Java/C2/Parameterized-constructors/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:10, 23 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 javaमा parameterized constructor को स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:10 एउटा parametrized constructorबारेमा
00:13 र कसरि एउटा parameterized constructorबनाउन
00:17 यहाँ हामी प्रयोग गर्दैछौं
  • Ubuntu version 11.10 OS
  • Java Development kit 1.6
  • र Eclipse 3.7.0
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग
00:32 कसरि जाबामा इक्लिप्स प्रयोग गरेई डिफल्ट constructor बनाउने ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने कृपया हाम्रो वेबसाइटमा जानुहोस्

(http://www.spoken-tutorial.org)

00:44 parameterized constructorके हो?
00:48 एउटा प्यारामिटर भएको constructorलाई parameterized constructorभनिन्छ
00:55 यसको एक वा एक भन्दा बढि parameter हुन्छ
00:59 अब एउटा parameterized constructorबनाऊ
01:03 त्यसैले इक्लिप्समा, मसँग Student.java फाइल छ
01:09 यो फाइल हामीले पहिलेको ट्युटोरियलमा बनाएका थियौं
01:15 अब, constructorभित्र हामी भ्यारीएबललाई तिनीहरुको डिफल्ट मान दिनेछौं
01:21 त्यसैले, roll_number ' बराबर' टेनको सट्टामा जिरो,
01:27 name बराबर Ramanको सट्टामा null ,
01:33 अनि टाइप गरौँ, System dot out dot println, I am a default constructor
01:55 ल, हामीले एउटा प्यारामिटर बिनाको एउटा constructor बनाएका छौं
02:00 जाबामा, यस्तो कन्स्ट्रक्टरलाई, एउटा default constructorपनि भनिन्छ
02:07 अब, हामी अर्को constructorबनाउनेछौं
02:11 त्यसैले टाइप गरौँ, Student parentheses
02:17 parenthesisभित्र int the_roll_number comma String the_name
02:36 ल, हामीले एउटा प्यारामिटर सहितको constructor घोषणा गरेका छौं
02:43 constructorको नाम Student, क्लास नेम हो
02:49 प्यारेंथेसिस भित्र, हामीले constructorलाई दुई प्यारामिटर दिएका छौं
02:57 हामी कन्स्ट्रक्टरलाई जुनसुकै संख्यामा प्यारामिटर दिन सक्छौं
03:02 अब, कर्ली ब्राकेट भित्र, टाइप गरौँ
03:05 System dot out dot println I am a parameterized constructor
03:29 अनि, roll_number बराबर the_roll_number
03:43 name बराबर the_name
03:53 ल, हामीले parametersसहितको constructor बनाएका छौं
03:58 अब, यो constructor कल गरौँ
04:02 त्यसैले मेन मेठोड़मा टाइप गरौँ; student stu2 बराबर' new student parentheses भित्र 11 अल्पबिराम , दोहोरो उद्धरणमा Raju
04:28 studentDetail मेठोड़ कल गरौँ
04:31 त्यसैले टाइप गरौँ,stu2.studentDetail
04:38 प्रोग्राम SaveRun गरौँ
04:44 हामी कन्सोलमा output देख्छौं
04:48 पहिले default constructorकल गरिन्छ
04:52 यसले भ्यारीएबललाई तिनीहरुको डिफल्ट मानमा सुरु गर्छ
04:56 अनि, parameterized constructor कल गरिन्छ
05:00 यसले भ्यारीएबलहरुलाई आर्गुमेंटमा पठाएका मान दिन्छ
05:05 जुन 11 र Raju हो
05:08 अब parametrized constructor ले कसरि काम गर्छ
05:12 जब हामी parameterized constructor कल गर्छौं, हामी यसमा दुई मानहरु पठाउछौं
05:18 तिनीहरुलाई आर्गुमेंट्स भनिन्छ
05:22 मान 11 the_roll_numberप्यारामिटरमा कपि गरिन्छ
05:31 र मान Raju the_nameप्यारामिटरमा कपि गरिन्छ
05:41 अनि the_roll_numberको मान roll_numberमा राखिन्छ
05:50 the_name लाई nameमा राखिन्छ
05:55 यसरि हामी outputमा '11 Raju देख्छौं
06:00 हामीले एउटा parameterised constructor कल गर्दा देखिने एररहरु हेरौं
06:07 मानौं,हामी constructorमा एउटा मात्र आर्गुमेंट पठाउछौं
06:11 त्यसैले Rajuहटाउ
06:15 हामी एउटा एरर देख्छौं, यसले भन्छ, “The constructor Student with parameter (int) is undefined”
06:24 त्यसैले आर्गुमेंट र प्यारामिटरको नम्बर मिल्नुपर्छ
06:30 यहाँ हामी फेरी टाइप गर्न सक्छौं Raju र एरर हटाउन सक्छौं
06:36 विकल्पमा हामी एउटा प्यारामिटर सहितको अर्को constructor डीफाइन गर्न सक्छौं
06:42 यसो गरौँ
06:45 त्यसैले Student ' paranthesis'भित्र int r number
07:01 curly ब्राकेट भित्र,टाइप गरौँ System dot out dot println
07:13 I am a constructor with a single parameter
07:29 अनि roll_number बराबर r number
07:48 फाइल Save गरौँ
07:51 हामीले constructorडीफाइन गरेपछि एरर सच्चेको देख्छौं
07:58 प्रोग्राम Run गरौँ
08:02 हामी कन्सोलमा रोल नम्बरमा मान 11भएको देख्न चाहन्छौं
08:08 constructorले एउटा मात्र आर्गुमेंट लिने भएकोले नेम null हुन्छ
08:18 अब, हाम्रो दुई प्यारामिटर सहितको कन्स्ट्रक्टर कल गरौँ
08:23 त्यसैले टाइप गरौँ, Student stu3 ' बराबर' new Student
08:40 11 अल्पबिराम Raju
08:46 अनि Stu3 dot studentDetail
08:58 मानौं यहाँ हामी 11लाई String,को रुपमा प्रयोग गर्छौं त्यसैले दोहोरो उद्धरण थपौं
09:08 हामी एउटा एरर पाउछौं
09:10 यसले भन्छ, “The constructor Student String commaString is undefined”
09:17 त्यसैले, आर्गुमेंटको र प्यारामिटरको डाटाटाइप पनि मिल्नुपर्छ
09:25 त्यसैले हामी उद्धरण हटाउ र फाइल Save गरौँ
09:32 अब,हामी कुनै एरर देख्दैनौं
09:35 प्रोग्राम Run गरौँ
09:38 हामी आउटपुटमा तीन constructorहरु देख्छौं
09:42 पहिलो default constructorहो
09:45 दोस्रो एउटा प्यारामिटर सहितको Constructor हो
09:50 र यो तेस्रो चाहिँ दुई प्यारामिटर सहितको Constructor हो
09:56 यसरी हामी javaमा Parameterised constructor बनाउछौं
10:05 constructorकिन?
10:07 हरेक पटक एउटा प्रतिलिपि बनाउदा एउटा क्लासका भ्यारीएबलहरु सुरु गरिनुपर्छ
10:13 सबै भ्यारीएबलहरुलाई सुरु गर्न झन्झटिलो हुनसक्छ
10:18 त्यसैले जाबाले अब्जेक्टलाई तिनीहरु बनेपछि आफै इनिसीयलाइज हुन दिन्छ
10:25 यो कार्य एउटा constructorको प्रयोगले गरिन्छ
10:30 त्यसैले यो ट्युटोरियलमा हामीले सिक्यौं
10:33 parameterized constructorबनाउन
10:36 parameterized constructorको कार्यक्षमता
10:39 constructor प्रयोग गर्नुको फाइदा
10:44 कार्यमा,एउटा Employeeक्लास बनाउनुहोस्
10:48 भिन्न प्यारामिटरको संख्या सहितको constructorहरु बनाउनुहोस्
10:53 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
10:56 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

11:02 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
11:06 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:12 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
11:14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
11:18 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
11:34 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
11:43 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
11:46 सहभागितको लागि धन्यवाद
11:47 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble