Difference between revisions of "Java/C2/Logical-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by one other user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
| 00:02
 
| 00:02
Line 42: Line 42:
 
|केहि भ्यारीएबलहरु बनाऊ
 
|केहि भ्यारीएबलहरु बनाऊ
 
|-
 
|-
| 01:20
+
|01:20
| '''boolean b ; '''
+
|'''boolean b ; '''
 
|-
 
|-
| 01:23
+
|01:23
 
|हामी कन्डिसनहरुको नतिजा bमा भण्डार गर्नेछौं;
 
|हामी कन्डिसनहरुको नतिजा bमा भण्डार गर्नेछौं;
 
|-
 
|-
 
| 01:29
 
| 01:29
|   '''''int age''' बराबर '''11 '''   
+
| '''''int age''' बराबर '''11 '''   
 
|-
 
|-
 
| 01:35
 
| 01:35
 
| '''''int weight '''बराबर '''42 '''
 
| '''''int weight '''बराबर '''42 '''
 
|-
 
|-
| 01:42
+
|01:42
 
|हामीसंग एउटा मानिसको उमेर र तौल छ
 
|हामीसंग एउटा मानिसको उमेर र तौल छ
 
|-
 
|-
Line 63: Line 63:
 
|यसो कसरी गर्ने हेरौं
 
|यसो कसरी गर्ने हेरौं
 
|-
 
|-
|   01:57
+
| 01:57
 
| '''b''' इक्वल टू'''age''' ''लेस द्यान '''''18''' ''एम्परस्यांड एम्परस्यांड'' '''weight''' ''ग्रेटर द्यान इक्वल टू'' '''40'''
 
| '''b''' इक्वल टू'''age''' ''लेस द्यान '''''18''' ''एम्परस्यांड एम्परस्यांड'' '''weight''' ''ग्रेटर द्यान इक्वल टू'' '''40'''
 
|-
 
|-
Line 114: Line 114:
 
|यसरी हामी दोहोरो एम्परस्यांड चिन्ह प्रयोग गरि '''and''' अपरेसन गर्न सक्छौं
 
|यसरी हामी दोहोरो एम्परस्यांड चिन्ह प्रयोग गरि '''and''' अपरेसन गर्न सक्छौं
 
|-
 
|-
| 03:53
+
|03:53
 
|मानौं हामीसंग उमेर र तौल छ र यदि एउटा कन्डिसन मिल्यो भने पनि पुग्छ
 
|मानौं हामीसंग उमेर र तौल छ र यदि एउटा कन्डिसन मिल्यो भने पनि पुग्छ
 
|-
 
|-
Line 144: Line 144:
 
|हामी आउटपुट  '''True ''' देख्छौं
 
|हामी आउटपुट  '''True ''' देख्छौं
 
|-
 
|-
| 04:57  
+
|04:57  
 
|यो किनभने एउटा '''or'''अपरेसनको लागि एण्ड अपरेसन जस्तो दुबै कन्डिसन सहि हुनुपर्दैन
 
|यो किनभने एउटा '''or'''अपरेसनको लागि एण्ड अपरेसन जस्तो दुबै कन्डिसन सहि हुनुपर्दैन
 
|-
 
|-
| 05:03
+
|05:03
 
|यसलाई कम्तिमा एउटा कन्डिसन सहि हुनुपर्छ
 
|यसलाई कम्तिमा एउटा कन्डिसन सहि हुनुपर्छ
 
|-
 
|-
Line 252: Line 252:
 
|नियमको रुपमा, अभिव्यक्तिहरुको अस्पष्टत़ा हटाउन र प्रष्ट पार्न प्यारेंथेसिस प्रयोग गर्नुहोस्
 
|नियमको रुपमा, अभिव्यक्तिहरुको अस्पष्टत़ा हटाउन र प्रष्ट पार्न प्यारेंथेसिस प्रयोग गर्नुहोस्
 
|-
 
|-
| 08:36
+
|08:36
|र यसरी हामी धेरै कन्डिसनहरु जाच्न लजिकल अपरेटहरु प्रयोग गर्छौं
+
| र यसरी हामी धेरै कन्डिसनहरु जाच्न लजिकल अपरेटहरु प्रयोग गर्छौं
 
|-
 
|-
 
| 08:44
 
| 08:44
Line 270: Line 270:
 
|दिइएको दुई अभिव्यक्तिहरु समान छ/छैन जाच्नुहोस्
 
|दिइएको दुई अभिव्यक्तिहरु समान छ/छैन जाच्नुहोस्
 
|-
 
|-
|   09:10
+
| 09:10
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
 
|-
 
|-
Line 276: Line 276:
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|   09:23
+
| 09:23
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
Line 282: Line 282:
 
| बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
| बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 09:36
+
| 09:36
| '''स्पोकन ट्युटोरियल ''' प्रोजेक्ट  '''टक टू अ टिचर ''' प्रोजेक्टको एक भाग हो
+
| '''स्पोकन ट्युटोरियल ''' प्रोजेक्ट  '''टक टू अ टिचर ''' प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
 
| 09:40
 
| 09:40
Line 291: Line 291:
 
| यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
| यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
|   09:52
+
| 09:52
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद
 
|}
 
|}

Latest revision as of 15:36, 24 April 2017

Time Narration
00:02 जाबामा Logical Operators ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी लजिकल अपरेटरहरुको बारेमा जन्नेछौ
00:11 कसरी लजिकल अपरेटर प्रयोग गरि धेरै अभिव्यक्तिहरु जाच्नेकसरी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गर्ने
00:20 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7

00:30 यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई जाबामा रिलेसनल अपरेटरको ज्ञान हुनुपर्छ
00:35 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:40 लजिकल अपरेटर धेरै कन्डिसनहरुजाच्न प्रयोग गरिन्छ
00:48 यहाँ जाबामा उपलब्ध लजिकल अपरेटरहरुको सूची छ
00:54 एण्ड, अर, नट, हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं, इक्लिप्समा जाऊ
01:04 यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
01:10 हामीले एउटा LogicalOperatorsक्लास बनाएका छौं र मेन मेठोड़ थपेका छौं
01:15 केहि भ्यारीएबलहरु बनाऊ
01:20 boolean b ;
01:23 हामी कन्डिसनहरुको नतिजा bमा भण्डार गर्नेछौं;
01:29 int age बराबर 11
01:35 int weight बराबर 42
01:42 हामीसंग एउटा मानिसको उमेर र तौल छ
01:46 हामी मानिसकोउमेर १८ बर्ष तल र कम्तिमा ४० किलो छ/छैन जाच्छौँ
01:52 यसो कसरी गर्ने हेरौं
01:57 b इक्वल टूage लेस द्यान 18 एम्परस्यांड एम्परस्यांड weight ग्रेटर द्यान इक्वल टू 40
02:19 यो स्टेटमेन्टमा दुई अभिव्यक्तिहरु छन र बिचमा एउटा दोहोरो एम्परस्यांड चिन्ह छ
02:24 यसले उमेर १८ भन्दा कम छ र तौल ४० बराबर वा माथि छ/छैन जाच्छ
02:31 यो अपरेसनलाई एण्डअपरेसन भनिन्छ
02:35 अब, b को मान प्रिन्ट गरौँ
02:40 System डट out डट println(b);
02:48 Save Run गरौँ
02:56 हामी देख्छौं,आउटपुट true छ किनभने दुई कन्डिसन मिलेको छ
03:02 अब, वेटलाई यसरी बदलौं कि एउटा कन्डिसन नमिलोस् र कोड रन गरौँ
03:08 42 लाई 32मा बदलौं
03:14 SaveRun गरौँ
03:21 अहिले आउटपुट गलत छ
03:24 किनभने उमेर १८ भन्दा कम मिलेको छ
03:29 तर तौल ४० भन्दा ठुलो वा बराबर मिलेन
03:34 and अपरेसनको नतिजा सहि हुनको लागि दुबै कन्डिसनहरु सहि हुनुपर्छ
03:39 त्यसैले हामी आउटपुट गलत पाउछौं
03:43 यसरी हामी दोहोरो एम्परस्यांड चिन्ह प्रयोग गरि and अपरेसन गर्न सक्छौं
03:53 मानौं हामीसंग उमेर र तौल छ र यदि एउटा कन्डिसन मिल्यो भने पनि पुग्छ
03:59 अर्को शब्दमा भन्नुपर्दा, हामीले पहिलो कन्डिसन वा दोस्रो कन्डिसन सहिछ भनि जाच्नुपर्छ
04:05 यो or अपरेसनको प्रयोगले गरिन्छ
04:09 पहिले अगाडिको कन्डिसन हटाऊ
04:15 र टाइप गरौँ
04:17 age लेस द्यान इक्वल टू 15 पाइप पाइप weight लेस द्यान इक्वल टू 30
04:35 त्यहाँ दुई कन्डिसनहरु छन र बीचमा दुई पाइप चिन्ह छ
04:40 यो स्टेटमेन्टले कम्तिमा दिईएको दुई मध्ये एउटा कन्डिसन सहि छ/छैन जाच्छ
04:46 आउटपुट हेर्नलाई कोड रन गरौँ, सेभ गरेर रन गरौँ
04:54 हामी आउटपुट True देख्छौं
04:57 यो किनभने एउटा orअपरेसनको लागि एण्ड अपरेसन जस्तो दुबै कन्डिसन सहि हुनुपर्दैन
05:03 यसलाई कम्तिमा एउटा कन्डिसन सहि हुनुपर्छ
05:06 त्यसैले तौलको कन्डिसन सहि नभए पनि, उमेरको कन्डिसन मिलेकोले
05:13 हामी आउटपुट सहि पाउछौं
05:18 अब, उमेर यसरी बदलौं कि दुबै कन्डिसनहरु गलत होस् र नतिजा हेरौं
05:25 11 लाई 17मा बदलौं
05:30 SaveRun गरौँ
05:36 अब, आउटपुट गलत छ किनभने दुबै कन्डिसनहरु मिलेन
05:41 यसरी हामी, एउटा or अपरेसन गर्न, दोहोरो पाइप चिन्ह प्रयोग गर्छौं
05:50 अब, मानौं हामीलाई १५ बर्षभन्दा माथिका र ३० किलो भन्दा माथि तौल भएका मानिसहरु जाच्नुपर्छ
05:57 अर्को शब्दमा भन्दा हामीले भर्खर गरेको भन्दा ठिक उल्टो गर्नुपर्छ
06:03 यस्तो अवस्थामा हामी not अपरेसन प्रयोग गर्छौं
06:07 पहिले कन्डिसनलाई प्यारेंथेसिसमा बन्द गरौँ
06:17 र कन्डिसन पहिले एउटा बिस्मयादिबोधक चिन्ह थपौं
06:25 बिस्मयादिबोधक चिन्ह प्रयोग गरि, हामी प्यारेंथेसिस भित्रको कन्डिसनको ठिक उल्टो जाच्छौँ
06:32 पहिलेको आउटपुट falseथियो,त्यसैले अहिले यो trueहुनुपर्छ, हेरौं
06:38 SaveRunगरौँ
06:44 हामी आउटपुट पहिलेको उल्टो देख्छौं
06:48 यसरी हामी बिस्मयादिबोधक चिन्ह प्रयोग गरि notअपरेसन गर्छौं, अब, मानौं हामीलाई १५ भन्दा कान्छामानिसहरु चाहियो
06:58 वा १८ बर्षभन्दा कान्छा४० किलो भन्दा कम तौलका
07:04 हेरौं, कसरी हामी यो कन्डिसन प्रयोग गर्छौं
07:07 पहिलेको कन्डिसन हटाउ र टाइप गरौँ
07:12 age लेस द्यान 15
07:15 or age लेस द्यान 18
07:24 and weight लेस द्यान 40
07:33 हामी देख्न सक्छौं, कन्डिसन आफै भ्रमपूर्ण छ
07:36 त्यो बाहेक,हामीलाई थाहा छैन, or अपरेसन पहिले गरिन्छ कि andअपरेसन
07:42 यो अपरेटरको क्रममा भरपर्छ
07:46 यस्तो अवस्थामा, हामी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गराउछौं र कन्डिसन पनि प्रष्ट पार्छौं
07:53 त्यसैले प्यारेंथेसिस थपौं
08:06 कोड रन गरौँ, सेभ गरेर रन गरौँ
08:13 अब, पहिलो कन्डिसन, उमेर १५ बर्षभन्दा कम नमिले पनि,
08:20 दोस्रो कन्डिसन, जुन
08:22 उमेर १८ बर्षभन्दा कान्छो र तौल ४० भन्दा कम मिलेको छ
08:27 त्यसैले आउटपटु सहि छ
08:30 नियमको रुपमा, अभिव्यक्तिहरुको अस्पष्टत़ा हटाउन र प्रष्ट पार्न प्यारेंथेसिस प्रयोग गर्नुहोस्
08:36 र यसरी हामी धेरै कन्डिसनहरु जाच्न लजिकल अपरेटहरु प्रयोग गर्छौं
08:44 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याउछ
08:47 हामीले लजिकल अपरेटरहरुको बारेमा,कसरी लजिकल अपरेटहरुप्रयोग गरि धेरै अभिव्यक्तिहरु जाच्ने
08:54 कसरी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गर्नेसिक्यौं
09:00 यो ट्युटोरियलको कार्यको रुपमा,
09:02 दिइएको दुई अभिव्यक्तिहरु समान छ/छैन जाच्नुहोस्
09:10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
09:18 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:30 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
09:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:46 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:52 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble