Difference between revisions of "Java/C2/Non-static-block/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00:02 |'''java'''मा '''Non-static block '''स्पोकन ट्युटोरियलमा स्वागत छ |-…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:11, 23 June 2014

Time Narration
00:02 javaमा Non-static block स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:08 non-static blockको बारेमा
00:10 एउटा non-static block कहिले एक्जिक्युट गरिन्छ?
00:13 non-static blockको सामान्य उदाहरण
00:16 र किन हामीलाई constructors चाहिन्छ?
00:18 यहाँ हामी प्रयोग गर्दैछौं
  • Ubuntu संस्करण 11.10
  • Java Development Environment jdk 1.6
  • र Eclipse IDE 3.7.0
00:26 यो ट्युटोरियल अनुसरण गर्न तपाइँसंग
00:29 कसरी Java मा Eclipse प्रयोग गरि एउटाconstructor बनाउने ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला,

(http://www.spoken-tutorial.org)

00:38 अब, हामी एउटाnon-static block के हो हेर्नेछौं
00:42 दुई कर्ली ब्राकेट भित्र लेखिएका कुनैपनि कोड एउटाnon-static blockहो
00:46 यहाँ हामी सिनट्याक्स देख्न सक्छौं
00:51 एउटा non-static block एक्जिक्युट कहिले गरिनेछ ?
00:54 हरेक चोटी एउटा अब्जेक्ट बन्दा एउटा non-static block एक्जीक्युट हुनेछ
00:59 यो constructor'एक्जिक्युट हुनुभन्दा पहिले एक्जिक्युट हुन्छ
01:04 यसले क्लासको इन्स्ट्यान्स मेम्बर भ्यारीएबल सुरु गर्नसक्नेछ
01:08 अन्य एक्जिक्युसन् जस्तै हिसाब पनि ब्लकमा दिन सकिन्छ
01:14 अब, Eclipseमा जाउँ र एउटा non-static blockप्रयोग गरौँ
01:23 मैले Eclipseमा NonStaticTest नामक क्लास खोलें
01:28 मैले A नामक क्लास पनि बनाएकी छुँ
01:33 अब, class A भित्र, म पहिले एउटा int टाइपको भ्यारीएबल बनाउनेछौं
01:38 त्यसैले टाइप गरौँ, int a अर्धविराम, Enterथिचौं
01:46 कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println कर्ली ब्राकेटहरु र दोहोरो उद्धरणमा Non static block of an instance of Class A अर्धविराम
02:12 अनि, टाइप गरौँ System dot out dot println ब्राकेट र उद्धरण भित्र The value of a is प्लसa अर्धविराम
02:32 अब, हामी एउटा constructorघोषणा गर्नेछौं
02:36 त्यसैले टाइप गरौँ, public स्पेस A खोल्ने र बन्द गर्ने ब्राकेट, खोल्ने कर्ली ब्राकेट, Enterथिचौं
02:51 अनि टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Constructing object of type A अर्धविराम
03:11 अनि टाइप गरौँ, System dot out dot println ब्राकेट र उद्धरण भित्र The value of a is प्लस a अर्धविराम
03:35 अब, यो फाइल सेभ गरौँ
03:44 Eclipse मा class NonStaticTest भित्र, class Aको एउटा object बनाऊ
03:53 त्यसैले टाइप गरौँ, A space a1 बराबर new space A खोल्ने र बन्द गर्ने ब्राकेटहरु अर्धविराम
04:08 अर्को लाइनमा हामी क्लासAको अर्को एउटा अब्जेक्ट बनाउनेछौं
04:12 त्यसैले टाइप गरौँ A space a2 equal to new space Aखोल्ने र बन्द हुने कर्ली ब्राकेटहरु अर्धविराम
04:25 अब,फाइल सेभ र रन गरौँ त्यसैले Ctrl र SCtrl र F11 कीहरु थिचौं
04:32 हामी यस्तो आउटपुट देख्छौं:
04:35 हामी देख्न सक्छौं जब पहिलो object बन्छ, non-static block एक्जिक्युट हुनेछ
04:45 class A को इन्स्ट्यान्स इन्स्ट्यान्स भ्यारीएबल Aलाई 0मा सुरु गरिनेछ
04:53 त्यसपछि मात्रै constructor एक्जिक्युट हुनेछ,टाइप A को अब्जेक्ट कन्स्ट्रक्ट गर्ने
05:02 र यहाँ instance variable फेरी 0मा सुरु गरिएको छ
05:07 अनि फेरी दोस्रो object बनाइएको छ, non-static block एक्जिज्युट भएको छ
05:16 यो प्रक्रिया दोहोराइन्छ
05:20 हामीसंग एउटा classधेरैnon-static blocks हुनसक्छ
05:25 यो अवस्थामा,तिनीहरु क्लासमा देखिने क्रमानुसार नै एक्जिक्युट हुन्छन
05:30 हामी अहिले गर्न सक्छौं
05:34 क्लास Aको पहिलो ब्लक पछि अर्को एउटा ब्लक थपौं
05:43 त्यसैले फेरी कर्ली ब्राकेटभित्र टाइप गरौँ
05:47 System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Second Non static block of an instance of Class A अर्धविराम
06:08 अनि टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The value of a is प्लस a अर्धविराम
06:30 अब,यो फाइल सेभ गरौँ Ctrl र S कि एकैचोटी थिचौं अनि प्रोग्राम रन गर्न Ctrl र F11 थिचौं
06:44 हामी तलको आउटपुट पाउछौं
06:48 हामी देख्छौं पहिलो ब्लक एक्जिक्युट भएपछि,दोस्रो ब्लक एक्जिक्युट हुन्छ
06:58 त्यसपछि, constructor एक्जिक्युट हुनेछ
07:07 तपाइँ हामीलाई constructorsकिन चाहिन्छ सोच्नुहुन्छ होला,
07:10 उत्तर यो हो कि हामीलाई default constructorचाहिदैन
07:15 तर non-static block लाई parameterizedगर्न सकिदैन
07:18 तपाईको objectsले बाहिर बाट मानहरु लिन सक्दैन
07:22 त्यसैले non-static block , constructor को काम गर्न सक्दैन
07:27 सारांशमा हेरौं
07:29 यो ट्युटोरियलमा हामीले सिक्यौं:
07:32 non-static block को बारेमा र यो ब्लक कसरी प्रयोग गर्ने
07:35 कार्यमा,
07:36 एउटा Bनामक class बनाऊ
07:39 ट्युटोरियलमा जस्तै non-static block र एउटा constructor बनाउनुहोस्
07:44 पहिले नै बनाईएकोclass NonStaticTest माclass Bनामक एउटाobject बनाउनुहोस्
07:49 आउटपुट जाच्नुहोस्
07:51 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
07:53 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

07:56 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
08:00 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:06 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
08:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
08:12 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:28 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:37 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
08:40 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble