Difference between revisions of "Java/C2/Getting-started-Eclipse/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00:01 | '''Getting started with Eclipse'''स्पोकन ट्युटोरियलमा स्वागत छ |- | …')
 
 
(3 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
|  00:01
 
|  00:01
| '''Getting started with Eclipse'''स्पोकन ट्युटोरियलमा स्वागत छ
+
| '''Getting started with Eclipse''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
 
|  00:06
 
|  00:06
Line 20: Line 20:
 
|  00:18
 
|  00:18
 
| यो ट्युटोरीयलको लागि हामी प्रयोग गर्दै छौ:
 
| यो ट्युटोरीयलको लागि हामी प्रयोग गर्दै छौ:
* Ubuntu 11.10,  
+
Ubuntu 11.10,  
* Eclipse 3.7
+
Eclipse 3.7
 
|-
 
|-
 
|  00:25
 
|  00:25
Line 42: Line 42:
 
|-
 
|-
 
|  00:55
 
|  00:55
| '''Alt F2'''थिच्नुहोस् र डायलग बक्समा टाइप गरौँ, '''eclipse''' र इन्टर थिचौं
+
| '''Alt F2''' थिच्नुहोस् र डायलग बक्समा टाइप गरौँ, '''eclipse''' र इन्टर थिचौं
 
|-
 
|-
 
| 01:08
 
| 01:08
Line 66: Line 66:
 
|-
 
|-
 
|  01:46
 
|  01:46
|पेजको माथिल्लो दायाँ कुनामा रहेको '''Workbench'''क्लिक गरौँ
+
|पेजको माथिल्लो दायाँ कुनामा रहेको '''Workbench''' क्लिक गरौँ
 
|-
 
|-
 
|  01:52
 
|  01:52
Line 72: Line 72:
 
|-
 
|-
 
| 01:57
 
| 01:57
| '''File '''मा जानुहोस्  '''New''' र '''Project'''छान्नुहोस्
+
| '''File ''' मा जानुहोस्  '''New''' र '''Project''' छान्नुहोस्
 
|-
 
|-
 
|  02:05
 
|  02:05
|प्रोजेक्टको सूचीमा  '''Java Project'''छान्नुहोस्
+
|प्रोजेक्टको सूचीमा  '''Java Project''' छान्नुहोस्
 
|-
 
|-
 
|  02:10
 
|  02:10
|यो पनि सम्झनुहोस् कि प्राय प्रोजेक्टको लागि हामी '''java project ''' प्रयोग गर्ने छौ,  '''Next'''क्लिक गरौँ
+
|यो पनि सम्झनुहोस् कि प्राय प्रोजेक्टको लागि हामी '''java project ''' प्रयोग गर्ने छौ,  '''Next''' क्लिक गरौँ
 
|-
 
|-
 
| 02:19
 
| 02:19
Line 84: Line 84:
 
|-
 
|-
 
|  02:30
 
|  02:30
| याद गर्नुहोस् कि एउटा विकल्प '''use default location'''हुन्छ
+
| याद गर्नुहोस् कि एउटा विकल्प '''use default location''' हुन्छ
 
|-
 
|-
 
| 02:34  
 
| 02:34  
Line 108: Line 108:
 
|-
 
|-
 
|  03:20
 
|  03:20
| '''remember my decision '''छान्नुहोस् र  '''Yes'''मा क्लिक गर्नुहोस्
+
| '''remember my decision '''छान्नुहोस् र  '''Yes''' मा क्लिक गर्नुहोस्
 
|-
 
|-
 
|  03:27
 
|  03:27
|यहाँ हामीसंग प्रोजेक्ट सहितको '''EclipseIDE'''छ, अब प्रोजेक्टमा एउटा क्लास थपौं
+
|यहाँ हामीसंग प्रोजेक्ट सहितको '''EclipseIDE''' छ, अब प्रोजेक्टमा एउटा क्लास थपौं
 
|-
 
|-
 
|  03:37
 
|  03:37
| प्रोजेक्टको  '''new '''मा राइट क्लिक गर्नुहोस् र  '''class'''छान्नुहोस्
+
| प्रोजेक्टको  '''new ''' मा राइट क्लिक गर्नुहोस् र  '''class''' छान्नुहोस्
 
|-
 
|-
 
|  03:46
 
|  03:46
| क्लास नेममा, '''DemoClass'''नाम दिऊँ
+
| क्लास नेममा, '''DemoClass''' नाम दिऊँ
 
|-
 
|-
 
|  03:55
 
|  03:55
Line 144: Line 144:
 
|-
 
|-
 
| 04:41
 
| 04:41
|हामीसंग '''Package Explorer''' पोर्टलेट छ जसले एउटा  '''File Browser'''जस्तै काम गर्छ
+
|हामीसंग '''Package Explorer''' पोर्टलेट छ जसले एउटा  '''File Browser''' जस्तै काम गर्छ
 
|-
 
|-
 
| 04:46
 
| 04:46
|हामीसंग '''Editor '''पोर्टलेट छ, जहाँ हामी कोड लेख्छौं
+
|हामीसंग '''Editor''' पोर्टलेट छ, जहाँ हामी कोड लेख्छौं
 
|-
 
|-
 
| 04:50
 
| 04:50
Line 156: Line 156:
 
|-
 
|-
 
|  05:10
 
|  05:10
| तिनीहरुलाई मिनिमाइज बटन प्रयोग गरेर पनि सानो बनाउन सकिन्छ
+
| तिनीहरुलाई मिनिमाइज बटन प्रयोग गरेर पनि सानो बनाउन सकिन्छ
 
|-
 
|-
 
| 05:26
 
| 05:26
Line 180: Line 180:
 
|-
 
|-
 
|  06:31
 
|  06:31
|  '''File '''मा क्लिक गरि '''Save''' छान्नुहोस् र फाइल सेभ गर्नुहोस्
+
|  '''File''' मा क्लिक गरि '''Save''' छान्नुहोस् र फाइल सेभ गर्नुहोस्
 
|-
 
|-
 
|  06:37
 
|  06:37
Line 186: Line 186:
 
|-
 
|-
 
|  06:42
 
|  06:42
|यो प्रोग्राम रन गर्न,  '''editor'''राइट क्लिक गर्नुहोस्,  '''run as''' मा गएर  '''java application'''छान्नुहोस्
+
|यो प्रोग्राम रन गर्न,  '''editor''' राइट क्लिक गर्नुहोस्,  '''run as''' मा गएर  '''java application''' छान्नुहोस्
 
|-
 
|-
 
|  06:56
 
|  06:56
Line 197: Line 197:
 
| ल, यो इक्लिप्समा कसरी जाबा प्रोग्राम लेख्ने र रन गर्ने भयो
 
| ल, यो इक्लिप्समा कसरी जाबा प्रोग्राम लेख्ने र रन गर्ने भयो
 
|-
 
|-
|   07:18
+
| 07:18
 
|यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
|यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
|-
 
|-
|   07:20
+
| 07:20
 
|यो ट्युटोरियलमा हामीले इक्लिप्समा प्रोजेक्ट र त्यसमा कसरी क्लास बनाउने, कसरी एउटा जाबा सोर्स कोड लेख्ने र इक्लिप्समा कसरी जाबा प्रोग्राम रन गर्ने सिक्यौं  
 
|यो ट्युटोरियलमा हामीले इक्लिप्समा प्रोजेक्ट र त्यसमा कसरी क्लास बनाउने, कसरी एउटा जाबा सोर्स कोड लेख्ने र इक्लिप्समा कसरी जाबा प्रोग्राम रन गर्ने सिक्यौं  
 
|-
 
|-
 
| 07:33
 
| 07:33
|कार्यको रुपमा, '''Display'''नामको एउटा नयाँ प्रोजेक्ट बनाउनुहोस्
+
|कार्यको रुपमा, '''Display''' नामको एउटा नयाँ प्रोजेक्ट बनाउनुहोस्
 
|-
 
|-
 
| 07:38
 
| 07:38
| र  '''Display'''प्रोजेक्टमा, '''Welcome '''नामको क्लास थप्नुहोस
+
| र  '''Display''' प्रोजेक्टमा, '''Welcome''' नामको क्लास थप्नुहोस
 
|-
 
|-
 
|  07:44
 
|  07:44
Line 213: Line 213:
 
|-
 
|-
 
| 07:50
 
| 07:50
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
+
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
 
| 07:53
 
| 07:53
 
| यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ
 
| यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ
 
|-
 
|-
|   07:58
+
| 07:58
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
+
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले,'''स्पोकन ट्युटोरियल''' प्रयोग गरि कार्यशाला संचालन गर्छ
|-
+
| 07:59
+
| '''स्पोकन ट्युटोरियल'''प्रयोग गरि कार्यशाला संचालन गर्छ
+
 
|-
 
|-
 
| 08:02
 
| 08:02

Latest revision as of 14:52, 24 April 2017

Time Narration
00:01 Getting started with Eclipse स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यो सिक्दै छौं
00:08 कसरी एक्लिप्समा प्रोजेक्ट र क्लास बनाउने
00:12 कसरी जाबा पप्रोग्राम लेख्ने र
00:14 कसरी एउटा जाबा प्रोग्राम इक्लिप्समा रन गर्ने
00:18 यो ट्युटोरीयलको लागि हामी प्रयोग गर्दै छौ:

Ubuntu 11.10, Eclipse 3.7

00:25 यो ट्युटोरियल अनुसरण गर्न, तपाई संग तपाइको
00:28 सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:30 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि देखाईएको हाम्रो वेबसाइटमा जानुहोस्
00:39 Eclipse एउटा Integrated Development Environment हो
00:42 यो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ
00:50 अब, इक्लिप्स खोलौं
00:55 Alt F2 थिच्नुहोस् र डायलग बक्समा टाइप गरौँ, eclipse र इन्टर थिचौं
01:08 हामी एउटा वर्कस्पेस लन्चर डायलग बक्स पाउछौं
01:11 वर्कस्पेस एउटा स्थान हो जहाँ तपाइको सबै प्रोजेक्ट सम्बन्धित डाटा र इक्लिप्स सम्बन्धित फाइल भण्डार हुन्छन
01:19 त्यहाँ पहिले नै एउटा स्थान छ जुन डिफल्ट स्थान हो
01:24 ब्राउज बिशेषता प्रयोग गरी एउटा भिन्न डाइरेक्टरी पनि छान्न सकिन्छ
01:27 अहिलेको लागि डिफल्ट डाइरेक्टरी सहित अघि बढौं
01:30 अघि बढ्न OK क्लिक गरौँ
01:39 तपाई संग Welcome to Eclipse पेज छ
01:46 पेजको माथिल्लो दायाँ कुनामा रहेको Workbench क्लिक गरौँ
01:52 र यहाँ, हामीसंग इक्लिप्स IDE छ, अब एउटा प्रोजेक्ट थपौं
01:57 File मा जानुहोस् NewProject छान्नुहोस्
02:05 प्रोजेक्टको सूचीमा Java Project छान्नुहोस्
02:10 यो पनि सम्झनुहोस् कि प्राय प्रोजेक्टको लागि हामी java project प्रयोग गर्ने छौ, Next क्लिक गरौँ
02:19 प्रोजेक्टनेममा, टाइप गरौँ, EclipseDemo
02:30 याद गर्नुहोस् कि एउटा विकल्प use default location हुन्छ
02:34 यदि यो विकल्प छानिएमा, सबै EclipseDemo प्रोजेक्टको डाटा डिफल्ट वर्क स्पेसमा सेभ हुन्छ
02:41 यदि यो छानिएको छैन भने,ब्राउज बिशेषता प्रयोग गरि भिन्नै स्थान छान्न सकिन्छ
02:47 अहिलेको लागि हामी डिफल्ट स्थान प्रयोग गर्ने छौं
02:52 विजार्ड को तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गर्नुहोस्
03:00 हामी Open Associated Perspective डायलग बक्स पाउछौं
03:04 पर्स्पेक्टिभले इक्लिप्समा आइटमहरु रहेको तरिका जनाउछ
03:09 डायलग बक्सले Java डेभेलप्मेन्ट को लागि उपयुक्त पर्स्पेक्टिभ सुझाब दिदैछ
03:20 remember my decision छान्नुहोस् र Yes मा क्लिक गर्नुहोस्
03:27 यहाँ हामीसंग प्रोजेक्ट सहितको EclipseIDE छ, अब प्रोजेक्टमा एउटा क्लास थपौं
03:37 प्रोजेक्टको new मा राइट क्लिक गर्नुहोस् र class छान्नुहोस्
03:46 क्लास नेममा, DemoClass नाम दिऊँ
03:55 याद गर्नुहोस् कि हामीसंग मोडीफायरमा दुई विकल्पहरु छन्, publicdefault
03:59 अहिलेको लागि यसलाई पब्लिक छोडौं
04:01 अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ
04:06 र मेठोड़ स्ट्ब्स को सूचीबाट यो विकल्प छानौं, public static void main
04:15 अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ
04:19 विजार्डको तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गरौँ
04:30 र यहाँ हामीसंग क्लास फाइल छ
04:35 याद गर्नुहोस् कि त्यहाँ धेरै पार्टिसनहरु छन्, यिनीहरुलाई पोर्टलेट भनिन्छ
04:41 हामीसंग Package Explorer पोर्टलेट छ जसले एउटा File Browser जस्तै काम गर्छ
04:46 हामीसंग Editor पोर्टलेट छ, जहाँ हामी कोड लेख्छौं
04:50 र आउटलाइन पोर्टलेट जसले प्रोजेक्टको हाईर्यार्की दिन्छ
04:56 हरेक पोर्टलेट को साइज पुन बदल्न सकिन्छ
05:10 तिनीहरुलाई मिनिमाइज बटन प्रयोग गरेर पनि सानो बनाउन सकिन्छ
05:26 तिनीहरुलाई रीस्टोर बटन प्रयोग गरि रिस्टोर गर्न पनि सकिन्छ
05:37 अब, अन्य पोर्टलेटलाई सानो पारि एडिटरमा केन्द्रित गरौँ
05:49 हामी देख्न सक्छौं कि त्यहाँ केहि कोड इक्लिप्सले पहिले नै हाम्रो लागि बनाएको छ
05:54 यहाँ बनेका कोडहरु हामीले क्लास बनाउदा छानेका विकल्पहरुमा भर पर्छ
06:00 अब, यहाँ एउटा प्रिन्ट स्टेटमेन्ट थपौं
06:08 टाइप गरौँ, System.out.println (“Hello Eclipse”)
06:26 स्टेटमेन्टको अन्त्यमा एउटा अर्धविराम थपौं
06:31 File मा क्लिक गरि Save छान्नुहोस् र फाइल सेभ गर्नुहोस्
06:37 वैकल्पिक रुपमा तपाई Control Sशर्टकट पनि प्रयोग गर्न सक्नुहुन्छ
06:42 यो प्रोग्राम रन गर्न, editor राइट क्लिक गर्नुहोस्, run as मा गएर java application छान्नुहोस्
06:56 हामी देख्छौं यदि केहि प्रिन्ट गरिएको छ भने Output कन्सोलले आउटपुट देखाउछ
07:04 यदि हाम्रो कोडमा केहि समस्या थियो भने, समस्याहरु Problems पोर्टलेटमा देखाइनेछ
07:10 ल, यो इक्लिप्समा कसरी जाबा प्रोग्राम लेख्ने र रन गर्ने भयो
07:18 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:20 यो ट्युटोरियलमा हामीले इक्लिप्समा प्रोजेक्ट र त्यसमा कसरी क्लास बनाउने, कसरी एउटा जाबा सोर्स कोड लेख्ने र इक्लिप्समा कसरी जाबा प्रोग्राम रन गर्ने सिक्यौं
07:33 कार्यको रुपमा, Display नामको एउटा नयाँ प्रोजेक्ट बनाउनुहोस्
07:38 Display प्रोजेक्टमा, Welcome नामको क्लास थप्नुहोस
07:44 स्पोकन ट्युटोरियल प्रोजेक्टको थप जानकारीको लागि तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:53 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले,स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:05 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट अर्ग मा लेख्नुहोस्
08:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर'प्रोजेक्टको एक भाग हो
08:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:23 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:27 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble