Difference between revisions of "Java/C2/Method-overloading/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00:01 |जाबामा '''method overloading''' स्पोकन ट्युटोरियलमा स्वागत …')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:12, 23 June 2014

Time Narration
00:01 जाबामा method overloading स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्यटोरियलमा हामी सिक्नेछौं
00:08 method overloadingके हो
00:10 methodओभरलोड गर्न
00:13 यहाँ हामी प्रयोग गर्दैछौं
  • Ubuntu version 11.10 OS
  • Java Development kit 1.6
  • र Eclipse 3.7.0
00:24 यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग
00:26 जाबामा कसरी इक्लिप्स प्रयोग गरिmethods बनाउने र
00:29 कन्स्ट्रक्टर ओभरलोड गर्ने ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने, कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला

(http://www.spoken-tutorial.org)

00:39 method overloadingके हो?
00:42 एउटा क्लास भित्र एकै नामको दुई वा बढि मेठोड़ डिफाइन गर्ने
00:46 तिनीहरु प्यारामिटरको संख्या वा प्रकारमा फरक हुनुपर्छ
00:50 यी मेठोड़हरुलाई overloaded methods भनिन्छ
00:54 यो प्रक्रियालाई method overloadingभनिन्छ
00:57 अब, कसरी method ओभरलोड गर्ने हेरौं
01:00 eclipseमा,मसँग क्लास Addition
01:06 क्लास भित्र हामी दुई इन्टिजर भ्यारीएबलहरु घोषणा गर्ने छौं
01:10 त्यसैले टाइप गरौँ, int a बराबर 10int b बराबर5
01:19 यी दुई इन्टिजरहरु जोड्न एउटा मेठोड़ बनाऊ
01:23 त्यसैले टाइप गरौँ void add parentheses
01:30 कर्ली ब्राकेट भित्र टाइप गरौँ System dot out dot println
01:40 प्यारेंथेसिस भित्र a+b
01:44 ल, यो मेठोड़ले दुई इन्टिजर भ्यारीएबलको योगफल दिनेछ
01:50 अब, दुई प्यारामिटर लिने अर्को मेठोड़ बनाऊ
01:55 त्यसैले टाइप गरौँ void addTwoNumbers
02:04 प्यारेंथेसिस भित्र int num1 comma int num2
02:14 अनि कर्ली ब्राकेट भित्र System dot out dot println num1 plus num2
02:35 ल, यो मेठोड़ले मेठोड़मा पठाएका दुई आर्गुमेंटका योगफल दिनेछ
02:44 क्लासको एउटा अब्जेक्ट बनाऊ र मेठोड़ कल गरौँ
02:49 त्यसैले Main मेठोड़ भित्र टाइप गरौँ Addition मतलब क्लासको नाम obj बराबरnew Addition प्यारेंथेसिस अर्धविराम
03:13 अनिObj.add
03:18 Obj.addTwonumbers
03:31 हामी दुई आर्गुमेंटहरु पठाउनेछौं
03:33 मानौं, हामी फ्लोटिंग पोइन्ट मान पठाउछौ
03:37 त्यसैले टाइप गरौँ 2.5 अल्पबिराम र एउटा इन्टिजर 3
03:45 हामी एउटा एरर पाउछौं जसले भन्छ , the method addTwoNumbers int comma int of the class addition is not applicable for the argument double comma int
03:57 त्यसैले हामी के गर्छौं भने intको सट्टामा हामी doubleदिनेछौं
04:06 ल,intलाईdoubleले बदलौं, फाइल सेभ गरौँ
04:12 हामी एरर सच्चिएको देख्छौं
04:17 हामी जाबाले स्वत: int लाई doubleमा बदलेको देख्छौं
04:24 त्यसैले हामी यहाँ एउटा इन्टिजर आर्गुमेंट पनि पठाउन सक्छौं
04:28 अब, प्रोग्राम SaveRun गरौँ
04:32 आउटपुटमा हामी दुई इन्टिजर भ्यारीएबलहरुको योगफल देख्छौं
04:37 र हामीले पठाएका दुई आर्गुमेंट नम्बरहरुको योगफल
04:43 अब, हामी देख्छौं, दुवै मेठोड़ले एकै कार्य गर्छन्
04:50 फरक के हो भने पहिलोमा प्यारामिटर छैन र दोस्रोमा प्यारामिटर छ
05:00 त्यस्तो अवस्थामा जाबाले हामीलाई method overloading गराउछ
05:05 त्यसैले हामी दुवै मेठोड़लाई एकै नाम दिन्छौं
05:09 त्यसैले addTwoNumbers लाई add र यहाँ पनि बदलौं
05:29 हामी सोहि तरिकाले अर्को एउटा मेठोड़ डीफाइन गर्नेछौं
05:33 त्यसैले टाइप गरौँ void add
05:38 ब्राकेट भित्र, int n1 अल्पबिराम int n2 अल्पबिराम int n3
05:51 ल, हामीले तीन प्यारामिटरहरु दियौं
05:54 एउटा कर्ली ब्राकेट भित्र System dot out dot println
06:03 प्यारेंथेसिस भित्र n1 प्लस n2 प्लस n3
06:11 त्यसैले, यो मेठोड़ले तीन नम्बरहरुको योगफल दिन्छ
06:17 यो मेठोड़ कल गरौँ
06:19 त्यसैले टाइप गरौँ obj dot add 1 comma 5 comma 4
06:35 Save'Run गरौँ
0639 हामी आउटपुट तीन नम्बरहरुको योगफल मतलब 10देख्छौं
06:47 त्यसैले जाबा कम्पाईलरले प्यारामिटर अनुसार सहि मेठोड़ ओभरलोड गर्छ
06:52 यसले पठाइएको प्यारामिटरको संख्या र प्रकार जाच्छ
06:57 त्यसैले हामीले प्रोग्रामरको रुपमा मेठोड़ नामको कुनै चिन्ता लिनुपर्दैन
07:01 र हामीले पठाएका आर्गुमेंटको प्रकार र संख्याको पनि कुनै चिन्ता लिनुपर्दैन
07:05 हामी अर्को एउटा मेठोड़ बनाउन सक्छौं जसले स्ट्रिंगहरु जोड्छ
07:11 त्यसैले हामीले अर्को एउटा overload मेठोड़ बनाउदैछौं
07:15 टाइप गरौँ void add String s1 comma String s2
07:29 कर्ली ब्राकेट भित्र System dot out dot println
07:41 प्यारेंथेसिस भित्र s1 प्लस s2
07:45 र हामी यो मेठोड़ कल गर्नेछौं
07:50 त्यसैले टाइप गरौँ obj dot add
07:55 प्यारेंथेसिस भित्र दोहोरो उद्धरणमा Hello अल्पबिराम, दोहोरो उद्धरणमा स्पेसWorld
08:07 अब, प्रोग्राम SaveRun गरौँ
08:12 ल, आउटपुटमा हामी Hello space Worldदेख्छौं
08:16 त्यसैले, दुई स्ट्रिंग सहितको add मेठोड़ले स्ट्रिंग जोड्छ
08:21 मानौं, हामीले रिटर्न टाइप सहितको एड मेठोड़ घोषणा गर्यौं
08:27 त्यसैले टाइप गरौँ, int add प्यारेंथेसिस भित्रno parameter र कर्ली ब्राकेट
08:40 हामीले एउटा एरर पाउछौं जसले भन्छ duplicate method add in type addition
08:48 यो किनभने हामीले एउटा पहिले नै प्यारामिटर विनाको एउटा मेठोड़ add बनाएका छौं
08:54 सम्झनुहोस्, मेठोड़ ओभरलोड गर्न प्यारामिटरहरु फरक हुनु पर्छ
08:59 भिन्न रिटर्न टाइप हुदैमा मेठोड़ ओभरलोड हुदैन
09:03 त्यसैले यो मेठोड़ हटाउ र फाइल सेभ गरौँ
09:09 यसरि जाबामा method overloading गरिन्छ
09: 16 त्यसैले यो ट्युटोरियलमा हामीले सिक्यौं
09:18 method overloadingको बारेमा
09:20 मेठोड़ ओभरलोड गर्न
09:22 method overloadingको फाइदा
09:25 कार्यको लागि, एउटा घटाऊ गर्ने सबट्रयाक्ट मेठोड़ बनाउनुहोस्
09:31 यसलाई ओभरलोड गरौ
09:33 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
09:36 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

09:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
09:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:48 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:50 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
09:52 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
09:56 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
10:05 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:11 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
10:19 हामी ट्युटोरियलको अन्त्यमा छौं
10:21 सहभागितको लागि धन्यवाद
10:22 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble