्छौं, आउटपुट '''True'''छ
 
|-
 
|-
Line 132: Line 123:
 
| सेभ र रन गरौँ
 
| सेभ र रन गरौँ
 
|-
 
|-
|   03:20
+
| 03:20
 
| हामी अपेक्षिकृतरुपमा आउटपुट फल्स देख्छौं
 
| हामी अपेक्षिकृतरुपमा आउटपुट फल्स देख्छौं
 
|-
 
|-
Line 141: Line 132:
 
| यसैगरी  '''लेस द्यान''' चिन्ह कुनै मान अर्को '''भन्दा सानो''' छ/छैन जाच्न प्रयोग गरिन्छ
 
| यसैगरी  '''लेस द्यान''' चिन्ह कुनै मान अर्को '''भन्दा सानो''' छ/छैन जाच्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 03:37
+
| 03:37
 
|अब, ''ग्रेटर द्यान''लाई ''लेस द्यान चिन्ह''मा बदलौं
 
|अब, ''ग्रेटर द्यान''लाई ''लेस द्यान चिन्ह''मा बदलौं
 
|-
 
|-
Line 150: Line 141:
 
|    '''Save''' र '''Run'''  गरौँ
 
|    '''Save''' र '''Run'''  गरौँ
 
|-
 
|-
| 03:56
+
| 03:56
 
|हामी देख्छौं, आउटपुट अपेक्षिकृत '''True '''छ
 
|हामी देख्छौं, आउटपुट अपेक्षिकृत '''True '''छ
 
|-
 
|-
Line 228: Line 219:
 
|यदि वेट ४० भन्दा ठूलो भयो भने के हुन्छ हेरौं
 
|यदि वेट ४० भन्दा ठूलो भयो भने के हुन्छ हेरौं
 
|-
 
|-
|  06:274
+
|  06:27
 
| मानौं, ५० सेभ र रन गरौँ
 
| मानौं, ५० सेभ र रन गरौँ
 
|-
 
|-
Line 243: Line 234:
 
|यो गरेर हेरौं
 
|यो गरेर हेरौं
 
|-
 
|-
| 06:57
+
| 06:57
| ''लेस द्यान इक्वल टू'' लाई ''ग्रेटर द्यान इक्वल टू''मा बदलौं
+
|''लेस द्यान इक्वल टू'' लाई ''ग्रेटर द्यान इक्वल टू''मा बदलौं
 
|-
 
|-
 
| 07:04
 
| 07:04
Line 252: Line 243:
 
|हामी देख्छौं, आउटपुट '''true '''छ किनकि '''weight''' '''40'''भन्दा ठुलो छ
 
|हामी देख्छौं, आउटपुट '''true '''छ किनकि '''weight''' '''40'''भन्दा ठुलो छ
 
|-
 
|-
| 07: 16
+
|07:16
 
|अब, वेटलाई ४० भन्दा सानो मानमा बदलौं, मानौं ३०
 
|अब, वेटलाई ४० भन्दा सानो मानमा बदलौं, मानौं ३०
 
|-
 
|-
Line 258: Line 249:
 
|सेभ र रन गरौँ
 
|सेभ र रन गरौँ
 
|-
 
|-
| 07:32
+
| 07:32
 
|हामी गलत पाउछौं किनभने वेटको मान ४० भन्दा ठुलो छैन र ४० संग बराबर पनि छैन
 
|हामी गलत पाउछौं किनभने वेटको मान ४० भन्दा ठुलो छैन र ४० संग बराबर पनि छैन
 
|-
 
|-
|   07:39
+
| 07:39
 
|अर्को हामी कसरी '''बराबर छैन'''जाच्ने हेर्नेछौं
 
|अर्को हामी कसरी '''बराबर छैन'''जाच्ने हेर्नेछौं
 
|-
 
|-
Line 276: Line 267:
 
|  '''Save''' र '''Run'''  गरौँ
 
|  '''Save''' र '''Run'''  गरौँ
 
|-
 
|-
| 08:16
+
| 08:16
 
|हामी '''true''' देख्छौं किनकि वेटको मान ४० बराबर छैन
 
|हामी '''true''' देख्छौं किनकि वेटको मान ४० बराबर छैन
 
|-
 
|-
| 08:23
+
| 08:23
 
|वेटलाई ४०मा बदलौं र आउटपुट हेरौं
 
|वेटलाई ४०मा बदलौं र आउटपुट हेरौं
 
|-
 
|-
Line 291: Line 282:
 
|हामी एउटा '''false''' पाउछौं किनकि कन्सिसन वेट ४० बराबर छैन गलत हो
 
|हामी एउटा '''false''' पाउछौं किनकि कन्सिसन वेट ४० बराबर छैन गलत हो
 
|-
 
|-
| 08:45
+
| 08:45
 
|नट इक्वल कन्डिसनलाई इक्वल कन्डिसनको उल्टो बुझ्न सकिन्छ
 
|नट इक्वल कन्डिसनलाई इक्वल कन्डिसनको उल्टो बुझ्न सकिन्छ
 
|-
 
|-
| 08:50
+
| 08:50
 
|यसरी हामी जाबामा बिभिन्न डाटा तुलना गर्न रिलेसनल अपरेटरहरु प्रयोग गर्छौं
 
|यसरी हामी जाबामा बिभिन्न डाटा तुलना गर्न रिलेसनल अपरेटरहरु प्रयोग गर्छौं
 
|-
 
|-
| 08:58
+
| 08:58
 
|यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउँछ
 
|यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउँछ
 
|-
 
|-
Line 309: Line 300:
 
|कसरी '''रिलेसनल अपरेटरहरु''' दुई मानहरु '''तुलना''' गर्न प्रयोग गर्ने सिक्यौं
 
|कसरी '''रिलेसनल अपरेटरहरु''' दुई मानहरु '''तुलना''' गर्न प्रयोग गर्ने सिक्यौं
 
|-
 
|-
|   09:13
+
| 09:13
 
|यो ट्युटोरियलको कार्यको रुपमा, देखाईएको दुई अभिव्यक्तिहरु समान छ/छैन? पत्ता लगाउनुहोस्
 
|यो ट्युटोरियलको कार्यको रुपमा, देखाईएको दुई अभिव्यक्तिहरु समान छ/छैन? पत्ता लगाउनुहोस्
 
|-
 
|-
 
|  09:23
 
|  09:23
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
+
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  ]  
|-
+
| 09:23
+
|  * यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  ]  
+
 
|-
 
|-
 
| 09:28
 
| 09:28
*यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
+
|  यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
 
| 09:31
 
| 09:31
* यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
+
|  यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|   09:36
+
| 09:36
 
|  स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले  
 
|  स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले  
 
|-
 
|-
Line 333: Line 321:
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
|   09: 50
+
| 09:50
| '''स्पोकन ट्युटोरियल ''' प्रोजेक्ट  '''टक टू अ टिचर ''' प्रोजेक्टको एक भाग हो
+
| '''स्पोकन ट्युटोरियल ''' प्रोजेक्ट  '''टक टू अ टिचर ''' प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
 
| 09:54
 
| 09:54

Latest revision as of 15:33, 24 April 2017

Time Narration
00:01 Relational Operators in Javaको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 बुलियन डाटा टाइप,रिलेसनल अपरेटर
00:12 रिलेसनल अपरेटर ,प्रयोग गरि कसरी डाटा तुलना गर्ने
00:17 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7

00:26 यो ट्युटोरियल अनुसरण गर्न,तपाइसंग जाबामा डाटा टाइपको ज्ञान हुनुपर्छ
00:31 यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:39 रिलेसनल अपरेटर कन्डिसनहरु जाच्न प्रयोग गरिन्छ
00:43 तिनीहरुको आउटपुट बुलियन डाटा टाइपको भ्यारीएबल हुन्छ
00:48 एउटा बुलियन डाटा टाइपको साइज १बिट हुन्छ
00:51 यसले खाली दुई मान भण्डार गर्छ
00:54 True वा False
00:56 True कन्डिसन सहि हुदाँको आउटपुट हो
00:59 False कन्डिसन गलत हुदाँको आउटपुट हो
01:06 यहाँ केहि उपलब्ध रिलेसनल अपरेटरहरुको सूची छ
01:10 ग्रेटर द्यान
01:12 लेस द्यान,इक्वल टू ,ग्रेटर द्यान वा इक्वल टू
01:15 लेस द्यान वा इक्वल टू
01:17 नट इक्वल टू
01:19 हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं
01:22 इक्लिप्समा जाउँ
01:27 यहाँ हामीसंग Eclipse IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:33 मैले एउटा BooleanDemoक्लास बनाएकी छु र Main मेठोड़ थपेकी छु
01:38 अब, केहि अभिव्यक्तिहरु थपौं
01:41 टाइप गरौँ, boolean b ;
01:47 booleanकिवर्डले भ्यारीएबल b को डाटाटाइप booleanको रुपमा घोषणा गर्छ
01:53 हामी हाम्रो कन्डिसनको नतिजा b मा भण्डार गर्नेछौं
01:58 हामी एउटा weight भ्यारीएबल डीफाइन गर्नेछौं र त्यो भ्यारीएबल प्रयोग गरि एउटा कन्डिसन जाच्नेछौँ
02:05 int weight बराबर 45;
02:13 हामी वेटको मान ग्रेटर द्यान 40 छ/छैन जाच्नेछौँ
02:18 b बराबर weight ग्रेटर द्यान 40;
02:28 यो स्टेटमेन्टले भ्यारीएबलको मान ४० भन्दा ठुलो छ,छैन जाच्नेछ र नतिजा b मा भण्डार गर्नेछ
02:37 अब, b को मान प्रिन्ट गरौँ
02:41 System डट out डट println(b);
02:49 सेभरनगरौँ
02:59 हामी देख्छौं, आउटपुट True
03:02 अब, मान ४० भन्दा सानो भयो भने के हुन्छ हेरौं
03:07 वेटलाई ३०मा बदलौं
03:12 सेभ र रन गरौँ
03:20 हामी अपेक्षिकृतरुपमा आउटपुट फल्स देख्छौं
03:24 यसरी ग्रेटर द्यान चिन्ह कुनै मान अर्को भन्दा ठुलो छ/छैन जाच्न प्रयोग गरिन्छ
03:30 यसैगरी लेस द्यान चिन्ह कुनै मान अर्को भन्दा सानो छ/छैन जाच्न प्रयोग गरिन्छ
03:37 अब, ग्रेटर द्यानलाई लेस द्यान चिन्हमा बदलौं
03:43 त्यसैले हामी weightको मान 40भन्दा सानो छ/छैन जाच्दैछौँ
03:48 SaveRun गरौँ
03:56 हामी देख्छौं, आउटपुट अपेक्षिकृत True
04:01 अब, वेटको मान ४५ बनाऊ र आउटपुट हेरौं
04:09 सेभ र रन गरौँ
04:16 हामी फल्स पाउछौं किनकि कन्डिसन,
04:21 weight लेस द्यान40 सहि छैन
04:25 अब, कसरी एउटा मान अर्को संग बराबर छ भनि जाच्ने हेरौं
04:31 यसो गर्न, हामी दुई बराबर चिन्हप्रयोग गर्छौं
04:35 अबलेस द्यान चिन्हलाई दोहरो बराबरमा बदलौं
04:41 SaveRun गरौँ
04:48 हामी आउटपुट False देख्छौं किनकि वेटको मान ४० बराबर छैन
04:55 अब, वेटलाई ४० मा बदलौं र आउटपुट हेरौं
05:01 सेभ र रन गरौँ
05:08 हामी आउटपुट True देख्छौं
05:12 यसरी बराबरी जाच्न दोहोरो बराबर प्रयोग गरिन्छ
05:16 कृपया ध्यान दिनुहोस्, प्राय मानिसहरुले बराबरी जाच्न एउटा बराबरचिन्ह प्रयोग गर्छन
05:22 र यसले नचाहेको एरर दिन्छ
05:26 अब, हामी कसरी लेस द्यान वा बराबरजाच्ने हेर्छौं
05:30 यसो गर्न, हामी एउटा लेस द्यान चिन्ह संगै एउटा बराबर चिन्ह प्रयोग गर्छौं
05:35 दोहोरो बराबरलाई लेस द्यान इक्वल टूमा बदलौं
05:42 SaveRun गरौँ
05:50 आउटपुट अपेक्षिकृत True
05:53 अब, वेटको मानलाई बदली लेस द्यान जाँच भयो/ भएन हेरौं
05:59 40 लाई 30मा बदलौं
06:04 SaveRun गरौँ
06:14 हामी वेट ४० बराबर नभएपनि आउटपुट Trueपाउछौं, किनभने यो ४० भन्दा कम छ
06:22 यदि वेट ४० भन्दा ठूलो भयो भने के हुन्छ हेरौं
06:27 मानौं, ५० सेभ र रन गरौँ
06:39 हामी देख्छौं, आउटपुट फल्स छ, किनकि वेटको मान ४० बराबर छैन
06:44 र यो ४० भन्दा कम पनि छैन
06:48 यसैगरी, हामी एउटा ग्रेटर द्यान चिन्ह सहित बराबर चिन्ह प्रयोग गरि greater than वा बराबर जाच्न प्रयोग गर्छौं
06:55 यो गरेर हेरौं
06:57 लेस द्यान इक्वल टू लाई ग्रेटर द्यान इक्वल टूमा बदलौं
07:04 सेभ र रन गरौँ
07:10 हामी देख्छौं, आउटपुट true छ किनकि weight 40भन्दा ठुलो छ
07:16 अब, वेटलाई ४० भन्दा सानो मानमा बदलौं, मानौं ३०
07:25 सेभ र रन गरौँ
07:32 हामी गलत पाउछौं किनभने वेटको मान ४० भन्दा ठुलो छैन र ४० संग बराबर पनि छैन
07:39 अर्को हामी कसरी बराबर छैनजाच्ने हेर्नेछौं
07:46 यसो गर्नलाई एउटा बिस्मयादिबोधक चिन्ह संगै एउटा बराबरचिन्ह प्रयोग गर्छौं
07:53 ग्रेटर द्यानलाई बिस्मयादिबोधक मा बदलौं
07:59 त्यसैले यो स्टेटमेन्टले weight 40बराबर छैन कि जाच्छ र नतिजा bमा भण्डार गर्छौं
08:08 SaveRun गरौँ
08:16 हामी true देख्छौं किनकि वेटको मान ४० बराबर छैन
08:23 वेटलाई ४०मा बदलौं र आउटपुट हेरौं
08:28 ३० लाई ४० मा बदलौं
08:31 सेभ र रन गरौँ
08:38 हामी एउटा false पाउछौं किनकि कन्सिसन वेट ४० बराबर छैन गलत हो
08:45 नट इक्वल कन्डिसनलाई इक्वल कन्डिसनको उल्टो बुझ्न सकिन्छ
08:50 यसरी हामी जाबामा बिभिन्न डाटा तुलना गर्न रिलेसनल अपरेटरहरु प्रयोग गर्छौं
08:58 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउँछ
09:01 यो ट्युटोरियलमा हामीले बुलियन डाटा टाइपको बारेमा बुझ्यौं
09:06 रिलेसनल अपरेटरहरु र
09:08 कसरी रिलेसनल अपरेटरहरु दुई मानहरु तुलना गर्न प्रयोग गर्ने सिक्यौं
09:13 यो ट्युटोरियलको कार्यको रुपमा, देखाईएको दुई अभिव्यक्तिहरु समान छ/छैन? पत्ता लगाउनुहोस्
09:23 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [1]
09:28 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:31 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:38 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:40 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
09:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:54 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:00 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
10:05 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble