Difference between revisions of "Java/C2/Instance-fields/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:08, 23 June 2014

Time Narration
00:02 Instance Fields इन् Javaको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:08 instance fieldsको बारेमा
00:10 एउटाclassको instance fields प्रयोग गर्न
00:13 instance fieldsको लागि Modifiers
00:15 र किन instance fieldsलाई यसो भनिन्छ?
00:18 यहाँ हामी प्रयोग गर्दैछौं
00:20 Ubuntu version 11.10
00:22 jdk 1.6
00:24 र Eclipse IDE 3.7.0
00:27 यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई
00:30 Java मा Eclipseप्रयोग गरि एउटा class बनाउन
00:33 र कसरी classकोobject बनाउने ज्ञान हुनुपर्छ
00:38 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
(http://www.spoken-tutorial.org) 
00:43 हामीलाई थाहा छ, अब्जेक्टले प्रत्येक स्टेटहरु fieldsमा भण्डार गर्छ
00:48 यी फिल्डहरु static किवर्ड बिना नै घोषणा गरिन्छ
00:51 हामी static fieldsको बारेमा आगामी ट्युटोरियलमा सिक्नेछौं
00:55 Non-static fields लाई'instance variables वा instance fieldsभनिन्छ
01:01 अब, हामीले पहिले नै बनाएको Student class मा जाउँ
01:09 हामी देख्न सक्छौं, यहाँ roll_noname यो classको instance fields हुन्
01:15 अब, हामी कसरि यी fieldsप्रयोग गर्ने हेर्नेछौं
01:18 यसको लागि, हामीले बनाईसकेको TestStudent class खोलौं
01:27 हामी दोस्रो object बनाउने स्टेटमेन्ट हटाउन सक्छौं
01:33 हामी println स्टेटमेन्ट पनि हटाउन सक्छौं
01:41 अब, stud1 डट अपरेटरप्रयोग गरि student क्लासको roll_nonameप्रयोग गर्छौं
01:49 त्यसैले टाइप गरौँ, System' dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र, The roll number is, अनि plus stud1 dot दिएको विकल्पबाट छानौं roll_no , Enter थिचौं अनि अर्धविराम
02:15 अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र ,The name is, plus stud1 डट, name छानौं, enter थिचौं अनि अर्धविराम
02:39 अब,फाइलTestStudent.java, saverun गरौँ, त्यसैले Ctrl, S थिचौं र Ctrl, F11थिचौं
02:48 हामी आउटपुट यस्तो पाउछौं
02:51 The roll number is 0
02:53 The name is null
03:00 यो किनभने हामीले variables लाई कुनै मानमा सुरु गरेका छैनौं
03:05 Javaमा, fields को अनियमित मान हुन सक्दैन
03:09 objectको लागि memory छुट्ट्याए पछि, fields हरु खाली वा शून्यमा सुरु गरिन्छ
03:15 यो काम constructorले गर्छ
03:18 हामी constructorको बारेमा आगामी ट्युटोरियलमा हेर्नेछौं
03:21 अब,हामी fields प्रष्टसंग सुरु गर्ने छौं र outputहेर्नेछौं
03:27 त्यसैले टाइप गरौँ,int roll_no बराबर 50 अर्को लाइन, string name बराबर दोहोरो उद्धरण भित्र Raju
03:42 अब, फाइल save run गरौँ, Ctrl,S थिच्नुहोस् र Ctrl F11 थिच्नुहोस्
03:50 हामी अपेक्षिकृत output पाउछौं The roll number is 50
03:54 The name is Raju
03:56 यो किनभने हामीले प्रष्टसंग Studentक्लासमा variables सुरु गरेका थियौं
04:04 हामी देख्छौं, यहाँ fields मा कुनै modifier वा' ' default modifierछैन
04:10 हामीले Creating Classesमा चर्चा गरेको modifiersसम्झनुहोस्
04:14 हामी फिल्ड प्रयोग गर्न सक्छौं किनभने दुवै Student.javaTestStudent.java उहिँ packageमा छन्
04:22 हामी देख्छौं, तिनीहरु दुबै एकै default package मा छन्
04:30 हामी packagesको बारेमा पछिको ट्युटोरियलमा हेर्नेछौं
04:34 हामी अब modifier लाई privateमा बदल्दै छौं
04:37 त्यसैले field घोषणा पहिले टाइप गरौँ, private, टाइप गरौँprivate int roll no=50
04:48 अर्को लाइनमा private string name =Raju
04:53 अब Student.javaफाइल save गरौँ
05:00 हामी देख्छौं, हामीले TestStudent.javaमा एरर देखेका छौं
05:05 एरर चिन्ह माथि माउस चलाउनुहोस्
05:08 यसले भन्छ, The field Student dot roll number is not visible
05:12 The field Student dot name is not visible
05:16 यो किनभने प्राइभेट फिल्डहरु खाली यसको आफ्नो क्लास भित्र मात्र प्रयोग गर्न सकिन्छ
05:23 तपाइ आफै roll_noname, Student class बाटै प्रयोग गर्ने कोसिस गर्नसक्नुहुन्छ
05:27 तपाईले तिनीहरुलाई कुनै गल्ति विना प्रयोग गर्न सक्ने थाहा पाउनुहुन्छ
05:32 अब, modifier लाई protectedमा बदलौं
05:52 अब, फाइल Save गरौँ र प्रोग्राम Run गरौँ
06:00 हामी output कन्सोलमा देख्छौं, The Roll no is 50 the name is Raju
06:07 यो किनभने protected fields एकै packageभित्र प्रयोग गर्न सकिन्छ
06:17 अब, किन instance fieldsलाई यसो भनिएको हो हेरौं?
06:22 Instance fields लाई यसो भनिन्छ किनभने तिनीहरुको मान एउटा क्लासको हरेक प्रतिलिपिभन्दा भिन्न हुन्छ
06:29 अर्को शब्दमा,क्लासको हरेक अब्जेक्टको छुट्टै मान हुनेछ
06:34 TestStudent classमा जाउ
06:43 यहाँ, हामीStudent classको अर्को थप एउटा अब्जेक्ट बनाउनेछौं
06:50 त्यसैले अर्को लाइनमा टाइप गरौँ,Student space stud2 बराबर new space Student ,खोल्ने र बन्द हुने ब्राकेटहरु अर्धविराम
07:06 अब हामी Student classको दुबै अब्जेक्ट सुरु गर्छौं
07:18 अर्को लाइनमा टाइप गरौँ, stud1 dot roll_no छानौं enterथिचौं बराबर 20 अर्धविराम
07:32 अर्को लाइनमा, टाइप गरौँ stud1 dot name छानौं enterथिचौं बराबर, दोहोरो उद्धरण भित्र Ramu अर्धविराम enter थिचौं
07:54 ल, हामीले पहिलो अब्जेक्टको लागि फिल्ड सुरु गरेका छौं
07:58 अब, हामी दोस्रो अब्जेक्टको लागि फिल्ड सुरु गर्नेछौं
08:02 त्यसैले टाइप गरौँ, stud2 dot roll_noछानौं30 अर्धविराम
08:15 अर्को लाइनमा, stud2 dot nameछानौं , दोहोरो उद्धरणमा Shyamu अर्धविराम enterथिचौं
08:32 अब, println स्टेटमेन्ट पछि, टाइप गरौँ System dot out dot printlnब्राकेट र उद्धरण भित्र The roll number is, प्लस stud2 dot roll_no छानौं र अर्धविराम
09:03 System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is, plus stud2 dot name छानौं र अर्धविराम
09:28 अब, फाइल save run गरौँ, Ctrl,sCtrl, F11 थिचौं
09:38 हामी आउटपुट यस्तो पाउछौं, The roll_no is 20, The name is' Ramu roll_no is 30, name is shyamu
09:47 यहाँ दुवै stud1stud2ले दुई भिन्न objects जनाउछ
09:52 यसको मतलब यी दुई objectsको छुट्टै मानहरु छन्
09:56 हामी यहाँ त्यो देख्न सक्छौं
09:57 पहिलो अब्जेक्टको मानहरु 20Ramuछन्
10:02 दोस्रो अब्जेक्टको मानहरु 30 Shyamu छन्
10:09 अब, थप एउटा object बनाऊ
10:13 त्यसैले टाइप गरौँ, Student space stud3 बराबर new space Student खोल्ने र बन्द हुने ब्राकेटहरु अर्धविराम
10:36 हामी अब तेस्रो object को मान प्रिन्ट गर्नेछौं
10:44 त्यसैले टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The roll_no is, प्लस stud3 dot roll_no छानौं अर्धविराम
11:09 अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is, प्लस stud3 dot name अर्धविराम
11:29 अब, फाइल saverun गरौँ, त्यसैले Ctrl, SCtrl, F11 थिचौं
11:36 हामी देख्न सक्छौं तेस्रो objectमा मानहरु 50Rajuछन्
11:46 यो किनभने हामीले प्रष्टसंग Student क्लासको फिल्डहरु 50 Rajuमा सुरु गरेका थियौं
11:54 अब, डी- इनिसीयलाइजेसन गरेर तेस्रो अब्जेक्टको आउटपुट हेरौं
12:02 यो ट्युटोरियलमा हामीले सिक्यौं
12:05 instance fieldsको बारेमा
12:07 डट अपरेटर प्रयोगले फिल्ड प्रयोग गर्ने
12:11 कार्यको लागि,
12:13 पहिले नै बनाइएको Test Employee क्लासको एउटा emp2 अब्जेक्ट बनाउनुहोस्
12:18 अनि डट अपरेटर प्रयोग गरि दुई अब्जेक्टको मानहरु सुरु गरौँ
12:23 पहिलो अब्जेक्टको मान 55 रPriya प्रयोग गरौँ
12:27 दोस्रो अब्जेक्टको मानहरु 45 र Sandeep प्रयोग गरौँ
12:31 दुवै अब्जेक्टको मानहरु आउटपुटमा देखाउनुहोस्
12:34 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
12:37 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial

12:40 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
12:43 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
12:49 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
12:52 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
12:56 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
13:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13:05 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
13:11 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
13:09 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा छौं
13:22 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble