Difference between revisions of "Java/C2/Methods/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:09, 23 June 2014

Time Narration
00:02 methods in javaको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:08 एउटा मेठोड़ बनाउन
00:10 र एउटा मेठोड़ कल गर्न
00:13 यहाँ हामी प्रयोग गर्दै छौं
00:14 Ubuntu 11.10 संस्करण
00:17 Java Development kit 1.6 र
00:20 Eclipse 3.7.0
00:24 यो ट्युटोरियल अनुसरण गर्न, तपाइसँग इक्लिप्समा कसरि सामान्य जाबा प्रोग्राम लेख्ने, कम्पाइल र रन गर्ने ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि देखाइएको हाम्रो वेबसाइटमा हेर्नुहोला,

(http://www.spoken-tutorial.org)

00:40 एउटा जाबा मेठोड़ कुनै निश्चित कार्य गर्ने स्टेटमेन्टहरुको समूह हो
00:46 एउटा मेठोड़ लेखौं
00:50 त्यसैले eclipseमा मैले पहिले नै एउटा Methods प्रोजेक्ट बनाएकी छुँ
00:57 प्रोजेक्टमा मैले MethodDemo नामक जाबा क्लास नेम बनाएकी छुँ
01:06 हामी क्लासमा मेन मेठोड़ बाहिर, एउटा मेठोड़ लेख्नेछौं
01:13 त्यसैले टाइप गरौँ, void मेठोड़को नाम
01:19 यसलाई displayMessageनाम दिउँ parentheses Enter
01:29 कर्ली ब्राकेटहरु
01:32 एउटा मेठोड़ले एउटा मान फर्काउछ
01:34 यदि तपाई मेठोड़ले कुनै मान फर्काउन चाहनुहुन्न भने void किवर्ड प्रयोग गरिन्छ
01:42 अब, कर्ली ब्राकेटहरु भित्र, एउटा मेसेज प्रिन्ट गरौँ
01:47 त्यसैले टाइप गरौँ, System dot out dot println Hello Method
02:06 ल, हामीले एउटा मेसेज लेखेका छौं
02:10 हामी यो मेठोड़लाई कल गर्नेछौं
02:13 त्यसैले Main मेठोड़ भित्र, हामी MethodDemoक्लासको एउटा अब्जेक्ट बनाउनेछौं
02:21 त्यसैले, MethodDemo अब्जेक्ट नेम
02:26 यसलाई नाम दिउँ md =new MethodDemo parentheses, अर्धविराम
02:37 ल, हामीले New अपरेटर प्रयोग गरि MethodDemoको एउटा md नामक क्लास बनाएका छौं
02:48 अब,displayMessage मेठोड़ कल गरौँ
02:51 त्यसैले टाइप गरौँ, md dot displayMessage
03:00 मेठोड़ कल गर्न Dot अपरेटर प्रयोग गरौँ
03:06 अब, Run आइकन क्लिक गरि यो एप्लिकेसन Run गरौँ
03:14 हामी कन्सोलमा आउटपुट Hello Method देख्छौं
03:20 अब, voidको सट्टामा एउटा integer फर्काउ
03:26 त्यसैले टाइप गरौँ int
03:32 मेठोड़मा सबैतिरबाट पहुँच पुग्ने गरीpublicपनि बनाऊ
03:37 डिफल्टमा यो privateछ, जुन खाली यो लेखिएको क्लास भित्र मात्र प्रयोग गर्न सकिन्छ
03:45 अब, मेठोड़ भित्र टाइप गरौँ, return सेभेन, अर्धविराम
03:55 सम्झौं, हामी सबै मेठोड़को अन्त्यमा return स्टेटमेन्ट लेख्छौं
04:02 यो किनभने return स्टेटमेन्ट पछि अन्य कुनै स्टेटमेन्ट एक्जिक्युट हुदैन
04:08 अब, Main मेठोड़ भित्र अन्त्यमा प्रिन्ट स्टेटमेन्ट टाइप गरौँ
04:15 त्यसैले टाइप गरौँ, System dot out dot println();
04:23 परेंथेसिस भित्र हामी मेठोड़ कल गर्नेछौं
04:28 त्यसैले प्यारेंथेसिस भित्र md dot method राखौं, अर्धविराम हटाउ
04:37 यसले मेठोड़को मान प्रिन्ट गर्नेछ
04:42 एप्लिकेसन Run गरौँ
04:45 हामी आउटपुटमा, मान 7 प्रिन्ट भएको देख्छौं
04:51 अब, हामी अर्को मेठोड़ लेख्नेछौं र यो मेठोड़लाई displayMessageमा कल गर्नेछौं
04:59 त्यसैले टाइप गरौँ, public void method name square ब्राकेट भित्रparentheses int a
05:15 यहाँ हामी हाम्रो मेठोड़को प्यारामिटरको रुपमा int a दिदैछौं
05:20 अब, कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println परेंथेसिस भित्र a इन्टु a
05:37 ल, हामीले एउटा square मेठोड़ लेखेका छौं
05:40 यसले प्यारामिटरमा दिएको एउटा इन्टिजरको square देखाउनेछ
05:48 यो मेठोड़लाई displayMessage मेठोड़मा कल गरौँ
05:53 त्यसैले टाइप गरौँ, square''parenthesesभित्र एउटा इन्टिजर 5, अर्धविराम
06:07 यो एप्लिकेसन Run गरौँ
06:12 हामी देख्छौं आउटपुटले 5को स्क्वेर देखाउछ, जुन हो 25
06:19 अब, एप्लिकेसनको बहाव बुझौं
06:24 Mainमेठोड़ सुरु गर्ने बिन्दु हो
06:29 Main methodमा, हामीले पहिले displayMessageकल गरेका छन्
06:34 त्यसैले कन्ट्रोल displayMessageमा जान्छ
06:40 displayMessage का सबै स्टेटमेन्टहरु एक्जिक्युट भएका छन्
06:45 पहिलो print स्टेटमेन्ट हो
06:50 अनि यो square मेठोड़मा जान्छ
06:54 त्यसैले कन्ट्रोल squareमेठोड़मा जान्छ
06:57 स्क्वेर मेठोड़ले एउटाinteger 5 लिन्छ र यसको स्क्वेर मतलब 25 फर्काउछ
07:06 अनि कन्ट्रोल displayMessageमा जान्छ
07:10 र यसले मान 7फर्काउछ
07:14 अनि कन्ट्रोल Main कन्सोलमा फर्किन्छ
07:20 मेन मेठोड़मा अन्य कुनै स्टेटमेन्टहरु एक्जिक्युट गर्न बाकी नभएकोले,एप्लिकेसन रोकिन्छ
07:29 ठिक छ,अब displayMessage लाई staticबनाऊ
07:35 त्यसैले public पछि staticटाइप गरौँ
07:40 हामी देख्छौं, हामी एउटा static मेठोड़ भित्र एउटा नन स्ट्याटिक मेठोड़ कल गर्न सक्दैनौ
07:47 त्यसैले यो कल कमेन्ट गर्नेछौं
07:52 Main static method भएकोले, हामी यस भित्र static displayMessage कल गर्न सक्छौं
08:02 अब,स्ट्याटिक मेठोड़को लागि हामीलाई एउटा अब्जेक्ट बनाउनु पर्दैन
08:07 त्यसैले हामी यो अब्जेक्ट बनाउने कार्य कमेन्ट गर्नेछौं
08:11 हामी mdडट Delete गर्नेछौं
08:18 एप्लिकेसन Run गरौँ
08:22 हामी आउटपुट देख्छौं Hello Method 7
08:27 हामी 25 देख्दैनौं किनभने हामी square method कल कमेन्ट गरेका छौं
08:34 हामी मेठोड़ अर्को क्लास बाट पनि कल गर्न सक्छौं
08:38 त्यसको लागि हामीले एउटा Demoक्लास बनाएका छौं
08:45 क्लास भित्र एउटा मेठोड़ बनाऊ
08:48 त्यसैले टाइप गरौँ public void show parentheses Enter
08:56 कर्ली ब्राकेटभित्र, System dot out dot println
09:07 I am from other class
09:13 फाइल Save गरौँ
09:16 मेठोड़ MethodDemo क्लासमा फर्कौं
09:19 अब, हामी मेठोड़ MethodDemo क्लास भित्र यो show मेठोड़ कल गर्नेछौं
09:28 त्यसको लागि हामीलाई Demo क्लासको अब्जेक्ट बनाउनुपर्छ
09:32 यो किनभने show मेठोड़ले Demoक्लासको जनाउछ
09:38 त्यसैले टाइप गरौँ, Demo d=new Demo parentheses, अर्धविराम
09:48 अनि मेठोड़ show प्यारेंठेसिस कल गरौँ
09:54 यो एप्लिकेसन Run गरौँ
09:58 हामी कन्सोलमा देख्छौं, I am from other class
10:04 यसरि जबामा मेठोड़ प्रयोग गरिन्छ
10:09 मेठोड़ नेम र परेंथेसिसले मेठोड़ को सिग्नेचर बनाउछ
10:14 कर्ली ब्राकेटहरु र स्टेटमेन्टहरुले मेठोड़को मुख्य भाग बनाउछ
10:23 ल, यो ट्युटोरियलमा हामीले सिक्यौं
10:25 एउटा मेठोड़ बनाउन
10:27 एउटा मेठोड़ कल गर्न
10:29 र मेठोड़को विभिन्न सिग्नेचरहरु
10:32 कार्यको लागि, एउटा मेठोड़ बनाउनुहोस् जसले एउटा इन्टिजरको क्युब प्रिन्ट गर्छ
10:38 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
10:41 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

10:47 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
10:50 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:56 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
10:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
11:02 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:12 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
11:18 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
11:27 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
11:29 सहभागितको लागि धन्यवाद
11:30 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble