Difference between revisions of "Java/C2/Primitive-type-conversions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 14:54, 23 June 2014

Time Narration
00:01 Type Conversion in Java स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यो कुरा सिक्नेछौं:
00:08 * कसरी डाटा एउटाबाट अर्को डाटा टाइपमा बदल्ने
00:13 * दुई प्रकारका बदल्ने तरिकाहरु implicit र explicit conversion
00:18 * कसरी स्ट्रिंगलाई नम्बरमा बदल्ने
00:23 यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं
  • Ubuntu 11.10
  • JDK 1.6
  • Eclipse 3.7
00:33 यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई जाबामा डाटाका प्रकारहरुको ज्ञान हुनुपर्छ
00:38 यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:47 Type conversion भन्नाले एउटा टाइपको डाटालाई अर्को टाइपमा बदल्नु हो
00:53 यो कसरी गर्ने हेरौं
00:55 Eclipse मा जाऊ
01:02 यहाँ हामीसंग Eclipse IDE र बाकीं कोडको लागि चाहिने स्केलेटन छ
01:07 मैले एउटा TypeConversion क्लास बनाएकी छु र यसमा मेन मेठोड़ थपेकी छु
01:13 अब, केहि भ्यारीएबलहरु बनाऊ
01:19 int a बराबर 5

float b b बराबर a

01:33 मैले दुई भ्यारीएबलहरु बनाएकी छु, a एउटा इन्टिजर र b एउटा फलोट हो
01:39 म फलोट भ्यारीएबलमा इन्टिजर मान भण्डार गर्दैछु
01:43 अब, फलोट भ्यारीएबलमा के छ हेरौं
01:48 System डट out डट println (b); '
01:58 फाइल सेभ गरौँ र यसलाई रन गरौँ
02:07 हामी देख्न सक्छौं, इन्टिजर 5 फलोट 5.0मा बदलिएको छ
02:13 यस्तो टाइप कन्भर्सनलाई इम्प्लिसीट कन्भर्सन भनिन्छ
02:17 नाम जस्तै, मान डाटा टाइप अनुसार स्वतः बदलिन्छ
02:24 अब,यहि मेठोड़ प्रयोग गरि फलोटलाई int मा बदलौं,
02:30 5 लाई हटाऊ, float b बराबर 2.5f र bलाई a मा भण्डार गरौँ र a को मान प्रिन्ट गरौँ
02:50 फाइल सेभ गरौँ
02:56 हामी देख्छौं त्यहाँ एउटा एरर छ
03:00 एरर मेसेजले यस्तो भन्छ, Type mismatch: cannot convert from float to int
03:06 यसको मतलब इम्प्लिसीट कन्भर्सन int बाट float मा मात्रै हुनसक्छ
03:13 float लाई intमा बदल्न हामीसंग एक्सप्लिसीट कन्भर्सन छ
03:17 यो कसरी गर्ने हेरौं
03:23 हामी यसो गर्नलाई भ्यारीएबलभन्दा पहिले प्यारेंथेसिसमा एउटा int प्रयोग गर्छौं
03:34 यो स्टेटमेन्टले भ्यारीएबल b मा भएको डाटालाई int डाटा टाइप बदली a मा भण्डार गर्नुपर्छ
03:43 फाइल सेभ गरौँ र रन गरौँ
03:51 हामी देख्छौं कि float मान intमा बदलेको छ
03:56 तर डाटाटाइपलाई मिल्ने गरि डाटा पनि सोहि अनुसार बदलिनुपर्छ
04:01 डाटालाई इन्ट बाट फलोटमा बदल्न एक्सप्लिसीट कन्भर्सन पनि प्रयोग गर्न सकिन्छ
04:07 फेरी पुरानै उदाहरण हेरौं
04:10 int a =5, float b, b = (float) a
04:32 System.out.println(b);
04:36 हामी इन्टिजरलाई फलोटमा बदल्न एक्स्प्लिसीट कन्भर्सन प्रयोग गर्दैछौं
04:42 फाइल सेभ गरौँ र रन गरौँ
04:51 हामी देख्छौं कि इन्ट मान एउटा फलोट मानमा बदलिएको छ
04:58 अब, हामीले एउटा characterलाई एउटा integerमा बदल्यौं भने के हुन्छ हेरौं
05:06 int a, char c बराबर उद्धरण भित्र 'm';
05:24 a बराबर '(int) c
05:32 System डट out dot println ' (a);
05:36 हामी क्याराक्टर m लाई इन्टिजरमा बदली मान प्रिन्ट गर्दै छौं
05:43 यसलाई सेभ अनि रन गरौँ
05:53 हामी आउटपुट 109 देख्छौं जुन m को ascii मान हो
05:58 यसको मतलब जब एउटा char लाई intमा बदलिन्छ, यसको ascii मान भण्डार गरिन्छ
06:03 यसलाई एउटा नम्बर राखेर हेरौं
06:06 char c = digit 5
06:11 सेभ र रन गरौँ
06:18 अहिले आउटपुट 53 छ, जुन क्याराक्टर ‘5’ को आस्की मान हो
06:24 यो नम्बर 5 होइन
06:26 नम्बर पाउन, हामीले एउटा स्ट्रिंग प्रयोग गर्नुपर्छ र यसलाई एउटा इन्टिजरमा बदल्नुपर्छ
06:31 यसो कसरी गर्ने हेरौं
06:33 मेन फंक्सन मेटौं
06:38 टाइप गरौं
06:40 String sHeight हाइट स्ट्रिंगमा, बराबर दोहोरो उद्धरणमा 6
06:58 int h बराबरexplicit conversion int of sHeight
07:11 System डट out डट println h , फाइल सेभ गरौँ
07:27 मैले 6 मान भएको एउटा स्ट्रिंग भ्यारीएबल बनाएकी छु र म यसलाई एउटा इन्टिजरमा बदल्न खोज्दै छु तर हामी त्यहाँ एउटा एरर देख्न सक्छौं
07:37 र एरर मेसेजले भन्छ, Cannot cast from String to int.
07:42 यसको मतलब, स्ट्रिंग बदल्न, हामी इम्प्लिसीट वा एक्स्प्लिसीट कन्भर्सन प्रयोग गर्न सक्दैनौं
07:48 यसलाई अर्को तरिकाले गर्नुपर्छ, प्रयोग गरेर हेरौं
07:58 int sHeight हटाउ र टाइप गरौँ Integer डट parseInt sHeight '
08:21 फाइल सेभ गरौँ र यसलाई रन गरौँ
08:29 हामी देख्छौं, मान सफलतापुर्बक एउटा इन्टिजरमा बदलिएको छ
08:35 यो गर्न हामी इन्टिजर मेठोड़को parseInt method प्रयोग गर्छौं
08:41 अब, एक भन्दा बढि नम्बर छन् भने के हुन्छ हेरौं जस्तै6543
08:49 फाइल सेभ र रन गरौँ
08:55 हामी नम्बर भएको स्ट्रिंग सफलतापुर्बक एउटा इन्टिजरमा बदलिएको देख्छौं
09:03 अब, यदि स्ट्रिंग एउटा फ्लोटिंग पोइन्ट नम्बर भए के हुन्छ हेरौं
09:10 6543 लाई 65.43मा बदलौं, हामी संग अब एउटा फ्लोटिंग पोइन्ट नम्बर छ र यसलाई हामी एउटा इन्टिजरमा बदल्दैछौं
09:22 फाइल सेभ गरौँ र रन गरौँ
09:31 हामी त्यहाँ एउटा एरर देख्छौं, हामीले एउटा फ्लोटिंग पोइन्ट नम्बरलाई इन्टिजरमा बदल्न नसक्ने हुनाले यस्तो हुन्छ
09:41 हामीलाई एउटा फलोटमा बदल्नु छ , यो कसरी गर्ने हेरौं
09:45 पहिले डाटा टाइप हुनुपर्छ
09:51 दोस्रो हामी float . parsefloat प्रयोग गर्नेछौं
10:07 हामी फ्लोटिंग नम्बर भएको स्ट्रिंगलाई सहि फ्लोटिंग नम्बरमा बदल्न फलोट क्लासको Parsefloat मेठोड़ प्रयोग गर्दैछौं
10:18 फाइल सेभ गरौँ र रन गरौँ, हामी देख्छौं, फ्लोटिंग पोइन्ट नम्बर भएको स्ट्रिंग सफलतापुर्बक एउटा फ्लोटिंग पोइन्ट नम्बरमा बदलिएको छ
10:33 यसरी हामी इम्प्लिसीट र एक्स्प्लिसीट कन्भर्सन गर्छौं र स्ट्रिंगलाई नम्बरमा बदल्छौँ
10:45 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
10:48 यो ट्युटोरियलमा हामीले डाटालाई एउटा टाइपबाट अर्कोमा बदल्न सिक्यौं
10:54 इम्प्लिसीट र एक्स्प्लिसीट कन्भर्सन भनेको के हो
10:57 स्ट्रिंगलाई नम्बरमाकसरी बदल्ने
11:01 यो ट्युटोरियलको एउटा कार्य गर्नुहोस्, Integer.toStringFloat.toString को बारेमा पढ्नुहोस्
11:07 र तिनीहरुले के गर्छन? पत्ता लगाउनुहोस्
11:14 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
11:20 यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
11:23 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:31 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:34 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
11:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:44 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
11:50 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ spoken HYPHEN tutorial DOT org SLASH NMEICT HYPHEN Intro
11:55 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble